आहा कति रमाइलो दोहोरी हेर्ने पाइयो मनमा रमाइलो नहुदा नहुदै पनि यो भिडियो हेर्दा मनको पिडा पनि भुलेर हासियो। यो गुरुपको दोहोरी सार्है रमाइलो हुन्छ । प्रतिस्ठान का ठेकदार हरु जलेर मर्लान् ।जो मरे पनि मरुन् तर हजुर हरु को यो गुरुप नछुट्नुहोला शुभकामना
😂😂हासी मजाक नै त रमाइलो हो आँसु रोदन कति हेर्नू मलाइ त अशाधै मन परो दुखी मन लाई खुसी बनाउछ रोगिको आधा रोगै जाती हुन्छ शिला रेजिना बालु सङ्कर सलिना श्याम सबै तीम लाई बधाई र सुभकामना 😂😂😂😂😂🎉❤🎉❤
हो स्याब्बास जोस्ले जे भनेनी यत्तिको रमाइलो भिडियो आउन छोड्नुभयन हामी प्रदेशिको दुख भुलाउने टिम धेरै सम्मान सब्बैजनालाइ❤️❤️जल्नेको मन जलिरहन्छ यो टिमको दोहोरी यसरी रमाइलो तरिकाले चलिरहन्छ बाल भो ❤️❤️आह्रीसे डाहारे हरु जलेर मोर सक्छस सपोर्ट गर्नुलाइ आइज जज बनेर यस्तो भयन तेस्तो भयन भनेर नआइज हेर्न मन भय हेरो र सपोर्ट गरेर जाउ नभय जज बन्न नाउ कोइपनी आह्रीसे डारेहरु🙄🙄🙏 🙏लाइभ दोहोरीको फ्यान कुमार आले मगर रामेछाप हाल बिरानो मुलुक्❤️❤️
सबैले आ-आफ्नो ठाउँ बाट गाएर सारै रमाइलो गर्नु भएको छ गीत सुन्दा रमाइलोनै लाग्यो तर गाउदा गाउदै बिचैमा ह्या ह्या ह्या गरेको अली भएन कि हासौ हसाउ तर बिच बिचमा कहिलेकाही भए राम्रो हुने थियो कि?
Sabai singer Kalakar Yesari nai agadi badai janu kohi prati ris Nagari Lok Dohori lae ek dhikka banaunu Dohori vaneko nai ramailo garni ra haso khyal thatta garni biisal chautari ho .Naman xa barista Lok Dohori ki rani sunma sugandha Shila baini sampurna team prati Naman xa ❤️🙏🙏🌷🌷
हाँस्नु पर्छ तर गित गाउदा गाउदै माइक नै छोडी हाँस्ने उठेर यक्ले अर्कोलाई भूतोल्न जाने यो तरिका होइन प्रतिष्ठाले यति नगर्ने हो भने गायन क्षेत्र कस्ताे हुन्छ सोचौं आफ्नो कला प्रस्तुत गर्दा कसैले विरोध गर्दैन राम्रो गर भनेकाे हाे घरमा पनि छोरा छोरी बिग्रिन्छ कि भनेर बाबू आमा ले पिर मान्छन् तेस्तै नराम्रो मात्र नसोचौं राम्रो सोचौं राम्रो गरौं आफनै लागि हो भनि अघि बढौ
गायकि भन्दा बढि चर्तीकला छ,,हासो मजाक र मनोरञ्जन आफनो ठाउँमा छ तर गित बिचैमा छोडेर गलफत्ति गर्नु उचित छैनहोला😢😢यो ग्रुपका केहि सदस्यहरु सुध्रिनु पर्ने पो छ कि😢😢
फेरि लोकगित का ठेकेदार हरु को मुटुदुख्ने भो सबै कलाकार प्रति सम्मान छ यस्तै प्रस्तुति दिदै जानुहोला🙏
आहा कति रमाइलो दोहोरी हेर्ने पाइयो मनमा रमाइलो नहुदा नहुदै पनि यो भिडियो हेर्दा मनको पिडा पनि भुलेर हासियो। यो गुरुपको दोहोरी सार्है रमाइलो हुन्छ । प्रतिस्ठान का ठेकदार हरु जलेर मर्लान् ।जो मरे पनि मरुन् तर हजुर हरु को यो गुरुप नछुट्नुहोला शुभकामना
😂😂हासी मजाक नै त रमाइलो हो आँसु रोदन कति हेर्नू मलाइ त अशाधै मन परो दुखी मन लाई खुसी बनाउछ रोगिको आधा रोगै जाती हुन्छ शिला रेजिना बालु सङ्कर सलिना श्याम सबै तीम लाई बधाई र सुभकामना 😂😂😂😂😂🎉❤🎉❤
शिला दिदिमा सालिनता प्रस्तुतिकरण अनुशासन सबै कुराले भरिपुर्ण छ अझै प्रगति हुँदै जाओस् old is gold❤❤❤❤
आहा कति राम्रो गित स्वरका धनी बाल शङख सेयम प्रम रेजिना सिमा सालिना अनय सबै लगाएत शिला बैहिनी शुभ कामनाछ❤️❤️
यो ग्रुप कलाकार सबै मन पर्छ एउटा सगर बिसि छुट्नु भएको छ सबैलाइ सुभकामना
दोहोरी भनेकै सुख दुख हसो आँसु मज्जक अनि रमाईलो गर्ने एक मात्रा पबित्त्रा चौतारी हो ।।कोइ नजलेकै राम्रो।।।
सारै राम्रो गित स्वरका धनी शंखर बालु अनि स्वरकी धनी अनु सासित रेजिना बैहिनी होल टिम लगाऐत शिला बैहिनी जय गित जय सङ्गीत❤️❤️🇳🇵
हो स्याब्बास जोस्ले जे भनेनी यत्तिको रमाइलो भिडियो आउन छोड्नुभयन हामी प्रदेशिको दुख भुलाउने टिम धेरै सम्मान सब्बैजनालाइ❤️❤️जल्नेको मन जलिरहन्छ यो टिमको दोहोरी यसरी रमाइलो तरिकाले चलिरहन्छ बाल भो ❤️❤️आह्रीसे डाहारे हरु जलेर मोर सक्छस सपोर्ट गर्नुलाइ आइज जज बनेर यस्तो भयन तेस्तो भयन भनेर नआइज हेर्न मन भय हेरो र सपोर्ट गरेर जाउ नभय जज बन्न नाउ कोइपनी आह्रीसे डारेहरु🙄🙄🙏
🙏लाइभ दोहोरीको फ्यान कुमार आले मगर रामेछाप हाल बिरानो मुलुक्❤️❤️
जसले जे भनेनी याे ग्रुपकाे प्रस्तुती असाध्यै मन पर्छ ।
मैले दोहोरी हेर्ने नै श्याम राना को लागि हो।
Iam big fan of you.
From India
आजको गित धेरै रमाइलो असिलो सबै लाई शुभ कामनाछ❣️❣️
यति रमाईलो हासेर गाउनु हुन्छ फेरि पर्तिस्ठान सिभ हमाल जलेर मर्छ
😂😂😂👍👍👍उम का है
जलेर मर्नुपर्छ जल्नेलाइ झन धेर जलाउनेहोनी हजुर्😍😍
Jati sune pani suni rahu lagxa yo team Ko dohori,Best live dohori team❤❤
आहा कति सुन्दर प्रस्तुति हजुर हरु को
रमाइलो छ यहाँहरुकाे टिम सबैलाई शुभकामना हामीलाई यस्तै रमाइलो गितहरु अझै धेरै दिनु हाेला😅😅😅😅😅😅😅😅😅😅😅❤❤❤❤
दोहोरी सरै रमाइलो थियो ।यस्तै यस्तै दोहोरी ल्याउनु होला दिज्जु
रमाइलो सधैँ रमाइलो भैरहोस् शुभकामना यो टिमलाई 🙏🏼🙏🏼❤️ इटहरी बाट है regular दर्शक
सबैले आ-आफ्नो ठाउँ बाट गाएर सारै रमाइलो गर्नु भएको छ गीत सुन्दा रमाइलोनै लाग्यो तर गाउदा गाउदै बिचैमा ह्या ह्या ह्या गरेको अली भएन कि हासौ हसाउ तर बिच बिचमा कहिलेकाही भए राम्रो हुने थियो कि?
दोहोरी भनेको यत्तिको थत्यौली चाहिन्छ❤❤
Kati ramilo dohori xa yo teem sarai man parxa Malai ❤️❤️❤️ aaru ley k sukai vanos 😏🤧
Sabai singer Kalakar Yesari nai agadi badai janu kohi prati ris Nagari Lok Dohori lae ek dhikka banaunu Dohori vaneko nai ramailo garni ra haso khyal thatta garni biisal chautari ho .Naman xa barista Lok Dohori ki rani sunma sugandha Shila baini sampurna team prati Naman xa ❤️🙏🙏🌷🌷
सारै हासियो आज❤
हासो मजाक नगरे त दोहरि नै रमाईलो हुदैन मलाई त सहि लागछ🙏🙏🙏🙏🙏👍👍👍👍👍👌👌👌👌👌
Wow katti ramailo dohori
हाँस्नु पर्छ तर गित गाउदा गाउदै माइक नै छोडी हाँस्ने उठेर यक्ले अर्कोलाई भूतोल्न जाने यो तरिका होइन प्रतिष्ठाले यति नगर्ने हो भने गायन क्षेत्र कस्ताे हुन्छ सोचौं आफ्नो कला प्रस्तुत गर्दा कसैले विरोध गर्दैन राम्रो गर भनेकाे हाे घरमा पनि छोरा छोरी बिग्रिन्छ कि भनेर बाबू आमा ले पिर मान्छन् तेस्तै नराम्रो मात्र नसोचौं राम्रो सोचौं राम्रो गरौं आफनै लागि हो भनि अघि बढौ
आहा कति रमाइलो दोहोरी ।🇳🇵🙏🙏🙏🍒🎋🎋
सिला दिदी काे हासाे मिठाे❤️❤️याे टिम लाई नै मन पर्छ धेरै हसाउनु हुन्छ रमाइलो लाग्छ❤
असाध्यै रमाइलो दोहोरी ।❤❤❤
Didi ko haso superhit.....Tons of love and blessings from Assam India...❤️❤️❤️
अति मिठो रमाईलो दोहोरी।
हजुर हरु प्रतीक्षा छु ❤❤❤
साह्रै रमाइलो दोहोरी। 😂❤
मन हल्का हुने एहि ठाऊ होला साएद
काले बिहारी बालू लें आज पनि हां हा हां मात्र गने होला
यति राम्रो भाले को कोमी सम्पुर्ण टिम लाई ❤❤❤❤♥️♥️🙏🙏🙏🙏
यो टिम को दोहोरी पनि राम्रो लाग्छ
झनै शंकर को टुक्का सुन्न मन पर्छ ।
What a battle!!!sangkar is one of the best perfumer ❤❤❤
"सिध्याइ दिन्छु दाह्रेको पोइलाई नि" बाचन्द्रलाई यसै कार्यवाही भएको हैन रहेछ ! सच्चिनुस् बालचन्द्रजी ! अरु पनि अश्लील छन् !
आहा कत्ति राम्रो गित ।❤
मोर्नि चोला हो हास्नि हसाउने राम्रो छ ❤❤❤
आहा कति रमाईलो दोहोरि🎉🎉
हिहि मारे हौ हसार😮😮😅😅😅😅😅😅😅😅😅😅😅😅😅कति रमाइलो😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
रेजिना स्वरकि धनी
❤❤❤❤
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
दोहरी यस्तो होस की मार्मिक तर गायक गायिका हासन्नू को फुरसद छैन
Sangkar is being jewel 💎 of this group ❤❤❤🎉
dheraii ramro dohori❤❤❤
गित भनेको हासो मजाको पनि हुनुपर्छ के छ तेस्तो ❤❤
Shila ale diju🙏 vayasi yasai ramailo ❤️❤️❤️❤️
Not being pedio तर चस्मा लाउने बहिनी राम्रो लाग्यो 💞।
Wow Kati ramilo dohori ❤😅😅my favourite tem❤😅
सारै रमाइलो
Dherai ramailo group
Aaja rejina dd Le ramro gaunu vo❤❤❤
बालचन्द्रलाई कार्वाही गरेर जाती नै गरेछन ! के सारो छाडा हुन टिम नै उस्तै!
हासो कम गर्नु पर्यो भन्न लागेको कुरा त पूरा गर्नु पर्छ नि विचमा हासेर केही बुझिएन शकर
Yo jati ramailo dohari aru lagyna ati manparyo malaita
जलेर मर्नेहरु मर्छन तर हाम्लाइ रमैलो चहियो good luck team❤❤
Khhatra rmaelo nice
Tiktok bata Aaye Mani ❤❤❤
रमाइलो 🎉🎉🎉
Rejina dd full mood ❤️❤️🙏🙏Dherai ramro dohori🫰🫰
श्याम राना चुप छ मजा आएना
गज्जब्को दोहोरी मरि मरि हासे म 😂😂
rejina d k saro funny bhako aaja ta man paryo❤❤
Morerw jani cholaho yastai. Haserw janiho jindagi ❤❤
अहिलेसम्म को हाँसो लाग्यो मलाई 😂😂😂😂
Awesome nice ❤❤😊
मेरो बालचन्द्र भाइ देखेर खुशी लाग्छ, हांसो नै मीठो बालु भाइको |
Where is sagar bro ? He is not active now a days 😢
सागर बिना अलि खल्लो लाग्यो
भाले भाइ किन देखिन्नन दिदी आजभोलि ?
Aaj salina lai k vayxa sad hunu vako xa dohori ramailo xa❤❤🎉🎉
शिला दीदी हजूर गाँव घऱ मा घास कटड़ा गावने गीत का भाकामा पनि गीत गाउनु न दीदी
Kati hasnu ho😂😂😂😂😂❤❤❤❤❤🎉🎉
Nice ❤
आजभाेलि हेर्ने छाेडिसकेँ
Sagar dai vako vaye again ramailo huni tiyo
Shila ju vayna vane git herna man lagdaina uha KO haso mitho xa 😂😂😂😂
Ati sunder dohori sabai manparne kalakarharu hunuhunchha tara aja bholi sagar bc kina aunu hunna?love you all ❤
गायकि भन्दा बढि चर्तीकला छ,,हासो मजाक र मनोरञ्जन आफनो ठाउँमा छ तर गित बिचैमा छोडेर गलफत्ति गर्नु उचित छैनहोला😢😢यो ग्रुपका केहि सदस्यहरु सुध्रिनु पर्ने पो छ कि😢😢
Timilai kko rish vota😡
लाईभ दोहोरी मन पर्छ भने हेर नत्र जज बने काम नगर भाई
तिमिलाइ केको रिस भोत नआउनत हेर्न्लाइ हामिछुमनित हेर्छुम मन नपर्ने रिताथापा पसुपती सर्माहरुको गीत हेर्नुलाइ जाउ हैनर 🙄🙄
@@KumarAleMagar2sahi vannu vyo
😂😊@@munagurung5752
Nice song❤
बालचन्द्र बराल माथिको कार्बाही मुर्दाबाद
Congratulations dizu ❤
हारमोनियम बजाउनेलाई हसार देखाओ लौ😂
Shnkrrr daju 👍
so nice
कति विधि हसायकाे म याे यमान्तमा गित सुनेर हास्दा पागल पाे भने हाेला ।।😂
दात र अनुहारकाे भन्दा शब्दमा बिचार गरौं
Nice
शागर बिसि आज भोलि कता
गीत भनदां बढि चरती कला भयो अलि गहकिला शब्द उपयोग गर्दा राम्रो होला
सागर दाई को कमी भयो
Sagar ji ko kami vayo ❤
Babal❤❤
Nice 👍❤❤
सिमाको सागर खै त ??/
खुरुखुरु गीत गाऊ क्या तिमी दुइटा गीत गाउन छोडेर कति हस्छाउ फेरि कारबाहीमा परौला क्यौ
आशिष् दाईले मार्ने भए😂