मेयर बालेनले राम्रो काम गरेकै कारण अरु भातेहरुलाइ रिस उठेको छ , किनभने पहिला काठमाडौ फोहोर गनाएर बाटोमा हिडिनस्क्नु हुन्थ्यो अहिले सफा भएर सिनो सुघ्न नपाएर बौलाहेको हुन , जय मेयर बालेन शाह ।
मेरो पुण कालिन बन्छु बालेन को सपोर्ट मा किसान को जिम्मा म लिल्छु कुर्सिको कान्ति सुरु होइन काम को सुरुवात गर्ने हो म नुवाकोट को बेल्टकोट गढी वाड नं 10बाट हो म बेबसाइक काग्ति खेती छ मेरो मैले 12500बोट कागती र बिमिरो एभोक्याडो गरेर किसान लाइ कसैले हेरेनन् आस बालेन को छ जय बालेन
दिदी हजुर्ले एकदम सै कुरा गर्नु भ यो हाम्रो बालेन सर हाम्रो देश नेपाल को हिरो हुनु हुन्छ।बालेन सर मेयर हुदा त यत्रो राम्रो काम गर्नु भने पछि।हाम्री देश नेपाल को राजा नै हुनु भयो भने हाम्रो देश बल्ल नेपाल हुने थियो जेहोस बालेन सर लाई त सब नेपाली जनता हरु एक्चै हुनु पर्छअनि हाम्रो देश लाई ज माया गर्न थाली सकेको छ।सब नेपाली जनता हरुले जय बालेन सर जिन्दावाद 🙏🙏🙏🙏🙏🙏
सबैभन्दा राम्रो बालेन साहाले पाटि खोल्ने होइन रास्टपतिको ठाउँमा राजा र परतक्षे जन्ता बाट निर्वाचित प्रधान मन्त्री बालेन साहा बनाउनु पर्छ बल्ल राम्रो हुन्छ
हो बहिनीले सहि कुरा गर्नु भयो बहिनिको कुरामा म पनि सहमत छु यो यातायात मन्त्रीहरूलाई थाहा छैन हामीले यात्रा गर्दा भेडा बाख्रा जस्तै गरि कोचेर हिन्नु पर्छन यो कुरा यातायात मन्त्रालय हरु लाई थाहा हुदैन
राम्रा काम गरेकामा सबै पार्टीलाई वाहवाही गरौँ । तर राम्रो काम भन्दा नराम्रो कामको मात्रा अक्षम्य अतुलनीय भएकोमा त्यसको दण्डको भागी हुनुनै पर्नेछ गराउनै पर्नेछ। सुध्रेर राष्ट्रहितका काम गरे केहि होला। बालेन एक उदयमान मार्गदर्शक तारा हुन। बालेनवाद जिन्दावाद।
जानकारी जति छ त्यत्तिकै बोलेको ठिक। जनता कस्को साथमा छ त्यो त समयले देखाउँछ।मेयर मात्र हो । तिम्रो भगवान् होला। देश को जनता को कुरा बेकार हो। काठमाडौँ टेरपुच्छर लगाउन नसक्ने ले ठुलो कुरा गर्ने।अरे नानी काठमाडौं नगरमा यहि ब्यवस्था ले धेरै बजेट दिएकोले चुरीफुरी फुर्ति देखेर के भयो। धेरै मेयर थोरै पैसामा राम्रो काम गरेको छ।एकलै कार्यपालिका मा बहुमत नभएर पैसा खान पाएको छैन।र डर त्रासबाट स्वच्छ बन्न खोजेको हो।
पुराना पार्टी एमाले काङ्ग्रेस माओवादी र तिनका गठबन्धने ८० प्रतिशत भ्रष्टाचारि,दलाल ,अपराधीको लुटेरा चरित्रले आज नेपाल रु २४ खरब ऋणमा डुबाए,१२ खरब बेरुजु जुन किन फर्स्यौट हुदैन ।के रहस्य छ।एसियाको पहिलो गरीब देश बन्यो।यहि हो त गणतन्त्रको बिकास र समृद्धि ।अति भयो कि।
बालेन शाहलाई धम्की आएपछि इन्जिना कार्कीले दिइन खुल्ला चुनौती || Balen Shah news | Engina Karki
ruclips.net/video/XZXReoCA_ps/видео.html
मेयर बालेनले राम्रो काम गरेकै कारण अरु भातेहरुलाइ रिस उठेको छ , किनभने पहिला काठमाडौ फोहोर गनाएर बाटोमा हिडिनस्क्नु हुन्थ्यो अहिले सफा भएर सिनो सुघ्न नपाएर बौलाहेको हुन , जय मेयर बालेन शाह ।
बैनी तपाईले सपोर्ट गर्नुभएको छ सबै कुरा जनतालाई जानकारी गराउदै गर्नु होस्।
सारै हक्कि वक्ता, सलाम छ हजुर !यि चेलि जस्ता हाम्रो देशमा सारै खाँचो छ है हजुर !
बालेन सरको जय जय हो
नालायक भ्रस्टाचार बुढा नेताहरु अब पशुपति आर्यघाटमा जिउदै श्रदान्जली गर्नुपर्छ. श्री बलेन ज्युलाई प्रधानमन्त्री बनाउनुपर्छ 👌🙏❤️😘🇳🇵
बालेन भाइ लाई कसैले केही गरेमा देश का नेता हरु लाई जलाउन पछहै साथि हो बुझिराखौ
ॐ
Mukh le matra vanera k garney field ma janu paryo k
❤❤❤
श्रीलङ्काको जनताले गरेझैँ गर्नुपर्छ है साथी हो।
वाहा कति सत्य र यथार्थपरक वाक्य बैनी❤ भगवानले सधै भरी रक्षा गरुन।
इन्जिना माताजीलाई धन्यवाद छ सत्य तथ्यलाई जनता र नागरिक मा जानकारी गराउनु भयो।
बालेन जस्तै तिसजना मानिस समाबेस हुन र सपोर्ट गर्न तिनकरोड जनता एक हौँ 👏🌹
मेरो पुण कालिन बन्छु बालेन को सपोर्ट मा किसान को जिम्मा म लिल्छु कुर्सिको कान्ति सुरु होइन काम को सुरुवात गर्ने हो म नुवाकोट को बेल्टकोट गढी वाड नं 10बाट हो म बेबसाइक काग्ति खेती छ मेरो मैले 12500बोट कागती र बिमिरो एभोक्याडो गरेर किसान लाइ कसैले हेरेनन् आस बालेन को छ जय बालेन
You are Right Sister. तर प्रचन्डे को सन्तान लाई १७००२ जना को आत्मा को सराप ले पोल्नेछ ।
इन्जिना कार्की नानी ले जसरी बालेन शाह काे सपाेर्ट गर्नु भएकाेमा धेरै धेरै धन्यवाद जय बालेन
दिदी हजुर्ले एकदम सै कुरा गर्नु भ यो हाम्रो बालेन सर हाम्रो देश नेपाल को हिरो हुनु हुन्छ।बालेन सर मेयर हुदा त यत्रो राम्रो काम गर्नु भने पछि।हाम्री देश नेपाल को राजा नै हुनु भयो भने हाम्रो देश बल्ल नेपाल हुने थियो जेहोस बालेन सर लाई त सब नेपाली जनता हरु एक्चै हुनु पर्छअनि हाम्रो देश लाई ज माया गर्न थाली सकेको छ।सब नेपाली जनता हरुले जय बालेन सर जिन्दावाद 🙏🙏🙏🙏🙏🙏
बालेेन ईज बालेन,कुनै मुलाकाे सिन्कीहरुले जाेरी नखाेजे हुन्छ।
धेरै राम्रो सुझाव बहिनिको । धन्यवाद बहिनी ।।
एक दमै सहि भनु भयो मेम सलाम छ
हैन धम्की कल्ले दियेको योगिले जसरि तुरन्तै कार्वाई मा आउनु परो
कार्की बैनीलाइ मेरो नमन,धन्यबाद।
म यदी बालेकाे ठाँउमा भए सबै नेताहरुकाे ढाेका ढाेकामा १०/१० ट्रिपर झारी दिन्थें।
मेडम राम्री पनि बोल्ने तरिका पनि अति राम्रो क्या बाद ❤❤
इन्जिना मेम को कुरा 200% सहि हो हजुर सहि कुरा गर्नु भयो धन्याबाद
वाह गजब को प्रतिभा यिनै जस्ता ले हो देश र समाज मा विधि को सुशासन ❤ दिगो विकास को नमुना बनाउने ~ शुभकामना ❤
बालेन नेपालकाे मात्र नेता हाेईन , बिश्वकाे समेत चर्चित माहान नेता बन्न सफल भैसक्नु भयकाे छ ।जय बालेन
सबैभन्दा राम्रो बालेन साहाले पाटि खोल्ने होइन रास्टपतिको ठाउँमा राजा र परतक्षे जन्ता बाट निर्वाचित प्रधान मन्त्री बालेन साहा बनाउनु पर्छ बल्ल राम्रो हुन्छ
Sahi
बार्गेनिङ गरेर,चन्दा दिएर,घुर्क्याएर,धम्क्याएर पाेष्टमा पुग्ने परिपाटीमा सम्वन्धित क्षेत्रमा विज्ञ पुग्ने संभावना कमै देखिन्छ।
बालेनशाह एक मात्र देशभक्त ईमान्दारशाहसनेता हुन् कार्य कारी प्रधानमन्त्री भयदेशबनछ
हो बहिनीले सहि कुरा गर्नु भयो बहिनिको कुरामा म पनि सहमत छु यो यातायात मन्त्रीहरूलाई थाहा छैन हामीले यात्रा गर्दा भेडा बाख्रा जस्तै गरि कोचेर हिन्नु पर्छन यो कुरा यातायात मन्त्रालय हरु लाई थाहा हुदैन
भनाइ दम्छ।समाएकोमाग
यही हो।
🎉बधाई छ बालेनलेशाहलेरार्मोकामगर्नेलेपार्टीखोल्नुपर्दै❤बालेनकोफोटोकार्फीनीहुनछ
धेरै राम्रो कुरो
कार्की ज्युलाइ धन्यवाद ।
वाहा मेम जिले सईसमरथन गरनु सईहाे ❤❤❤❤❤
राईट कुरा मलाई मन परयो जये देश जये बालेन 🎉🎉🎉🎉🎉🎉
100% शहि बिश्लेशन म्याम सलाम छ हजुरलाई अनि हजुर जस्ताे मान्छेको खाँचो छ मेराे देशलाई जय बालेन शर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
इन्जिना दिदीको सुभेकछ्या अति राम्रो
जय बालेन जनता एक सथा हजुर को काधमा 2 छ
बारेन शाह लाई प्रधानमन्त्री हुनै पर्छ यो नानी को कुरा सही हो
नमस्ते 🙏🙏🙏 राम्रो लाई राम्रो भन्नु पर्छ पार्टी को आसमा राम्रो लाई बिरोध नगरौं जन्ता सक्षम हौं
दुई तिहाई बहुमत ल्याउनु पर्छ त्यसपछि प्रतछ्य राष्ट्रपति निर्वाचन बेवास्था लियाउनु पर्छ सम्पूर्ण दल खारेज गरेर 2ओठा मात्र दल राख्नु पर्दछ
बालेन जि ले पार्टि खोल्नै पर्छ अबको ८४मा बालेनै बालेन हुनु पर्छ त्यस पछि त्यो नेताहरूला थाहा पाउला
अबको नयाँ पार्टी खोल्दैछ सुनिता डङ्गोल राष्ट्रपतिन् भने बालन शाहदेशको प्रधानमन्त्री हुनुपर्छ है साथी हो।
100 % Right ho Sabai Nepali La Bujnu parch Ab बालेन लाई बधाई सुभोकामनाछ
बालेन र रवि अहिले देखिनै एक भएर भविस्यमा एकै पाटीमा हुनु पनि परो।रवि गृहमंत्रीले बालेन लाई अहिले देखिनै साथ दिनुपर्छ।
अति राम्रो कुरा गर्नु भो बैनी हजुर जस्तो युवा एकजुट हुनु पर्छ यस्ता भ्रष्ट हरुको जरैदेखि उखेलेर फाल्नु पर्छ
इन्जिना बैनिले सारै राम्रो कुरा गर्नु भयाे
धेरै धेरै धन्यवाद इन्जिना लाई !
राम्रा काम गरेकामा सबै पार्टीलाई वाहवाही गरौँ । तर राम्रो काम भन्दा नराम्रो कामको मात्रा अक्षम्य अतुलनीय भएकोमा त्यसको दण्डको भागी हुनुनै पर्नेछ गराउनै पर्नेछ। सुध्रेर राष्ट्रहितका काम गरे केहि होला। बालेन एक उदयमान मार्गदर्शक तारा हुन। बालेनवाद जिन्दावाद।
बालेनलाई सजुट छ21 तोपको🙏🙏
गोली ठोक्ने कि खुकुरीले छ्याप पार्ने हो ? ज्यान मायाँ मारेर लागेको बालेनलाई, आजै सिध्याउनू, देशलाई लाभ हुन्छ नै भने किन बिलम्ब ?
बालेन शाहलाई जसले धम्की दिएको छ तुरुन्त कारबाही होस्।
नेपालको सरकार नै पाँच वर्ष टिक्दैन बरु नगर प्रमुख नै उचित लाग्यो किनभने बहुमत सरकार हुन पनि दिदैनन नेपाली जनताहरुले यहि नै दुखको कुरा हो
जानकारी जति छ त्यत्तिकै बोलेको ठिक। जनता कस्को साथमा छ त्यो त समयले देखाउँछ।मेयर मात्र हो । तिम्रो भगवान् होला। देश को जनता को कुरा बेकार हो। काठमाडौँ टेरपुच्छर लगाउन नसक्ने ले ठुलो कुरा गर्ने।अरे नानी काठमाडौं नगरमा यहि ब्यवस्था ले धेरै बजेट दिएकोले चुरीफुरी फुर्ति देखेर के भयो। धेरै मेयर थोरै पैसामा राम्रो काम गरेको छ।एकलै कार्यपालिका मा बहुमत नभएर पैसा खान पाएको छैन।र डर त्रासबाट स्वच्छ बन्न खोजेको हो।
पुराना पार्टी एमाले काङ्ग्रेस माओवादी र तिनका गठबन्धने ८० प्रतिशत भ्रष्टाचारि,दलाल ,अपराधीको लुटेरा चरित्रले आज नेपाल रु २४ खरब ऋणमा डुबाए,१२ खरब बेरुजु जुन किन फर्स्यौट हुदैन ।के रहस्य छ।एसियाको पहिलो गरीब देश बन्यो।यहि हो त गणतन्त्रको बिकास र समृद्धि ।अति भयो कि।
बालेन रउनकाे याेग्यतामा कुनै गुनासाे छैन,तर काम गर्ने शैली भएन।संबिधान ,कानुन र नेता रनेताका हनुमान बाहेक हरेक जनता उनकाे साथ छ चेतनाभया जयहाेस।
जय बालेन शाहा को ठीक कुरा गर्नु
भवो हजुर ले हजुर को जय जय हो श
🌹🌺🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
बालेन शाह पार्टी नखोल्नुस् पार्टी खोलेपछि हजारौं जनताहरु उल्टोसुल्टो बोलेका हुन्छन् यी पापी हुन्
मेयर बालेन शाहा जय होश 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️🙏🇳🇵🇳🇵
कार्कीहरु त सारै सही कुरामा कडा नै हुन्छन . धन्यवाद
सै भन्नू भयो दिदि
वहाँ वहं mam धेरै राम्रो कुरा गर्नु भो थन्कु तपाई जस्तो नेता १००० जना जन्माउनु पर्छ हे धर्ती माता
सही बाेल्नु भयाे बैनी हजुरले साथ दीउ बालेन लाई
बालेन लाइ धम्कि दिने मुलानै सिद्धिन्छ
बालेन सह ले पाटि खोल्यो भने मेरो पाच भोट बालेन सह लाई दिने भयो
मन्त्री ज्यु आफ्नो गाडीमा हिँड्छन् जनताको समस्या के थाहा
बालेन प्रति 100/जनताको साथ ठीक ठाक सबै बात्।
खाेलनुस पाटि बालेन परधानमन्त्रि हुनुपरच देसलाबचाउनु परच नत्रदेस डुबनिभयाे बालेन पुरानाले देस डुबाए बालेनअाउ देसबचाउ जयनेपाल
बालेन र रबिको दुइटा पाटि बनाउदा अरुपाटिलाइ फाइदा हुन्छ तसर्थ बालेन,रबि एक हुनुको बिकल्प छैन
धेरै राम्राे प्रतिक्रिया दिदी हजूर हरू जस्तै सबै
शक्ति साली युवा युवती हूने हो भने देश ले मुहार
फेर्ने छ जय नारी जय बालेन समर्थन जय
नेपाल
Jai Nepal jai Balen Sir.🌹🌹👏👏🌹🌹🙌🙌🌹🌹❤️❤️🌹🌹🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🤝🤝🤝🤝❤️❤️❤️❤️❤️
Jaya Nepal🇳🇵🇳🇵🇳🇵
जय बालेन।फुटपाथको बिषयमा राम्रो गरेको छ
Good luck mam hajurko jay hos 🙏🙏🙏🍀🍀🍀
बालेन् ले पार्टी खोलेर p m भने देशको परिवर्तन हुने सुनिस्चित छ
Good👍 answer🎉🎉❤❤ medam ji 🎉🎉❤❤
❤❤❤❤ बालेन शाहाँ जिन्दाबाद।
जय बालेन जय बालेन जय बालेन
Desh dukheko Marma ani betha bujheko Sacha Nepali cheli tapai Lai Koti Koti namaskar xa❤❤❤
Hajurlaai hirdaya dhakhi akdamy Naman chha salut chha akdamy raamro kuraa garnu vayo
पार्टी खोलनु पर्छ ७७ जिल्ला बाट २ जाना का दरले उमेदवार उठाउनु पर्छ तर बालेन जतिकै सम्पन्न र पढेलेखे को हुनु पर्छ
Thank you for your information message ❤❤❤❤
बाेली मा दम भएकाे दिदी जय बालेन
Right vannu vayo 👍 sis 🇳🇵🇳🇵🇳🇵
स्यालुट छ मेडम को बिचार र सोच लाई भोलिको दिनमा देश लाई आबस्यक पर्ने ब्यक्ति उहाँ पनि हुनुहुँदोरहेछ
सत्ते कुरा हाे बालेन साहा यक्लाे बृहस्पति हाे कुनै ले बिगार्न सक्तैन बालेन लाई याे धुर्ब सत्ते हाे जय बालेन जय
सही काम सही कुरो जय बलेन ❤❤❤❤
अत्तिउत्तम बिचार , बिस्लेसन म्याम को।
Sis Dammi lecture dinu vayo. Thanks a lot.
अब माहाबिर पुन शनदुक रुुईत जशता बयाकति हरु पनि शोतनतरमा अाउनु परयो❤
पटि खल्नै पर्दैन राजा फर्काउने र प्रधानमन्त्री बालेन लाई बनाउने
Hajur le vaneko yadam sahi ho hai Hajur jasari vayeni balen sir lai sapport garni sabai yeta like garnu hai Hajur jai Nepal 🇳🇵 ❤
Jay Balen, Jay Balen, Jay Balen ❤ ❤ ❤ ❤
ॐ
Enjina your experation is very nice.Thank you so much.
अङिना कार्की जितपाइले आउन्चुनाबमा उपपरधान मन्तृमाउमेद्दवरी दिनुपर्लाहै मेरोतर्फबात्योसल्ला दिदछु धन्याबाद
बालेन👌👌👌👌👌
Iam Indian..बालेन शाह लाई केही भयो भने नेपाल को झोले नेता सकियो भन्दा नि हुन्छ..
सर्बसाधारण पैदल यात्रु र सबारी चालक, यात्रुको आँखामा परेको आखाको धुलो मात्रै हो यो ३,४ टिफर धुलो त ।
Jay Balen Shah
Ati shi vnnuvyo karki nanu.
Uba yek hunu prx.,🌹
Well spoken I’m ur fan now 😮!!u got the logic and the reality !!
पार्टी खोल्न हुँदैन , सोन्तन्त्र बाटै बाटै उठ्नुपर्छ , पार्टी मा गए पछि विदेशी ले खेलाउन थाल्छन्