केही महिना अगडिदेखि अलि कति सुनेको थिए सरै मन परेर RUclips म गएर खोजेको थिए आको थिएन you tube म धेरै कुरे धेरै राम्रो छ तामाङ हुनुमा धेरै गर्व लाग्छ यस्तो गीत हरुले गर्दा
म लिम्ब जाती भएनी बैरागी मोक्तान दाजुको गितहरु प्राय सुनिरहन्छु सबै गितहरु उतिक्कै राम्रो लाग्छ ।। म तेह्रथुम जिल्लामा जन्मिएको तर पनि यो गित सुनिरहदा सिन्धुली रामेछाप सिन्धुपाल्चोक तिर को गाउहरुमा छु कि जस्तो लाग्छ ।। यो गित सबै भन्दा उत्कृष्ट लाग्यो एकदम मन छोयो ❤️❤️
यो गीत सुन्न सारै अातुर थिए ! ३ दिन अगाडीनै आइसक्य छ बल्ल आज थाहा पाए मैले त तीन चोटी सम्मा दोहोर्याएर हेरे मलाई सारै मन पर्ने बैरागी मुक्तक दाई♥️❤️♥️❤️♥️
सम्पुर्ण दाज्यु भाइ तथा दिदिबहिनी हरुमा धेरैले धेरै धन्यवाद एत्ति धेरै मन पराइ दिनु भयकोमा।तपाईं हरुको माया साथ सपोर्टले गर्दा आजको दिन सम्म 2मिलिएन भिउ बटुल्न सफल भएको छ।अझै धेरै माया गरेर सेयर गरि सहयोग गरिदिनुहोला।
तामाङ्गहरुको रीमटिम र संस्कृति झल्किने मौलिक भएको गीत संगीत प्रति मेरो एकदम नमन् छ। एकदम राम्रो गीत संगित भएको हुनाले सम्पूर्ण टीमलाई धेरै धेरै बधाई तथा शुभकामना छ। लासो फ्याफुल्ल 🙏🙏
ल्हास्सो फ्याफुल्ला साथै दर्शन नमस्ते/हामीले जानेको जस्तो सकेको जस्तो तामाङ मौलिक गित भिडियो तपाई हरुको गाउँ/बस्ती अनि सहर बजारमा ल्याउन सफल भएका छौँ।ruclips.net/video/XinBeooV3Zw/видео.html सधैं भरी राम्रो हुन सक्दैन जे जस्तै पनि सुनेर हेरेर, यो गित भिडियोलाई धेरै भन्दा धेरै सेयर गरेर सहयोग गर्नुहोला।ल्हास्सो फ्याफुल्ला।
आहा कति मिठो प्रस्तुति हजुरको सधै भरि यसरि नै हजुरहरूको मिठो गीतसंगीतमा मनोरञ्जन गर्न पाउदा धेरैभन्दा धेरै खुशी छु मनभित्रको मिठो सम्झना र न्यानो माया हजुरहरुलाई लहसो फ्याफुला ज्याबडन्बा सबैजनालाई 🙏🎶🎵💃🕺👭🌷💐🌷💐 धेरै धेरै बधाई छ
म तमाङ नभए पनि तमाङ गीत साच्चिकै धेरै मनपर्छ।
सबै कलाकारहरुलाई शुभकामना छ।
गीत राम्रो लाग्यो ।
Bairagi moktan is one of the organic and finest singer of tamang music industry after Chandra kumar dong!
मिठो गित
राम्रो छ दाजु
𝑲𝒂𝒅𝒂 𝒙 𝒔𝒆𝒍𝒐
Akdamai ramro xa git vanjaa asai gari hamro saskritilai bikas garnu hola suvhakamna xa hai
केही महिना अगडिदेखि अलि कति सुनेको थिए सरै मन परेर RUclips म गएर खोजेको थिए आको थिएन you tube म धेरै कुरे धेरै राम्रो छ तामाङ हुनुमा धेरै गर्व लाग्छ यस्तो गीत हरुले गर्दा
म लिम्ब जाती भएनी बैरागी मोक्तान दाजुको गितहरु प्राय सुनिरहन्छु सबै गितहरु उतिक्कै राम्रो लाग्छ ।।
म तेह्रथुम जिल्लामा जन्मिएको तर पनि यो गित सुनिरहदा सिन्धुली रामेछाप सिन्धुपाल्चोक तिर को गाउहरुमा छु कि जस्तो लाग्छ ।। यो गित सबै भन्दा उत्कृष्ट लाग्यो एकदम मन छोयो ❤️❤️
यो गीत सुन्न सारै अातुर थिए ! ३ दिन अगाडीनै आइसक्य छ बल्ल आज थाहा पाए मैले त तीन चोटी सम्मा दोहोर्याएर हेरे मलाई सारै मन पर्ने बैरागी मुक्तक दाई♥️❤️♥️❤️♥️
Dami dami dami hajurharuko teamlai badhai xa
धेरै राम्रो गीत दस लाख कट्न सफल हुनुभएकोमा हार्दिक बधाई अझै सफलताको शुभकामना आस्याङ हजुर
Waite is over , congratulation @bairagi Assyang
Lasoo hajur Sarai rameo parstuti hajur haru ko yastai yastai git haru sunna paw aaudo din haru ma hai jojo
धेरै धेरै धन्नेबाद बैरागी ज्योज्यो लागायत सम्पुर्ण कलाकारहरुलाइ🙏
आहा कति राम्रो गीत bairagi moktan jojo🙏🙏sarai man paryo yo video 📸📸 congratulations Jojo hajur ra all timlai
धेरैं दिन कुरे हजुरको यो song लाई tiktok बाट आउँने मित्रा हरु यता हाजिर गरौँ beautiful song ❣️❣️
Dami chha
मलाई अहिले सम्म उत्कृष्ट लाग्ने आलेको गित यहि हो👌👌👌💙💙💙 सुपर धेरै राम्रो 🙏 बधाई तथा शुभकामना
ओ हो बल्ल आएछ, अब दशै मा बबाल नाचिन्छ यो गित मा!बधाई तथा अपार सफलताको कामना! बैरागी मोक्तान ज्यु को एकदमै ठूलो फ्यान म!🌺🥀🌸🙏🤗🤗😘😍
Same ho ma pani 🎉❤
अडियो सुनिएको थियो आज भिडियो देख्न पाईयो सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना
Tiktok ma sunera aja pura herna pauda sarai ananda alagyo... best luck all time
Wow dami xa
यो उत्कृष्ट सेलो गीतहरू मध्ये एक हो। धेरै अर्थपूर्ण गीतहरू धेरै धेरै मनोरञ्जनात्मक संगीत।
.
यो गित कै प्रतीक्षा म थियो
Dherai ramro xa samdi jyu
Bairagi moktan ji ko sabai selo juhari ati nai ramro . Nachu nachu lagne👌
बल्ल आयछ wow congrachulation
एकदम राम्रो सबै टिमलाइ बधाई र सुभकामना
Dhami xa hajur
Wow nice song
Wow very nice nepali selo best of luck all team❤️🙏🙏
Nice 👍👍👍
सम्पुर्ण दाज्यु भाइ तथा दिदिबहिनी हरुमा धेरैले धेरै धन्यवाद एत्ति धेरै मन पराइ दिनु भयकोमा।तपाईं हरुको माया साथ सपोर्टले गर्दा आजको दिन सम्म 2मिलिएन भिउ बटुल्न सफल भएको छ।अझै धेरै माया गरेर सेयर गरि सहयोग गरिदिनुहोला।
आहा! कति राम्रो गीत
धेरै पर्खाइ पछि बल्ल आयो करोड दर्शक पुगोस छिट्टै शुभकामना ।
Wowowowwow badhai xa all tima lai
सारै राम्रो भिडियो हजुर ❤️❤️🙏🙏🌹🌹
NIC song jojo
Ramro chha sabda ani bhaka ..hamro tamang samaj ko saskrit jhalkaune geet ani swor ramro lagyo dubai jana ko
WOW damii xa hjr
सेलो भनेको तामाङको सान हो धेरै राम्रो ज्य्जो
साह्रै राम्रो छ ।
तामाङ्गहरुको रीमटिम र संस्कृति झल्किने मौलिक भएको गीत संगीत प्रति मेरो एकदम नमन् छ। एकदम राम्रो गीत संगित भएको हुनाले सम्पूर्ण टीमलाई धेरै धेरै बधाई तथा शुभकामना छ। लासो फ्याफुल्ल 🙏🙏
Wow congratulations all team balla pyas metna paiyo sarai ramroo i love this song
wow #dammi 💐💐💐😘😘😘
Dherai parkhai paxi aaja sunna paye yo geet.akdam dherai khushi❣️👌👌👌❣️❣️❣️❣️
यहाँहरु सम्पुर्ण टिम लाई सफलताको शुभकामना ।। 🙏🙏🙏🙏🙏🙏
आहा कति राम्रो तामाङ सेलो ।।।।।।।
एकदम राम्रो छ सबैटिम लाई शुभकामना
Congratulations
All team
Very nice song 👌👌
All the best.
Most awaited tamang song
एकदम राम्रो है। Neha 👍️👍️✌️
🇳🇵🇳🇵🇳🇵so nice song 💃💃💃💃
यस गितको सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।
राम्रोसग अगाडि बाड्नु होला सफलताको शुभकामना 👍️🇳🇵
Wow so very nice beautiful song Badai xa sampuranama🤗🤗🤗🤗🤗😍😍😍
Wowowow दामी
Wow congratulations all off you ♥️💓💓♥️♥️
हाम्रो तामाङ गित लाई सबै ले माया गर्नु पर्छ
ल्हास्सो फ्याफुल्ला साथै दर्शन नमस्ते/हामीले जानेको जस्तो सकेको जस्तो तामाङ मौलिक गित भिडियो तपाई हरुको गाउँ/बस्ती अनि सहर बजारमा ल्याउन सफल भएका छौँ।ruclips.net/video/XinBeooV3Zw/видео.html सधैं भरी राम्रो हुन सक्दैन जे जस्तै पनि सुनेर हेरेर, यो गित भिडियोलाई धेरै भन्दा धेरै सेयर गरेर सहयोग गर्नुहोला।ल्हास्सो फ्याफुल्ला।
आहा कति मिठो प्रस्तुति हजुरको सधै भरि यसरि नै हजुरहरूको मिठो गीतसंगीतमा मनोरञ्जन गर्न पाउदा धेरैभन्दा धेरै खुशी छु मनभित्रको मिठो सम्झना र न्यानो माया हजुरहरुलाई लहसो फ्याफुला ज्याबडन्बा सबैजनालाई 🙏🎶🎵💃🕺👭🌷💐🌷💐 धेरै धेरै बधाई छ
Nice song
मीठो गित
धेरै राम्रो छ गीत ।सम्पुर्ण टिमलाई धेरै धेरै बधाई
Nice dammee
Finally purai songs aayo thank you so much bairagi moktan🥰💕❤️
आहा कति मिठो गित एक्दमै राम्रो लाग्यो ।।
Mahila ko voice ma aalik dam pugena jasto lagyo anyway ramrro xa 👌👌
Wow congratulations all team nice song 👍👍
Indira didiko voice haleko vaya sunma suganda hunthyo any way git dherai ramro xa best of luck all teams
Wow
Mero dada ko git nasuni nin lagdaina malai .
दामी।
सम्पुर्ण सङ्गीत प्रेमी प्रती सम्मन गर्दा छु।
Congratulations sampurna time lai👏👏👏
आह धेरै राम्रो गीत साथै भिडियो पनि सफलताको शुभकामना सम्पूर्ण टिम लाई🤗🙏
Nice
Hi
@@rajlama5880 his kòmmmmmm.mm668
Waw nice sang sabai timlai besta block
Lhasso fyafulla jhi 🙏🙏 ma ma git ramro chha hjr👌❤️
Atinai ramro jyojyo ani hjrko big fan 💓💓💓💓
धेरै राम्रो गित छ हजुर म लाई नि साथी बनाउनु ल यस्च्यानलमा
finally aayo video
वाउ भन्न मात्रै मन लाग्यो !!
धेरै राम्रो ज्योज्यो।🙏🙏🙏🙏
ekdam.best song..Tamang team..
Nice vai😍😍🤩🤩🤩🤔
Wow i like you this song sarae manparyo song ramro xa all tem lae suvakamana
Jyaba Danba bairagi jyo jyo
Marmik tamang song
Neha tamang I'm so proud of you ❤️❤️❤️ your magical voice
Ok
O
Wow dami xa dai hjr ❤️
Wow dami song
Baatai Chha Ashyang Fya Fulla Tamang Teemda
Aba arko geet kaile aune ho dai yo geet sarai man paryo dai i like you are all song brother mo sapai herirako hunxa yo geet sarai man paryo dai🙏🙏🙏🙏
सबै थाेक ठिकै छ।तर याे जाेकर राख्नु चै अाफ्नै भिडियाे खस्काअाै नु हाे ।जस्ताे लाग्याे
my eyes are on only One person 🦋
Neha Tamag🥺❤️
Miss u uncle
Congratulations all off teem
Bairagi moktan is king tamang selo❣️🙏
Wow kati mitho geet hau best wishes all team ❤️❤️
म पनि कुर्दा कुर्दा थाकिसक्यो नि आस्यङ्ग 🙈🙈
Woho ghate jyeba mula chu tamang tam juharee🙏🙏🙏🙏🙏👍👍👩🎓👩🎓💋❤️❤️❤️👩🎓👍👨🏻🎓👍🙏👨🏻🎓❤️💋👩🎓👨🏻🎓👨🏻🎓
Bairagi moktan ko voice kati mitho 👯👯
Wow dada so nice song
Wow so nice song ❤️❤️ congratulations 👏👏 all Tim lai🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Wowoowoo jojo nice babal yr❤️❤️❤️
Verry nice Tamang selo myDear Smd