नलाईक नेता हरुको तलब भत्ता कटौती गरेर सेना को अझै बढी दिनुपर्ने हो र गोर्खा सेना मा हैन नेपाल भर्ती सेना भर्ती गरेर देश शक्तिशाली बनाउनुपर्छ सरकार ले,छिमेकी हरुले नेपाललाई सारै हेप्यो।
विदेशमा गुलामी गरेर कमाएको पैसा राष्टको सेवकले पाउने तलब भत्ता संग Compare गर्नु जस्तो मुर्खता अरु केही हुन्न....How many people know you in Nepal 10/20/30 or 50? तर सेनाको प्रधानसेनापतीलाई देश बाहिर र देशको 3 करोड जनताले ईज्जतका साथ चिन्छन.....
एकदमै खुशी लाग्यो नेपली आर्मी को तलव वृद्धि गर्नु जरूरी छ अरु देशको अधारमा एकदमै कम सल्लेरी छ बच्चा पढाउन सक्दैन यो त हो साथै पुलिस प्रशासन को पनि जरुरी छ।
जान कारी दिएकोमा धन्यबाद । तर यसरी जान कारी दिदा सम्पुर्ण दर्जाहरुको तलब को बारेमा जानेर सोधेर दिएको भए अझ राम्रो हुने थियो हुद्दा बाट स्टाफ हरुको र अन्धेरी लप्टन को तलब कत्ती हुन्छ अनि फिल्ड मार्शल को कत्ती हुन्छ जम्मा ४ ओटा पद को तलब थाहा नभएर नभनेको होकि के हो मिडिया ले ।
याे हामीलाई एक पैसा फाईदा नहुने कुरा कसलाई सुनाएकाे हाेला ! पैसा खाने उनीहरू हामीले किन सुनि दिन पर्ने। पछि पेन्सन पड्काउने अलग्गै। सातै प्रदेश बनाएर नेताहरू काे बथानैले पनि धेरै तलब बाँडि चुडी खान्छन्। ऐैले त। हामीलाई बेल पाके जस्ताे मात्र हाे। हामी त कर बुझाउँने मात्र पर्याैं। राष्ट्रिय भावना देश प्रेम मै विरक्ति वितृष्णा जागेर अायाे।
सर नेपाल सेना भनेको राजा हरु ले आर्जेको देश होर राजा हरु ले नै आर्जेको सेना हो l र राजा हरूले नै देश नरेश को सेवा को लागी दिएको नाम शाही सेना हो l राजा नभएको भयको आज नेपाल सेना हुँदैन थियो l राजा हरु ले आर्जेको देश उडुस हरु ले लुटी सके र राजा पनी पापी हरु ले मारी सके राजा त मारेँ तर राजा ले देश र जनता को लागी दिएको नाम शाही सेना नाम पनी उडुस हरु ले लुटी सके अब उडुस हरु ले नेपाल सेना पनी खारेज गर्नु बेर लगाउँदैनन् l हजुर अब नेपाल र नेपाल बासी को रक्षा नेपाल सेना ले गर्नु पर छ अब पनी नेपाल सेना चुप बस्यो भने नेपाल भने देश पनी थियो र भनेर ईतिहास मा पढनु सीवाय केही रहँदैन l नेपाल देश को लागी आर्जेको सेना हो अब सेना ले नै देश बचाउनु पर्छ सर l
Napis jatha tero rajale aarjeko sena re? Kaha cha raja? 21 century maa aayera pani daasi manasikta bokera hidna chodde bhai kasai pani raja ko raiti huna chahadaina janata nai sarbopari ho raja marisakyo itihas kotyaune bhaye 22 24 rajya tira janu parcha jaha bata gyane ko santan paras le yudda ladera jityo bhane raja banla nabhaye ui ho terima
जसेरी माहाकालि संन्धि वलि ले नेपाली जनता झाेकैए त्शैगरि नेपाली सेना मा पनि कुनै इमानदारी सेना के गंर्नु पर्छ सैनिक शासन कि इमानदारी लजनता काे सेना ले के गर्नु पर्ला देश कता जादैछ सबै थाहन छ
कृपया सेनाको Rank लाई ENGLISH मा pronunciationगर्दा सहि गर्नु होला अन्यथा अरुले पनि यस्तै pronunciation गर्दा अरुको अगाडि वेज्जत हुन नपरोस Recruit रिकुट हैन- रिगरुट Lance corporals लेन्स् कारपोरल हैन -लांस कॉर्पोरल्स Sergent सर्जेन्ट हैन सार्जेन्ट Brigadier General ....ब्रडिजियर हैन ब्रिगेडियर हो😂😂 माफ गर्नु होला मैले होच्याउन खोजेको हैन यहालाई सल्लाह सुझाव मात्र दिएको हो जय नेपाल🇳🇵🇳🇵🇳🇵जय नेपाली सेना🇳🇵🇳🇵
रातदिन दुःख गरेर बिचरा भाई हरुको तलब ले खाने की बाउ आमा पाल्ने की दुलही पाल्ने की बालबच्चा पाल्ने पढाउने जागीरे जीवन देखें पछि इस्ट मित्र को ओईरो तिनलाई हेर्ने कि हैट यस्तो तलब ले के गर्ने बसि बसि खाने नेताको एक महिना काे तलवले एउटा देश किन्न पुग्छ कठै बरा काम छैन् यो तलवले आफ्नो पेट पाल्न पुग्दैन रहेछ
Bhai Nepal Army ko barema dinu vayako jankariko lagi dhanya bat. Tar kun Rank ko lai kasari vanne sabda chayan ko bare gyan rahena xa tesle garda vannu vanda pahile ramro sanga bujher vanda ramro hunxa ki?
एदी नेपाल सरकार को बुद्धि हुनछ भने माथिल्लो पोस्ट को लाई भनदा सिपाही हरुको तलब बढी गराउनु परछ किन कि दुख गरने भनेको तलकोले हो हरेक क्षेत्रमा काम गरने लाई तर के गरने यस्तो सरकार कहिले बने नेपाल मा
Chief ko nai jamma 71000 cha bhaney kasari banxa yeni haru ko thula thula ghar ani saudi,Malaysia ka Nepali ley pani 60,70 kamauchan kina jaha ko tehi 10 barsa bhaira basdaa pani.
Ani dada police ma ta rasan vatta vanera pani 6000 extra xutiyako hudo raxa ta grade dekhi bahek sabai pad laii..Tyo chai nepal army ma xuteko hudaina ra rasan vatta vanera extra vandinu paryo?? Plz reply haii brother....🤔🙄🙄
If anyone wants to come to Nepal army for salary than please don’t You’re gonna waste your time and our time Nepali army needs people who work for the good of mother Nepal and her people Not for salary
Bichara lahure haru ko jandagi lastai dukha ra garho cha talab pani kati thorai hok tehi pachi ko lagi chai tehi penshin bashi bashi khàna paincha bhanne marai ho tehi ho take care all of you lahure ❤❤❤❤🙏🙏👍👍
Tesailey sipaahi and army personnel lex senaa choder Dubai army , police Singapore jaadaixan Dubai army ma 1.5 lakh ani Singapore police ma 3...dekhi 5 lakh salary ani afno jivika uparjan garna badhya bhayer sathi sena le jaanupareko xa
Sir i have a grade questions for you if we are in nepal army सैनिक and later ओन के हामी पछि गयेर सेकेन्ड laptiuent , and nepali commando ma vidna pauxa ki naii
नलाईक नेता हरुको तलब भत्ता कटौती गरेर सेना को अझै बढी दिनुपर्ने हो र गोर्खा सेना मा हैन नेपाल भर्ती सेना भर्ती गरेर देश शक्तिशाली बनाउनुपर्छ सरकार ले,छिमेकी हरुले नेपाललाई सारै हेप्यो।
100%
भनेपछि मैले बिदेश मा भय पनि प्रधानसेनापति बाराबर कमाउने रहेछु , ठिकै भयछ 3/4 चोटी प्रयास गरेर पनि फालियको को मा ।।
But you cant seat in foreign countries forever my brother and you didnt accept more than 400 salutes per day
विदेशमा गुलामी गरेर कमाएको पैसा राष्टको सेवकले पाउने तलब भत्ता संग Compare गर्नु जस्तो मुर्खता अरु केही हुन्न....How many people know you in Nepal 10/20/30 or 50? तर सेनाको प्रधानसेनापतीलाई देश बाहिर र देशको 3 करोड जनताले ईज्जतका साथ चिन्छन.....
कठै बरै हाम्रो नेपाल सिपाही को तलब!!त्यही भयर नेपाली हरु नेपाल मा भर्ती हुन मान्दैनन् ।।
SO...VERY...NICE...VIDEO...🚶🚶🚶
yo t pohor ko ho aile ko pani herw na
मैले खोजेको भिडियो। tq bro
एकदमै खुशी लाग्यो नेपली आर्मी को तलव वृद्धि गर्नु जरूरी छ अरु देशको अधारमा एकदमै कम सल्लेरी छ बच्चा पढाउन सक्दैन यो त हो साथै पुलिस प्रशासन को पनि जरुरी छ।
बिचरा सानो पद मा भएका ले कति बर्ष देस को सेवा गर्छन र पनि भने को जस्तो ठाउँ मा एउटा राम्रो घर बनाउन सक्दैनन्।
you are right but If they got chance to go in the UN they will earn good money
Ramro thau bidesh jne ki police army hune yr k grne ?
Very good video sir again din maa new yestai video uploaded gaenu
धन्यवाद जानकारी को लागि
kati thorai paisha nepali senako badhaunu paryo nepal sarkarle jay Nepal 🇳🇵
Thak u for information
भाई, नेपाल आर्मी बाट अवकाश भए पछि सबै दर्जाको पेन्सन भत्ता सुविधा कति कति पाउछ र उनीहरूले निक्लिने बेलामा कति बनस पाउछ, जानकारी दीनु होला नी। धन्यवाद।
सहि कुरा गर्नु भयो जागिर खानेको तलब यति हुन्छ भनेर भने पछि जागिर छोडेर पेन्सन खानेहरुको पनि भन्नू पर्यो नि
जान कारी दिएकोमा धन्यबाद । तर यसरी जान कारी दिदा सम्पुर्ण दर्जाहरुको तलब को बारेमा जानेर सोधेर दिएको भए अझ राम्रो हुने थियो हुद्दा बाट स्टाफ हरुको र अन्धेरी लप्टन को तलब कत्ती हुन्छ अनि फिल्ड मार्शल को कत्ती हुन्छ जम्मा ४ ओटा पद को तलब थाहा नभएर नभनेको होकि के हो मिडिया ले ।
Namaste.sampun.sai.nepale.senako.dajuharuma.meritarfbat.salam.xa.
चिपकोत जम्मा 71616 मात्र हुदोरहे छ तर करोडौं को घर जग्गा गाडी काबाट आउछ
मेरो पनि उस्तै गुनासो छ राजा 15 बर्स भयो कतारमा गादि चलाउन थालेको खासै भने जस्तो उपलब्धि भछैन त्यो दाकाहरुले महल नै खदा गरेका छन
Tehi ta kasari aauxa, aja sama kasai le patta launa sake xaina? Ma yaha bidesh 60000 kamauda pani euta ramro jaggha kinna sake xaina 🤔
71616 नेपालि रुपैया मासिक पलस 2000 महगि भत्ता कमाउने सेना पर्मुखले करोदौ करोदौ को महल कसरि खदा गरेका होलान है ?
Ek dam ramro lagyo
नेपाल भन्दा बाहिर रहेका गोर्खा आर्मी नेपालीको इन्डियन आर्मी र ब्रितिस आर्मीको पनि सकिन्छ भने बनाउनु होस्
बिदेशको कुरा नगरम न सर security लाई पनि ६० हजार हुन्छ ।
कम्तीमा 30 देखि माथि हुन पर्ने हो स्टार्ट बाटो सेनाको तलब
2nd leuitenent ra manartha upa senani ko spasta bhayena.2lt ra manartha upasenani ko spasta parnu hola.
याे हामीलाई एक पैसा फाईदा नहुने कुरा कसलाई सुनाएकाे हाेला ! पैसा खाने उनीहरू हामीले किन सुनि दिन पर्ने। पछि पेन्सन पड्काउने अलग्गै। सातै प्रदेश बनाएर नेताहरू काे बथानैले पनि धेरै तलब बाँडि चुडी खान्छन्। ऐैले त। हामीलाई बेल पाके जस्ताे मात्र हाे।
हामी त कर बुझाउँने मात्र पर्याैं। राष्ट्रिय भावना देश प्रेम मै विरक्ति वितृष्णा जागेर अायाे।
Jay nepali sena jay greter nepal🇳🇵
यस्तै शिक्षहरुको पनि भिडियो वनाइदिए आभारी हुन्थे।
okay
Thank you so much brother ❤❤❤
Ramro xa
Thikx
Nice 👍
Very very nice
यो दुइ हजार थप्न जसलाई पनि आउछ । सकिन्छ भने अलि नयाँ गरौ । पेन्सन कति बढ्छ ? पेन्सन सिधै खातामा जाने भन्ने कुरा छ त्यो के हो? Make Video please.
ati ramro lago sir
सर नेपाल सेना भनेको राजा हरु ले आर्जेको देश होर राजा हरु ले नै आर्जेको सेना हो l र राजा हरूले नै देश नरेश को सेवा को लागी दिएको नाम शाही सेना हो l राजा नभएको भयको आज नेपाल सेना हुँदैन थियो l राजा हरु ले आर्जेको देश उडुस हरु ले लुटी सके र राजा पनी पापी हरु ले मारी सके राजा त मारेँ तर राजा ले देश र जनता को लागी दिएको नाम शाही सेना नाम पनी उडुस हरु ले लुटी सके अब उडुस हरु ले नेपाल सेना पनी खारेज गर्नु बेर लगाउँदैनन् l हजुर अब नेपाल र नेपाल बासी को रक्षा नेपाल सेना ले गर्नु पर छ अब पनी नेपाल सेना चुप बस्यो भने नेपाल भने देश पनी थियो र भनेर ईतिहास मा पढनु सीवाय केही रहँदैन l नेपाल देश को लागी आर्जेको सेना हो अब सेना ले नै देश बचाउनु पर्छ सर l
You are right bro👏👏🙏
Napis jatha tero rajale aarjeko sena re? Kaha cha raja? 21 century maa aayera pani daasi manasikta bokera hidna chodde bhai kasai pani raja ko raiti huna chahadaina janata nai sarbopari ho raja marisakyo itihas kotyaune bhaye 22 24 rajya tira janu parcha jaha bata gyane ko santan paras le yudda ladera jityo bhane raja banla nabhaye ui ho terima
Jay Nepali Sena
Thanks
जसेरी माहाकालि संन्धि वलि ले नेपाली जनता झाेकैए त्शैगरि नेपाली सेना मा पनि कुनै इमानदारी सेना के गंर्नु पर्छ सैनिक शासन कि इमानदारी लजनता काे सेना ले के गर्नु पर्ला देश कता जादैछ सबै थाहन छ
कृपया सेनाको Rank लाई ENGLISH मा pronunciationगर्दा सहि गर्नु होला अन्यथा अरुले पनि यस्तै pronunciation गर्दा अरुको अगाडि वेज्जत हुन नपरोस
Recruit रिकुट हैन- रिगरुट
Lance corporals लेन्स् कारपोरल हैन -लांस कॉर्पोरल्स
Sergent सर्जेन्ट हैन सार्जेन्ट
Brigadier General ....ब्रडिजियर हैन ब्रिगेडियर हो😂😂
माफ गर्नु होला मैले होच्याउन खोजेको हैन यहालाई सल्लाह सुझाव मात्र दिएको हो जय नेपाल🇳🇵🇳🇵🇳🇵जय नेपाली सेना🇳🇵🇳🇵
good new
Very nice
नियुक्त भएको तालिम को अवदिमा कति महिना पछी तलब aaucha।
It's Nepali Army (Nepali Sena) not Nepal Army.
सन्चय कोष काटेर लास्ट्मा पाउने रकम सहित को भिडियो भए अझै राम्रो हुन्थ्यो
Wow
रातदिन दुःख गरेर बिचरा भाई हरुको तलब ले खाने की बाउ आमा पाल्ने की दुलही पाल्ने की बालबच्चा पाल्ने पढाउने जागीरे जीवन देखें पछि इस्ट मित्र को ओईरो तिनलाई हेर्ने कि हैट यस्तो तलब ले के गर्ने बसि बसि खाने नेताको एक महिना काे तलवले एउटा देश किन्न पुग्छ कठै बरा काम छैन् यो तलवले आफ्नो पेट पाल्न पुग्दैन रहेछ
Bhai Nepal Army ko barema dinu vayako jankariko lagi dhanya bat. Tar kun Rank ko lai kasari vanne sabda chayan ko bare gyan rahena xa tesle garda vannu vanda pahile ramro sanga bujher vanda ramro hunxa ki?
Best
.
Good news
एदी नेपाल सरकार को बुद्धि हुनछ भने माथिल्लो पोस्ट को लाई भनदा सिपाही हरुको तलब बढी गराउनु परछ किन कि दुख गरने भनेको तलकोले हो हरेक क्षेत्रमा काम गरने लाई तर के गरने यस्तो सरकार कहिले बने नेपाल मा
nice
Dagu special force ko kati talaba hunxa video banaunu hola 🙏
Sir, yedi vaccancy khulda hamiharule bachelor gareko xum vane direct kun
thulo post ma direct form varna milxa.
Nice woww
Chief ko nai jamma 71000 cha bhaney kasari banxa yeni haru ko thula thula ghar ani saudi,Malaysia ka Nepali ley pani 60,70 kamauchan kina jaha ko tehi 10 barsa bhaira basdaa pani.
Good
Ani dada police ma ta rasan vatta vanera pani 6000 extra xutiyako hudo raxa ta grade dekhi bahek sabai pad laii..Tyo chai nepal army ma xuteko hudaina ra rasan vatta vanera extra vandinu paryo?? Plz reply haii brother....🤔🙄🙄
दाँत मा सिमेन्ट भरेको हुन्छ कि हुदैन
Nepal army ko post ksari bodxa yesma video banaunu pryo hajur
बजेट भाषण हुने बित्तिकै कस को तलव भत्त बढे को आज सम्म ओ साथी यू ट्यूबर जी ? अकल छैन !
Salary scale not enough. There should be an increment reducing the salary of secretary and ministers
Sir upa senani ko barema panii vandinus na
नमस्ते धन्यवाद हजुर लाई सुझाव दिनु भएकोमा
Coronale garda 24 yrs ko umerma bachelor complete garna paenw ....almost 25 26 years ko umerma officer cadet ma form varna pauxa ki paudaain ?
Nepal army nursing ko katai salary ho??
Sir euta Kam gardinu nepali army kahile khulxa vanera euta video gardinu haii
Nice wow
Kati cahi k k ma hunxa tyo pani bataunus
तलब मातरै खाने हो खैत राष्ट्र पर्ती चिन्तन र मनन र संरक्षण
Sir 2 lieutenant raw awsai ko lagi +2 ma full subject ma kati kati chainxa
Major Dekhi mathiko chai Dekhaawati Talab matra ho 😆😆😆
✌
If anyone wants to come to Nepal army for salary than please don’t
You’re gonna waste your time and our time
Nepali army needs people who work for the good of mother Nepal and her people
Not for salary
Deshko border security na garne army ko kaam xhhaina
कुन कुन तहमा दिन मिल्छ +2 science गरेकोले
Kaila varti khuldi xa sir
Bichara khasai dheraita salary ta nahudo raixa dukha badhi hunx tarapani khi xina afno ragat pasina bagako hunxa
👍👍👍
Jai hos nepal army
Warrant officer first class ko salary after retirement kati hunxa reply dinu na please
yo t dharai kura ma var parxa sir.
sewa aawadi. aantim talab.
Bichara lahure haru ko jandagi lastai dukha ra garho cha talab pani kati thorai hok tehi pachi ko lagi chai tehi penshin bashi bashi khàna paincha bhanne marai ho tehi ho take care all of you lahure ❤❤❤❤🙏🙏👍👍
40000 samma deyo vane Hamro Mongolian Rai limbu Gurung Magar haru pani UK army jana xordney thyo .
सर निजामती , आर्मी ,पुसिस को लेभल श्रेणी कुन कुन हो सबै को एकै चोटि भन्दिनु न
Jay hos
Bro Nepal army higher post ma paune subida ko jankari Pam na 👀
Tesailey sipaahi and army personnel lex senaa choder Dubai army , police Singapore jaadaixan Dubai army ma 1.5 lakh ani Singapore police ma 3...dekhi 5 lakh salary ani afno jivika uparjan garna badhya bhayer sathi sena le jaanupareko xa
नमस्कार शिक्षक कर्मचारीहरुको पनि तलव भत्ताको निनरण दिनु हुन्थ्यो कि?
Nice video
Yo vanda pahile kati thiyo Jemdar ko salary???
Vacancy Kaile khulchha
Sir i have a grade questions for you if we are in nepal army सैनिक and later ओन के हामी पछि गयेर सेकेन्ड laptiuent , and nepali commando ma vidna pauxa ki naii
𝑌𝑎
71"618 तलबले 4 जना लाई तलब पुग्छ केको लागि एत्रो तलब दिएको हो।गरिब जन्ता हरुलाइ बिहान बेलुका छाकटार्न गह्रौ छ।धन्न नेपाल सरकार ।
Thank u a lot.
Second lieutenant ko lagi qualifications kati hunu parxa sir?
Baglar pass hunu parxa
@@rajanlamichhane9843 baglar vaneko kun new level aayo fari Nepal ma😂🤣😂🤣 bachelor hoki?
class 12 pass under 22 age
or
bachelor pass under 25 age
@@sunlighttvNepal age above kati ho sir ?18 nai ho ki 17 ho?
@@binitabakhariya7089 18.
l liku you gorkhali
Army ka Bhu. Pu. Ko kasari aauxa sir salary thaha pauna !
Surkhet ma durgam batha pouxaki nai please 🙏🏻
Namaskar daju bhai didi baini mero chanelma nepaliko lagi impoten video xa herdinu hola dhannebad
Sir aaba police ko asi ko naya aabadan kaila khulxa
नेपाली सेनाको तलब सिपाईको 50 हजार हुना प्रछ तेहि पद अनुसार हुना प्रछ नेता चोर हरुले भ्रस्टाचार गरेरा हाम्रो पसिना खाई राखेको छ
Ma aaile private ma basera salary major jati khane raichu, 🤣
Expanses inventive chuttai. Tai pani kt khojna jada sarkari khojcjan 😝😝
Dami
Sodhna man lako kura second lieutenant ko kina grade hudaina
yo t army law ho
asma hamilai kehii tha hudain
Sipahiko talable budhi palnai ta pugdain jhan gar kasari banaune😢