Karma Chhoriko || कर्म छोरीको || Episode 78 || Sancha Ku, Dev Maharjan, Diya || Tungna Official Tv

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • Actors
    Sancha Kumari Tamangg
    Dev Maharjan
    Samita Rijal
    Diya Tamang
    Dipak Sunar
    Kalpana Tamang
    Sumitra Tamang
    Ganesh Rai
    Production Management
    Anil Thing
    Make Up
    Kalpana Bal
    Camera
    Ganesh Rai
    Editor
    Ganesh Rai
    Post Production
    Tungna Official Tv
    Lyrics
    Sancha Kumari Tamang
    Music
    Rb Singden
    Vocal
    Kopila Ghising
    Produce by
    Tungna Official Tv
    Producer
    Sancha Kumari Tamang Sarmila
    Story/Script/Dialogue/Director
    Sancha Kumari Tamang 'Sarmila'
    ............................................................................................
    यस च्यानलमा अपलोड भएका हरेक भिडियोहरु कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Embedding to a website is allowed.
    हाम्रो च्यानलमा भएका भिडियोहरुलाई लाइक, कमेन्ट, सियर र च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला । धन्यवाद ।।।
    ...........................................................................................
    Every video uploaded to this channel will be taken harder, copied, downloaded and uploaded to other channels, as opposed to the prevailing laws.
    Embedding to a website is allowed.
    Do not miss videos, comments, interests, and channels to videos on our channel. Blessed ...
    ............................................................................................
    यस च्यानलमा अपलोड भएका हरेक भिडियोहरु कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Embedding to a website is allowed.
    हाम्रो च्यानलमा भएका भिडियोहरुलाई लाइक, कमेन्ट, सियर र च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला । धन्यवाद ।।।
    ...........................................................................................
    #tungna_official_tv #Karma#Chhoriko

Комментарии • 11

  • @sanjaylama1168
    @sanjaylama1168 2 месяца назад +1

    ए गाउँले हो कर्म हेरम हाई साउदी अरब बात

  • @NepaliMusic-j2i
    @NepaliMusic-j2i 2 месяца назад +3

    कर्म छोरी को 70 देखि अहिले सम्मा हेर्दा राम्रो छ धेरै राम्रो बनेको छ तर अलिक कथा छिटोभन्दा छिटो कुदिरहेको हो कि कम्सेकम 85 भाग मा चही यो दृश्यलाई हुनु पर्न्ने हो कि जस्तो लागेको छ मेरो बिचार मा all the best team karma chori ani tungna offical

  • @MukhiyaDilu
    @MukhiyaDilu 2 месяца назад +1

    Dherai ramro Baneko xa Tara alik hatar ma katha banako ho ke vanne matra Tara ramro baneko xa sarai ramro baneko rahexa herda ramro lagew

  • @kalpanatamang985
    @kalpanatamang985 2 месяца назад +1

    सबैले हेर्नू भयो त म पनि हेर्दै छु है मिल्छ भनी हेर्नू हुनि जति सबैले राम्रो नराम्रो दुबै पक्छे मा कमेन्ट गरिदिनु हाेला ताकि राम्रो खुसि र नराम्रो मा सुदार्नि माैका पाउनि छाै 🙏🙏🙏🙏

  • @parlaltamang9054
    @parlaltamang9054 2 месяца назад +1

    Wow kati ramro hudai gaxa ho yo sirel

  • @Khadgarai-tw4vx
    @Khadgarai-tw4vx 2 месяца назад +1

    यो सिरियल मा अभिनय गर्नु हुने सम्पुर्ण टिम मा लाखौ लाख हार्दिक शुभकामना छ

  • @tirthathapa7189
    @tirthathapa7189 2 месяца назад +2

    good

  • @sandeshtamang-rb1cn9eh6m
    @sandeshtamang-rb1cn9eh6m Месяц назад

    धेरै राम्रो छ। सम्पुर्ण टिम लाई शुभकामना।

  • @tungnaofficialtv3162
    @tungnaofficialtv3162  2 месяца назад

    कर्म छोरिको सिरेल के कस्तो लाग्छ सल्ला शुझाब दिनु होला❤❤❤❤❤❤❤

  • @diyalama9283
    @diyalama9283 2 месяца назад +4

    नमस्कार म (कर्म) हजुरहरुलाइ म लगायत मेरो टिमले गरेको काम कस्तो लाग्यो कुन ठाउमा कमि कमजोरी छ जस्ताको तस्तै कमेन्ट गरिदिनु होला सुधार गर्ने छौ धन्यवाद🙏🙏🙏

  • @ganeshrai305
    @ganeshrai305 2 месяца назад +1

    हेर्नेलाई धन्यवाद नहेर्नेलाई माया❤❤❤