हरी देवी दिदीका हरेक गीतहरु उत्तिकै कर्णप्रिय लाग्छन । मिठो स्वरको धनी हरी देवी कोइरालाले बिगत ३ दशक भन्दा अगाडी देखी हाल सम्म निरन्तर बढी लोक गीतमा गरेको योगदान देख्दा हरी देवी कोइरालालाई लोकगीत साम्राज्ञी भान्नु पर्छ । उहालाई लोकगीत साम्राज्ञीको पद्ववीले सम्मानित गरिनु पर्छ ।
Dherai ramro lagyo , loog geet bachauna tapai le gharnu vayeko yogdan atulniye xa, astai astai geet haru bhanisyema pani paskadai janu hos, yaha lai hamro lakhaulakh badhai xa .
आहा! हार्दिक बधाई तथा शुभकामना ! अत्यन्त मीठो मौलिक गीत आदरणीय दिदी हरिदेवि कोइराला र रादिका हमालको सुमधुर स्वरमा सजिएको यो गीतले अबसे पनि बजार लुट्नेछ ।
पुराना कलाकारको लोक भाकाको मजा छुट्टै छनि । टिपिकल लोक गित भनेको यो होनी ।
Dherai ramro chha❤
Sabaima naman yo naya geet yahaharu Majha paskeki chhu
Sarai ramro
हरी देवी दिदीका हरेक गीतहरु उत्तिकै कर्णप्रिय लाग्छन । मिठो स्वरको धनी हरी देवी कोइरालाले बिगत ३ दशक भन्दा अगाडी देखी हाल सम्म निरन्तर बढी लोक गीतमा गरेको योगदान देख्दा हरी देवी कोइरालालाई लोकगीत साम्राज्ञी भान्नु पर्छ । उहालाई लोकगीत साम्राज्ञीको पद्ववीले सम्मानित गरिनु पर्छ ।
आहा दिज्युको गीत
Dherai ramro lagyo , loog geet bachauna tapai le gharnu vayeko yogdan atulniye xa, astai astai geet haru bhanisyema pani paskadai janu hos, yaha lai hamro lakhaulakh badhai xa .
आहा! हार्दिक बधाई तथा शुभकामना ! अत्यन्त मीठो मौलिक गीत आदरणीय दिदी हरिदेवि कोइराला र रादिका हमालको सुमधुर स्वरमा सजिएको यो गीतले अबसे पनि बजार लुट्नेछ ।
great song
सहजत।
❤ly geet