कति सहज र सादगी देखिएकोछ। तीनवटै दमदार र विषयवस्तुलाई सरल ढङ्गले सबैलाई बुझाउने गरि अाफ्नो कुरा गरे जसरी।म त्यस कार्यक्रममा सल्लाहकारको नाताले प्रमुख अतिथिको रुपमा अामन्त्रित थिएं। प्राविधिक कारणले उपस्थित हुन सकिनं। अवसर गुमाएको छु। नयाँ कार्य समितिको पहिलो कार्यक्रम हो।संस्थाको उन्नयनमा मेरो पनि सधैं सकारात्मक भूमिका रहने छ। ढिलै भए पनि बधाई तथा शुभकामना दिन चाहन्छु।
बिश्वजी सरलजी त पहिले देखिनकै चिनेजानेका पत्रकारहरू हुन । कान्तिपुरमा काम गर्दा ताका देखिनकै एकतर्फि चिनाजाना हो भन्दा अतिसयोक्ति नहोला भन्ठान्छु । सरल जी लाई पनि घरजम गर्न को लागी जोडदार सल्लाहा दिन चाहान्छु ( बिश्वजीलेत आफ्नो तर्फ बाट कोशीस सुरू गरिसक्नु भएको जानकारि यसै भ्लग बाट प्राप्त भयो ) किनभने जीवनको उत्तरार्ध कालमा सो बिषयको धेरैनै अभाव महसुस हुन्छ । तेसैले जोडी खोज्नु भनेको प्राकृतिक कुरै हो, यस्मा लाज मान्नु पर्ने अप्ठेरो महसुसु गर्नु पर्ने बिषय केहि होईन जस्तो लाग्छ । तर निर्णय तपाई को आफ्नै हो, हामीले सम्माननै गर्नु पर्छ ।
सबै मलाई मन पर्ने ब्यक्तिहरुलाई एकै ठाउमा देख्न पाउँदा धेरै खुसी लाग्यो 🙏💜
मलाई मन पर्ने हजुर हरु तिनै जना देख्न पाउँदा धेरै ख़ुशी लागेको छ सधैं उच्च सोच बिचार भावना भएको हजुर हरु लाई सधैं सम्मान छ मेरो।,🙏🙏
तीन जना लाई नै उतिकै सम्मान छ
कति सहज र सादगी देखिएकोछ। तीनवटै दमदार र विषयवस्तुलाई सरल ढङ्गले सबैलाई बुझाउने गरि अाफ्नो कुरा गरे जसरी।म त्यस कार्यक्रममा सल्लाहकारको नाताले प्रमुख अतिथिको रुपमा अामन्त्रित थिएं। प्राविधिक कारणले उपस्थित हुन सकिनं। अवसर गुमाएको छु। नयाँ कार्य समितिको पहिलो कार्यक्रम हो।संस्थाको उन्नयनमा मेरो पनि सधैं सकारात्मक भूमिका रहने छ। ढिलै भए पनि बधाई तथा शुभकामना दिन चाहन्छु।
Dada big fan hajur ko new vlog ko waiting ma thiy aja herna pay khusi lagyo 😍😍😍
Happy to see you three star together.❤❤❤
You guys are my favorite star and great enjoy it hai ta👌👌👌👍🏻👍🏻👍🏻
मलाई मन पर्छ उहाँलाई सम्मान प्रदान गर्दछु तिनै जनालाई
Manai dekhi maya garne saral Gurung ho 1 mero❣
यी याङजीम भन्ने मान्छे पनि सोसियल यात्री हुन् र??बाङ्गो बाङ्गो कुरा हरु गरेको पोस्ट हरु कहिले कहीं भेट्ने गरेको थिए
Malai maan parne manxe Saral Gurung❤
Biswo ra saralko ma thulo fan thie tara aja dekhi yanjongko pani fan bhae kahi katai ta dekheko the uhalai
बिश्वजी सरलजी त पहिले देखिनकै चिनेजानेका पत्रकारहरू हुन । कान्तिपुरमा काम गर्दा ताका देखिनकै एकतर्फि चिनाजाना हो भन्दा अतिसयोक्ति नहोला भन्ठान्छु । सरल जी लाई पनि घरजम गर्न को लागी जोडदार सल्लाहा दिन चाहान्छु ( बिश्वजीलेत आफ्नो तर्फ बाट कोशीस सुरू गरिसक्नु भएको जानकारि यसै भ्लग बाट प्राप्त भयो ) किनभने जीवनको उत्तरार्ध कालमा सो बिषयको धेरैनै अभाव महसुस हुन्छ । तेसैले जोडी खोज्नु भनेको प्राकृतिक कुरै हो, यस्मा लाज मान्नु पर्ने अप्ठेरो महसुसु गर्नु पर्ने बिषय केहि होईन जस्तो लाग्छ । तर निर्णय तपाई को आफ्नै हो, हामीले सम्माननै गर्नु पर्छ ।
My favourite 3 journalist..
याम्जोम सङ्ग को प्रोकास्ट चाहियो ।
We all are bhote..ahahahahaahaha
BEAUTIFUL TEAM WOW BEST WISHES
Saral ko boli t sunirahu jasto ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा!!😍❤️❤️❤️❤️
Yanjgum ji lai podcast ma leunuos na
तीन नै जना सरै मन पर्ने युटुबर
All my favourite 😍 ❤️
Lovely 3 😍😍😍
Wow 3nai Jana ramro
nice couple
Tin jana mero favourite person hun
Lot's of love 💕 Taplejung💖
Kt khusi saral jyule aswikar garda😂😂😂
❤❤
Best of luck all guys
पहिचान बिराेधीहरु भेला हुनुभएछ,,सुर्य मा भाेटहाल्नेहरु
Kina tapaile herna janu bha tho ra
केपी बाका कम्पनीका हुन।थाहा भैहाल्छ नि
Dai privartan sambhav cha .......♡♡♡♡♡♡♡♡
Wow awesome.
हे किराँती युवा हो ✌️👍
Dai day by day young.....
♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🌺
Good job
Bishwa ji alik wajandaar banne koshish garnu hola, saral r omjana sherpa jastai , ghari ghari t kta keti bachcha jastai kuraa garnu hunchh tyasto nagari dinu hola yo tapaaiko laagi mero sujhap.
Wow.mero.favourite
गजब लाग्यो
❤️❤️❤️❤️❤️💕💕💕🙏🙏🙏
❤️❤️❤️❤️
Dada big fan and sewaro ❤❤❤
😃😃😃😂
Have to see three star groups
my best 3 yong journalism
Mayalu manxehru 😍😍😍
Nice x jodi
मपनि vlog बनाउचु guys हरु कृपया हेर्दिन पर्यो support गर्न पर्यो दमि दमि 😍😍😉
TikTok ma dekheyra herna aako teaser jasto
Yad aayo jastox ni dai
Wow
Love you 3 gentol men
Lovely 3
👌
🙏🙏
kohilai lipstik milaunai thikka biswa ji lai nakkla parnu ni aauchha
Saral gurung to cute
Sewaro
3jana man prne manxe
saral sir is he have all ready girlfriend
Good job
❤❤❤❤
मपनि vlog बनाउचु guys हरु कृपया हेर्दिन पर्यो support गर्न पर्यो दमि दमि 😍😍😉
❤️
🙏🙏
❤❤❤❤
❤️❤️❤️❤️