आहा कति राम्रो संस्कृती र परम्परा रहेछन् नेपालका कुना काप्चारामा खोज्यो भने यो पनी नेपालको सान र संस्कृती हो भनेर यो एकात्माक संस्कार अंङगाल्ने सरकार लाई के थाहा ! धन्याबाद भुपालसिंह सर !
Last dami lagyo malai सुनेको थिए घर ठुलो भयो भने छिमेकीले चिन्छ अनि मन ठुलो भयो भने संसरले चिन्छ भनेर साच्चै हो रहेछ ! हृदय देखी नमन उहालाई साथै सबै टिम लाई miss you bhuban dada ♥ 🙏🙏🙏
wow कति रमाइलो त्यसै माथी गाउँ घरको याद दिलाउने दृश्य हरु चिरबिर चिर्बिर चाहर कि गाईका बिना मगर को जोडिलाई हृदय देखि नै सम्मान छ अझै खुसी त उतिबेला पढाईको सिलसिलामा गुल्मी तम्घास गएर slc दिएको हु भन्दै गर्दा लाग्यो आफ्नै जिल्ला मा जानू भएको रहेछ तपाईं हरुको जय होस यसरिनै नाम कमाउनु सामाजिक काममा सक्रिय रहि रहनु🙏
ईन्द्रिणी जाँदैछ भन्ने सुनेको यही रहेछ। नेपाली गाउँको र अमेरिकाको जनजिवन आकाश पाताल फरक छ, गौचन जी र विना म्यम लाई मन कस्तो लाग्दै होला। मानवीय कर्म भगवानको स्वीकार्नु हुन्छ, उहाँहरुलाई हार्दिक नमन छ।
रुकुम तकसेरा गाउ अति राम्रो रहेछ त्याहाको समाजसेवी दिदि भेना लाइ हार्दिक मनन स्वार्थ दुनिया मा आफ्नो मात्र हेर्छन अब त्यो ठाउको दाजुभाइ हरु मिल्यो भने साच्चै गाउको मुहार चाहि फेर्नु हुने रहेछ
भुवन दाइ तपाईं लाई धेरै धेरै धन्यवाद मैले रुकुम कस्तो होला भनेर धेरै कल्पना गर्थे तर हजुर मार्फत देख्न पाए किन कि त्यहा को नानी बाबूहरु हाम्रो अशिष होम ktm मा अध्यनरत छन तेसैले मलाई धेरै हेने रहर थियो दाइ
तकसेरा बासिन्दाहरूको आफ्नो गाउँको माया अनि माया गर्नेहरूलाई कसरी सबै एकजुट भएर खुला हृदयले माया फर्काउनु पर्छ , एकदमै राम्ररी थाहा छ । यहाँका घर अनि बस्ती आफ्नै मौलिकता बोकेको छ । परम्परागत संरचनालाई वास्ता नगरी आधुनिकीकरण गर्ने क्रममा धेरै गाउँहरू कुरुप भए जस्तो यो सुन्दर गाउँ नहोस् भन्ने कामना ।
बधाई छ भुवन सर सर्बप्रथम झोर्ले 🙏हजुर त्यस ठाउमानी पुगेर हरेक कार्यक्रम को भिडियो हालेर तिहाको कल्चर भेस भुसाले सजियको नृत्य देखाउनु भयो धन्यबाद लाङ्घाली यस्तै काम कार्य गर्दै अगाडि बड्नु होला लफा र मनोरञ्जन दिदै जानू होला लाफा 🌹🌹🌹🙏🙏🙏
Jhorle vai 🙏 ahaa ramro bhuwan vai hjr lai dherai dherai dhannebat yati ramro video abload garnu vakoma sadhai yastai ramro n ramaila video liyarw aunu l
Sarai ramro kaam garnu bhko cha , government le pani sahayog garnu parne ho tara nimna dekicha , dai tapaiko soch safa ra uccha cha , yesarinai dherai ko maan ma soch aye , sabai gau thau haru pragatiko paila teknechan , thank u ,
साच्चै रुकुम को तकसेरा गाउँ स्वर्ग जस्तै सुन्दर रहेछ ! धन्यवाद भुबन सिंह थापा दाजु लाई ! यति सुन्दर ठाउँ देखाउनु भयो ! छिट्टै ( 100 subscribe ) होस शुभ कामना !!!
सर्व प्रथम भुवन भाई र मनका धनि गौचन बुढामगर दम्पतीलाई धेरै धेरै धन्यवाद अनि हार्दिक बधाई तथा शुभ कामना। आहा आजको यो रमणीय भिडियोबाट पुष्टिहुन्छ कि हामी नेपाल र नेपालीहरू साँचि कै कला,संस्कृति र मौलिकत मा अत्यन्तै धनि रहेछौ म गर्व गर्दछु नेपाली हुनुमा। जय सुन्दर रूकुम तकसेरा गाउँबासी 🌹👌👏❤🙏
Gauchan budha Daiko mantabbe le mero aakha haru rasayo keep it up both of you. Yo jodiko mahan Karya le samajma thulo yogdan ra sichha diyako xa salut dubai Jana ma sathi pyaro dada buwan sing missing you so much dada♥️♥️♥️♥️♥️
Esto abikasit thaunma eti thulo donar paunu gaun ra area ko lagi thulo bikash ko kura ho. ani donor ko pani thulo exya ra dharma ko kura ho. well done you both couple, god bless you,,,,,.
भुवन सर राम्रो गाउँ रुकुम तक सेरा गाउँ साथै सेरो फेरो ड्रोन बाट छाँयांकन गरिएको साच्चै दामी लाग्यो तर भिडियो २ भागको गरे राम्रो हुन्थ्यो कि अलि लामो भो भिडियो❤️ ।
Wow! what a great Job 👏👏both of you 👍👍 Gauchan+Bina budamager.beautiful village Takasera 👌👌👌almost same same to my village Manang,Thonche.great program, great performance 👍👍👍🙏🙏🙏❤️❤️❤️
कुनै बेला बादर लड्ने भिर अनि पोलिस आर्मी को सोर्स फोर्स नहुने मान्छे लाई तलाइ रुकुम रोल्पा पठाउनु पर्ने भन्ने ठाउँ छोटो समयमै येस्तो भयछ मेरो ४६ तिर र अहिले खाशै परिबर्तन भको भको छैन, मेरो ठाँउ त मैले जाने देखि ४७/४८ देखि काङ्ग्रेस ले जितेको छ के पायो त ? राम्रो भिडियो !
भुवन जि आज को हजुर को भिडियो ले म अति नै मोहित भएँ।म हजुर को प्रतेक भिडियो हेर्ने गर्छु तर आज को भिडियो supop.हजुर को जीवन मा प्रगती ले उच्च शिखर चुमोस शुभ कामना।म हजुर को छिमेकि लाफा तनहुँ को पुत्तार पारी पाल्पा हाल पर्देशी भुमी बाट लाफा ज्यु।प्रगती को शुभकामना हजुर लाई
Dharai ramaili vyo bhuwan sir ma tyo thauma napuge pani hjrko video herar tyo thauma pugi sakeko mahasus garekoxu tqtqtqtqtqtqtq so much hjrlai i love magar
भौतिक शरीर त रहन्न नै कृति छोडिजाने महान बिचार राख्नु भयकोमा सलाम छ।
🙏🙏
आहा कति राम्रो संस्कृती र परम्परा रहेछन् नेपालका कुना काप्चारामा खोज्यो भने यो पनी नेपालको सान र संस्कृती हो भनेर यो एकात्माक संस्कार अंङगाल्ने सरकार लाई के थाहा ! धन्याबाद भुपालसिंह सर !
Last dami lagyo malai सुनेको थिए घर ठुलो भयो भने छिमेकीले चिन्छ अनि मन ठुलो भयो भने संसरले चिन्छ भनेर साच्चै हो रहेछ ! हृदय देखी नमन उहालाई साथै सबै टिम लाई miss you bhuban dada ♥ 🙏🙏🙏
❤️❤️🙏🙏🙏❤️❤️❤️
Wow very nice 👌
समाजसेबी बिना बुढा मगर दिदीको एकदमै मिठो गित पनि आईसकेको छ खेम सेन्चुरी युटुब च्यानलमा मलाई त असाध्धै राम्रो लाग्यो !!
Hajur sir
मगर जाती जति जनश्ख्यामा धेरै त्यो भन्दा बढी सस्कार सस्कृती भासा र इतिहासमा धनी भएको जाती!गर्व लाग्छ!झोर्ले ,जेदो,सिमिनेपाउ🙏🙏🙏
Jhorle jedau simenpau sir
त्यो खुडा चही मलाई पनि सारै काम लाग्ने चिज हो। सारै राम्रो लाग्यो नाच।
सार्है खुसी लाग्यो रुकुम पनि हेर्नु पाइयो ।
अाहा मनैदेखि उच्च सम्मानअाफ्नाे गाउँ बिकास काे लागि सहयाेग गर्नुभयकाे मा टकसेरा गाउ,बस्तिले नै बताकाे छ कि मिलनसार अनि सहयाेगि यहाँ का मनहरु।।
सलूट छ बूढ़ा मगर सर लाई ।
wow कति रमाइलो त्यसै माथी गाउँ घरको याद दिलाउने दृश्य हरु चिरबिर चिर्बिर चाहर कि गाईका बिना मगर को जोडिलाई हृदय देखि नै सम्मान छ अझै खुसी त उतिबेला पढाईको सिलसिलामा गुल्मी तम्घास गएर slc दिएको हु भन्दै गर्दा लाग्यो आफ्नै जिल्ला मा जानू भएको रहेछ तपाईं हरुको जय होस यसरिनै नाम कमाउनु सामाजिक काममा सक्रिय रहि रहनु🙏
ईन्द्रिणी जाँदैछ भन्ने सुनेको यही रहेछ। नेपाली गाउँको र अमेरिकाको जनजिवन आकाश पाताल फरक छ, गौचन जी र विना म्यम लाई मन कस्तो लाग्दै होला। मानवीय कर्म भगवानको स्वीकार्नु हुन्छ, उहाँहरुलाई हार्दिक नमन छ।
❤️❤️🙏🙏
समाजसेवी जोडी प्रती हार्दिक धन्यबाद!
आहा! निकै मजा आयो यो भिडियो हेर्न ।।।
Wow supar ramro Kam hjr haru Lai safaltamildai jhawas
आहा कति सुन्दर प्रस्तुति धेरै राम्रो छ रोल्पा रूकुम को सान नै बेग्लै छ
सल्युत छ बिना सिस र गौचन भेनाजु प्रती।सदा तपाईं हरुलाइ येस्तै कामले उत्प्रेरित गरोस सधै खुसी र सफलता मिलोस धन्यवाद ।
समाजसेवी बिना दिदि लगायत ईन्देर्णि परिवार लाई धन्यबाद
आहा कस्तो राम्रो गाउँ
बिनाकुमारि बुधा मगर दिदी को गित पनि आइ सकेको छ खेम चेन्सुरि दाइ को च्यानल बात दामि छ गित
रुकुम तकसेरा गाउ अति राम्रो रहेछ त्याहाको समाजसेवी दिदि भेना लाइ हार्दिक मनन स्वार्थ दुनिया मा आफ्नो मात्र हेर्छन अब त्यो ठाउको दाजुभाइ हरु मिल्यो भने साच्चै गाउको मुहार चाहि फेर्नु हुने रहेछ
Honi hajur
भुवन दाइ तपाईं लाई धेरै धेरै धन्यवाद
मैले रुकुम कस्तो होला भनेर धेरै कल्पना गर्थे तर हजुर मार्फत देख्न पाए किन कि त्यहा को नानी बाबूहरु हाम्रो अशिष होम ktm मा अध्यनरत छन तेसैले मलाई धेरै हेने रहर थियो दाइ
दामि छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
तकसेरा बासिन्दाहरूको आफ्नो गाउँको माया अनि माया गर्नेहरूलाई कसरी सबै एकजुट भएर खुला हृदयले माया फर्काउनु पर्छ , एकदमै राम्ररी थाहा छ ।
यहाँका घर अनि बस्ती आफ्नै मौलिकता बोकेको छ । परम्परागत संरचनालाई वास्ता नगरी आधुनिकीकरण गर्ने क्रममा धेरै गाउँहरू कुरुप भए जस्तो यो सुन्दर गाउँ नहोस् भन्ने कामना ।
Hajur sir ❤️🙏🙏
आहा मनै उमंग भयो कति रमाइलो लाग्यो आहा नि 👏👏👏 अझै इन्द्रेणी टिम को कार्यक्रम हेर्नु बाकी छ ! वाउ 😎 झोर्ले 🙏🙏🙏🙏
बधाई छ भुवन सर सर्बप्रथम झोर्ले 🙏हजुर त्यस ठाउमानी पुगेर हरेक कार्यक्रम को भिडियो हालेर तिहाको कल्चर भेस भुसाले सजियको नृत्य देखाउनु भयो धन्यबाद लाङ्घाली यस्तै काम कार्य गर्दै अगाडि बड्नु होला लफा र मनोरञ्जन दिदै जानू होला लाफा 🌹🌹🌹🙏🙏🙏
सारै राम्रो लाग्यो है रोल्पा बात हेर्दै छु
🙏❤️
यो नाँच ईन्द्रेणिमा निकै हेरेको आज भुवन सरको च्यानलमा पनि हेर्न मिल्यो दामी
Ani yo nach lai k vanxani Krishna
ओ हो सर अति सुन्दर
Wow Katie ramailo xa gau gharma
हजुरको भिडियो पहिले देखि नै हेर्दै आएको छु
राम्रो लाग्छ आज पनि रुकुम तिरको रमाइलो भिडियो हेर्न पाइयो 🙏🏻
कति रमाइलो थाउ रहेछ
Mero pani samman chh hajur lai
Ani ati sundar thau...
आहा कति रमाइलो पुर्बी रुकुम पुथा उत्तर गाउँ पालिका को निकै मन लोभ्याउने 👏👏👏
धेरै रमाइलो भुवन दाई🙏 । ठाउ पनि उत्तिकै राम्रो रहेछ रुकुम तकसेरा😍
❤️🙏🙏
धन्यवाद बिनामगर दिदी धेरै रमाइलो छ तपाइको जनमभुमि
नया मगर सस्कृति देख्न पाइयो।खुसी लाग्यो
Jhorle vai 🙏 ahaa ramro bhuwan vai hjr lai dherai dherai dhannebat yati ramro video abload garnu vakoma sadhai yastai ramro n ramaila video liyarw aunu l
Has dd 🙏🙏❤️
धेरै रमाइलो देखियो साथै गौचन बुढा मगर दम्पतीलाई धेरै धेरै धन्यवाद शुभकामना आफ्नो जन्म भुमि को माया र समाजलाई योगदान गर्नु भएकोमा ।
🙏🙏🙏
आहा कति रमाइलो ठाउँ गाउँ रैछ सर 🙏🙏
Ati ramro sudergau, gauchan bhai bahini binako bichara salamx. Samajlai samjhana jasley purkhako esmarn rahanx.
❤️🙏
आहा कति रमाईलो दृस्य बधाईछ सबै जनालाई🙏❤️
Sarai ramro kaam garnu bhko cha , government le pani sahayog garnu parne ho tara nimna dekicha , dai tapaiko soch safa ra uccha cha , yesarinai dherai ko maan ma soch aye , sabai gau thau haru pragatiko paila teknechan , thank u ,
Aha Kati ramro gau rahexa badaixa shabailai🙏🙏🙏🙏👍👍👍👍
जे होश हाम्रो मगर बस्ती को झल्को देख्दा असदैई खुसी लाग्यो
आहा💕❣️💖बिना मगर दिज्यु को एक्दम ठूलो फ्यान भए है निक्कै मीठो सोर सफलताको अग्रिम सुभकामना छ्💕❣️💖💕😍😘😢😢💖💕🙏
निकै सुन्दर भिडियो भुवन भाई 🤩🤩🤠🤠🙏🏽🙏🏽
Thank you so much dai
Very good organisation
Indreni team r mero banji r nati lai derahi danebat chha mero jambumi dekhaidiyako ma
salam gauchan budha magar dampati lai
साच्चै रुकुम को तकसेरा गाउँ स्वर्ग जस्तै सुन्दर रहेछ ! धन्यवाद भुबन सिंह थापा दाजु लाई ! यति सुन्दर ठाउँ देखाउनु भयो ! छिट्टै ( 100 subscribe ) होस शुभ कामना !!!
Thank you so much 😊 hajur
इन्द्रेणी टिम पनि रुकुम रोल्पा तिर नाच्ने मौलिक नाच्मा रमाइलो गर्दा मलाई पनि नाच्न मन लागेर आयो
Taksera village suneko matra ramailo lagyo thau anusar ko saskar saskriti pani herna paiyo thank you so much lafa ju..
Thank you 🙏
आहा अति मार्मिक रुकुमको सान मान परिचान
Sarhai ramro vena oho jana napaye pani ananda lagyo aafai ghume jastai
❤️❤️🙏
धेरै राम्रो समाज सेवी हजुर हरु लाई नमन
सर्व प्रथम भुवन भाई र मनका धनि गौचन बुढामगर दम्पतीलाई धेरै धेरै धन्यवाद अनि हार्दिक बधाई तथा शुभ कामना। आहा आजको यो रमणीय भिडियोबाट पुष्टिहुन्छ कि हामी नेपाल र नेपालीहरू साँचि कै कला,संस्कृति र मौलिकत मा अत्यन्तै धनि रहेछौ म गर्व गर्दछु नेपाली हुनुमा। जय सुन्दर रूकुम तकसेरा गाउँबासी 🌹👌👏❤🙏
Thank you so much daju
आहा !!एकदमै ऐतिहासिक थालनी
Gauchan budha Daiko mantabbe le mero aakha haru rasayo keep it up both of you. Yo jodiko mahan Karya le samajma thulo yogdan ra sichha diyako xa salut dubai Jana ma sathi pyaro dada buwan sing missing you so much dada♥️♥️♥️♥️♥️
Ekdam ramro lagyo langhali vedio
Thank you so much 😊 lafa
Wow kati ramailo ho
Good job👍🏻👍🏻👍🏻👍🏻👍🏻👌🏻❤
❤️❤️❤️❤️ जन्मभुमि गाउँ अनि आफुले नाचेको अनि म संगै नाच्ने साथीहरू सम्झिए तर प्रदेशी जिन्दगी सोचेझै नहुने रहेछ । म प्रदेशी
Honi hajur 🙏
Good job bro 👍🙏 dherai ramro gau rahexa rukum
Wow 😯 very professional Video.
Thank you so much sir
Nice magar ko man vaneko yu ho salam xa
Namaskar abhuwan vhai, Ati Ramro Thaun & kam tapai lagayat Waha haru Lai Salam👋🙏💐Uk
Thank you so much dd
Kati ramro socha ho
आहा कति राम्रो र रमाईलो मगर हरुको परम्परा र बस्ती
Sarai ramailo lageyo
Aha kati Sundar video sahayogi dampati Lai dhanyabaad '' thank you bhuwan dai
wow कति रमाईलो!!!!
हार्दिक बधाई तथा शुभकामना व्यक्त सम्पुर्ण टिमलाई
हार्दिक बधाइ तथा
सुब कामना
सम्पुरण तिम लाइ
आहा !
प्राकृतिक सुन्दरता तेतिकै ,सास्कृतिक झाकी उस्तै सारै रमैलो भिडियो
Katiramro mannai khusi bho samajsebi dai Ra Didi ko kati ramro soch👏👏👏👏👏
🙏❤️🙏
आहा कति सुन्दर बस्ती रहेछ
स्वर्गकै एक ठाउँ रहेछ कति सुन्दर बस्ती
Ramailo lagyo.mayur dance
Esto abikasit thaunma eti thulo donar paunu gaun ra area ko lagi thulo bikash ko kura ho.
ani donor ko pani thulo exya ra dharma ko kura ho.
well done you both couple, god bless you,,,,,.
यो गाउँ जाना को लागि कता हुँदै जानु पर्छ अनि bike हरु जान्छ की जादैन एकदम रमाइलो लायो मलाई सोर्ग जस्तो रैछ गाउँ
Baglung hudai janxa sir bike pugxa n hotel haru ni xan gaumai
Wow beautiful place
भुवन सर राम्रो गाउँ रुकुम तक सेरा गाउँ साथै सेरो फेरो ड्रोन बाट छाँयांकन गरिएको साच्चै दामी लाग्यो तर भिडियो २ भागको गरे राम्रो हुन्थ्यो कि अलि लामो भो भिडियो❤️ ।
Thank you so much sir
बदाइ छ सहयोगि मन दाजुलाई
Ati sundar thau lafa khusi lagyo krishna kandel sir pani janu vako rahexa🙏
Hajur sir
Bhuwan ji ramro lagyo ani both couple lai derai derai naman xa for support.
🙏🙏
WOW!!! how sweet क्या दामी ठाउँ yrrr
Wow! what a great Job 👏👏both of you 👍👍 Gauchan+Bina budamager.beautiful village Takasera 👌👌👌almost same same to my village Manang,Thonche.great program, great performance 👍👍👍🙏🙏🙏❤️❤️❤️
Bhuwan si...thapa KO miujik deraiderai ramro lagchha molai
Thank you so much sir
Wonderful job.. May God bless all the Magars
Sarai ramailo Hamro magar gaun 🥰😘
Namaste From Belgium Brussel Nice picture Brother and good job
🙏🙏❤️
आहा कति रमाइलो
कुनै बेला बादर लड्ने भिर अनि पोलिस आर्मी को सोर्स फोर्स नहुने मान्छे लाई तलाइ रुकुम रोल्पा पठाउनु पर्ने भन्ने ठाउँ छोटो समयमै येस्तो भयछ मेरो ४६ तिर र अहिले खाशै परिबर्तन भको भको छैन, मेरो ठाँउ त मैले जाने देखि ४७/४८ देखि काङ्ग्रेस ले जितेको छ के पायो त ? राम्रो भिडियो !
Good job.all thank you.🙏🙏
Kati thulo man dhanyabat hajur haruli
Kati ramro gaon nice thinking both of u god bless hajur la salaam ch great job sir hajur la
भुवन जि आज को हजुर को भिडियो ले म अति नै मोहित भएँ।म हजुर को प्रतेक भिडियो हेर्ने गर्छु तर आज को भिडियो supop.हजुर को जीवन मा प्रगती ले उच्च शिखर चुमोस शुभ कामना।म हजुर को छिमेकि लाफा तनहुँ को पुत्तार पारी पाल्पा हाल पर्देशी भुमी बाट लाफा ज्यु।प्रगती को शुभकामना हजुर लाई
Thank you so much sir 🙏🙏❤️
Dharai ramaili vyo bhuwan sir ma tyo thauma napuge pani hjrko video herar tyo thauma pugi sakeko mahasus garekoxu tqtqtqtqtqtqtq so much hjrlai i love magar
Thank you so much 😊
Kati ramro thu hamro Nepal bhuwan bro thx for watching ur video. Keep it up.
❤️❤️🙏🙏
आहा कति सुन्दर ठाउँ 👌
राम्रो गाउँमा रमाईलो कार्यक्रम