प्रहरीको नागरिक सुनुवाइमा वडा १३ को ग्याबिङको प्रश्न उठेपछि मेयरले के भने ? चित्त नबुझाउदा यस्तो भयो

Поделиться
HTML-код
  • Опубликовано: 2 июл 2024
  • प्रहरीको नागरिक सुनुवाइमा वडा १३ को ग्याबिङ भत्काइएको प्रश्न उठेपछि मेयरले के भने ? चित्त नबुझाउदा । #clickdharan #dharannews #harkasampang

Комментарии • 216

  • @hponbharatchamling772
    @hponbharatchamling772 14 часов назад +44

    यो बौलाहाहरु परिचालित हुन्

  • @lalitchandrarai3102
    @lalitchandrarai3102 14 часов назад +22

    धरानमा एक दुई जाना फटाहा अराजक हरु पनि रहेछ । जय मेयर हर्क साम्पाङ ।

  • @amarray3042
    @amarray3042 14 часов назад +73

    त्यो ग्याबिङ जाली लाउदाखेरी के हेरिरहेको थियो यो २ बुढाले ?

  • @user-rk1in9eg1l
    @user-rk1in9eg1l 14 часов назад +35

    १३ काे नेत्र काफ्ले ले जनता जुदाइ राखेको छ घटना भयाे भने जिम्मा लिनुपर्छ ।

  • @Surajbhai-gh1sb
    @Surajbhai-gh1sb 14 часов назад +27

    हर्क को पैतालाको धुलो नि हल्लिन्दैन हर्क सुनामी हो कसैले रोकेर रोकिन्दैन अब पूरा जनताले साथ दिनु पर्छ्❤️🙏🇳🇵

  • @rajkumaryonghangvlogs1436
    @rajkumaryonghangvlogs1436 14 часов назад +50

    झोले बुढाहरुले जान्नु न तान्नु भुक्दैगर्दा उल्लु बुढाहरु भन्छु... मेयर साम्पाङ भाबी प्रधानमन्त्री ....

  • @user-ss9dr1uu6s
    @user-ss9dr1uu6s 14 часов назад +46

    हर्क सांपाङग ज्यू शेर हो र शेर सधैं शेर नै हुन्छ।🔥🔥💪💪🦁🦁🦁👑👑👑

  • @Dipe1991
    @Dipe1991 14 часов назад +12

    यो नेवार्नि दिदिको समस्या चाहि तत्काल हल गरिदिनुहोला किन भने आज भन्दा धेरै अगाडिदेखि देखेको उहालाइ मैले ❤

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l 14 часов назад +61

    वडा अध्यक्ष को झोलेहरु हो बलेनले जस्तो हान्नु पर्छ अझै पुगेको छैन

  • @user-im1mz2vt9k
    @user-im1mz2vt9k 14 часов назад +10

    काफ्ले ले गल्ती गरेकै हो...पानी माथिको ओबानो हुने लाखौं कोसिस गरिरहेको छ !!!

  • @kaltuvlogs6975
    @kaltuvlogs6975 14 часов назад +15

    अब आर्को ८४ मा कसरी मुख देखाएर झोलेहारुको घरमा भोट् माग्न जाने होलान कठै

  • @RajuRai4048
    @RajuRai4048 14 часов назад +19

    जय हर्क साम्पाङ

  • @chakrachakra7509
    @chakrachakra7509 14 часов назад +15

    अरु नारा लगाउदै इनरुवा पुग्ने टोलि खोइ त्यो ढुङ्गा प्रहार खाने नाइके लुइस राई टक्लेको दास यो बुढा २ पनि दास झोले बनेर आएछ

  • @bhimkumarilimbu47
    @bhimkumarilimbu47 14 часов назад +9

    Jay harka sampang jindabad 💪💪💪💪💪❤❤❤❤🙏🙏🙏🙏

  • @SuryamanRai-su6wc
    @SuryamanRai-su6wc 14 часов назад +7

    13 मान्छे हरु मुर्खा रहेछ बुझ्यो ।जय हर्क जय धरान

  • @AshokRai-eh6ot
    @AshokRai-eh6ot 14 часов назад +17

    वडाअध्यक्षको पनि झोले हुदोरहेछ

  • @rajkumarbantawa1266
    @rajkumarbantawa1266 14 часов назад +3

    हैन प्रदेश सरकार ले वडा वडा लाई पनि बजेट दिने रहेछ , हाम्लाइ पनि चाहिएको थियो..!

  • @kalpanarai5713
    @kalpanarai5713 14 часов назад +2

    Jaya Harka Sampang Meyar Sab🎉🎉🎉🎉🎉🎉

  • @madankumarrai435
    @madankumarrai435 14 часов назад +16

    बुरुक्क बुरुक्क उफ्रनु हुने कुरा नबुझी किन हो ???

  • @kumarrai3193
    @kumarrai3193 14 часов назад +4

    Jay kirat jay kirat king Harka Sampang❤❤❤❤❤ jay Dharan Justice and truth never dies ….🎉🎉🎉🎉🎉