हजुरको भिडियो धेरै राम्रो लाग्छ हजुरको भिडियो हेरेर धेरै कुरा सिकियो हजुरले प्रष्ट तरिकाले भन्नू हुन्छ धेरै राम्रो लाग्छ हजुरलाइ धेरै धेरै धन्यवाद हाल मलेसिया देखि
हजुर लाई धन्यवाद राम्रो जानकारी दिनु भएकोमा । गोडमेल गर्नु नपर्ने , झार मार्ने विषादी कुन ,कति मात्रामा , मकै लगाएको कति दिनमा विषादी दिने र स्प्रे गर्ने तरिका पनि बताई दिनु भए राम्रो हुनेथियो
Makai ko barema jankari ko Lagi dherai dhannebad
हजुरको भिडियो धेरै राम्रो लाग्छ हजुरको भिडियो हेरेर धेरै कुरा सिकियो हजुरले प्रष्ट तरिकाले भन्नू हुन्छ धेरै राम्रो लाग्छ हजुरलाइ धेरै धेरै धन्यवाद हाल मलेसिया देखि
Tq
हजुर लाई धन्यवाद राम्रो जानकारी दिनु भएकोमा ।
गोडमेल गर्नु नपर्ने , झार मार्ने विषादी कुन ,कति मात्रामा , मकै लगाएको कति दिनमा विषादी दिने र स्प्रे गर्ने तरिका पनि बताई दिनु भए राम्रो हुनेथियो
राम्रो जानकारी सर हजुर । कुन ठाउँमा हो हजुर ?
Great Video....
Sir ji
कोदोको पनि देखाउनुहुनेछ भन्ने आशा लिएको छु सर
उचाइ र ठाँउ बारेमा पनि बताए राम्रो
मकै तराई देखि उच्च पहाड सम्म हुन्छ
दाजु 1, 1 हात को फरक ma 2,2 ota मकै लाउन मिल्छ कि मिल्दैन हाम्रो गाउँमा tesari lagako छन्
Slectee Medicine kaha kinnu paincha sir ?
यो मकैको घोगा हेर्दा र तपाइको बयान सुन्दा मान्छे ले एउटा स्वास्नी बिहे गरेको र कसैले २/३/४ वटि बिहे गरे जस्तै पो लाग्यो त सर।।हे हे हे।
Sirmalk k k lagaunehola
पानी कति पटक लगाउने
सर मकैकाे दुरि भनेकाे एक हात हाे? के सिधा लाईनमा राेप्नुकाे कारण के हाेला सर?
❤❤❤
Sir Dabaii chaii Kati denma Handa Ramro Hola
Kodo chharera faleko dekhaunu vaynata agiko barsha
झार मार्ने तरिका पूरा जानकारी सहितको भिडियो पाउ न सर
ruclips.net/video/6Q2PbOeOdiU/видео.html
सर धेरै घाेगा लाउने सानु खाेया अन्न धेरै हुने मकैकाे नाम के सर??
सर, हजुर विेज्ञ हुनु हुन्छ तर अचम्म लाग्छ झार मार्ने अैाषधी भन्नु हुन्छ मलाई लाग्छ मार्ने बस्तु अैाषधी हुदैन बिष हुन्छ विज्ञताकाे दुरू प्रयाेग नगराै।
Super
झार मार्ने अैसधि को नाम केहो झार मात्र मरछ मकै मरदैन सर जानकारि पाउ मुल्य कति परछ
Tapaeko nammar chai kin dinuhun
❤️❤️
Hkr taraima kinjatko Malai ramro hola
अाैसधि हालेकाे पनि देखाउनुपराे ।
Video haleko chhu hernu
Jhar marne dabai kaha pauxa hjr
Ma pokhara bata
Agro pasalhaeuma pokharama ni painxhha
MKai ko jat I ho
कुरा चुइगम चपाए भन्दा बडि भो
सर तपाइको सम्पर्क no पाउनसकिन्छ
Facebook page ma message garnuhos
बहुत बोर लाग्दो कुरा
Hora aba ali ramro banaulani
Hajurko phone no pau
Hajur.ko.fon.nomber.dinu.hola
सर नमस्कार हजुर को फोन नम्बर दिनुन
Facebook page agro chiran ma contact garnu