२०७९ जेठ २७ गते दिनको ५:२४ बज्छ । ‘ल है बधाई छ !’-गह्रौ प्राथमिक अस्पताल वालिङका डा.दीपक सुवेदी भन्छन् । ‘ल घरमा लक्ष्मी आउनुभो !’-डा. दीपक थप्छन् । ‘न्यानो झोला’ र ‘बेबी ब्ल्याङ्केट’ले बेरिएकी मेरी मुटुको टुक्रा अर्थात छोरी (रानी)लाई काखमा पाउँदा खुसी र गर्वले सीमा नाघ्यो । सौभाग्यशाली ‘बा’ घोषण गरे आफूले आफैलाई । र, प्रशवपीडासँगै लडिरहेकी नानु (रानी)को ‘मा’लाई धन्यवाद र बधाई दिए । छोरी, १ वर्षदेखि मेरो परिचय फेरिएको छ-‘रानीको ‘बा’ । जिम्मेवारी र कर्तव्य बढेका छन् । दायित्वका सिडीहरु थपिदै गएका छन् । सपना फरक देखिन थालेका छन् । मिश्रित छन् । आज तिमीले आफ्नो पहिलो जन्मोत्वस मनाउदै छौ । तिमीलाई ‘सफल होइन, असल छोरी’ बनाउने प्रण लिएका छौं । सफल तिम्रो मेहनत, लगनशिलता र अनुशासनमा निर्भर रहनेछ । असल तिम्रो ‘मा’ र मैले दिने संस्कारमा हुनेछ । त्यसैले, यो जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना छोरी ! तिम्रो सु-स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना ! 🧜♀🧚♀🧚🧚♂ ❤🧡💛💚💙💜 👄👄👄👄👄👄👄 🎁🎈🎊🎉🎂🍦🍨🥧🧁 छोरी/Chhori ruclips.net/channel/UCzbHlgOHHex6nQoSRK-YdJQ
❤️❤️❤️❤️
Hami is Always dami😅❤
Keep supporting everyone❤
२०७९ जेठ २७ गते दिनको ५:२४ बज्छ । ‘ल है बधाई छ !’-गह्रौ प्राथमिक अस्पताल वालिङका डा.दीपक सुवेदी भन्छन् ।
‘ल घरमा लक्ष्मी आउनुभो !’-डा. दीपक थप्छन् ।
‘न्यानो झोला’ र ‘बेबी ब्ल्याङ्केट’ले बेरिएकी मेरी मुटुको टुक्रा अर्थात छोरी (रानी)लाई काखमा पाउँदा खुसी र गर्वले सीमा नाघ्यो । सौभाग्यशाली ‘बा’ घोषण गरे आफूले आफैलाई । र, प्रशवपीडासँगै लडिरहेकी नानु (रानी)को ‘मा’लाई धन्यवाद र बधाई दिए ।
छोरी, १ वर्षदेखि मेरो परिचय फेरिएको छ-‘रानीको ‘बा’ । जिम्मेवारी र कर्तव्य बढेका छन् । दायित्वका सिडीहरु थपिदै गएका छन् । सपना फरक देखिन थालेका छन् । मिश्रित छन् ।
आज तिमीले आफ्नो पहिलो जन्मोत्वस मनाउदै छौ । तिमीलाई ‘सफल होइन, असल छोरी’ बनाउने प्रण लिएका छौं । सफल तिम्रो मेहनत, लगनशिलता र अनुशासनमा निर्भर रहनेछ । असल तिम्रो ‘मा’ र मैले दिने संस्कारमा हुनेछ ।
त्यसैले, यो जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना छोरी ! तिम्रो सु-स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना !
🧜♀🧚♀🧚🧚♂
❤🧡💛💚💙💜
👄👄👄👄👄👄👄
🎁🎈🎊🎉🎂🍦🍨🥧🧁
छोरी/Chhori ruclips.net/channel/UCzbHlgOHHex6nQoSRK-YdJQ