सत्ता समीकरणको कसरत : ओली निवास बालकोटमा के भयो ?

Поделиться
HTML-код
  • Опубликовано: 30 июн 2024
  • कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने कसरत तीव्र भएको छ । केही दिनयता निरन्तर कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल भइरहेको छ । गठबन्धन भत्किने आशंका उब्जिरहेका बेला प्रधानमन्त्री दाहाल भने गठबन्धनमा कुनै फेरबदल नआउने दाबी गर्नुभएको छ ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
    ruclips.net/user/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurTVHD
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Комментарии • 6

  • @pardeepnepali
    @pardeepnepali 2 дня назад +3

    Congratulations🎉🎉 naya samikananko lagi

  • @bishvanandankumar8404
    @bishvanandankumar8404 2 дня назад

    देश डुब्नै भयाे 😢

  • @baburammanandhar2360
    @baburammanandhar2360 2 дня назад

    Oli ba our ba

  • @DevbakeryShop-wl6uq
    @DevbakeryShop-wl6uq 2 дня назад

    तिमिहरूजस्तो झोले सन्चारकर्मिका कारण देशले दुख पाउदै आएको छ भ्रमको समाचारका कारण विकास हराएको छ ठगले ठाउँ पाएको छ ईमानदारिता र मिहेनति हराएर गएको छ जहिले मान्छे मान्छे जुाधाउनेखाले समाचार बनाउने तिमीहरू

  • @atishghimire5165
    @atishghimire5165 2 дня назад

    Tai kaley mai kaley milikhau valey!!!

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 2 дня назад

    देसद्रोही काङ्ग्रेस र भ्रस्टाचारको इपिसेन्टर बामालेको गठबन्धनले देश सक्ने भय