02:18 Reason to have new coalition for government 03:00 I am not satisfied with the performance of government 05:00 Problem in vote transfer in the election 08:30 Dissatisfaction towards Nepali Congress and Hindu State Agenda 09:40 Does change in coalition has anything to do with citizens? 12:00 Is it true that Nepali Congress didn't let the PM to work ? 16:30 Is there any chance that Nepali Congress and CPN UML come together for new alliance ? 18:40 Can other parties corner PM Dahal ? 20:50 Appeal to the Nepali Citizens from PM Dahal 21:30 Pushpa Kamal Dahal has mastery in 'Use and Throw' approach 23:00 How PM Dahal supported Sushil Koirala to form Government 23:40 How Dahal supported Sher Bahadur Deuba to form Government 24:40 CPN UML's conclusion regarding Maoist Centre and 'Prachanda' 28:40 Allegation of being 'Opportunist', Dahal about Baburam Bhattarai 33:40 'Left-Right-Left-Right' and Allegations on Nepali Congress 36:34 Who are those kicked by Pushpa Kamal Dahal ? 38:00 Take on Hindu Rastra, Rastriya Prajatantra Party and debate of Hinduism in Nepali Congress 39:35 Pushpa Kamal Dahal remembers Girija Prasad Koirala 44:10 Prakash Jwala, Mohan Basnet Cases 46:10 PMs take on Chief Secrertary Baikuntha Aryal 47:01 PM Dahal's clarification about Ravi Lamichhane 48:40 Says - Ravi Lamichhane is innocent 50:30 Reaction on Swarnim Wagle's statement 52:20 PM Dahal on Conflict of Interest and Cooperative issue, in connection with Home Minister Lamichhane 53:53 Coalition and Common Minimum Program, questions of implementing them 54:40 National Identity Card 56:25 How many employment did government create in n15 months ? Claims progress on Social lSecurity, Start Up, Industries 59:59 PM Dahal regarding Nepalis going abroad, Non-Resident Nepali and other Nepalis 1:01:00 Low progress on the implementation of Development Budget 1:01:40 PM Dahal on sports: Cricket Stadium, Football Stadium and other sports 1:03:30 Gold Smuggle Case (Sun Taskari Kanda), Krishna Bahadur Mahara, Dipesh Pun 1:05:35 GB Rai will be in custody very soon 1:06:00 What about Industrialists? Central Investigative Bureau (CIB) didn't investigate. Story of Pressure 1:07:45 CK Raut, Balen Shah Issue, Facebook Status of Balen (Balendra Shah)
At this point, politicians engage in their own ends in mind, where their long-range plan for combating corruption, the current financial crisis, and the economic development of the country has been pushed behind.
रबि प्रतिको यो बफादार सहित दमादर अभिव्यक्त प्रति मेरो प्रधानमन्त्री प्रचण्ड लाई लाखौ तोपको सलाम छ 🙏🙏🙏 Go head PM ज्यु 👏 रबिलाइ full support गर्नुपर्छ, एता उता,आफ्नो अर्काको कसैलाई नछोड्नुहोला। जसरी आज ठुला माछा महरा पक्राउ परे अब अरु पनि आउनेछ भन्ने मा पूर्ण आशा छ।
साह्रै दमदार, कृष्ण बहादुर महरा काण्डले लहरो तान्दा पहरो घर्केन भने! अब गोकुल बास्कोटाको फाईल खुले पछि अझ दमदार हुन्छ! नेपाललाई इसाई राष्ट्र बनाउने महाअभियानको पर्दाफ़ाश भएन भने साह्रै दमदार हुन्छ!
यो पाली जनताले धेरै आसा गरेका छन तपाईंको सोच बल्ल कडा रूपमा देश बिकास गर्न खोजेको देखियेको छ यो अन्तरबार्ता मा भनेको कुरा बाट बछी न हट्नु होल्ला जनताको साथ छ शुभकामना छ।
अहिले भने साचिकै नेपालको प्रधानमन्त्री हो जस्तो लाग्यो यो समयमा यति राम्रो आन्तर्वाता लिनु भएकोमा कान्तिपुरको सबै युनिटलाइ धन्यवाद ❤❤❤❤ go ahead prachanda❤
प्रधानमन्त्री प्रचण्ड जिउ तपाइको यो राम्रो मौका हो रबि जस्तो निदर र तपाईं जस्तो साहसी प्रधानमन्त्री दुबै मिलेर अगाडी बद्नुस राम्रो काम गरेर जनताको मन जित्नुहोस राज्निती कुनै ब्याती विशेष बचाउने दयागर्ने होइन जो जो खराब छन भ्रष्टाचार मा लिप्त छन आफ्नो उस्को नभनी कन भताभत कार्बाही गर्नुस ता कि जनता ले महसुस गर्न सकोस दस बर्स जन्युद्द गरेर कम्रेद प्रचण्ड ले गर्न चाहेका यहि रहेछ भनेर। त्यसो हुन लाई कुहिएका आलु झिकेर मात्र राम्रो अरु बच्न सक्छन भन्ने हो।
अहिलेको मन्त्री मण्डलका आस लाग्दा भनेका प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछाने हुन । केही न केही फरक भएको छ र अझै हुन्छ । सबै नेपाली जनताले साथ दिउ।❤
पहिलो पटक पढ्दैछु सम्मानित प्रधानमन्त्री प्रति सकारात्मक कमेन्ट हरु।प्रधानमन्त्रीलाई सलाम छ।हामी नेपाली पनि झोले प्रवृत्ति बाट माथि उठेर देश र जनताको लागि योगदान दिन्छु भनेर आउने लाई साथ दिनु पर्छ।🙏💕🙏🔔🔔🔔🔔
@@keshabdc3947 सन्चारको काम जनतालाई शुशुचीत गर्ने हो,कुनै पार्टी,जाती,धर्म वा समुदायको फाईदाका लागी समाचार वनाउने र अवस पर्खीनै हैन।कान्तीपुर आफैमा हीजोआज धेरै विवादीत छ जुन जनताकालागी,सही समाचार र विश्वसनीयताका लागी घातक छ।जनताले पत्याउन्जेल पत्रकारीता चल्ने,शंचारगृह चल्ने हो।
प्रचण्ड युगन्तकारि परिवर्तन गरेको ब्यक्ति नै हुन । तर जनता लाइ भनेको जति दिन नसक्ला ले आज उनको छबि तल परेको हो 😮 तर अहिले आएर नंया लाइ सङ्गै लान पर्छ । कै गर्छु भनेका छ्न गर्न दिनु पर्छ । भनेर अगाडी लेराएको देख्दा खुसि छु । किन कि हामि बाट भएन अब नयाँ पुस्ता बाट हुन्छ गर्छ अब यिन ले हो देश हाक्ने लागेर नै रबि लाइ साथ दिएको जस्तो देखिन्छ । ❤ प्रचण्ड लाइ मैले पनि गालि गरेको नै हो । एक पल्ट रबि र प्रचण्ड को रफतार हेरौ र मुल्यांकन गरौ भन्न्ने ठाँउ मा पुगे म चाइ❤ अघि बढनुस दुबै जाना ❤
कान्तिपुर टेलिभिजन मन नपरे नि रुपेश श्रेष्ठ एकदम मनपर्ने पत्रकार मध्यमा पर्नु हुन्छ ।प्रधानमन्त्री ज्यु सँगको अन्तर्वार्ता एकदमै उत्कृष्ट लाग्यो,समय सान्दर्भिक धन्यवाद ❤
प्रधानमन्त्रीज्यू यो सरकार धेरै राम्रो छ। चार वर्ष टिकाउनैपर्छ जसरी भएपनि सबै जनताले हजुरलाई अर्को युगसम्म याद गरुन् अब चाहिँ त्यस्तो काम गर्नुस्। प्रचण्ड सरकार जिन्दाबाद जय नेपाल
नेपालको राजनीति मा आश लाग्दो प्रधानमन्त्री प्रचण्ड नै हुन नेपालमा जति पनि राम्रो काम हुन्छ त्यो प्रचण्ड कै पहलमा हुन्छ तर नेपालि जनताले प्रचण्डलाई चिन्न न सक्दा आज देशको यो हालत भएको हो मलाइ त सुरु देखि नै प्रचण्ड दमदार लाग्छ जति पनि परिवर्तन भएको छन नेपालमा त्यो प्रचण्ड कै कारण भएको हो राम्रो लाइ राम्रो भन्न सक्नुपर्छ
अहिले को परिपेक्षमा "प्रचण्ड" धेरै आशा लाग्दा कार्यकारी राज्य प्रमुख देखियका छन जनताले यहि आशा राखेका छन थिय र हुन पनि। "प्रचण्ड " शब्द आफैमा आधुनिक नेपालको सर्बस्वीकार्य पपुलर परीचित सबै को मनमस्तिस्कमा बसेको नाम हो नेपाल को सन्दर्भमा । अर्को तिर यस्को अर्थ चलायमान गतिशील भन्ने हुन्छ । यो विशेषता " प्रचण्ड "मा देखिन्छ सधै। यथास्थिति मा रहनु र रमाउनु हुदैन गतिशील बन्ने र कर्म गर्ने गर्नुपर्छ नै। नयाँ नेपाल बन्नु पर्छ बनाउनु पर्छ । नेपाल 2 ठुला अर्थ्तन्त्र भयका देशका बिचको आधुनिक बलियो पुल बन्नु पर्छ जस्तो सिङ्गापुर भन्ने माओवादी र नयाँ जोस उर्जा बोकेको जनताको दैनिकि सग बिकास लाई जोडेर पुराना दलले 2048 साल देखि राज्यमा गरेको चरम लुट र भस्टचारको असुल उपर गरि सुशासन दिनुपर्छ भन्ने "रबि" र रास्वापा को बिच फ्युजन हुनुपर्छ । भयो राम्रो छ। प्रचण्ड र रबिको सोछ र हुटहुटी मिलेको छ। यदि एमाले ले घात गर्यो भने जनतमा जाने सन्देश गजबको हुने छ जस्ले गर्दा आउदो चुनाबमा सकिने छन। आफ्ना पुराना गल्ती अपराध लाई कानुन सम्मत समाधान गर्नु एमालेको लागि पनि यो मौका हुने छ। प्रधानमन्त्री लाई बल्ल जनताले चिने अब साथ दिने छन। जय देश।
यहि गतिमा काम गर्नुस् प्रधानमन्त्री ज्यु। कामकारबाहीमा आफ्नै मान्छे किन नपरोस् निर्मम हुनुहोस् ,अन्तिम मौका हो सदुपयोग राम्रो सग गर्नु होला। जनता तपाइको साथमा हुने छन् ।
जो जसले प्रधानमन्त्रीसगँ अन्तरवार्ता लिए पनि खालि राजनीतिक प्रश्न मात्र सोध्छन्। जनजिविकाका प्रश्न, जनतका कुरा, अवस्था, गरिबी, महंगी, स्वास्थ्य, शिक्षा, देश विकास लगायतका प्रश्नसगँ कसैलाई मतलब छैन।
नेपाल को ४४ प्रधान मन्त्री पुष्प कमल दाहाल को राजनिती सेवामा आज 18 March 2024 का दिनमा fire side मा दिनु भयो को interview मा पहिलो चोटी साचो सत्य बोल्नु भाको छ देश को लागि जनता को लागि अनि अस्ती भर्खर प्रधान मन्त्री हुदा उहाँ ले भन्नु भाको उठुल्पुठुल हुन्छ म बाँचून् जेल सम्म भन्नु भाको अहिले आयर त्यो उठुल्पुठुल साच्चै नै सही रहिछ किन कि आफ्नै पार्टी का ठूला ठूला भ्रष्टाचारी नेता लाई समाऊन उहाको साथ सपोर्ट देखियो यो अति राम्रो कुरा हो anyway आज को interview हेर्न सुन्न लाईक को थियो शुभकामना छ प्रधान मन्त्री पुष्प कमल दाहाल ज्यू अनि Home minister Rabi lamichhane sir go head Nepali people always with you ❤️🇳🇵❤ Now iam from Kuwait खाडी मा भए पनि मन त मेरो सधैं नेपाल मा छ ! शुभ रात्री
Really very bad situation ❤❤here also situation I am note some what happened, walk here it are not happy,,,,it happynes one each other who is very bad , between each, knowing some doing bad,,,up condition knowing about some up,
मैले जहिले भन्दै आएको छु प्रचण्ड मात्र यस्ता नेता हुन जसले जहिले पनि देश र जनताको भलाई को लागी काम गर्ने हुठुहुटी बोकेर हिड्ने मान्छे हुन । अझैसम्म प्रचण्ड न बुझ्ने ले देशको राजनीति कहिले बुझ्ने हुन ? सलाम छ प्रचण्ड सरकार रबि को काम प्रति ✊
क्रान्ति का महा नायक सम्माननीय प्रधानमन्त्री श्री कम्रेड पुष्पकमल दाहाल प्रचण्ड ज्यू नेपाली जनताकाे पक्षमा पिडित जनताको पक्षमा राम्रो काम गर्ने विकाश को पक्षमा राम्रो काम गर्नु हुने एक असल प्रधान मन्त्री हो, हुनुहुन्छ। Go ahead कम्रेड we are with you।
प्रचन्ड का धेरै अन्तरवार्ता हरु बोलक्कड लाग्थ्यो तर आज को यो अन्तर्वार्ता साच्चिकै सत्य ,प्रयास रत , अर्थपुर्ण भएको महसूस गरेँ मैले धन्यवाद प्रधान मन्त्री ज्यु!! विशेषगरी रवि लामिछानेको बिषय मा जे बोल्नुभएको छ सारै नै सराहनिय छ
प्रधानमन्त्रीज्युको जनयुद्ध पछिको नागरिकको भबिस्य निर्माण गर्ने सबैभन्दा ठूलो र जनयुद्धको उपलब्धिलाइ कार्यन्वयन गर्ने सुबर्ण अबसर हो साथ दिनुपर्छ 4 बर्स चलाउन दिनुपर्छ 🎉🎉🎉
02:18 Reason to have new coalition for government
03:00 I am not satisfied with the performance of government
05:00 Problem in vote transfer in the election
08:30 Dissatisfaction towards Nepali Congress and Hindu State Agenda
09:40 Does change in coalition has anything to do with citizens?
12:00 Is it true that Nepali Congress didn't let the PM to work ?
16:30 Is there any chance that Nepali Congress and CPN UML come together for new alliance ?
18:40 Can other parties corner PM Dahal ?
20:50 Appeal to the Nepali Citizens from PM Dahal
21:30 Pushpa Kamal Dahal has mastery in 'Use and Throw' approach
23:00 How PM Dahal supported Sushil Koirala to form Government
23:40 How Dahal supported Sher Bahadur Deuba to form Government
24:40 CPN UML's conclusion regarding Maoist Centre and 'Prachanda'
28:40 Allegation of being 'Opportunist', Dahal about Baburam Bhattarai
33:40 'Left-Right-Left-Right' and Allegations on Nepali Congress
36:34 Who are those kicked by Pushpa Kamal Dahal ?
38:00 Take on Hindu Rastra, Rastriya Prajatantra Party and debate of Hinduism in Nepali Congress
39:35 Pushpa Kamal Dahal remembers Girija Prasad Koirala
44:10 Prakash Jwala, Mohan Basnet Cases
46:10 PMs take on Chief Secrertary Baikuntha Aryal
47:01 PM Dahal's clarification about Ravi Lamichhane
48:40 Says - Ravi Lamichhane is innocent
50:30 Reaction on Swarnim Wagle's statement
52:20 PM Dahal on Conflict of Interest and Cooperative issue, in connection with Home Minister Lamichhane
53:53 Coalition and Common Minimum Program, questions of implementing them
54:40 National Identity Card
56:25 How many employment did government create in n15 months ? Claims progress on Social lSecurity, Start Up, Industries
59:59 PM Dahal regarding Nepalis going abroad, Non-Resident Nepali and other Nepalis
1:01:00 Low progress on the implementation of Development Budget
1:01:40 PM Dahal on sports: Cricket Stadium, Football Stadium and other sports
1:03:30 Gold Smuggle Case (Sun Taskari Kanda), Krishna Bahadur Mahara, Dipesh Pun
1:05:35 GB Rai will be in custody very soon
1:06:00 What about Industrialists? Central Investigative Bureau (CIB) didn't investigate. Story of Pressure
1:07:45 CK Raut, Balen Shah Issue, Facebook Status of Balen (Balendra Shah)
At this point, politicians engage in their own ends in mind, where their long-range plan for combating corruption, the current financial crisis, and the economic development of the country has been pushed behind.
इतिहासकै आसा लाग्दो अन्तरबार्ता धन्यवाद प्रधानमन्त्री ज्यु
निकै उत्कृष्ट अन्तरबार्ता मज्जा आयो रबिलाई फुल सपोट दिनुहुन्छ भन्नेमा आसाबादीछु प्रधानमन्त्री ज्यु
32:12 32:13
अहिले आयर धेरै नै मुटु छुने कुरा नसुन्नु है मावबादी को पहिला यहि चोर भ्रष्टचारि हरु 52 साल मा ७७७७ छ है
जे हुन्छ सिन्धुपाल्चोक मै हुन्छ । कस्तो निर्दहि श्रीमती । त्यो श्रीमान सङ्ग जिन्दगी बताउन नसक्ने भए मार्नु को विकल्प डिभोर्स पनि त हुन्थ्यो ।
रबि प्रतिको यो बफादार सहित दमादर अभिव्यक्त प्रति मेरो प्रधानमन्त्री प्रचण्ड लाई लाखौ तोपको सलाम छ 🙏🙏🙏 Go head PM ज्यु 👏 रबिलाइ full support गर्नुपर्छ, एता उता,आफ्नो अर्काको कसैलाई नछोड्नुहोला। जसरी आज ठुला माछा महरा पक्राउ परे अब अरु पनि आउनेछ भन्ने मा पूर्ण आशा छ।
❤❤❤
साह्रै दमदार, कृष्ण बहादुर महरा काण्डले लहरो तान्दा पहरो घर्केन भने! अब गोकुल बास्कोटाको फाईल खुले पछि अझ दमदार हुन्छ! नेपाललाई इसाई राष्ट्र बनाउने महाअभियानको पर्दाफ़ाश भएन भने साह्रै दमदार हुन्छ!
❤
Pakrau parera k garnu vip jasto garera jail ma rakhe paxi
Paxi prachanda le nai sabai lai xutauxa herdai janu sabai le
प्रचण्ड सच्चिकै केहि गर्न सक्ने खुबी भएको नेता हुन तर प्रचण्डलाई पुराना दलहरुले काम गर्ने दिदैन ❤❤
साच्चै प्रचण्ड देशको देशभक्त छोरो हो । काम गरेर देखाउने उहाँमा हुटी हुटी छ । सबैले साथ दिउँ है
खुसी लाग्यो रवि दाइको बारेमा यतिको शुभ समचार आयो |❤❤
अब सत्ता गिराउने र जोगाउने भन्दा पनि यहि सरकार लाइ सबैले साथ दिउ ।
होर? तर साथ दिने कसरी?😂😂 तपाईं हामिले साथ दिएर हुने होर? टाउकेहरुको स्वार्थ मिल्नु पर्छ तब मात्र सरकार टिकाउ हुन्छ ! सिम्पल छ त सुत्र
यो पाली जनताले धेरै आसा गरेका छन तपाईंको सोच बल्ल कडा रूपमा देश बिकास गर्न खोजेको देखियेको छ यो अन्तरबार्ता मा भनेको कुरा बाट बछी न हट्नु होल्ला जनताको साथ छ शुभकामना छ।
साच्चिकै देश प्रति गम्भीर छन सम्माननिय प्रधानमन्त्री ज्यू।
Hora?!😂
पूरा साथ छ प्रधानमन्त्री ज्यु
याे बेला प्रचण्डलाई गालि हैन तालि र हसाैला दिनुपर्छ।केही परिवर्तन गर्न खाेज्दै छन♥️♥️♥️🤘🤘
ठिक
Yes Bro ..! I am with you ..!
Yes
thik
Hawwaa 😂
सबै राजनीतिक दलहरुले प्रचण्ड सरकारलाई साथ दिनु आवस्यक छ। यो सरकारबाट जनताले ठूलो आश गरेको छ।
आज चै मन छोयो है pm प्रचण्ड ज्यु को कुरा सुनेर।
माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सबैले सपोर्ट गरौँ।
गृहमन्त्री 'रबि' र प्रधानमन्त्री प्रचण्ड लाइ सबैले साथ दिन पर्छ यसपाली
Jhat mujuji yo chor haru le garda aaj yo desh le yo awastha dekhnu parya xa
प्रचण्ड सरकार जय होस् रवि लामिछाने हिम्मतवाला हो।
Kukurko Puxar sida hunu ra parchande sudrinu eautai ho
you are right❤
@@herrysharma6560Testo lagxa vane Janus na ta Desh banauna Majority of vote lyaunus Janus kasaile rokeko xaina social media ma karayera kehi hudaina
सलाम छ प्रधानमन्त्री ज्यु आशा नया र हजुर संग मात्र छ 🙏✊
अब मौका आएको छ यसैको सदुपयोग गर्दै चौका हान्नु पर्छ नेपाल र नेपालीको लागि एक सच्चा देशभक्त गृहमन्त्री रवि लामिछाने हुन Good luck Rabi Dai 🙏🙏🙏🙏
इतिहास रच्ने समय यही हो प्रधानमन्त्री ज्यु रबिलाई साथ दिनुहोस् 🙏🙏🙏
वा प्रधानमन्त्री ज्यु सलाम छ हजुर को महान बिचार लाई हजुरले नै यो हाम्रो नेपाल देश मा सुसासन र भ्रष्टाचार मुक्त गर्ने अबसर छ हामी सबैलाइ आशा र भरोसा छ,
अहिले भने साचिकै नेपालको प्रधानमन्त्री हो जस्तो लाग्यो यो समयमा यति राम्रो आन्तर्वाता लिनु भएकोमा कान्तिपुरको सबै युनिटलाइ धन्यवाद ❤❤❤❤ go ahead prachanda❤
प्रधानमन्त्री प्रचण्ड जिउ तपाइको यो राम्रो मौका हो रबि जस्तो निदर र तपाईं जस्तो साहसी प्रधानमन्त्री दुबै मिलेर अगाडी बद्नुस राम्रो काम गरेर जनताको मन जित्नुहोस राज्निती कुनै ब्याती विशेष बचाउने दयागर्ने होइन जो जो खराब छन भ्रष्टाचार मा लिप्त छन आफ्नो उस्को नभनी कन भताभत कार्बाही गर्नुस ता कि जनता ले महसुस गर्न सकोस दस बर्स जन्युद्द गरेर कम्रेद प्रचण्ड ले गर्न चाहेका यहि रहेछ भनेर। त्यसो हुन लाई कुहिएका आलु झिकेर मात्र राम्रो अरु बच्न सक्छन भन्ने हो।
Prachanda je le chaleko gatte theyo ravi
नेपालको राजनेता भनेकै प्रचण्ड मात्र हुन ❤❤❤❤❤❤❤❤
अहिलेको मन्त्री मण्डलका आस लाग्दा भनेका प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछाने हुन ।
केही न केही फरक भएको छ र अझै हुन्छ । सबै नेपाली जनताले साथ दिउ।❤
पहिलो पटक पढ्दैछु सम्मानित प्रधानमन्त्री प्रति सकारात्मक कमेन्ट हरु।प्रधानमन्त्रीलाई सलाम छ।हामी नेपाली पनि झोले प्रवृत्ति बाट माथि उठेर देश र जनताको लागि योगदान दिन्छु भनेर आउने लाई साथ दिनु पर्छ।🙏💕🙏🔔🔔🔔🔔
अब भने चाहि मलाई प्रचण्ड मन पर्यो । मन जित्नु भो उहाँले...❤️ प्रचण्ड देशभक्त छोरा हो । ❤️❤️
❤❤❤
पैला पनि बोल्न त यो भन्दा खरो बोल्या थ्यो हेरौ यो पालि
Dynamic leader million of salute from buttom of my heart.
प्रधानमन्त्रीज्यु को परिपक्वता देखिन थालेको छ आगामिदिन को सफलता को शुभकामना!!!
हार्दिक बधाई एवं कार्यकाल सफलताको शुभकामना ।
प्रधानमन्त्री ज्यु लाई र रबि लाई एक पटक साथ दिउ🎉
सबै ले यो सरकारलाई साथ दिउ..
प्रधानमन्त्री जिन्दावाद अगाडी बढ्नु होस जनता साथ मा छन्
रबि दाइ लाई मौका दिएको मा प्रचण्ड good सरकार ❤
Mauka hoina bhai afno khursi janey bhaye pachi Rabi lai lolipop chusna diyeko
रबि र प्रचण्ड लाई सबै जनताले साथ दिनुपर्छ 🙏🙏
गृहमन्त्री 'रबि' र प्रधानमन्त्री प्रचण्ड मिलेर दोशिलाई कामकारबाही गर्नुपछ ।
कान्तीपुरले पत्रकारीता गरोश व्ल्याकमेलीङ्ग नगरोश।
Dubai garos.sanchar vaneko pratipaxya hunx sadhai.Tmro vaumanko birudda sanchar bolera naramro lagyo vandaima arulai kei farak pardina.
100 percent right
@@keshabdc3947 सन्चारको काम जनतालाई शुशुचीत गर्ने हो,कुनै पार्टी,जाती,धर्म वा समुदायको फाईदाका लागी समाचार वनाउने र अवस पर्खीनै हैन।कान्तीपुर आफैमा हीजोआज धेरै विवादीत छ जुन जनताकालागी,सही समाचार र विश्वसनीयताका लागी घातक छ।जनताले पत्याउन्जेल पत्रकारीता चल्ने,शंचारगृह चल्ने हो।
प्रचण्ड साच्चै रास्ट्रप्रेमी हुन भन्ने भानहुदै छ keep it up
अब केही गर्नु पर्छ भन्ने सोचमा छन प्रचण्ड सल्युट छ ।
उच्च सम्मान सहित प्रधानमन्त्रीको कामको गतिले सबै नेपालीमा आशा जोगाएको छ।
साच्चिकै आत्मसमिक्षा गरेर देश र जनताकाे पक्षमा काम गरेर सुसासन र समृद्धि ल्याउन चाहेकाे हाे भनी सबैको सधै साथ सहयाेग गरन्छ
Best Interview !!
प्रचण्ड जनतालाई चाहिन्छ ( प्रधानमन्त्री )
❤❤🙏
सबैले यो अन्तर्बार्ता साझा गरौ !!
One of the best interviews from Mr. prime-minister!
प्रचण्ड युगन्तकारि परिवर्तन गरेको ब्यक्ति नै हुन । तर जनता लाइ भनेको जति दिन नसक्ला ले आज उनको छबि तल परेको हो 😮 तर अहिले आएर नंया लाइ सङ्गै लान पर्छ । कै गर्छु भनेका छ्न गर्न दिनु पर्छ । भनेर अगाडी लेराएको देख्दा खुसि छु । किन कि हामि बाट भएन अब नयाँ पुस्ता बाट हुन्छ गर्छ अब यिन ले हो देश हाक्ने लागेर नै रबि लाइ साथ दिएको जस्तो देखिन्छ । ❤ प्रचण्ड लाइ मैले पनि गालि गरेको नै हो । एक पल्ट रबि र प्रचण्ड को रफतार हेरौ र मुल्यांकन गरौ भन्न्ने ठाँउ मा पुगे म चाइ❤ अघि बढनुस दुबै जाना ❤
यति बौद्धिक प्रधानमन्त्री अब कहिले पाइने होला ?
😂😂😂😂😂
😂 Ayo jholay karakarta 😂 jyanmara parchanda ko jholay
कान्तिपुर टेलिभिजन मन नपरे नि रुपेश श्रेष्ठ एकदम मनपर्ने पत्रकार मध्यमा पर्नु हुन्छ ।प्रधानमन्त्री ज्यु सँगको अन्तर्वार्ता एकदमै उत्कृष्ट लाग्यो,समय सान्दर्भिक धन्यवाद ❤
प्रश्न सोधाइ एक्दम दम्दार लाग्यो❤
ल धन्यवाद प्रधानमन्त्री ज्यु शुभकामना रबि र प्रचण्डको क्यामिस्टी milo🙏
प्रचण्ड जिन्दावाद
प्रचण्ड जिन्दावाद
प्रचण्ड जिन्दावाद
अबचै साचै जनताले शुसासनको अनुभूति पाउँछन् भन्नेमा म ढुक्कछु सलाम सुप्रिमो 🙏🙏 आजबाट म फेरि कान्तिपुर लाई सपोट र फलो गर्नेछु 🌹🙏
साच्चिकै प्रचण्ड देशभक्त छोरा हो ।
प्रधानमन्त्रीज्यू यो सरकार धेरै राम्रो छ। चार वर्ष टिकाउनैपर्छ जसरी भएपनि सबै जनताले हजुरलाई अर्को युगसम्म याद गरुन् अब चाहिँ त्यस्तो काम गर्नुस्। प्रचण्ड सरकार जिन्दाबाद जय नेपाल
आज चाहिँ साच्चिकै राम्रो कुरा गर्नु भयो प्रधानमन्त्री ज्यु तपाईको साथमा रबि लामिछाने हुनु हुन्छ मिलेर जानुस सुभकामन छ सर
Nice interview
महान सुपृमो जननायक प्रचण्ड
नेपालको राजनीति मा आश लाग्दो प्रधानमन्त्री प्रचण्ड नै हुन नेपालमा जति पनि राम्रो काम हुन्छ त्यो प्रचण्ड कै पहलमा हुन्छ तर नेपालि जनताले प्रचण्डलाई चिन्न न सक्दा आज देशको यो हालत भएको हो मलाइ त सुरु देखि नै प्रचण्ड दमदार लाग्छ जति पनि परिवर्तन भएको छन नेपालमा त्यो प्रचण्ड कै कारण भएको हो राम्रो लाइ राम्रो भन्न सक्नुपर्छ
अहिले को परिपेक्षमा "प्रचण्ड" धेरै आशा लाग्दा कार्यकारी राज्य प्रमुख देखियका छन जनताले यहि आशा राखेका छन थिय र हुन पनि। "प्रचण्ड " शब्द आफैमा आधुनिक नेपालको सर्बस्वीकार्य पपुलर परीचित सबै को मनमस्तिस्कमा बसेको नाम हो नेपाल को सन्दर्भमा । अर्को तिर यस्को अर्थ चलायमान गतिशील भन्ने हुन्छ । यो विशेषता " प्रचण्ड "मा देखिन्छ सधै। यथास्थिति मा रहनु र रमाउनु हुदैन गतिशील बन्ने र कर्म गर्ने गर्नुपर्छ नै। नयाँ नेपाल बन्नु पर्छ बनाउनु पर्छ । नेपाल 2 ठुला अर्थ्तन्त्र भयका देशका बिचको आधुनिक बलियो पुल बन्नु पर्छ जस्तो सिङ्गापुर भन्ने माओवादी र नयाँ जोस उर्जा बोकेको जनताको दैनिकि सग बिकास लाई जोडेर पुराना दलले 2048 साल देखि राज्यमा गरेको चरम लुट र भस्टचारको असुल उपर गरि सुशासन दिनुपर्छ भन्ने "रबि" र रास्वापा को बिच फ्युजन हुनुपर्छ । भयो राम्रो छ। प्रचण्ड र रबिको सोछ र हुटहुटी मिलेको छ। यदि एमाले ले घात गर्यो भने जनतमा जाने सन्देश गजबको हुने छ जस्ले गर्दा आउदो चुनाबमा सकिने छन। आफ्ना पुराना गल्ती अपराध लाई कानुन सम्मत समाधान गर्नु एमालेको लागि पनि यो मौका हुने छ। प्रधानमन्त्री लाई बल्ल जनताले चिने अब साथ दिने छन। जय देश।
❤❤❤
यो पटक राम्रो काम गरि जनताको मन जित्नुहोस अर्को पटक बहुमत दिन्छ्न शुभकामना प्रचण्ड जि
यहि गतिमा काम गर्नुस् प्रधानमन्त्री ज्यु। कामकारबाहीमा आफ्नै मान्छे किन नपरोस् निर्मम हुनुहोस् ,अन्तिम मौका हो सदुपयोग राम्रो सग गर्नु होला। जनता तपाइको साथमा हुने छन् ।
इतिहास सुन्दर बनाउने सुनौलो अबसर छ यस्लाइ सदुपयोग गर्नुस शुभकामना छ प्रधानमन्त्री ज्यु
आजको इन्टर्भ्यु धेरै सकारात्मक छ।
रवि दाई गोअह हेट 🔔🔔🔔🔔🔔
सारै राम्रो अन्तर्वार्ता । पत्रकार मित्रलाइ बधाइ दिन चाहान्छु। निडर भएर आहिलेका जल्दो बल्दो सम्पुर्ण विषयमा निकै राम्रो सङ्ग उठाउनु भयो।
रास्वपालाई कन्फिडेन्समा लिएर देश बनाउने तर्फ लाग्नुहोस्
After this interview we must support him. साथ छ मेरो
जो जसले प्रधानमन्त्रीसगँ अन्तरवार्ता लिए पनि खालि राजनीतिक प्रश्न मात्र सोध्छन्।
जनजिविकाका प्रश्न, जनतका कुरा, अवस्था, गरिबी, महंगी, स्वास्थ्य, शिक्षा, देश विकास लगायतका प्रश्नसगँ कसैलाई मतलब छैन।
Yini haru lai satta ko matra aauxa aru Kai aaudai aaudaina kaha bata sodhun
Bikas rojgari ko kura gar
प्रचण्ड ले नै हो यो देशको बिकास र निर्माण गर्ने काम गर्न दिऊ
Our Great Leadership 👍🏻
Don’t know why but first time liked this person.
गणतन्त्रका नायक राजनेता प्रचण्डलाई सबैलाई साथ दिऔ
😂😂😂
रविलाई साथ दिएमा तपाइॅं इतिहॅासकै सफल प्रधानमन्त्री बन्नुहुनेछ र तपाइॅंप्रति जनताको सम्मान पनी बढ्नेछ ।❤
प्रचण्डपथ जिन्दावाद ✊
पहिलो पटक मलाई प्रचण्ड को interview मज्जा लाग्यौ❤️🔔🙏🇳🇵🇳🇵
नेपाल को ४४ प्रधान मन्त्री पुष्प कमल दाहाल को राजनिती सेवामा आज 18 March 2024 का दिनमा fire side मा दिनु भयो को interview मा पहिलो चोटी साचो सत्य बोल्नु भाको छ देश को लागि जनता को लागि अनि अस्ती भर्खर प्रधान मन्त्री हुदा उहाँ ले भन्नु भाको उठुल्पुठुल हुन्छ म बाँचून् जेल सम्म भन्नु भाको अहिले आयर त्यो उठुल्पुठुल साच्चै नै सही रहिछ किन कि आफ्नै पार्टी का ठूला ठूला भ्रष्टाचारी नेता लाई समाऊन उहाको साथ सपोर्ट देखियो यो अति राम्रो कुरा हो anyway आज को interview हेर्न सुन्न लाईक को थियो शुभकामना छ प्रधान मन्त्री पुष्प कमल दाहाल ज्यू अनि Home minister Rabi lamichhane sir go head Nepali people always with you ❤️🇳🇵❤
Now iam from Kuwait खाडी मा भए पनि मन त मेरो सधैं नेपाल मा छ !
शुभ रात्री
Actually what happened right and left , this is up 54:56 position when going on condition,,, rojgar cha garnu par ❤❤❤❤
Really very bad situation ❤❤here also situation I am note some what happened, walk here it are not happy,,,,it happynes one each other who is very bad , between each, knowing some doing bad,,,up condition knowing about some up,
प्रधानमन्त्री जुय रबि लाई साथ दिनुहोस् जनता साथ मा छन्
अन्तिम मौका गुमाउनु भयन है प्रचण्ड सरकार ।। यो मौका गुमायौ भने कासी जादा हुन्छ
Dynamic leader of Nepal
मैले जहिले भन्दै आएको छु प्रचण्ड मात्र यस्ता नेता हुन जसले जहिले पनि देश र जनताको भलाई को लागी काम गर्ने हुठुहुटी बोकेर हिड्ने मान्छे हुन । अझैसम्म प्रचण्ड न बुझ्ने ले देशको राजनीति कहिले बुझ्ने हुन ? सलाम छ प्रचण्ड सरकार रबि को काम प्रति ✊
Good luck pm jyu.dherai paxi ramro interview .
गुड वर्क पीएम ज्यु यो सरकार जनता को हित मा छ सलाम छ 🙏
धेरै राम्रो काम गर्दै जानू भको छ कमरेड प्रचण्ड ज्यु अगाडि बड्दैजानु जनता तपाइँको साथमा छ
बोली अनुसारको काम हेर्ने मन छ| अलिकती आशा चाही पलाएको छ| कृपया अवसरको सदुपयोग गरिदिनुहोला|
Good Luck!
पर्खाइ लामो होस तर सहि होस... एहि दिनको पर्खाईमा थिए सारै खुसी छु🙏💓
Agree
Thank you for using sweet words. I respect you sir
क्रान्ति का महा नायक सम्माननीय प्रधानमन्त्री श्री कम्रेड पुष्पकमल दाहाल प्रचण्ड ज्यू नेपाली जनताकाे पक्षमा पिडित जनताको पक्षमा राम्रो काम गर्ने विकाश को पक्षमा राम्रो काम गर्नु हुने एक असल प्रधान मन्त्री हो, हुनुहुन्छ। Go ahead कम्रेड we are with you।
येति सकारात्मक interview पहिलो पटक हेरे प्रधानमन्त्री प्रचन्ड को बधाइ छ
प्रचन्ड का धेरै अन्तरवार्ता हरु बोलक्कड लाग्थ्यो तर आज को यो अन्तर्वार्ता साच्चिकै सत्य ,प्रयास रत , अर्थपुर्ण भएको महसूस गरेँ मैले धन्यवाद प्रधान मन्त्री ज्यु!!
विशेषगरी रवि लामिछानेको बिषय मा जे बोल्नुभएको छ सारै नै सराहनिय छ
महसुस पनि कसरी नहुनु नि प्रचन्डको स्वरमा घन्टिले सङ्गीत भरेको छ
प्रधानमन्त्रीज्युको जनयुद्ध पछिको नागरिकको भबिस्य निर्माण गर्ने सबैभन्दा ठूलो र जनयुद्धको उपलब्धिलाइ कार्यन्वयन गर्ने सुबर्ण अबसर हो साथ दिनुपर्छ 4 बर्स चलाउन दिनुपर्छ 🎉🎉🎉
डाईनामिक लिडर सुपृमो लाई सबैले साथ दिउ
Visionary, intellect, statesmanship leader in the contemporary politics of Nepal. Salute..!!
यो भ्रस्टाचार को महा अभियानमा पनि प्रचण्ड लाई साथ नदिने नेपालीहरु तिर्सुलीमा गएर हाम्फालेर मरे हुन्छ अब कुनै पनि भ्रस्ट हरुलाई नछोड्नु होला पम ज्यु l
Vedo karayo
@@seasonadhikari6665 तँ चै कसको भेडो हो...??
यो अन्तिम अवसरलाई निरासा मा परिवर्तन नगरीदिनुहोला प्रधानमन्त्री ज्यू 🙏🙏
नयाँ मन्त्री मण्डल लाई शुभकामना 🎉🎉🙏🙏
प्रचण्डलाई अवसर दिए देश बन्छ !
Wow
great! Hajur lai Saalam xa comred
Good luck कम्रेड
नेपाली क्रान्तिको जिउदो नायक दुरदर्शि नेता ❤
Very much satisfying interview. Let’s see how it will implement
झुठो कुरा गर्नेको के औषधि हुन्छ र,मन छोयो प्रधानमन्त्री ज्यु🙏🙏❤️❤️❤️❤️
प्रचण्ड सबैको नजरमा डाइनामिक बन्ने मौका