चरिले त छाडेर गैगयो, गैगयो। [सम्झना चै डालीमा रही रह्यो] ...२ नाता टूटयो पराई भैगयो, भैगयो। [एउटा नाता मनमा चै रही रह्यो।]...२ [संगै संगै हिड्ने मान्छे भयो पर पर।] ...२ मनमा चाही उसकै रुप अल्झी रह्यो तर। [सुख पनि मन रैछ दुख पनि मन।]...२ [मनै दुखि भए पछी के गर्नु र धन।]...२ उ त डाडा काटेर गइ गयो, गइ गइयो। [सम्झना चै डालीमा रही रह्यो।]...२ [जति बिर्सु भने पनि याद उसकै हुन्छ]...२ ओठ भरी हासे पनि भित्रि मन रुन्छ। [घाउ लाग्यो मनको मुटु कुटु कुटु खाने।]...२ [नरोएर जाने हजुर नधोएरै जाने।]...२ आफ्नो आगंन बिरानो भैगयो, भैगयो। [सम्झना चै डालीमा रही रह्यो।]...२ नाता टूटयो पराई भैगयो, भैगयो। [एउटा नाता मनमा चै रहीरह्यो।]...२
जब ॠण लाग्छ, जिवनमा बज्रपात आउन्छ, दु:ख खेप्नुपर्छ त्योबेला साथिभाई मात्र होईन् , आफन्तहरुले मात्र होइन, आफ्नै बुढीलेपनि छोड्छन्।मैले भन्ने गरेको छु - यो दुनिया स्वार्थी छ !
मेरो फेब्रेट राम कृष्ण ढकाल💕💕 यो गीत मेरो दाइले निकै नै गाउनु हुन्थियो ऐना हेर्दै .... सायद म तेति बेला २ कक्षामा पड्थे... र मलाई यो गीतहरु सुन्दा अजै पनि म सानो छु र दाइ ले नै मलाइ यो गीत सुनाइराख्नु भाछकि जस्तो महसुस हुन्छ...!! यो गीतहरु मा निकैनै मिठो यादहरु छन् ...हाम्रो बालपन को....!! EVERGREEN SONGS💕💕 EVERGREEN SINGERS💕💕
मलाई पनि राम कृष्ण ढकाल का सबै गित एकदम मनपर्छ बिसेस गरि चरि ले त छाडेर गइगयो / यात्रा रहेछ जिन्दगी/ मन पराउने हजार भेटिन्छन् जुनि काट्ने एउटै हुन्छ/ जिन्दगी ले यसरि धोका दियो कि/ रिसाउँदा नि आफ्नै खुसि हुँदा नै आफ्नै/ माया गर्ने को चोखो माया पनि देखियो
म राम कृष्ण दाइ को यो गित को ठुलो फ्यान हो 4 वर्स भयो यो गित सुन्दै आएको सधै सुन्ने गर्छु म यो गित न सुनी निन्द्रा नै लाग्दैन मेरो जीवन मा ठुलो मेल खान्छ यो शब्द ले मेरो मन रुन्छ उहाँ लाई भेट्न् धेरै कोसिस गरे तर सकिन My name is. Samjhana basnet From Sankhuwasabha Hal... chitwan
जो कोहीले यो कमेन्ट पढ्दै हुनुहुन्छ, म प्रार्थना गर्दछु कि तपाईंको जिबन सुन्दरताले भरिपुर्ण होस , जिबनमा कहिलेपनि बिग्नबाधा नाआओस र तपाईंको हरेक दिन सुभ रहोस।।
आजकाल यो गीत उनको जीवनमा साच्चै मेल खाएको छ। ओरालो लागेको हरिण झैं चाल भो। पहिले गाएका काल्पनिक गीतहरु अहिले उनको बास्तविक जीवनमा मेल खाएका छन् । उनको सम्बन्ध बिच्छेदले सारै दुःख लाग्यो। जुनी जुनी सम्म सँगै रहने बाचा कसम खानेलेत छोडेर जाँदा रहेछन यहाँ। आफूसँग हुने बेला सम्म संसार छ😂😂💙❤💜
Ma te aafai bixod vaye paxi sunna aako😢😢😢 ek ek sabda le aansu jharyo. Kaha gayo tyo maya sapana jasto. Furra udyo. Kaha pokhne yo pida kata pokhda thik hola yo ghau. memories hurt most. Lastai pida hunxa bro. Yo pida sahana thulo mutu chahinxa😢😢😢
Mero sasuaama bitera januvako 20 dinvayo Ma dinma 24 xai ganta yo geetma dubera runchu😭😭😭😭😭 Yo geet gauney hajurlai mero sir jukayera dhanyabad vanna chahanchu😭😭😭❤ Meri aamaaa hajurko sworga ma basss hosss
Be strong Ram Krishna Dai... You are the living legend of our country.....you gave us such a evergreen songs and lots of emotion.....no can replace you I haven't seen your comepetitors and won't be too.. Lots of love ...and best wishes..
Lyrics,music composition everything is so touchy 🥰Ram Krishna sir hajurko voice lai sabda ma bayan garn sakinna😇😇thankyou so much for this beautiful song
Old songs are not only songs they are emotions 😊♥✌यो गीत मात्र हैन , मेरो जींदगीको कहानी हो …😢❤आज फेरि बर्सौपछी यो गित सुन्दै छु 😥😥😥😥😢😢😢😢आज बिगत र म बाट टाढा भएकी उनी आँखाभरी आइन । 😭😭😭😭😩😩😫😫सायद प्रेममा धोका खाएर होला , यो गित सुन्दा ऊहि पुराना पलको यादले मन खिन्न गराउ छ।।।😢😢😢❤
यो गीत सुन्दा किन आँसु आउँछ, Evergreen & Masterpiece music by Ram Krishna Dhakal. 🖤💔 नाता टुट्यो पराई भैगयो भैगयो, एउटा नाता मन नै रही रह्यो।। 🕊️ 2022/2078
चरिले त छाडेर गैगयो, गैगयो।
[सम्झना चै डालीमा रही रह्यो] ...२
नाता टूटयो पराई भैगयो, भैगयो।
[एउटा नाता मनमा चै रही रह्यो।]...२
[संगै संगै हिड्ने मान्छे भयो पर पर।] ...२
मनमा चाही उसकै रुप अल्झी रह्यो तर।
[सुख पनि मन रैछ दुख पनि मन।]...२
[मनै दुखि भए पछी के गर्नु र धन।]...२
उ त डाडा काटेर गइ गयो, गइ गइयो।
[सम्झना चै डालीमा रही रह्यो।]...२
[जति बिर्सु भने पनि याद उसकै हुन्छ]...२
ओठ भरी हासे पनि भित्रि मन रुन्छ।
[घाउ लाग्यो मनको मुटु कुटु कुटु खाने।]...२
[नरोएर जाने हजुर नधोएरै जाने।]...२
आफ्नो आगंन बिरानो भैगयो, भैगयो।
[सम्झना चै डालीमा रही रह्यो।]...२
नाता टूटयो पराई भैगयो, भैगयो।
[एउटा नाता मनमा चै रहीरह्यो।]...२
After listening this song I really miss my parents 🥺
@@anitadahal5447 stay strong god is always with you sis❤
आहा जति सुने पनि धित ना पर्ने गित छ
Its 04-08-022still vibing 😥🖤🖤
p pp
जब ॠण लाग्छ, जिवनमा बज्रपात आउन्छ, दु:ख खेप्नुपर्छ त्योबेला साथिभाई मात्र होईन् , आफन्तहरुले मात्र होइन, आफ्नै बुढीलेपनि छोड्छन्।मैले भन्ने गरेको छु - यो दुनिया स्वार्थी छ !
❤️❤️
❤️
S
👍️👍️
Sabai testa hudainan ni hajur😢
रामकृष्ण ढकाल को प्रयाजसो गितहरु आफ्नो जिबनसग मेल खायको छ यो दुनियाँमा स्वार्थी बनायो धनले खै कस्को बिश्वास गर्नु र यहाँ आफ्नोले त साथ दिदैन्नन ।
आज पनि सुन्छु हिजो भन्दा झन धेरै राम्रो लाग्छ रामकृष्ण दाइ को सोर मा जादु छ 😍😍 भग्वान ले सधैं खुसी राखुन हजुरलाई अनि हामि सबै नेपाली लाइ
Saharai man parxa 👌👌
@@jayantarai6121❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
2024 मा को को सुन्दै हुनुहुन्छ।
Mee
Ma pni 😢
I😢
Mee😢😢😢
Ma
गीत होस त यस्तो होस अति राम्रो छ
जिन्दगी मा मेल खान गयो हजुर✍️
मनपराई दिनु भएको मा धन्यबाद ।
रामकृष्ण दाइको सम्बन्ध विच्छेद पछि हेर्ने जति हाजिर गर 😥😥 चरिले छल गर्यो
Me
Me
Ma pani herxu
मेरो फेब्रेट राम कृष्ण ढकाल💕💕 यो गीत मेरो दाइले निकै नै गाउनु हुन्थियो ऐना हेर्दै .... सायद म तेति बेला २ कक्षामा पड्थे... र मलाई यो गीतहरु सुन्दा अजै पनि म सानो छु र दाइ ले नै मलाइ यो गीत सुनाइराख्नु भाछकि जस्तो महसुस हुन्छ...!!
यो गीतहरु मा निकैनै मिठो यादहरु छन् ...हाम्रो बालपन को....!!
EVERGREEN SONGS💕💕 EVERGREEN SINGERS💕💕
मलाई पनि राम कृष्ण ढकाल का सबै गित एकदम मनपर्छ बिसेस गरि चरि ले त छाडेर गइगयो / यात्रा रहेछ जिन्दगी/ मन पराउने हजार भेटिन्छन् जुनि काट्ने एउटै हुन्छ/ जिन्दगी ले यसरि धोका दियो कि/ रिसाउँदा नि आफ्नै खुसि हुँदा नै आफ्नै/ माया गर्ने को चोखो माया पनि देखियो
Nice
Same me too
Soo cute❤️❤️
Sem to you😢😢😢😢
म राम कृष्ण दाइ को यो गित को ठुलो फ्यान हो 4 वर्स भयो यो गित सुन्दै आएको सधै सुन्ने गर्छु म यो गित न सुनी निन्द्रा नै लाग्दैन मेरो जीवन मा ठुलो मेल खान्छ यो शब्द ले मेरो मन रुन्छ उहाँ लाई भेट्न् धेरै कोसिस गरे तर सकिन
My name is. Samjhana basnet
From Sankhuwasabha
Hal... chitwan
my sleeping tablet
जो कोहीले यो कमेन्ट पढ्दै हुनुहुन्छ, म प्रार्थना गर्दछु कि तपाईंको जिबन सुन्दरताले भरिपुर्ण होस , जिबनमा कहिलेपनि बिग्नबाधा नाआओस र तपाईंको हरेक दिन सुभ रहोस।।
After 20 year's the next generation will not get this type of legendary songs 🙂❣️❣️❣️..
Hone!
Absolutely
❤
राम दाई तपाई लाई पब्लिक को साथ सपोर्ट सधै रही रहोश किनकी तपाई निर्दोष हो
2021 maa sunne koi xa
@@aryakhanal6340 ma xu
Always fav🖤🥀
.
old is gold song😍😇🤗
राम कृष्ण ढकाल जि ले धेरै जसाे आफ्नो जीवनमा मेल खाने गित गाउनु भकाे छ😘😘😘
💔💔
kkkkk
कोक्क
ओ
2080 शालमा सुन्नु हुने कोको हुनुहुन्छ कस्तो राम्रो गित ❤❤❤
सुनिरहु जस्तो
याे गित सुन्दा अाँखाबाट अाशु राेकियन😭😢कति मिठाे र मन छुने गित😍😍❤️❤️
🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🙏👍🏾👍🏾👍🏾🥀🙏👍🏾
मेरो निन्द्राको गोलि।
My favourite song
Nice song
हो र हजुर
आजकाल यो गीत उनको जीवनमा साच्चै मेल खाएको छ। ओरालो लागेको हरिण झैं चाल भो। पहिले गाएका काल्पनिक गीतहरु अहिले उनको बास्तविक जीवनमा मेल खाएका छन् । उनको सम्बन्ध बिच्छेदले सारै दुःख लाग्यो। जुनी जुनी सम्म सँगै रहने बाचा कसम खानेलेत छोडेर जाँदा रहेछन यहाँ। आफूसँग हुने बेला सम्म संसार छ😂😂💙❤💜
आदरणीय कवि तथा गितकार ,काली प्रसाद रिजाल ,,र राम कृष्ण ढकाल दाइ प्रती आभार।।।💞💞
Mutu chhunegeet
रामकृष्ण ढकाल लाई मन पराउने जति यता आउनु
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
My best singer
Me
My best singer
Ram marne belama sanga sangai maraula..
Nepali Musically Funny woww niceee
2024/10/21 october मा हेर्यो र सुन्यो यो गीत❤❤
२०२३ मा नी हेर्ने को को हुनु हुन्छ 😍😍
2019 मा कसैले यो गीत सुन्दै हुनुनन्छ भने हाजीर लगाम् है✌️✌️😍💪🙏
सायद आज यो गित पुर्ण सुन्न बाध्य पार्यो ।
रवि दाई हाई हाई रामक्रिष्ण र रवि फ्यानहरू कोको छम?? हाजीर हुम
⬇⬇
२०८१ मा सुन्नुहुने को को हुनुहुन्छ ।
Bro ma sundai xu
Assam bata mo
Me
Ma pani❤
Hw❤
रबि लामिछाने सरको निर्देशनमा पो रछ आहा😍😍😍
दाइको बिछोड पछि यो गित सुन्नेहरु हाजिर गरुम त। So sad
Thanks
वास्तवमा बिछोद भएको होइन त्यो त सहकारी ले घर खाना लागेको थियो त्यो घर बचाउन गरिएको कागजी बिछोद मात्र थियो है
Ma te aafai bixod vaye paxi sunna aako😢😢😢 ek ek sabda le aansu jharyo. Kaha gayo tyo maya sapana jasto. Furra udyo. Kaha pokhne yo pida kata pokhda thik hola yo ghau. memories hurt most. Lastai pida hunxa bro. Yo pida sahana thulo mutu chahinxa😢😢😢
@@deepakdahal3715😢😢😢
@@deepakdahal3715tc bro tapailai agadee badne aat meelaos😢😃💙🙏🏼
सुख पनि मन रहेछ दुख पनि मन..
मन नै दुखी भए पछि के गर्नु र धन। Nice song
Yup bro😓😓😓
2019 Nov पछि हेर्ने कोको हुनु हुन्छ !!???
यता हाजिर हूनू है
DEC 16-12:58pm
@@santoshadhikari4509 😪😪🤣🤣🤣
15/06/2024 को को ले सुन्दै हुनुहुन्छ यता आउनु ❤❤❤❤❤
Ma xu
यो गित जति सुनेपनी मन अघाउदैन किन होला 😢😢😢😢😢😢😢
2019 मा को को हेर्दै हुनु हुन्छ?
mee
🖐🖐
मैले
Meee
Miss u papa this song for u lop u alot
मुटु छुने गित भाइ राम कृष्ण को भगवान ले संधै कल्याण गरुन 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
यस्तो कसैले भोग्नु नपरोस् , सुखदुख नै जिवन हो 👍
चरिले त छाडेर गैगयो, गैगयो
छोरोले आफ्नै आमा को हात छोडेर बुबा सँग आउँदा खेरी को पल एउटा बाऊ लाई नै था छ कि बाऊ ले सब थोक हराएर पनि छोरो को रूप मा सब पायो ❤
चरी ले त छाडेर गै गयो,
सम्झाना चै डाली मा रहि रह्यो ।💗💌
आफ्नै लागि गायेको रैछ भोलि को दिन कसले पो देखेको छ र
Honi hai
100/ hai kati dukhi xu dai lai samjher
sarita dahal ho hai kasle dekheko xa ra bholiko din k hunxa
Nepal star पछि सुन्न आउने हाजिर हौ त😊
जस्ले तीखो काडाको जस्तै, पीडा दिन्छ
उनिहरुनै फुलको बास्ना,लिएर आउछन्
😭😭😔😔💔💔
मेरो मुतु (😘😘M ) धेरै माया तिमी लाई
रवि लामिछने जी ले निर्देशन गरेको गीत। त्यो बेला मा सुप्पर हित भएको थियो।
Rams Organics Channel हैन होला यो गित धेरै पुरानो हो
चरी कहा कहा जाने उसको याद र माया मन मै रयो😢😢😢😢
राम दाइको गित सुनेर सान्त्वना त भावुक हुने जति यता आउनुस
टिकटिकबाट कोको यता 🤣🤣। करिब 18 वर्ष पहिले एउटिले स्कुलको क्लासमा यो गिता गाको थिइन।आज उनीको र यो गितको साह्रै याद आयो😍😍।
त लाई सम्झेर सुन्धै नु नुु गर्छु।😢❤❤2081समा सुन्छु अजै कति सुन्नि हों,❤❤❤
Legend are still watching this video guys 😊😊😊😊😊
100% right.. love you bro..
🥀
Awxu.Bela.Bela
Yes We are legend 😛❤️
11/11/22
Watching and listening
दाइको बिछोट हेरेर आँसु झार्ने कोको हुनु हुन्छ?
25th December, 2022
Director :- Rabi Lamichhane balla taha pako
😁😁😁
आखिर जिन्दगी के नै रहेछर जति सुने पनि पूरा हुदैन
कोकोले हेर्नुभयो फेरि अज❤
पुरानो ती दिनहरु याद आउदा यो गीत सुन्दै परदेशि भुमीमा मन भुलाको छु!!
जब आफ्नै मान्छे ले पीडा दिन्छ बेला बेलामा youtube मा आयर राम कृष्ण ढकाल का गित सुन्ने गरेको छु❤
2081 मा कोको हुनहुन्छ ??
यो गित तेति बेला सुन्दा मजा आउदो रछ
Mero sasuaama bitera januvako 20 dinvayo
Ma dinma 24 xai ganta yo geetma dubera runchu😭😭😭😭😭
Yo geet gauney hajurlai mero sir jukayera dhanyabad vanna chahanchu😭😭😭❤
Meri aamaaa hajurko sworga ma basss hosss
आज कोको सुन्दै हुन्हुन्छ
Mee
मेरो उनिलाइ धेरै मायाँ अनि सम्झ्ना😢
यो भिडियोको निर्देशक रबि लामिछाने हुन।
हेर्दै पनि छ सुन्दै पनि छ हो।
कस्तो मन छुने शब्द पुरको भनेको पुरानो नै हो
मनपराई दिनु भएकोमा धन्यबाद ।
ढकाल को जीवन सग मेल खायो आज
Sem..
Be strong Ram Krishna Dai...
You are the living legend of our country.....you gave us such a evergreen songs and lots of emotion.....no can replace you
I haven't seen your comepetitors and won't be too..
Lots of love ...and best wishes..
This song will be always in my heart ..lots of respect for ram krisna sir 💕💕💕💕 ..so heart touching words 😢😢😢
अझैपनि जब यी गितहरु सुन्छु कता कता बचपनमा पुगेझैँ लाग्छ।।।
मन छोयो। 💔🥲🥲
सक्किगोनि बाट सुनेर आउने कोइ हुनुहुन्छ ?
👇
👇
जब राम्रो गीत सुन्न मन लाग्छ तब म राम सर को गीत हरु सुन्छु💖💖💖
जब जब यो गित सुन्छु,झन धेरै तिम्रो याद आउँछ अन्जना।।।तिमिबिना म हमेशा अधुरो छु।।।
मेरो जिबन म मेल खाने गित😢😢😭😭😭😭😭🙏🙏🙏
धोका खाएर यो गीतको सहारा लिने जति हाजिर हौँ
Legend Ramkrishna Dhakal 😊❤️
I appreciate with you ❤️
2019 मा को को हेर्दै हुनु हुन्छ साथी haru हजिर गरम ✋✋✋✋✋
Me
Me
I love song
i am still see....and always
🇳🇵🇳🇵🇳🇵✋✋✋🇸🇦🇸🇦🇸🇦
2020 मा हेर्ने कोको हुनुहुन्छ ??
👇️
👇️
सु:ख पनि मनै रैछ, दु:ख पनि मन।
मन दु:खी भएपछि के गर्नु र धन।
डामी गीत 👌♥️
धन्यवाद ।
@@MusicNepalPvtLtd 🙏
यो गितले मन छुन्छ 🥺❤️
रबि लामिछाने दाइ ले डाइरेक्ट गरेको गीत्❤️❤️❤️
Kun rani lamichhane bro?
2081/3/18 मा कोकोले सुन्दै हुनुहुन्छ
Who are from tiktok😇😊
Such a beautiful song&each words are amazing❤
मलाई १५अगाडि यो गित धेरै मन पर्थेयो आज मेरो जिबन मा पर्तेक सब्द मिल्न पुग्यो मलाई धेरै मन पर्छ ।😥😥😥😥
2076असार 4 गते अाज फेरि याे सुन्न मन लाग्यो अब फेरि सुन्ने हरुले पिलिज लाइक गर्न नभुल्नु होला
राजाराम बि,सि घर दाङ सल्यान
Ma sunxu 72 sal.. dekhi sundai ako xu jun pida ma maile yo song pay euta malam jastai so tei din dekhi suni ako xu ra ajhai pani sunne garxu
2023 मा मन टुटेका हरु यता हाजिर हौ त्😔💔
म छु
यो गितमा पनि रबि लामिछाने दाईको योगदान रहेछ
जब दुख मा पर्छु कसैको साहारा मिल्दैन तब आउछन याद हरु😢
Still listening 😌
रवि लामिछाने दाइको direction
o my god मलाइ थाहा नै थिएन!
Lyrics,music composition everything is so touchy 🥰Ram Krishna sir hajurko voice lai sabda ma bayan garn sakinna😇😇thankyou so much for this beautiful song
Ram krishna sir lai may garne yata hajir humm ta guys❤
Tiktok bata sunera aune ko ko hunuhunxa🙏
Old songs are not only songs they are emotions 😊♥✌यो गीत मात्र हैन , मेरो जींदगीको कहानी हो …😢❤आज फेरि बर्सौपछी यो गित सुन्दै छु 😥😥😥😥😢😢😢😢आज बिगत र म बाट टाढा भएकी उनी आँखाभरी आइन । 😭😭😭😭😩😩😫😫सायद प्रेममा धोका खाएर होला , यो गित सुन्दा ऊहि पुराना पलको यादले मन खिन्न गराउ छ।।।😢😢😢❤
मेरो त म्युजिक भिडियो पनि हुबहु मेल खाको छ
I am watching this video after 9 years ❤️❤️❣️ एकदमै राम्रो
हुदै नभएको गर्लफ्रेण्ड्को पनि याद आयो यार
हाहाहाहा🙈🙈🙈
चरिले त छाडेर गै गयो गै गयो....एउटा माया मनमा चाहिँ रैरह्यो❤️
यो गीत सुन्दा किन आँसु आउँछ, Evergreen & Masterpiece music by Ram Krishna Dhakal. 🖤💔
नाता टुट्यो पराई भैगयो भैगयो, एउटा नाता मन नै रही रह्यो।।
🕊️ 2022/2078
Million dollar song... Can't express Love for this song
मनपराई दिनु भएको मा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Sakkigoni herey paxi aako
Ma pane
Legend singer ram krisna daiko bichod le man rowayo uhale hamilai yesto ramro ramro geet dinuvayeko xa sabai jana milera sahayog garnu parne
rabi Lamichhane ji ले न जानेको केही काम छैन होला
this song can be said as evergreen song.
can be played 100 times a day and also we cant get bored 😍😍
Mero jiban ko git malai sarai man parxa sadai vare sunxu ani aakha bata asu ako patai huna k garne jindagi ma ❤❤❤❤❤❤❤❤❤