केहि बर्ष देखि नै म तपाइको नियमित श्रोता र बिचार को समर्थक हु। तपाइको अभियान सफल होस् सबैनेपलीले एक दिन बुझ्नेछन मेरो धेरै शुभाकमाना। 🙏 Great work, keep it up 👍
Thank you sir. keep doing Great work and Resarch. Sir, नेपालमा भइरहेको यो वास्तविक, सत्य तथ्यप्रति नेपालीलाई सचेत गराउनको लागि आफ्नो महान कार्य जारी राख्नुपर्छ । काङ्ग्रेस र कम्युनिष्टको कठपुतली बनेर भ्रममा परेका नेपालीहरूले यो यथार्थमा दौडिएर नेपाल र नेपालीलाई बचाउनुपर्छ । गीता अनुसार अध्याय 3, पद 16 (कर्म योग: कार्यको मार्ग) "इवम् प्रवर्तितम् चक्रम् नानुवर्तयतिहः अघायुर इन्द्रियारामो मोघम् पार्थ सा जीवति। जब असल बुद्धि, ज्ञानी मान्छे, सही र गलत थाहा छ तर बोल्ने हिम्मत छैन, बोल्न छाड्छ, अन्धोको बहाना गर्छ, लेख्न छोड्छ तब समाजले पीडा भोग्छ र राष्ट्र ध्वस्त हुन्छ हाम्रो नेपालमा यस्तै हुदैछ । कम्युनिष्ट, कांग्रेसको विचारधारा, योजना, रणनीति, ठूला शक्तिको राष्ट्रले बनाए, अरब, जिहादी, इसाईस राष्ट्र, युरोप, अमेरिकाको आर्थिक सहयोग, तालिम, हतियारको हेरचाह भारत र युरोपले गर्ने, तिनीहरूले दिन्छन् ,यी पार्टीका कामलाई एनजीओ, आईएनजीओले जाँच्ने र त्यसको सास्ती निर्दोष नेपाली जनताले बेहोर्नुपरेको छ । यी पार्टीहरू संलग्न छन्। नेपालको सामाजिक, धार्मिक, परम्परा, रीतिरिवाजहरू सबै व्यवस्थित रूपमा परिवर्तन गरिरहेका छन, जुन तिनीहरूले अफ्रिकाको बाटोमा नेपाल धकेलिरहेका छन्। बिहारी, उत्तर, मद्यप्रदेशी, रोहिंगिया, काश्मिरी बंगाली जिहादीहरूलाई नेपाली परिचयपत्र वितरण गर्ने र दुर्गम गाउँहरूमा सामूहिक धार्मिक रूपान्तरण, धार्मिक परिवर्तन गर्न दिने एनजीओ, आईएनजीओलाई यी राजनीतिक नेताहरूले स्वागत गर्ने तरिका उनीहरूको अन्तिम इच्छा के हो भन्ने स्पष्ट सङ्केत र प्रतीक हो। उनीहरूले आफ्ना भारतीय, युरोपेली मालिकहरूलाई चीन वा भारतमा प्रवेश गर्न, धार्मिक र स्रोत युरेनियम, प्लेटिनम सुन लुट, धेरै भ्रमपूर्ण प्रचार तिनीहरूले गरिरहेका छन्, धार्मिक, स्रोतसाधन, सांस्कृतिक, जातीय युद्धलाई गर्न खोजिरहेका छन्। जब नेपालीहरूले आफ्ना सबै पैतृक चीजहरू बिर्सन्छ, यो स्पष्ट छ कि राष्ट्र विनाशको सामना गर्नेछ।
त्रिमूल पाठशाला ले हालसम्म जनमानसमा घर गरेको भ्रमपूर्ण वैचारिक सोच लाइ चिर्दै भविष्यको सही मार्ग निर्देश गर्ने विचार सम्प्रेषण को अहम जिम्वेवारी युक्त अभिभारा वाहन हुने आशलाग्दो अभियान आयो ल। समय सापेक्ष छ । त्रिमूल नेपाल का अध्यक्ष ,भारत दाजु प्रति सारा नेपाली आभारी हुने छौ ।
नेपालमा राजाको महत्व: राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको लागि आह्वान नेपालको राजतन्त्र इतिहासदेखि नै एकताको, स्थायित्वको, र राष्ट्रिय स्वाभिमानको प्रतीक रहँदै आएको छ। पृथ्वीनारायण शाहको दिव्य उपदेश ले देखाएको मार्गदर्शनले नेपाललाई एकीकृत गरेको मात्र होइन, हाम्रो सार्वभौमिकतालाई बलियो बनाएको थियो। अहिले, जब नेपाल राजनीतिक अस्थिरता, सांस्कृतिक क्षय, र अन्तर्राष्ट्रिय दबाबहरूको सामना गरिरहेको छ, नेपाली जनताले आफ्नो आत्मसम्मानलाई उच्च राख्दै राजतन्त्रलाई पुनःस्थापित गर्ने समय आएको छ। पश्चिमी शक्तिहरूको प्रभावमा आजको विश्व भू-राजनीति तीव्र गतिमा बदलिरहेको छ। तर, नेपाल कुनै विदेशी शक्ति सामु झुक्न तयार छैन। हामीलाई चाहिएको छ एक नेतृत्व, जसले हाम्रो राष्ट्रिय स्वाभिमानलाई उच्च राख्दै पश्चिम, भारत र चीनसँग सन्तुलन कायम गर्न सक्छ। राजतन्त्र त्यस्तो नेतृत्व हो, जसले हाम्रो सांस्कृतिक पहिचानको रक्षा गर्दै भू-राजनीतिक लाभ लिन सक्दछ। “पहिला राजालाई दरबारमा ल्याऔं, त्यसपछि उहाँले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको चुनाव तय गर्नुहुनेछ।” राजा मात्र यस्तो शक्ति हुन्, जसले बाह्य हस्तक्षेपबाट नेपाललाई जोगाउन सक्छन्। उहाँको मुस्कानले अन्तिम दिन भन्यो, “जनताको जनतालाई नै छोडेर जाँदैछु।” त्यो आशय हो- नेपाली जनताको भविष्य जनताकै निर्णयमा छ। अब समय आएको छ, नेपाली जनताले राजतन्त्रको महत्वलाई बुझ्न र आफ्नो आत्मसम्मान बचाउन राजाको समर्थन गर्न। नेपाल उभिन्छ, पश्चिमको सामु झुकेर होइन, आफैंलाई मजबुत राखेर। यो हाम्रो सार्वभौमिकता र राष्ट्रिय पहिचानको लडाइँ हो। नेपालीहरू, उठौं, एकताबद्ध बनौं र राजालाई हाम्रो गौरवशाली राष्ट्रको प्रतीक बनाऔं।
किर्ते सुगौली सम्धीको अन्त्य मा त्रिमुल नेपाल आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
पश्चीमाहरुले प्रजातन्त्र को नाममा यसीया र अफ्रिका लुट्दासंम्म तिनको प्रजातन्त्र टिक्यो अब सबै देशका जनता ले बुझे; आज तीनको प्रजातन्त्र धर्मराइ रहेको छ।
बनि हाल्छनी सर अबस्था त गम्भिर छनी यहाँ खन्डीत अबस्था मेरो नजर मा पनी प्रष्ट छ हजुर ले कति कति समझाउनु हुन्छ तरपनी कै समझने वाला छैना देश्मा मेरो छोरी चेली मेरा देश्का छोरी चेली हरु आमा ज्यु हरु पनी हुनु हुन्छ तर आमा ज्यु हरु केवल 50% हुनु हुन्छ तर आमा हरु 100% हुनु पर्ने ठाउमा 50% यो दुरभाग्ये नै छ तेतिकैमा बुबा हरु पनी जति हुनु हुन्छ 5% बुबा हरु आफ्नो अस्तित्व मा छन 45% बुबा हरु आमा छोरा छोरी को खुशि मा रहनु चाहान्छ त्यो मजबुरी अबस्था हरु छ कति खुशि छ कती दुखित छ उनिहरुलाई नै थाहा होला राजनिति परिबेश हरु जनतालाई सन्मान गरि राख्नु हुने भरत मोहोन जस्ता सन्मानित मानब हरु पनी यो देश्मा नजन्मिऐका पनी होईन तरा पनी यो देश आजा ऐस्तो परिस्थिति मा बल्झिऐका छ अतन्तय दुखद छ कारण केछ भने नेपाल्का दुरदशा बिस्व परिस्थिति देश्का राजनिति महान अधिकारी ज्यु हरु याहाँ त मनपरी सक्ति हरु पार्टि का महान ज्यु हरु बिदेशि दाश तेतिकैमा उनिहरु झोले दाश तेतिकैमा सर्बसाधरण म जस्ता दाश देश्का दाश रज्ये का दाश परिबार्का दाश यो जघन्ये अबस्था हो सर देश्का परिस्थिति अतन्तय दुर्गनधित छ चिन्ता लिने हो नलिने पो बिस्व आफ्नो ठाउँमा आउनै पर्छ हामि नेपाली समाज पनी आफ्नो ठाउँमा आउनु पर्छ आजा नआउला केही समय पर्खनु नै पर्ला हरेक नेपाली हरु पनी आफै मजबुर भऐरा मो नेपाली हूँ मेरो देश नेपाल थियो मेरा बुबा आमा अझै नेपाल मा छ मेरा बुबा आमा हरु को चिहान म जाहाँ रहे पनी तिनि हरु त्याहाँ छन म त्याही जन्मिऐका मानब जिब मा जन्मिऐका मानब हुँ भन्ने बिषय हरु मेरा प्रिय नेपाली समुदाय मेरा छोरा छोरी मेरा भतिजा भतिजी सम्पुर्न मेरो नेपाली समुदाय ले अबस्ये समझने छ याहाँ आजाका परिबेशलाई हेर्दा याहाँ नत धर्म छ याहाँ नत मनवता छ पशु तुल्ले अबस्था छ तेश कारण प्राकृितिक अबस्था भुकम्प बाडी पहीरो बिभिन्न रोग का शिकार लगायत महा युद्ध हरु बिस्व युद्ध हरु को शिकार हुनै पर्छ र सत्ये पनि छ बिस्व युद्ध मा मा हामी होमि पनी रहेका छौँ छीटा बाछिटा हामी काहाँ आई पनी सकेका छ जस्तै मैले थाहा पाऐ अनुसार ईराक ईरान गद्दापि देश अफगानिस्थान रुश युक्रेन लेबनन पेलेस्थाईन गाजा ईज्राईल पाकिस्थान अफगानिस्थान अन्ये पश्रिमा मुलुक अझ साना तिना झडप हरु देश देशका ऐसयामा पनी धेरै देख्न सकिन्छ तरा मेरा देश्का पडे लेखेका पिडी हरु बिस्वभोर बिभत्स दोन्दो का चपेटा देख्दा देख्दै पनी आफ्नो जन्म भुमि मातृि भुमिका का परी कल्पना गर्न सकदैना मजबुरी जिन्दगि हरु को त कुराई नगरौ अरब भुमि मा जति सहिस्नुता सहन पनी बाध्ये छन आफ्नो देश्मा रहेरा सतन्त्र जिबन यापन गर्नु चाहान्छु भन्ने हरु देश्का हबिगत हेरेरा याहाँ दलाल हरलाई हेर्दा अचम्म लाग्दो छ घर घर्मा दोन्द छ बाउ छोरा छोरी आमा दिदी बैनी दाजु भाई काका भतिजा आफ्नो आफन्तमा दोन्द ईर्षा मा परिनत छ ईष्ट मित्र छर छिमेकी बिच्मा बैमानस्ये अबस्था छ अनि बिस्वयुद्ध का बाहेक के परी कल्पना गर्न सकिन्छ होला समपुर्न मन दृिष्टि फेश बुकटुईटर ईनिष्टा ग्राम टिक टक्ले सत्ये साचो धर्र मा मानब लाई रहनुई दिन्न तेश कारण भरत दाहल सर ज्यु धेरै चिन्तित म चाहीँ रहदिना मेरो सहीत कुखुरा को दिमाग नै ठान्द छु रक्षा गरि रहनु भऐका छ नेपाली समाज को नेपाली जनता प्रति नेपाल जगत प्रती धेरै आभारी पाउँ छु हजुर प्रति कोटी कोटी सलाम भन्न चाहान्छु हजुर हरु जस्ता राष्ट प्रेमि जन प्रेमी ज्यु हरु लाखौँ लाख सलाम भन्न चाहान्छु सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💜
नमस्कार आदरणीय भरत सर।तपाईलाई मेरो छ प्रश्न ।१.तपाईंको राजनीतिक सिद्धान्त के हो?२.तपाईंको वैदेशिक निति के हो?३.तपाईंको आर्थिक तथा औधोगिक निति के हो?४.बहुजातीय बहुधार्मिक हाम्रो देशमा दिनप्रतिदिन बिदेशी धर्म र भाषाले निल्न लागेको अवस्था छ विभिन्न जातीय भाषापनि मरिरहेको छ यस्तो अवस्थामा तपाईंको शिक्षा निति के हो?५.नेपालमा विभिन्न प्रकारको अन्तरविरोधहरु छन यही कमजोरीमा टेकेर विदेशीहरु खेलिरहेका छन यसलाई बन्द गर्ने तपाईंको मध्यममार्गीय बाटो के हो?६.नेपालको न्यायपालिका र र्कार्यपालिकामा चरम भ्रष्टाचार छ यसलाई सुधार गर्नको लागि तपाईंको निति के हो?🙏
Wastam ma vanna man vayo sir hjur Sena khada garnu ma Pani Sena ko kunai kamandar post ko manxe ho hjur ko baicharik dharananle ma paxi hatdina k hi Pani garna ati vannnamanca your camandar
Pratyachya karyakari Rastrapati ko byawastha pani ta tyai daimage pujibadi pranali ho... tyas bat arthic sudhar huncha? MAFIATANTRA Pujibad le paida garya open market system kai bikrity ho... yasko bikalp puer Samajbadi arthic pranali naai ho.. aba ke banki cha?
Ani sarkar ta chahinchha hola ? Desh kasai na kasaile chalaunu parla ? Desh ta hunchha hola ? Desh bhaye pachhi sarkar chahiyela ? Tyo sarkar le garne ke tyasko lagi sambidhan kanun chahiyela ? Tyo kasto hune detail bhana
Janna man lagyo Trimul ko activities k chha k gardai chha , field ma ta 0 dekhinchha. Bharat sir analysis is quite important for all grass roots , but politically doesn’t works out until the hug voice to the peoples what exactly carrying over intensively to the field . Otherwise just bla !!! Sir want to see you 1st on the field together with big voice , support units behind you.. herewith us . No more obligations!!!
सबैकुरा तपाँइकाे ठिकै सुनिन्छ ! र त्यसैगरि बुझेकाछैाँ ! त र तपाँइकाे पार्टिलाइ दिने मार्गदर्शन र नि्र्देशन " मा "अग्रगामि छलााँड्ग के हाे ? तपाईं प्रजातन्त्र नमान्ने , गणतन्त्र नै न मान्ने भयपछि के ज्ञानबहादुर शाह मार्कत हैन ?? केहाे त तपाँइकाे दर्शन ? त्रिमुल पार्टि चाहिँ मुला अरुले खाय त र तपाइले मुलाकाे डायमिटर देखायर बक्तब्यबाजि किन देखाउन खाेज्नुहुन्छ ???यस्ताे हुँदा हुँदै कतै तपाईं ज्ञनेन्द्रकाे ट्म्पकार्डतहैन ? महाेदय ??? डरलाग्नथाल्याे !!! हैट ! है ! हैट !!
Sar le yeti ramro Sangha samjau nu boyo dal dalita ra sam dam danda ko pakhand bata kasary das banayo Ani jatpat banaune haru kaha bata aayo bannera yaad dilau nu bako ma daniyabad ra bharat ma pani sar le jasari all raund katha ra betha sunau nu hunchha hajur le yesai Gary 1 Satya ke darshan channel ma sunai rakh chha 2 human with science channel 3 science journey rational world channel real history RUclips ma sabai dharam jatpat dekhi liye ra 1 yahudi old text men Bible 2 muslim sekh sahed asarat asaraf jinna hussian ko kuran ra hindu baun pandit ko rigved samved yajurved atharved geeta ramayan Mahabharat 18 puran allha upanesad varm sutra sankar vasiya manuh murty parasarmirty yek yek Gary artha ra mining ma bujai din chha aaru pani 1 ex hindu satyanand sowami maharaj 2 ex muslim Jafar herantek sultan ra sahil channel 3 ex christian ghalib kamal channel ma pani jaati ra dharam dna ansar kalpanik katha ho banchha ra yo sabai gyan vigyan ko jankari dine mahan purush haru lai salam chha thank you
मैले अत्यन्त बुजेको र निस्वार्थ देश र जनहितमा अति नै मार्मिक बहस गर्ने र छिचोल्ने ब्यक्तित्व भरत सर का हरेक भनाइहरुमा गहन भएर बुज्ने गर्छु ।
केहि बर्ष देखि नै म तपाइको नियमित श्रोता र बिचार को समर्थक हु। तपाइको अभियान सफल होस् सबैनेपलीले एक दिन बुझ्नेछन मेरो धेरै शुभाकमाना। 🙏
Great work, keep it up 👍
हो 100% याथार्थो र सहि कुरा हो
यो बिचार लाइ सलाम छहजुर योकुरोवलिलेर सेरे पर्चन्डेलेबुजेतहुन्थियोनि
बस्ताबिक सत्य बिचार, सबैको जय होश l
❤ॐ🎉
भरत सर को बिचार मा मेरो यकदमै
समर्थन छ❤
जय गुरु गोरख
त्रिमूल नेपालको चिन्तन र विचारबाट मात्र देश मुक्त हुन सम्भव छ।
भरत शर म अशिकोपर्फ बाट नमस्कार लुटेराकोअन्टेभयहजूरको सिद्दान्त लागुहनेमा आशाछ सहमटिराख्नेछु
यो बिचार प्रति पुर्ण समर्थन छु ।
एकदम सत्य कुरा सर
जय गुरु गोरखनाथ
भरत दाइ लाइ सलुट छ !
धन्यवाद भरत सर अत्यन्तै सान्दर्भिक अलग दृष्टिकोणले नै देश जनता सम्रीद्द बन्न सक्छ ।
देश संकटको यात्रामा ।
कहिले सोच्ने कहिले उठ्ने ।
बिचार ठिक छ !
उत्कृष्ट बिचार 🙏
Thank you sir. keep doing Great work and Resarch.
Sir, नेपालमा भइरहेको यो वास्तविक, सत्य तथ्यप्रति नेपालीलाई सचेत गराउनको लागि आफ्नो महान कार्य जारी राख्नुपर्छ । काङ्ग्रेस र कम्युनिष्टको कठपुतली बनेर भ्रममा परेका नेपालीहरूले यो यथार्थमा दौडिएर नेपाल र नेपालीलाई बचाउनुपर्छ । गीता अनुसार
अध्याय 3, पद 16 (कर्म योग: कार्यको मार्ग) "इवम् प्रवर्तितम् चक्रम् नानुवर्तयतिहः अघायुर इन्द्रियारामो मोघम् पार्थ सा जीवति।
जब असल बुद्धि, ज्ञानी मान्छे, सही र गलत थाहा छ तर बोल्ने हिम्मत छैन, बोल्न छाड्छ, अन्धोको बहाना गर्छ, लेख्न छोड्छ तब समाजले पीडा भोग्छ र राष्ट्र ध्वस्त हुन्छ हाम्रो नेपालमा यस्तै हुदैछ ।
कम्युनिष्ट, कांग्रेसको विचारधारा, योजना, रणनीति, ठूला शक्तिको राष्ट्रले बनाए, अरब, जिहादी, इसाईस राष्ट्र, युरोप, अमेरिकाको आर्थिक सहयोग, तालिम, हतियारको हेरचाह भारत र युरोपले गर्ने, तिनीहरूले दिन्छन् ,यी पार्टीका कामलाई एनजीओ, आईएनजीओले जाँच्ने र त्यसको सास्ती निर्दोष नेपाली जनताले बेहोर्नुपरेको छ । यी पार्टीहरू संलग्न छन्।
नेपालको सामाजिक, धार्मिक, परम्परा, रीतिरिवाजहरू सबै व्यवस्थित रूपमा परिवर्तन गरिरहेका छन, जुन तिनीहरूले अफ्रिकाको बाटोमा नेपाल धकेलिरहेका छन्।
बिहारी, उत्तर, मद्यप्रदेशी, रोहिंगिया, काश्मिरी बंगाली जिहादीहरूलाई नेपाली परिचयपत्र वितरण गर्ने र दुर्गम गाउँहरूमा सामूहिक धार्मिक रूपान्तरण, धार्मिक परिवर्तन गर्न दिने एनजीओ, आईएनजीओलाई यी राजनीतिक नेताहरूले स्वागत गर्ने तरिका उनीहरूको अन्तिम इच्छा के हो भन्ने स्पष्ट सङ्केत र प्रतीक हो।
उनीहरूले आफ्ना भारतीय, युरोपेली मालिकहरूलाई चीन वा भारतमा प्रवेश गर्न, धार्मिक र स्रोत युरेनियम, प्लेटिनम सुन लुट, धेरै भ्रमपूर्ण प्रचार तिनीहरूले गरिरहेका छन्, धार्मिक, स्रोतसाधन, सांस्कृतिक, जातीय युद्धलाई गर्न खोजिरहेका छन्। जब नेपालीहरूले आफ्ना सबै पैतृक चीजहरू बिर्सन्छ, यो स्पष्ट छ कि राष्ट्र विनाशको सामना गर्नेछ।
देश भक्त नेपालीहरुले साथ दिनुपर्ने वास्तविक सिद्दान्त केवल त्रीमुल नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
त्रिमूल पाठशाला ले हालसम्म जनमानसमा घर गरेको भ्रमपूर्ण वैचारिक सोच लाइ चिर्दै भविष्यको सही मार्ग निर्देश गर्ने विचार सम्प्रेषण को अहम जिम्वेवारी युक्त अभिभारा वाहन हुने आशलाग्दो अभियान आयो ल। समय सापेक्ष छ । त्रिमूल नेपाल का अध्यक्ष ,भारत दाजु प्रति सारा नेपाली आभारी हुने छौ ।
सत प्रतिशत सत्य
सहि हो,
सत्य बिचार ❤❤❤
नेपालमा राजाको महत्व: राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको लागि आह्वान
नेपालको राजतन्त्र इतिहासदेखि नै एकताको, स्थायित्वको, र राष्ट्रिय स्वाभिमानको प्रतीक रहँदै आएको छ। पृथ्वीनारायण शाहको दिव्य उपदेश ले देखाएको मार्गदर्शनले नेपाललाई एकीकृत गरेको मात्र होइन, हाम्रो सार्वभौमिकतालाई बलियो बनाएको थियो। अहिले, जब नेपाल राजनीतिक अस्थिरता, सांस्कृतिक क्षय, र अन्तर्राष्ट्रिय दबाबहरूको सामना गरिरहेको छ, नेपाली जनताले आफ्नो आत्मसम्मानलाई उच्च राख्दै राजतन्त्रलाई पुनःस्थापित गर्ने समय आएको छ।
पश्चिमी शक्तिहरूको प्रभावमा आजको विश्व भू-राजनीति तीव्र गतिमा बदलिरहेको छ। तर, नेपाल कुनै विदेशी शक्ति सामु झुक्न तयार छैन। हामीलाई चाहिएको छ एक नेतृत्व, जसले हाम्रो राष्ट्रिय स्वाभिमानलाई उच्च राख्दै पश्चिम, भारत र चीनसँग सन्तुलन कायम गर्न सक्छ। राजतन्त्र त्यस्तो नेतृत्व हो, जसले हाम्रो सांस्कृतिक पहिचानको रक्षा गर्दै भू-राजनीतिक लाभ लिन सक्दछ।
“पहिला राजालाई दरबारमा ल्याऔं, त्यसपछि उहाँले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको चुनाव तय गर्नुहुनेछ।”
राजा मात्र यस्तो शक्ति हुन्, जसले बाह्य हस्तक्षेपबाट नेपाललाई जोगाउन सक्छन्। उहाँको मुस्कानले अन्तिम दिन भन्यो, “जनताको जनतालाई नै छोडेर जाँदैछु।” त्यो आशय हो- नेपाली जनताको भविष्य जनताकै निर्णयमा छ।
अब समय आएको छ, नेपाली जनताले राजतन्त्रको महत्वलाई बुझ्न र आफ्नो आत्मसम्मान बचाउन राजाको समर्थन गर्न। नेपाल उभिन्छ, पश्चिमको सामु झुकेर होइन, आफैंलाई मजबुत राखेर। यो हाम्रो सार्वभौमिकता र राष्ट्रिय पहिचानको लडाइँ हो। नेपालीहरू, उठौं, एकताबद्ध बनौं र राजालाई हाम्रो गौरवशाली राष्ट्रको प्रतीक बनाऔं।
जति धेरै प्रशंसा गरे पनि अधुरो र अपुरो हुने नेपालको एक मात्र लब्धप्रतिष्ठित बौद्धिक व्यक्ति भरत दाहालज्यू हुनुहुन्छ।
तर दलाल गुन्डाहरुको राज भएको देश मा उहाँ जतिको बौध्दिक ब्यक्तिलाइ नचिन्दा दुख लाग्छ सर्🙏
💯 Right sir
त्रिमुल नेपाल जिन्दाबाद।
Right 👍👍 barat sir
Sahi kura
धन्यबाद हजुर लाई । भेडा बाट हामी हरुलाई मान्छे बन्न प्रेरीत गर्नुभयेकोमा ।
१००% सहि हो
भारत दाजुको गहन विश्लेषण अति सुन्दर लाग्यो दाजु🙏
एकदम सही भन्नुभयो
हजुरको जय होस्।
हामी सबैको कल्याण होस्।
यथार्थ, सहमत छु ।
100% right
सहि विश्लेषणको लागि तपाइँलाई धेरै धन्यवाद छ भरत दाहाल ज्यू ❤
सत्यतथ्य बिचार प्रकट गरिदिनुभयो जय जय होस
Jay Ho hajur prnam
Jay trimul nepal..
Jay bharat sir❤ scrutinize analysis.
❤❤❤❤❤❤❤❤❤
Always favorite ❤
GBharat sir namaskar
Atyanta marmik jankari hajurko
त्रिमुल पार्टीको विचार जनता सम्म पुगोस । देशको मुक्तिको ❤ शुभकामना ।
Tapako bichar sahi cha❤
👍👍
Right suggest tq sir
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
निरपेक्ष अहिन्साको आग्रह मूर्खहरुले गर्ने चेस्टा हो । हिस्रक उपर हिन्सा अनिवार्य छ ।
Agreed
❤❤❤
Good❤❤❤❤❤
शब्द शब्द सहि छ सर।
sahi sir
Yatharth chha hamisable bujhau bujhaau sablai dhanyabad
Namaskar sir
किर्ते सुगौली सम्धीको अन्त्य मा
त्रिमुल नेपाल
आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
त्रिमुल नेपाल
वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
त्रिमुल नेपाल
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय जननी।
jay nepal sir
Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤❤❤
पश्चीमाहरुले प्रजातन्त्र को नाममा यसीया र अफ्रिका लुट्दासंम्म तिनको प्रजातन्त्र टिक्यो
अब सबै देशका जनता ले बुझे; आज तीनको प्रजातन्त्र धर्मराइ रहेको छ।
नमस्कार दाजु
❤❤❤🎉
Dherai ramro kamko suruwat Bharat ji. Please keep it up.
बहुदलीय ब्यवस्था बहूलाहरु को ब्यवस्था हो।नाङ्गो सत्यको पर्याय थाहा हो।
भरत भाई नमन धेरै धेरैछ।साह्रै राम्रो बिश्लेषल गर्नु भयो।एउटा कुराछुटाउनु भयो के भने,,,,,Manab. Adhikar yinko..
Best sir 🙏🙏👍
Dai tanka dahal Lai linu .. kata hunuxa tanka Vai/+*
समस्या किन?-कारण के? -समाधान -कसरी ?
Sahi ho
Great analysis
Excellent thought
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
💗💗💜💜💙💙💚💚💚💣💣💣👌👌👌🙏🙏🙏🙏
म चाहि सतहि रुपमा बुझ्ने होइन गहिराइ मै बुझ्ने कोसिस गर्ने ब्यक्ति हुॅ है सर जी
system : multiparty , mechanism : personal freedom , production : ending of social existence ( family ,locality ,..to nation )
राम्रो चाई चीन र रुस मात्र हो ।आरु काम नलाग्ने ।
बनि हाल्छनी सर अबस्था त गम्भिर छनी यहाँ खन्डीत अबस्था मेरो नजर मा पनी प्रष्ट छ हजुर ले कति कति समझाउनु हुन्छ तरपनी कै समझने वाला छैना देश्मा मेरो छोरी चेली मेरा देश्का छोरी चेली हरु आमा ज्यु हरु पनी हुनु हुन्छ तर आमा ज्यु हरु केवल 50% हुनु हुन्छ तर आमा हरु 100% हुनु पर्ने ठाउमा 50% यो दुरभाग्ये नै छ तेतिकैमा बुबा हरु पनी जति हुनु हुन्छ 5% बुबा हरु आफ्नो अस्तित्व मा छन 45% बुबा हरु आमा छोरा छोरी को खुशि मा रहनु चाहान्छ त्यो मजबुरी अबस्था हरु छ कति खुशि छ कती दुखित छ उनिहरुलाई नै थाहा होला राजनिति परिबेश हरु जनतालाई सन्मान गरि राख्नु हुने भरत मोहोन जस्ता सन्मानित मानब हरु पनी यो देश्मा नजन्मिऐका पनी होईन तरा पनी यो देश आजा ऐस्तो परिस्थिति मा बल्झिऐका छ अतन्तय दुखद छ कारण केछ भने नेपाल्का दुरदशा बिस्व परिस्थिति देश्का राजनिति महान अधिकारी ज्यु हरु याहाँ त मनपरी सक्ति हरु पार्टि का महान ज्यु हरु बिदेशि दाश तेतिकैमा उनिहरु झोले दाश तेतिकैमा सर्बसाधरण म जस्ता दाश देश्का दाश रज्ये का दाश परिबार्का दाश यो जघन्ये अबस्था हो सर देश्का परिस्थिति अतन्तय दुर्गनधित छ चिन्ता लिने हो नलिने पो बिस्व आफ्नो ठाउँमा आउनै पर्छ हामि नेपाली समाज पनी आफ्नो ठाउँमा आउनु पर्छ आजा नआउला केही समय पर्खनु नै पर्ला हरेक नेपाली हरु पनी आफै मजबुर भऐरा मो नेपाली हूँ मेरो देश नेपाल थियो मेरा बुबा आमा अझै नेपाल मा छ मेरा बुबा आमा हरु को चिहान म जाहाँ रहे पनी तिनि हरु त्याहाँ छन म त्याही जन्मिऐका मानब जिब मा जन्मिऐका मानब हुँ भन्ने बिषय हरु मेरा प्रिय नेपाली समुदाय मेरा छोरा छोरी मेरा भतिजा भतिजी सम्पुर्न मेरो नेपाली समुदाय ले अबस्ये समझने छ याहाँ आजाका परिबेशलाई हेर्दा याहाँ नत धर्म छ याहाँ नत मनवता छ पशु तुल्ले अबस्था छ तेश कारण प्राकृितिक अबस्था भुकम्प बाडी पहीरो बिभिन्न रोग का शिकार लगायत महा युद्ध हरु बिस्व युद्ध हरु को शिकार हुनै पर्छ र सत्ये पनि छ बिस्व युद्ध मा मा हामी होमि पनी रहेका छौँ छीटा बाछिटा हामी काहाँ आई पनी सकेका छ जस्तै मैले थाहा पाऐ अनुसार ईराक ईरान गद्दापि देश अफगानिस्थान रुश युक्रेन लेबनन पेलेस्थाईन गाजा ईज्राईल पाकिस्थान अफगानिस्थान अन्ये पश्रिमा मुलुक अझ साना तिना झडप हरु देश देशका ऐसयामा पनी धेरै देख्न सकिन्छ तरा मेरा देश्का पडे लेखेका पिडी हरु बिस्वभोर बिभत्स दोन्दो का चपेटा देख्दा देख्दै पनी आफ्नो जन्म भुमि मातृि भुमिका का परी कल्पना गर्न सकदैना मजबुरी जिन्दगि हरु को त कुराई नगरौ अरब भुमि मा जति सहिस्नुता सहन पनी बाध्ये छन आफ्नो देश्मा रहेरा सतन्त्र जिबन यापन गर्नु चाहान्छु भन्ने हरु देश्का हबिगत हेरेरा याहाँ दलाल हरलाई हेर्दा अचम्म लाग्दो छ घर घर्मा दोन्द छ बाउ छोरा छोरी आमा दिदी बैनी दाजु भाई काका भतिजा आफ्नो आफन्तमा दोन्द ईर्षा मा परिनत छ ईष्ट मित्र छर छिमेकी बिच्मा बैमानस्ये अबस्था छ अनि बिस्वयुद्ध का बाहेक के परी कल्पना गर्न सकिन्छ होला समपुर्न मन दृिष्टि फेश बुकटुईटर ईनिष्टा ग्राम टिक टक्ले सत्ये साचो धर्र मा मानब लाई रहनुई दिन्न तेश कारण भरत दाहल सर ज्यु धेरै चिन्तित म चाहीँ रहदिना मेरो सहीत कुखुरा को दिमाग नै ठान्द छु रक्षा गरि रहनु भऐका छ नेपाली समाज को नेपाली जनता प्रति नेपाल जगत प्रती धेरै आभारी पाउँ छु हजुर प्रति कोटी कोटी सलाम भन्न चाहान्छु हजुर हरु जस्ता राष्ट प्रेमि जन प्रेमी ज्यु हरु लाखौँ लाख सलाम भन्न चाहान्छु सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💜
नमस्कार आदरणीय भरत सर।तपाईलाई मेरो छ प्रश्न ।१.तपाईंको राजनीतिक सिद्धान्त के हो?२.तपाईंको वैदेशिक निति के हो?३.तपाईंको आर्थिक तथा औधोगिक निति के हो?४.बहुजातीय बहुधार्मिक हाम्रो देशमा दिनप्रतिदिन बिदेशी धर्म र भाषाले निल्न लागेको अवस्था छ विभिन्न जातीय भाषापनि मरिरहेको छ यस्तो अवस्थामा तपाईंको शिक्षा निति के हो?५.नेपालमा विभिन्न प्रकारको अन्तरविरोधहरु छन यही कमजोरीमा टेकेर विदेशीहरु खेलिरहेका छन यसलाई बन्द गर्ने तपाईंको मध्यममार्गीय बाटो के हो?६.नेपालको न्यायपालिका र र्कार्यपालिकामा चरम भ्रष्टाचार छ यसलाई सुधार गर्नको लागि तपाईंको निति के हो?🙏
त्रिमुल नेपालको दस्तावेज पढ्नुहोला प्रष्ट संग उल्लेख गरिएको छ
१.राष्ट्र पहिलो
२.पुनर्जागरणको आन्दोलन
३.युगान्तकारी परिवर्तन
सबै विषयमा क्रमस: विचारहरू आउँदै छन्। आजको भिडिओ सुरुवात हो।
0:52
सहि प्रश्नहरु
त्रिमुल नेपाल काे दस्तावेज पड्नु हाेला,तपाईं काे प्रश्नको उत्तर पाउँनु हुने छ
❤❤😊
Fair thinking Bharat Dai but we have no vision ?
Shree 5 bada maharaja ko video garnu aryo sir
अब आउने नयाँ शृङ्खलाको लागि हजुरलाई अग्रिम बधाइ!! देशले अब फरक बिचार मार्फत निकास पाउनु पर्छ, अब त अत्ति भो ????
नमस्कार
Wastam ma vanna man vayo sir hjur Sena khada garnu ma Pani Sena ko kunai kamandar post ko manxe ho hjur ko baicharik dharananle ma paxi hatdina k hi Pani garna ati vannnamanca your camandar
Pushpalal ra Mohan Bikram Singh kasta neta hun ? Analysis please
Yo desh jogauna ko aaula?
Desh chalauna euta sambudhan ra euta sarkar pakkai chahinchha tyasko detail chahiyo ,natra kura matrai hunchha
भरत सर्🙏@सायद २०८४ चुनाव भयो भने दल खोली चुनाव लड्नु कति सिट आउछ त्रिमुल पार्टीको 🤔🤔🤔
Pratyachya karyakari Rastrapati ko byawastha pani ta tyai daimage pujibadi pranali ho... tyas bat arthic sudhar huncha? MAFIATANTRA Pujibad le paida garya open market system kai bikrity ho... yasko bikalp puer Samajbadi arthic pranali naai ho.. aba ke banki cha?
Ani sarkar ta chahinchha hola ? Desh kasai na kasaile chalaunu parla ? Desh ta hunchha hola ? Desh bhaye pachhi sarkar chahiyela ? Tyo sarkar le garne ke tyasko lagi sambidhan kanun chahiyela ? Tyo kasto hune detail bhana
Bhadaka❤aparadhi🎉haruko❤sarbanas🎉hos❤bharat🎉sirko❤bichar🎉lai❤salam🎉chha❤jaydes🎉jaynares❤jaymatribhumi🎉jaymahakal❤❤
समय सापेक्ष बहस
दल ठिक छैन हो तर तपाईं ले किन दल गठन गरेको त।
Janna man lagyo Trimul ko activities k chha k gardai chha , field ma ta 0 dekhinchha. Bharat sir analysis is quite important for all grass roots , but politically doesn’t works out until the hug voice to the peoples what exactly carrying over intensively to the field . Otherwise just bla !!! Sir want to see you 1st on the field together with big voice , support units behind you.. herewith us . No more obligations!!!
डरलाग्दो,विश्व भुराजनिती, भन्ने शब्द एउटा विश्लेषण कति चोटि प्रयोग गर्नु हुन्छ होला वहाले?
सबैकुरा तपाँइकाे ठिकै सुनिन्छ ! र त्यसैगरि बुझेकाछैाँ ! त र तपाँइकाे पार्टिलाइ दिने मार्गदर्शन र नि्र्देशन " मा "अग्रगामि छलााँड्ग के हाे ? तपाईं प्रजातन्त्र नमान्ने , गणतन्त्र नै न मान्ने भयपछि के ज्ञानबहादुर शाह मार्कत हैन ?? केहाे त तपाँइकाे दर्शन ? त्रिमुल पार्टि चाहिँ मुला अरुले खाय त र तपाइले मुलाकाे डायमिटर देखायर बक्तब्यबाजि किन देखाउन खाेज्नुहुन्छ ???यस्ताे हुँदा हुँदै कतै तपाईं ज्ञनेन्द्रकाे ट्म्पकार्डतहैन ? महाेदय ??? डरलाग्नथाल्याे !!! हैट ! है ! हैट !!
Daliya bewastha teska sanchalakle bastbik parjatantra abhayas gareke dekhnubhayako chha
गणराज्य व्यावस्था हुनेछ।
त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद
जननी।
उहाको सबै बिश्लेशन का भिडियोहरु हेर्नुभएको भए तपाइले यस्तो कमेन्ट गर्नुहुन्नथ्यो। राजाको बारे उहाको बिश्लेशन हेर्नुस के भन्नुभएको छ।

❤❤❤❤❤