मिलन लामा अब कर्णाली जाने स्याउ खान//New Live Dohori Milan Lama VS Ibsal Sanjyal//Jhalko Lali Othako

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 1,5 тыс.

  • @dipaksanjel9968
    @dipaksanjel9968 Год назад +25

    अत्यन्त सुन्दर, ईब्सल संञ्ज्याललाई धेरै धेरै वधाई तथा मंगलमय शुभकामना , म पनि संजेल भएकाेले बन्धु चेली पर्याै , संगितमा त मेराे खास कुनै दखल छैन तर याे दाजुकाे कहि कतै केहीसाथ सहयाेग अावश्यक भएमा मलाई पनि सम्झनु , म संथै तिम्राे साथ सहयाेगकाे लागि तयार हुनेछु । तिम्राे पूर्ण सफलताकाे कामना गर्दछु।।

  • @joshjanadangi
    @joshjanadangi Год назад +15

    टिकटक देखि आयको बैनिको कला लाई देखेर तिम्रो प्रगति हुँदै जाओस नानू.. मिलन लामा दाजु सँग गाउँनु नै तिमि कलकार भई सक्यो ❤❤

  • @dnkhadkaxetry3607
    @dnkhadkaxetry3607 Год назад +60

    सुनौलो भबिष्य बोकेकी नव उदयमान गायिका मिठी स्वर कि धनी इब्सल लाई सबैको साथको आवस्यकता छ सुदुरकर्णाली को आवाज लाई मर्न दिन हुदैन हार्दिक शुभकामना ❤❤मिठी दोहोरी

    • @princesinghthakuree
      @princesinghthakuree Год назад +4

      नव उदयमान गायिका मिठो स्वरकि धनी सुनौलो भबिष्य बोकेकि फुलको थुंगा जस्तै कोमल ईब्सूलाई सबैको साथ सपोर्टको आवस्यक छ सुदुरकर्णाली को आवाजलाई मर्न नदिनु सांगीतिक क्षेत्रमा अझै उन्नती प्रगति भयको देख्न पाईयोस्

    • @KamalKatwal-lg2zm
      @KamalKatwal-lg2zm Год назад

      @@princesinghthakuree b uo

  • @birbirendra5138
    @birbirendra5138 Год назад +58

    इब्शल को गीत गाउने confidence power अति मन पर्यो मिलन लामा जस्तो दिग्गज कलाकार सङ यसरी सहजरूपमा गायको देख्दा खुशी लाग्यो शुन्दर अनि उज्ज्वल भबिस्यको कामना गर्दछु ❤️❤️❤️

  • @pabanbishwakarma3184
    @pabanbishwakarma3184 Год назад +13

    सायद मैले बहिनिको यस भन्दा पहिले दोहोरी सुनेको रहिनछु तर आज यति मौलिक अनि समग्र कर्णाली को बिशेषता गीत मार्फत यसरी प्रस्तुत गर्नु भएको दोहोरी सुन्ने सौभाग्य पाए खुसी लाग्यो।
    सम्मान अग्रज कलाकार मिलन लामा अनि सम्पुर्ण टिम बिशेष @ibsalsanjyal लाई

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 Год назад +77

    कालिकोटे नानीको गायन प्रस्तुति,कला र गला साह्रै उत्कृष्ट लाग्यो ।कालिकोटे नानीको सुख,शान्ती र उज्वल भविश्य को लागी धेरैधेरै शुभकामना छ।

  • @laxmanbaral8211
    @laxmanbaral8211 Год назад +30

    फेरि पनि जान मन छ कर्णाली स्वर्गकाे एक टुक्रा अनि उज्वल भबिस्यकाे शुभकामना बहिनि

  • @tarabaral2769
    @tarabaral2769 Год назад +29

    यति उत्कृष्ट गित गाउने सुमधुर स्वरकि धनी राम्री कालिकोटे नानी लाई बधाई तथा सफलताको हार्दिक शुभकामना ♥️♥️♥️

  • @chandraacharyajoshi3378
    @chandraacharyajoshi3378 Год назад +29

    कति राम्रो गित बधाई छ दुबै जनालाई❤️❤️🙏🙏

  • @chintamaniranamagar5818
    @chintamaniranamagar5818 Год назад +92

    कालीकोटे प्यारी बुनुको साच्चैको वेजोड प्रश्तुति देखेर अत्यन्तै खुशी लाग्यो। बुनुको भविष्य उज्दवल छ। मिलन व्रो लगाएतनसंपूर्ण कलाकार साथीहरुलाई धेरै धेरै धन्यवाद।

    • @krishnaacharya9144
      @krishnaacharya9144 Год назад +2

      वाअो कालिकोट को बैनि यो रमाइलो गित मात्र नभएर कर्णाली को सबै लुखेका कुरा बाहिर ल्याएउ बधाई छ तिमिलाई (स्याउ सुन्तला आरु अोख्खर कोदो अनि फापर )वाउ कति राम्रो

  • @premnepali533
    @premnepali533 Год назад +29

    यो गितले धेरै सफलता पाओस धेरै धेरै सुभकामना।

  • @madhuthapa8161
    @madhuthapa8161 Год назад +11

    कति सुनी राखौ जस्तो रमाइलो दोहोरी❤❤ मिलन लामा&कालीकोटे बुनु को स्वरमा 😍😍😍

  • @manbahadur5487
    @manbahadur5487 Год назад +25

    स्वर,शब्द हसेलि त्यसैमा मिलन जिकाे अाशिरवाद वहिनिकाे प्रगतिकाे शुभकामना ।चिज सङग काे गित सुन्नमन छ।

  • @bibekkc1084
    @bibekkc1084 Год назад +15

    हार्दिक शुभकामना🎉मिठोश्व्रकि धनि बुनु यो प्रतिभालाई उच्चरहोस जय कालिकोट🎉

  • @lilaupreti3180
    @lilaupreti3180 Год назад +78

    इब्सल बहिनी मानछे पनी राम्री स्वर पनी उत्तीकै राम्रो तिम्रो सफलताको शुभकामना बहिनी❤❤❤

  • @devendrarawal105
    @devendrarawal105 Год назад +15

    लोक दोहोरीको सदाबहार हँसिलो गायक मिलन लामा दाई लाई हार्दिक मंगलमय शुभ कामना

  • @tilakbk6341
    @tilakbk6341 Год назад +43

    शब्द,स्वर अनि प्रस्तुति सबै दृष्टिले अब्बल प्रस्तुति लाग्यो । हार्दिक बधाई एवं पूर्णत:सांगीतिक सफलताको शुभकामना कर्णालीकी चेलीलाई। जय गीत,जय संगीत..!

  • @lajempun1025
    @lajempun1025 Год назад +12

    उत्कृष्ट प्रस्तुति सङ्गै दुबैको मुस्कानले सुनमा सुघन्द🤗🤗 ..... सानी नानिलाइ उज्ज्वल भविष्यको कामना🎉

  • @morchashahi8585
    @morchashahi8585 Год назад +11

    wow mind blowing perform ❤❤❤यसरी नै उन्नति प्रगति हुँदै जाओस इब्सल्👍️👍️

  • @uniksamir6544
    @uniksamir6544 Год назад +28

    नया पुस्तामा दोहोरी गाउन अब्बल गाइका ।। रमाइलो गराउने अर्गानिक शब्द प्रहार गर्ने खालको रहिछ बैनिको कला ।सुभकामना बैनी लाइ❤️🙏🙏

  • @dilthapa6467
    @dilthapa6467 Год назад +19

    यस्तोपो हुनुपर्छ लोक दोहोरी त सलाम छ

  • @madanparsad7434
    @madanparsad7434 Год назад +20

    अत्यन्तै स्वरको धनी मिस सज्याल र सबै कलामा निपुर्ण मिलन लामाको यो दोहोरी मज्जा लाग्यो। ईब्सल सन्ज्याल दोहोरीको मझौला रानी भन्दा अत्युक्ति नहोला 🥰🥰👌👌

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Год назад +5

    नेपाली राष्ट्रिय लोक तथा दोहोरी गीत संगीतका हस्ति स्थापित कलाकार स्रष्टा सर्जक मोडल तथा लोक तथा दोहोरी गायक #मिलन लामा संगको प्रस्तुतिले गायिका #इब्सल बुनुको मन्द-मन्द सुमधुर मुस्कान संगै कति राम्रो शुद्ध तथा साहित्यिक सब्दका छन्द-छन्दलाई संयोजन गर्दै आच्छु-आच्छु गर्ने कला गला र प्रतिभालाई सम्मान सहित गीत संगीत यात्रामा अनेकौं मंगलमय शुभेच्छा सहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना छ ।

  • @prameshwornyaupane
    @prameshwornyaupane Год назад +19

    आहा! कर्णालीमा पनि नयाँ नयाँ दक्ष कलाकार उत्पादन हुँदै छन खुशी लाग्यो सफलताको शुभकामना❤

  • @lilusulavprince5420
    @lilusulavprince5420 Год назад +6

    म पनि टिकटक बाट खोज्दै आएं यति मिठो स्वर शब्द अति राम्रो प्रस्तुती ईब्सल बहिनी यो प्रतिभालाई उज्जल भविष्यको कामना🎉🎉❤❤

  • @bishwassenchuri6329
    @bishwassenchuri6329 Год назад +7

    मिलनको दाजुको र यो इस्बल छोरिट्यस्को अहिलेसम्मकै बबाल र खत्रा दोहोरी लाग्यो मान्छे पनि कति सारो राम्री हो कालिकोटे छोरी

  • @madhukc2802
    @madhukc2802 Год назад +6

    लोकदोहोरीतर्फ राम्रो सम्भावना बोकेकी कर्णालीकी चेलीलाई सफलता को अग्रिम शुभकामना ।

  • @laxmanpun7216
    @laxmanpun7216 Год назад +12

    यो नानीको भबिस्री उज्जल छ गित गाउने तरिका धेरै राम्रो छ बधाई छ नानी❤️❤️❤️

  • @OkendrapaudelOkendrapaud-yl9dw
    @OkendrapaudelOkendrapaud-yl9dw Год назад +49

    कति राम्रो बैनिको स्वर 😍😍😍

  • @Upendrasanjyal
    @Upendrasanjyal Год назад +6

    कालिकोटे rock on🤟🤟❤ अझै सफलताकाे सिखरमा पुग्नु बहिनी ।

  • @khimkc1344
    @khimkc1344 Год назад +4

    कति राम्राे यी बैनिकाे स्वर भबिस्य उज्वल छ सारै मनपर्याे ।। मिलन लामासंग जाेड प्रस्तुति लाग्याे ।। अझै सुनाै सुनाै लाग्दै सकियाे अब भाग 2 अाउनु पर्याे हैत ।।

  • @sitakafle3803
    @sitakafle3803 Год назад +14

    आहा कती मिठो स्वर बुनु कति राम्रो कला आफ्नो संस्कृति झल्किने गित गाउनु भयो

  • @bhimprasadguragain2462
    @bhimprasadguragain2462 Год назад +6

    कालीकाेटे नानी प्रतिभावान छिन, हाैसला, प्रेरणा र अवसर मिलाेस शुभकामना छ ।

  • @shreeramkhanal8093
    @shreeramkhanal8093 Год назад +5

    वरिष्ठ गायक श्री मिलन लामा संग उत्कृष्ट ढंगले गायन गर्ने गायिका ईव्सल लाई बधाई एवं उत्तराेत्तर प्रगतिकाेलागि शुभकामना।

  • @sitaaryal1552
    @sitaaryal1552 Год назад +5

    बधाई कालिकोटे नानी। तिम्रो उज्वल भविष्यको कामना। अति मीठो गायौ।

  • @somendraBasnet
    @somendraBasnet Год назад +17

    कति मिठाे स्वर याे बहिनिकाे नेपाल खान्छिन एकदिन उज्जवल भबिष्यकाे कामना बहिनि

  • @sagarpaudel5321
    @sagarpaudel5321 Год назад +11

    सफलताको शुभकामना 🎉🎉🎉 यात्रा निरन्तर चलिरहेको देख्न पाइयोस 🎉🎉🎉

  • @SiddharajTimilsaina
    @SiddharajTimilsaina Год назад +35

    यो गीत ले धेरै सफलता मिलोस शुभकामना ❤❤

  • @bhojthapa2976
    @bhojthapa2976 Год назад +3

    अाति राम्रो गित

  • @ramkajithapa5005
    @ramkajithapa5005 Год назад +10

    धेरै राम्रो स्वार बधाइ छ नानिलाइ प्रगतिको शुभकामना !

  • @rabindraaryal4981
    @rabindraaryal4981 Год назад +31

    🎉❤ राम्रो स्वरको धनी इब्सल बैनी।।

  • @teeakrajraju2814
    @teeakrajraju2814 Год назад +7

    कालिकोट को नाम चलाऊन बईनि लाई शुभकामना छ 💐🌹💐💐🌹🌹💐💐🌹🌹💐💐 सलाम

  • @dbthapa2007
    @dbthapa2007 Год назад +3

    आहा कति मीठो स्वर बैनी को सम्पुर्ण टिम लाई साथै बिशेष गरि नयाँ बैनी लाई सफलता को सुभकामना👌❤️🌹

  • @balikabohara4180
    @balikabohara4180 Год назад +9

    जता मिलन लामा तेहा झल्को लाली ओठ्को कति रमाइलो❤❤

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Год назад +13

    अहा कति मीठो आर्गानिक शब्द ले सजिएको दोहोरी , सर्वप्रीय गायक मिलन लामा र कालिकोटको नानीको आर्गानिक कर्णाली मा बोलिने शब्द संयोजन गरि टुक्का बनाउने शैली ले मनै जित्यो ,
    बैनिलाइ सफलताको शुभकामना !!!
    भाग 2 पनि ल्याउनु होला !

  • @krishnakoirala7481
    @krishnakoirala7481 Год назад +24

    हार्दिक शुभकामना उज्ज्वल भबिष्यकाे सफलताकाे शुभकामना ❤

  • @TRBista-qe3pj
    @TRBista-qe3pj Год назад +9

    कालिकोटले एक होनहार दोहोरि गायक कलाकार जन्माएको छ।शुभकामना छ नानुलाइ!

  • @dilbdrb.k8136
    @dilbdrb.k8136 Год назад +7

    सम्मान छ दुबै जना कलाकारलाई धेरै राम्रो लायो गित💃💃🙏👌👌👍️👍️

  • @MahendraDhamala-n8e
    @MahendraDhamala-n8e Год назад +1

    खुबै निकि छोरेट्टि😂❤❤

  • @juntaramoktan6916
    @juntaramoktan6916 Год назад +6

    स्वार मिठो छ सब्द चयन राम्रो छ मिलन दाइको कुरा नगरौं ❤❤❤😊

  • @dipenpun9781
    @dipenpun9781 Год назад +5

    tiktok बात खोजी खोजी आए म।साच्चिकै अबल स्वरकी धनी नानी अब गीत निकाल्नु पर्यो।सफल्ताको शुभकामना🙏

  • @DikorhaChand
    @DikorhaChand Год назад +5

    सफल्ताको शुभकामना मेरिप्यारी बैनिलाई

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 Год назад +8

    सफलताको शुभकामना इब्सल सन्जेल बहिनी!

  • @rajendrakc4016
    @rajendrakc4016 Год назад +9

    सार्है मिठो अग्रिम शुभकामना बैनी

  • @Sovraj6191
    @Sovraj6191 Год назад +15

    बधाई छ बहिनीलाई आदरणीय ब्याक्तित्वसंग आहा कति राम्रो दोहोरी...💐💐💐💐🙏🙏❤️❤️❤️

    • @pabitrsanyal
      @pabitrsanyal Год назад +2

      बदाई छ बहिनी

  • @gopalacharya8180
    @gopalacharya8180 Год назад +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा असाध्यै रमाइलो लागो जोरदार तालि धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤❤

  • @sangeebrai4980
    @sangeebrai4980 Год назад +11

    इब्सल सन्ज्यालको ठुलो बिग फ्यान भए।

  • @baltamang9038
    @baltamang9038 Год назад +2

    मिलान लामा तामाङ्गको फ्यान हुँ नै जब देखि ktm मा ibsal छोरीको गीत इन्द्रेणी सुने देखि नै म फ्यान भए।। बधाई सङ्गै सफलताको शुभकामना छोरी।।

  • @Dambar69
    @Dambar69 Год назад +7

    राम्रो छ नानी उज्वल भविस्यको शुभकामना

  • @हरिपुडासैनी

    खत्रा रेछिन छोरठ्ठी पहिलो पटक देख्दै छु

  • @kumarbk4213
    @kumarbk4213 Год назад +4

    शव्द चयनलाई अवलोकन गर्दा साच्चै नेपालकी अव्वल नवगायिका ! सफलताको करोडौं शुभकामना नानु !!

  • @sabitahumagain4495
    @sabitahumagain4495 Год назад +6

    दोहोरी भन्या एस्तो पो हुनुपर्छ ❤❤❤

  • @pandabghimire1279
    @pandabghimire1279 Год назад +2

    म चाहिँ टिकटकमा देखेर आको अत्यन्त मीठो सुमधुर आवाज लागेर कालिकोटे बहिनी को च्यानल मा 🙏🙏🙏

  • @rameshadhikari6701
    @rameshadhikari6701 Год назад +8

    अति राम्रो सोर शब्दमा बधाई छ नानीलाई ❤❤

  • @sarkarssc9178
    @sarkarssc9178 10 месяцев назад

    तिम्रो उत्कृष्ट गित यहि लाग्यो सबै नछुटाई हेर्छु । यो गित दिनमा एकपटक चिज सगको २ दिनमा एक पटक अनि अरु जे जे आउछ

  • @narayandahal5957
    @narayandahal5957 Год назад +7

    नानी को स्वर र impression धेरै राम्रो ❤best wishes

  • @rimalramesh6602
    @rimalramesh6602 Год назад +4

    😜आहा मनै प्रफुल्ल भयो यो नानिको गीतको टुक्काले❤उज्ज्वल भविस्यको कामना💝💝💝

  • @bhumbudha
    @bhumbudha Год назад +9

    TikTok ma herer aako dherai ramro lagyo. congratulations entire team. Keep uploading such content. Best of luck ❤

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 Год назад +8

    A unique Fine dohori,weldone both of you interesting dohori keep it up young artist ibsol nani naya udayman folk song artist.

  • @shyambalayar2534
    @shyambalayar2534 Год назад +1

    राम्रो कर्णाली हाम्रो कर्णाली समधुर स्वरकि धनी उत्कृष्ट शब्द कर्णाली कि छोरी नव गायिका ईब्सल बहिनी अब नेपाल कि छोरी बन्नुपर्छ मंगलमय शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @saraswatirijalpoudyal6602
    @saraswatirijalpoudyal6602 Год назад +11

    सार्है राम्रो दोहोरी😍😍🙏

  • @jharendraoli5221
    @jharendraoli5221 Год назад +1

    wa super nanu ❤❤❤❤ yasai gari aagaadi badnu

  • @PremBhuda-p9i
    @PremBhuda-p9i Год назад +10

    ❤❤❤🎉धेरै राम्रो सोर बहिनी

  • @Bhawani-fg3nk
    @Bhawani-fg3nk Год назад +1

    Aggrajlae Samman Naya prtivalae protashan Garau.Sarai Mann parni Singer Milan Lama ji🙏🙏Aajkal ekdam Dohori Gauna khappis Hunu vayeko xa Ra Mitho Mitho Dohori sunna Paiye ko xu Yesari Agadi Hunus Lok Dohori lae Agadi badaudai Janu parxa Hajur Hami Sabaile Ra Yo Bainiko ni Sarai Mitho raixa gauna ane manxe ni Ramri Hunu hudo raixa Ramro xa Dohori Hajur harulae Naman xa🙏🧨🌻👍👌👌

  • @sangamsankalpa5826
    @sangamsankalpa5826 Год назад +3

    Manxe pani ramro, voice jhan sarai ramro,safalta ko dharai dhari subakamana nanu 🥰❤️🥰❤️🥰

  • @ganeshprasadkhojwar3792
    @ganeshprasadkhojwar3792 Год назад +1

    ATI mitho dohori ustai Sundar kalakarharuni
    Sabailai mtarfko shuvkamana !!!

  • @suryagole8262
    @suryagole8262 Год назад +3

    धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।

  • @dhankumarrai6448
    @dhankumarrai6448 Год назад +1

    सारी मीठो दोहोरी अनो हिट दोहोरी तपाई हरुला बधाई शुभकामना। सधै हेर्नपाउ।

  • @LalitaRawa
    @LalitaRawa Год назад +7

    दुबैलाई बधाई छ है❤❤❤❤

  • @namgeltamang8619
    @namgeltamang8619 Год назад +1

    दामी ❤

  • @anojdahal2966
    @anojdahal2966 Год назад +12

    कला,गला र ज्ञानले भरिएको कालिकोटे इस्बुल सन्ज्याल बहिनी उज्वल साङ्गीतिक भविष्यको कामना 🙏🙏🙏 निरन्तर सक्रियताको अपेक्षा र उच्च सम्मान 🙏🙏🙏

  • @purjapun7625
    @purjapun7625 Год назад +2

    नानिको जवाफ दिने शैली एकदम राम्रो लाग्यो है । दुई तीन पटक पो हेरियो ।

  • @jaggu_singer
    @jaggu_singer Год назад +4

    Dherai ramro❤❤❤
    Kam theyo hjr sanga geet ko barama kai bujna theyo❤❤

  • @SaSa-dy8vm
    @SaSa-dy8vm Год назад +2

    रुप पनि राम्रो सोर झनै राम्रो हाम्रि कर्णालीकि बहिनी लाई सफलताको शुभकामना ❤❤

  • @pawelsharma3290
    @pawelsharma3290 Год назад +12

    अर्गानिक शब्दले भरिपुर्ण शसक्त दोहोरी।❤❤

  • @BalKarki-ln2tq
    @BalKarki-ln2tq Год назад +4

    मीठो स्वर छ कालिकोटे नानीको धेरै धेरै शुभकामनासहित बधाई छ ❤🎉🎉 14:49 14:53

  • @bikramsinghramola6860
    @bikramsinghramola6860 Год назад +3

    हार्दिक सम्मान छ सबै कलाकारलाई मनवाई छुने performance धन्यवाद छ

  • @milansunuwar7369
    @milansunuwar7369 Год назад +1

    सबाल को जवाफ दिएर गाउने रमाईलो गर्ने दोहोरी मा हुनु पर्ने गुण सबै भेटियो सारै रमाईलो लाग्यो❤❤❤❤

  • @premmayabasnet3005
    @premmayabasnet3005 Год назад +4

    सारै मिठो स्वर अनी शब्द जति सुने पनी नथाक्ने❤❤

  • @bajjiragri9139
    @bajjiragri9139 Год назад +2

    आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @kishansinghbista3097
    @kishansinghbista3097 Год назад +5

    शुभकामना छ दोहोरी का किङ शीत गायको गित ले सफलता पावस🎉

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal Год назад

    आहा आजसम्म हजारौ गीत लाईभमा सुनियो तर यो दोहोरी क्या मिठो म्याच गरेको साह्रै मन जुत्यो इस्बली ले आहा आहा आहा यति लेजेन्ड सर्जकको लेजेन्ड स्वर्लाई पहिलो चोटो कस्तो सुहाएको आवाज आयो नमन मिलन लामा अनि इस्बल सन्याल ❤️❤️❤️❤️

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Год назад +7

    आहा धेरै मिठो गाउनु भयो दुबै जनाले सम्मान छ🎉🎉🎉

  • @narendrap.sanjyal4669
    @narendrap.sanjyal4669 Год назад +2

    लोक दोहोरी का राजा मिलन लामा जि र बहिनी ईब्सु सन्ज्याल को निकै मिठो live दोहोरी सुनौ सुनौ र हेरौ हेरौ हेरौ लाग्ने साथै तेहा रहनु हुन्ने सम्पुर्ण कलाकार मा मेरो हिर्दय देखि नमन प्रकट गर्दछु 🙏🙏🙏

  • @KamleshsinghMahata
    @KamleshsinghMahata Год назад +3

    हराउँदै गइरहेको हाम्रो कला,सस्किर्तीहरुलाई कसैको दबाबमा परी अन्त बाटो नबिराईकन यसरी नै सधै लागि पर्नुहुनेछ भन्ने कुरामा म पूर्ण विश्वस्त छु र सधै यसरी नै सफल भएको हेर्न पाईरहु !!🙏🙏🙏🙏

  • @munathapa67752
    @munathapa67752 Год назад +1

    Kati mitho shwor bahiniko 👌👌👌🌹🌹🌹🌹

  • @Roman-g6j
    @Roman-g6j Год назад +5

    नेपाल को सबैभन्दा राम्रो मिठो दोहोरी आहह मन्छोयो कसम i love you ibsal❤❤

  • @NirakshahiShahi
    @NirakshahiShahi Год назад +1

    सारै मीठो स्वरबैनिको सब्दपनी बनाउन्सिपालु

  • @TulashiN-l5l
    @TulashiN-l5l Год назад +13

    धेरै राम्रो छ गीत बधाई छ दुबै भाई बहिनि लाई ❤❤❤

  • @mohanks5686
    @mohanks5686 Год назад +1

    धेरै धेरै बधाइ छ सारै राम्रो लाग्यो