अमेरिकामा मा,रियकी ममताको आमाको चित्कार,पहिलो पटक छोरी माग्न आउदा नदिने भनेर पठायको थिय/mamata kafle

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024
  • Host : subash adhikari
    Guest :
    Camera : subash adhikari
    Edit: subash adhikari
    Thanks For You Watching This Video...
    Please Don't Forget To SUBSCRIBE This Channel For More Lattest News Video And Entertainment Videos...
    Copyright : ONLINE TUFAN
    Online Tufan is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).
    #onlinetufan #madhuacharya

Комментарии • 9

  • @DepakDeepa
    @DepakDeepa 24 дня назад +3

    त्यो हतियारलाई पनि सक्दो कानुनी कामकारबाही हुनु पर्छ र त्यो ब्याक्तीलाई पनि यो संसारमा बाँचेर हिड्न अधिकार छैन खातेको

  • @Rukesh_Langhali_vlog
    @Rukesh_Langhali_vlog 24 дня назад +2

    त्यो हत्यारा कुलाङ्गारले हाम्रो बहिनी मार्यो , ती सानी अभोद भान्जीको बिजोग भयो 😪
    मेरि बहिनि कति तड्पिइन होला त्यो म कल्पना पनि गर्न सक्दिन😢😢😢
    त्यो कुलाङ्गर बनेर हाम्री बहिनीको जिवनमा आएको रहेछ 😪😪😪😪😪😪😪😪
    मेरो एउटा तपाई सबैलाई अनुरोध छ , आफ्नो छोरी चेली दिदा बिचार गरेर बरु केटा नेपाल होस् तर यस्तो बिदेशी NRN ,PR , भएका हरुलाइ नसुम्पिनु होला😢😢😢
    आज यो दिन आयो भोलि अरुलाइ नहोस् 😪😪😪😪😪
    rest in peace बहिनी 😪😪😪😪❤️💙

  • @binalakandri3060
    @binalakandri3060 24 дня назад +2

    बिचरा यो आमा को बिजोक भग्वान पापी ले खायो छोरी

  • @MalatiThapa-t4y
    @MalatiThapa-t4y 24 дня назад

    पहिला ग्रिन कार्ड वाला भनेर दियौं फेरि छोरी ले सुनाए कि रैछिन् आमा पीडा छ भनेर त्यतिबेला किन बोलाउन सक्नु भएन ......... सकेसम्म जिउदो भएको देख्न पाइयोस् भगवान् 🙏

  • @sumitra6968
    @sumitra6968 24 дня назад +1

    😢😢😢😢😢😢😢

  • @kalpanakarki8575
    @kalpanakarki8575 24 дня назад

    😭😭

  • @rohitgurung7920
    @rohitgurung7920 24 дня назад

    मेरी छोरी पत्याइसकेछ भन्छ त

  • @netranepali1711
    @netranepali1711 24 дня назад

    😢😢😢😢😭😭😭😭😭