अब स्वोतन्त्र दिदी बहिनी हरु ८४ मा वडा सदस्य देखि अदक्ष्य,उपमेयर,मेयर सबै हुनु पर्यो।पार्टी को १० दले हरु को पत्ता साफ गर्नु पर्छ।हाम्रो मेयर हर्क साम्पाङ चै यो देश कै कार्यकारी प्रमुख( प्रधान मन्त्री) हुनु पर्छ।जय हर्कबाद,जय हर्कपथ❤❤❤🎉🎉🎉
तपाईहरू को यो एकताबद्ध समूह जहिल्यै राम्रो रहोस ।।अनी गँगा नाना लाई पनी सहभागिता मा ल्याऊनुस है अस्ती म देख्दै थिए।। कताकता मन अमिलो मन भको।। तपाईहरू मिलेर गको हेर्न मन छ।।
यो अभियान ७०बर्ष पहिलानै किराँत महागुरु फल्गुनन्द लिङ्देनज्युले सुरु गर्नुभएको हो घर छाउन हलो चलाउन पढ्न सबै छोरिहरुलाई बराबरि भनेर लिम्बुनिको छोराले राजनिति गर्ने भनेर प्रश्न गर्थे बाहुन बुढाहरु,छोरिले पढे बोक्सिहुन्छ भन्थे तर गुरुको बचनले महिलारास्ट्रपति पाएको हो!

सम्पुर्ण दिदि बहिनी समुह लाई सलाम छ 🎉🎉🎉🎉🎉🎉
Jay sowtantra
जय स्वतन्त्र दिदीबहिनीहरु❤❤❤
Jai hos swatantra didibahini haruko.
SDB Sappailai hardik naman gardaxaun Kamala limbu baini sewaro 🙏❤️❤️❤️👏👏👏👏
Jaya sotantra dd baini haru🎉🎉🎉🎉🎉
Best luck didi baini ❤❤❤❤🎉
जय स्वतन्त्र दिदी बहिनिहरूलाई
Dharma vhai rahiyako yo jhandha jhgu avenle sarainai ramroo❤❤❤🎉🎉🎉
Sachet dharan ka Didi bahini Sabai Ani Yo nai garva ka sandes ho askaran sakti ka Naya urja thapiyaka xan badhai xa
Sampurna didi baina ma namaskar 🙏🙏✋🖐❤❤❤
Jay SDB
Salam all team Haru mah 🎉🎉 Harka Bad JindaBad ❤❤🎉🎉
तपाईहरू को यो एकताबद्ध समूह जहिल्यै राम्रो रहोस ।।अनी गँगा नाना लाई पनी सहभागिता मा ल्याऊनुस है अस्ती म देख्दै थिए।। कताकता मन अमिलो मन भको।। तपाईहरू मिलेर गको हेर्न मन छ।।
म सधैं तपाईहरूकाे काम गरेकाे हेर्छु मेयर साबलाई पनि नमस्कार
Ama didi bainee harule bolnalai pani ajhai forward hunu paryo hai.kam ta atinai utkrista xa tapai haruko tyas sangai bolnalai pani ajha prayas garnu parne bhayo
यो अभियान ७०बर्ष पहिलानै किराँत महागुरु फल्गुनन्द लिङ्देनज्युले सुरु गर्नुभएको हो घर छाउन हलो चलाउन पढ्न सबै छोरिहरुलाई बराबरि भनेर लिम्बुनिको छोराले राजनिति गर्ने भनेर प्रश्न गर्थे बाहुन बुढाहरु,छोरिले पढे बोक्सिहुन्छ भन्थे तर गुरुको बचनले महिलारास्ट्रपति पाएको हो!
को हो फाल्गुनन्द भनेको चै?७० वर्ष के शुरु गरेको थियो?🙄🙄🙄🙄
@@kamikazehang8115 १६अौँ रास्ट्रिय बिभुति
🙏💯🙏🌷🙏👍🙏
सबै जना दिदी बहिनी अामाहरूलाई नमस्कार
🙏🙏🙏❤️
🙏🙏♥️♥️♥️
❤❤🙏🙏
झापा बाट