दोसाँधमा माओवादी : अब सच्चिने कि सक्किने ? | AP REPORT

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 5

  • @sarwan2043
    @sarwan2043 2 месяца назад

    यो खाओबादी सक्कियको हेर्न देख्न पाय मेरो मनलाई आत्मसन्तुष्टी हुने थियो ।

  • @JeevanChand-sh9jc
    @JeevanChand-sh9jc 2 месяца назад +1

    केको कहिले सम्म सच्चिने होर ??अब त सक्किने हो सक्कियो।

    • @ngtm2.8
      @ngtm2.8 2 месяца назад

      माओवादी १८ महिना शासनमा हुदा देशमा के बिगार्यो र?? अहिले ओलि आउने बित्तिकै देश फेरि लोडसेडिङमा जाला जस्तो भैसक्यो, सबै लुटेरा व्यापारिको मनपरी चलिरहेछ देशमा, यी एमाले र काँग्रेसले पो हुन देशमा भ्रष्टाचार र अनिमियतता गरेका

  • @bhisansangit9193
    @bhisansangit9193 2 месяца назад

    माओबादि सुध्रिने हो भने प्रचन्ड कामरेडले पार्टि अध्यक्ष छोड्नु पर्छ भन्ने मलाइ लाग्छ
    सहि कि गलत जनताको हातमा छैन

  • @MikeOxlong-e2s
    @MikeOxlong-e2s 2 месяца назад

    Ma maubadi lai bot hale ko thiye tara kehi deblak garna sakwn sixa swastheya rojgari bikas vastachar rokne kam kunai pani kehi dekhina janta kgojxa rasan mantri dinxan matra vasan kasari samvao xa samvabai xaina