मैले अहिलेसम्म लासीपासी गरेको देखेको थिएन बुढाबुढीहरुले यस्तो यस्तो गर्छ /गर्नुपर्छ भन्नू हुन्थ्यो तर आज यो भिडियो हेरेपछि के के गर्नुपर्ने रहेछ भनेर एकदमै क्लियर भयो धन्यवाद सर भिडियोको लागि तपाईंको जय होस् 🙏🙏🙏
La vaneko paat 8 ota si vaneko daura ra pha vaneko jaad jaslai samagra rup ma vanincha " lasiphasi" pai suru hunu vanda agadi garin6 ya kunai din agadi ra yo tyo barsha ko swogya le garne garda 6 ra ati bela sabai kaam ulto garne garin6
हाम्रो परम्परा हामीले नै बचाउनु पर्छ । जय नेपाल 🇳🇵❤️❤️❤️
जय नेपाल हजुर ।
होनि हजुर । हामीले नगरे कसले गर्ने हो !!
bon dharma kun bedama samilit chha
भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ हजुर ।।
Gurung ko bastabik dharma kun hola sir?
सन्सार नै परिवर्तनशिल छ । पहिला पहिला बोन नै हो । तर अहिले केही गुरुङहरुले बौद्ध मान्छन भने केहीले अहिलेसम्म पनि बोन नै मान्छन हजुर ।।
मैले अहिलेसम्म लासीपासी गरेको देखेको थिएन बुढाबुढीहरुले यस्तो यस्तो गर्छ /गर्नुपर्छ भन्नू हुन्थ्यो तर आज यो भिडियो हेरेपछि के के गर्नुपर्ने रहेछ भनेर एकदमै क्लियर भयो धन्यवाद सर भिडियोको लागि तपाईंको जय होस् 🙏🙏🙏
हो हजुर ।