आफ्नो घर्मा पार्किङ छैन मेरो सबारी साधान छ यहि बाटोमा राख्छु भन्ने कुरा नगरोै पहिला ब्याबस्थित पार्किङ बनाउ अनि सबारी साधान राखोै बालेन को ब्याबस्थापन सही छ
There is no one good leader like Balen in Nepal. It is time to support Balen. I have never known the power of mayor until Balen have been elected as mayor of Kathmandu .
बालेन बैग्यानिक मान्छे हो । बिग्यान पढेका , हर व्यक्ति सहि,सोझा सिधा ( समय अनुसार सोच बिचार र भबिष्य सोचेर काम गर्छन ?, कसैको पैसा चाहिँदैन ?,देश बनाउन, बरू गिट्टि ठटाउन तैयार छु,बालेन जिन्दा बाद , म पनि बिग्यान कै शिक्षक हो । सुर्खेत जिल्ला, वडा नम्बर ६ बीरेन्द्र चौक , चन्द्र बहादुर कार्कि ।
Hamro Balen ramro Balen 🙏 Proud of our honest intelligent energetic hardworking patriotic mayor Balen Shah 🙏 Prithivi Narayan Shah ko awotar nai hun Balen Shah 🙏
करिब आठ (२०७२) बर्ष देखी हाल सम्म तिन जना प्रधानमन्त्री, सरकार, अनगिन्ती मन्त्री, अनगिन्ती प्रमुख ज्यू हुनु भयो । ति माटो ( टुँडिखेल ) को ढिस्को हटाउन सकेको थिएन, अहिले सबै ढिस्को झिकीदै छ। वधाई छ 👏👏👏👏👏 वालेन सरकार 🎉😂❤🌺⚘🌷🌹🙏🇳🇵
मैले सुरुवात दिनका बालेनको लक्षण बुझे अनुसार इनि साधारण मान्छेको मात्र रुप भएको ब्यक्ती होइन इनि स्वर्ग बाट नेपालको अत्याचा मेटाउन खाटाईएका अप्रत्यक्ष स्वर्गदुतको आत्मा बालेनको सरिरमा बास गरेको भान हुन्छ तेसैले मैले बालेनलाई स्वर्ग दुत हुन भनेर भन्ने गरेको छु तेसैले बालेन यो देसको संरक्षक हुन उनलाई अब हामी जन्ताले सपोर्ट गरेरनै नछोडी उपाय छैन .........जै नेपाल 🇳🇵🇳🇵🇳🇵
८४ मा बालेन जस्ता १० जना नेतृत्व निर्माण गरेर ४६ सालदेखिकाे सत्ता र शक्तिकाे पावरमा बसेर कुकृत्य गरेका भ्रष्ट नेता, कर्मचारी र ब्यपारिहरुलाई जेल हाल्नुपर्छ। Good job balen ❤
❤ बालेनको साथ श्री बैश्णव बिश्णुभक्तको उपस्थिति दर्शन पनि भयो, यसरी आध्यात्मिक व्यक्तित्वको सहयोग परामर्श समेत भएमा रास्ट्र र राष्टृियताको सहज उन्नति र बिकाश अवस्यंभावी हुनेछ ।❤
सच्चा देशभक्त उदाहरणिय नेता हो। बालेन जस्तो कुनै नेता नै छैन नेपालमा..100% यो ग्यारेन्टी हो
बालेन सर यसरीनै बढिरहनुहोस् तपाईँको साथमा हामी छु❤❤❤❤
मलाइ अब नेपाल को भ्रष्टाचार पनि बालेन बाट नै अन्त्य हुन्छ कि भन्ने आशा लागेको छ एउटा रास्ट्रनिर्माण गर्ने नेपाली सपूत जन्मेको आभास गरेको छु मैले
Allahhafiz
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ 🔥🔥🔥🔥🔥 जय नेपाल
स्यावस बालेन काम गर्ने दुरदर्शि विवेकशिल निर्णय व्यबहारमा लागुगर्न सक्षम एकमात्र मेयर भविष्यको राजनेता 👏👏👏
यसरी नै सधैं सत्यको बाटोमा हिड्ने सत्कर्ममा भगवान् ले सधैं मौका दिउन्। कहिल्यै पनि गलत धारणा नआओस्। जय बालेन सर
बालेन नाम सुन्ने बित्तिकै काँडा उम्रिन्छ शरीरमा 🔥 शायद prithi narayan shah पछि बालेन नै होला देश बनाउने❤
धन्यवाद news24 सत्य को साथ दिएकोमा
सत्य सत्य नै हुन्छ सबै जनताहरु एकता भै जाग्नु पर्छ जय बालेन सर जय गोरखकाली माता
किन जाग्ने होर सर जनता?
बालेनकाे बिराेध गर्नेहरु दिगाे विकासको धारणाकाे जानकारी नभएका हरु हुन। ओछ्यानमा मुतेर केही छिनको ताताेमा रमाउने हरुहुन।
बालेनको हरेक निर्णय दीर्घकालीन नै हुन्छन् !!! बालेनको बिचारसँग सहमत छु ✌️❤️🇳🇵
बालेन You are too good and you are doing great. यसरी नै काम गरदइ जानु , हामी सब साथ छौ ।
गोरखनाथ बाबाले बालेन सरको सधै रक्षा गरून् 😘😘😘😘
Great personality
Great leadership
Huge respect for mayor balen shah 🙏
बारबार सलाम छ भाइ साह बम्सको सम्मानमा कैले नझुक्नू होला आफुले सन्सार छोडेपछि नाम कैले नमरोस भाइ 💚🌺🌿🙏🙏🙏🙏
बालेन लाई सरकार ले सहयोग गर्नुपर्छ रवि बालेन एक हुनुपर्छ जनताको बालेन
Yes
Yes
Yes
Yes
Yes
आफ्नो घर्मा पार्किङ छैन मेरो सबारी साधान छ यहि बाटोमा राख्छु भन्ने कुरा नगरोै पहिला ब्याबस्थित पार्किङ बनाउ अनि सबारी साधान राखोै बालेन को ब्याबस्थापन सही छ
खुलामन्च खुला राख्नु बालेन काे धेरै राम्रो हाे भन्ने महानगर का जनता खुशी छन जय महानगर
जसको घर जसले भाडामा दिन्छ उसैले पार्किङको व्यावस्था गर्नु पर्छ।जय बालेन्
Balen Sir is always right now ❤️❤️❤️ Jai Nepal 🇳🇵🇳🇵🇳🇵 Jai balen Sir 🙏🇳🇵🇳🇵🇳🇵🙏❤️
There is no one good leader like Balen in Nepal. It is time to support Balen. I have never known the power of mayor until Balen have been elected as mayor of Kathmandu .
Balen, you are the only leader and blessing to Nepal. Hats off to you.
Every thoughts of yours “dear balen” are really favorable for the public. We love you so much from Japan.
Great work 💯 keep in up, good luck 👍
बालेन शाह भनेको जनता अपेक्षा काे मेयर हुन्छ
Hami chhau agadi bada i.balen
यो कौवा जस्ती लेडी क्वार क्वार गर्दै समय बर्बाद गर्नेलाई बैठकले होइन जनताले कारबाही गर्नु पर्छ आउदो चुनावमा । जय देश नेपाल
Good balen.. Sir
चोर को देश मा ताल्चा होइन चाबी खुला राख्न सफल भय बालेन जय बालेन
No one is greater and stronger then time . Go ahead . Time is protecting you and will protecting you. You are king
अबको प्रधानमन्त्रि बालेन भय देसको गति अघि बडछ
बालेन बैग्यानिक मान्छे हो । बिग्यान पढेका , हर व्यक्ति सहि,सोझा सिधा ( समय अनुसार सोच बिचार र भबिष्य सोचेर काम गर्छन ?, कसैको पैसा चाहिँदैन ?,देश बनाउन, बरू गिट्टि ठटाउन तैयार छु,बालेन जिन्दा बाद , म पनि बिग्यान कै शिक्षक हो । सुर्खेत जिल्ला, वडा नम्बर ६ बीरेन्द्र चौक , चन्द्र बहादुर कार्कि ।
तर बिग्यान पढेका रिसाह पनि हुन्छन। बुझ , बालेन जिन्दाबाद ।
बालेंन जिन्दा बाद!🥰
केही असुबिधा भयेको छैन एक छिन हिंड्न नसक्नेलाई मात्रै हो अरु सबै ठिक छ ।बालेन को काम अति नै राम्रो छ ।
जयहोस कल्याण होस वालेनज्यु
यो झोले आइमाइ मीटिंग मा बालेनलाई दुख्ख दिन खोज्ने लाई चाकमा भाटा
१००%बालेन ।
बालेन भएर त देशमा बस्न मन छ ।
Good Luck Balen Shah 🎉
Mayer Balen Is Grate I'm 100% agree with Balen view. I salute for the his hard wort & view. Keep it up we support to you.❤❤❤
बालेनको राम्रा कामले गर्दा ठूला भनिने पार्टीहरुनै फ्लप हुने अबस्था देखीँदैछ ।
सडकमा सवारीसाधन पार्किङ गर्न कुनै देशमा पाइदैन ! सडक पार्किङको लागि बनाएको होईन , पार्टीका झोले हरुले बिरोध गर्नु सामान्य बिषय हो !
ॐ
So proud of you 👏🏻
जय बालेन कामले हामी छक्कपरेका छौ , यस्ता भिजन भयका ब्यक्ती प्र, म,
भय देसले काँचुली फेर्ने थियो?
प्रत्यक्ष निर्बाचित कार्यकारि प्रधानमन्त्री हुनुपर्ने मान्छे हुन बालेन।
बिस्वले चिनेको बालेन लाई नेपालका भ्रष्ट नेताले चिन्ह सकेनन
Hamro Balen ramro Balen 🙏 Proud of our honest intelligent energetic hardworking patriotic mayor Balen Shah 🙏 Prithivi Narayan Shah ko awotar nai hun Balen Shah 🙏
I still remember hus quotes.. manche vayesi aauta asal manche hunu jaruri cha❤❤❤❤
❤❤ say
Well done Mayor Balen you will be pm of our Nepal 👍🙏👏👏👏
करिब आठ (२०७२) बर्ष देखी हाल सम्म तिन जना प्रधानमन्त्री, सरकार, अनगिन्ती मन्त्री, अनगिन्ती प्रमुख ज्यू हुनु भयो । ति माटो ( टुँडिखेल ) को ढिस्को हटाउन सकेको थिएन, अहिले सबै ढिस्को झिकीदै छ। वधाई छ 👏👏👏👏👏 वालेन सरकार 🎉😂❤🌺⚘🌷🌹🙏🇳🇵
D
Good and truth news ! respet ❤
बालेन सरकार जिन्दाबाद भ्रस्टचारी नेताहरु मुर्दा बाद ।
अति राम्रो बिचारछ 🙏🙏
पशुपतिनाथ बालेनकाे रुपमा अवतरण भएकाे, पशुपतिनाथले कल्याण गरुन् ।
बानेल दाइे नेपाल काठमाडौं सहर 🎉🎉🎉🎉
Balen is the best
Good leadership 🎉
मैले सुरुवात दिनका बालेनको लक्षण बुझे अनुसार इनि साधारण मान्छेको मात्र रुप भएको ब्यक्ती होइन इनि स्वर्ग बाट नेपालको अत्याचा मेटाउन खाटाईएका अप्रत्यक्ष स्वर्गदुतको आत्मा बालेनको सरिरमा बास गरेको भान हुन्छ तेसैले मैले बालेनलाई स्वर्ग दुत हुन भनेर भन्ने गरेको छु तेसैले बालेन यो देसको संरक्षक हुन उनलाई अब हामी जन्ताले सपोर्ट गरेरनै नछोडी उपाय छैन .........जै नेपाल 🇳🇵🇳🇵🇳🇵
Great Balen
Bal nadinu Balen bhai! Keep going, we are with you!
ब।लेन सर ल।इ बध।ई छ ❤❤
बानेन प्रधानमन्त्री हुनुपर्ने मानिस रहेछन् यसो भए९९.९९ प्रतिशत जनता खुसी हुने थिए ।
Balen sir✌️🙏🏻
Next PM of Nepal 🇳🇵 Balen Shah.
अद्भुत नेपालको सपुत| एक चोटी नेपाल आमाको लागि बालेन प्रधानमन्त्री, धेरै पनि हैन ५ बर्षको लागि भैदियोस|
👍️👍️👍️ जब बालेन 🇳🇵🇳🇵🇳🇵
यो पार्टीको झोलिनीलाई निकै भाईरल हुन रहर रहेछ ।
बालेन को बिरोध गर्ने हरु रास्ट्रघाती अपराधी हरु हुन
Thank u Balen
Very good. Aajhi bhajanle badhi shakti diyoun.
God bless you 🙏🌹 जय बालेन 👍️👍️
बालेन शाह जि जिन्दावाद ।
God bless. Balen. Prabhu. Jee.
Living God.
Good
Wooow Balen sir
❤❤❤❤जय मेयर बालेन।
balen shaha is the best.तर अलिक भनेजस्तो चाही गर्नसकेका छैनन
बालेन लाई साथ देउ जनता ले हेरिरहेका छन ख्याल गर।
Balen is love ❤️
८४ मा बालेन जस्ता १० जना नेतृत्व निर्माण गरेर ४६ सालदेखिकाे सत्ता र शक्तिकाे पावरमा बसेर कुकृत्य गरेका भ्रष्ट नेता, कर्मचारी र ब्यपारिहरुलाई जेल हाल्नुपर्छ। Good job balen ❤
बलेन शाह भन्ने धेरै सोच बिचर र भिजन भएको ब्यक्ति हुनुहुन्छ ,जय बलेन,
Sadaib safalta milos hamro balen lai, you are great balen 🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍
बिदेशमा यस्तै पार्किङ हुन्छ।।।बालेन जस्तो भिजन भएको मान्छे नेपालमा सरकारी स्तरमा पाउन मुम्किन नहि नामुम्किन है
बालेन,रबि,हर्कलगायतका टिमहरुलाई आमनेपाली जनमासहरुले साथदिनु जरुरि छ।
❤ बालेनको साथ श्री बैश्णव बिश्णुभक्तको उपस्थिति दर्शन पनि भयो, यसरी आध्यात्मिक व्यक्तित्वको सहयोग परामर्श समेत भएमा रास्ट्र र राष्टृियताको सहज उन्नति र बिकाश अवस्यंभावी हुनेछ ।❤
Great job 👏
21तोप को सलामि दिनु पर्छ बालेन जि लाइ❤❤❤❤❤❤❤
टुडिखेल लाई बचाउदै सुधार गर्नु अत्याबस्यक थियो , good job balen ji सफलता को शुभकामना !
100% बालेन लाई सपोर्ट
त्यो कुकूर्नी कुन पाटीको हो ? उस्को खिया परेको दाँत खुस्कीने गरि दिन पाए पनि मन सान्त हुन्थ्यो, जय बालेन शाहा।
मेयर बालेन शाह ज्यु को काम प्रति उच्च सम्मान छ।🙏🌹🇳🇵
Good job Mr. BALEN SIR
जय बालेन 🎉🎉🎉🎉
जय बालेन
Balen sir dhersi ramro kam garnu bhayeko chha agi badhana na rokinuu hola dhanyabad❤❤❤
पार्टीका झोले कार्यकर्ता झोले हरूले सोझासिधा जनताहरूलाई उचालीरहेको हो । जय बालेन जय रबी ।
जय होस बालेन को
Good balen sir jindabad
बालेन बालेन बालेन जय बालेन balen is rock balen