12 Gaun - Movie Official Teaser 2024 - Biraj Bhatt, Samir Bhatt, Sonu Chandrapal

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 9 тыс.

  • @SmartTV1
    @SmartTV1 2 месяца назад +2053

    बल्ल यो पल्टको दशैँ रमाइलो हुने भयो 🥰
    नेपाली चलचित्रमा बाघको इन्ट्री - बिराज भट्ट अनि छोरा समिर भट्ट बबाल लाग्यो

  • @HamroTalkingTom
    @HamroTalkingTom 2 месяца назад +1197

    बजारमा एक्सन सिनेमाको कमि भएको बेला १२ गाउँ ले अब आगो बाल्छ 🔥 Best of Luck 🙌 TEAM. साथै बलिदान को लागि पनि अग्रिम सुभकामना समीर सर लाई 😊

    • @ReshBC
      @ReshBC 2 месяца назад +26

      यो कुरा लाई चाँहि म मान्छु।एक्सनको कमि भएको बेलामा एक्सन फिल्म आउँदैछ खुसिको कुरा

    • @RameshSharma-v9j
      @RameshSharma-v9j 2 месяца назад

      ऐस्ता मुजी फिल्म एक्शन हुनछा? चुटिया?

    • @ShootingKhabar
      @ShootingKhabar 2 месяца назад +11

      Kasam babal xa chora ko entry babal

    • @shinesports722
      @shinesports722 2 месяца назад +4

    • @santoshgajmeerentertainmen7010
      @santoshgajmeerentertainmen7010 2 месяца назад +4

      Yess tiger 🐅 is back

  • @acharyavivek9595
    @acharyavivek9595 2 месяца назад +490

    Yo teaser 8/9 पल्ट हेर्ने जाती यता हाजिर गरम त ।👋

  • @subarnabudhathoki717
    @subarnabudhathoki717 Месяц назад +160

    समिरको Interview हेरेर फेरि यता आउने कोको छम्त हामि ❤

  • @lakesidetv4919
    @lakesidetv4919 2 месяца назад +601

    १२ गाउले ७७ जिल्लाका हलहरुमा आगो बाल्नेछ ! Action Superstar Biraj Bhatta is back with BANG !

    • @prakashsunuwar77
      @prakashsunuwar77 2 месяца назад

      Ramechhap ma xaina yar😢

    • @Suman-A10
      @Suman-A10 2 месяца назад

      ​@@prakashsunuwar77pida sunako ma ma banauxu😂😂

    • @Hamaas_Vlogs
      @Hamaas_Vlogs 26 дней назад

      Rukum ma xaina ta hal

  • @Sentisharma
    @Sentisharma 2 месяца назад +305

    साँच्चै नढाटेर भन्ने हो भने मैले पछिल्लो समय आएका नेपाली चलचित्र कुनै पनि हलमा गएर होस् या य्युटुबमा कतै पनि हेरेको छैन, सानैमा Biraj Bhatta दाईको चलचित्र गाउँमा Tv मा पैसा तिरेर खुब हेरियो, अहिले पनि ति पुराना चलचित्र उत्तिकै प्यारो लाग्छन् य्युटुब तिर quality नभए पनि फेरि तिनै पुराना चलचित्र हेर्न मन लाग्छ, धेरै पछि खत्रानक चलचित्र आउँदै रहेछ,त्यो पनि विराज दाई कै छोरा सहित, टिजर हेर्दा खत्रै लाग्यो, यो पटक जसरी पनि हलमा गएर हेर्ने बाचा गरियो। जय Biraj दाई; जय नेपाली सिनेमा !!!🤗❤

    • @SantoshBam-n5n
      @SantoshBam-n5n 2 месяца назад +8

      बिराज को नम्बर 1 फ्यान म हु क्या नेपाल मा त धेर्न पायन तर मलेसिया आए पछि 28: 32 को टिभि किनेर एउटै फिल्म 8/9 पटक खरेत गरेर हेर्ने मान्छे मैहु

    • @SurajBrahma-zb5sp
      @SurajBrahma-zb5sp 2 месяца назад +4

      Yes tara yo osr movie bhannele upload nai garena uhaako flim😥😢 jastai salam xa mayalai na birse timilai na paye timilai sandesh ani aru aru

    • @AnilMahara-od5ie
      @AnilMahara-od5ie 2 месяца назад +2

      Pakka

    • @narayangiri4648
      @narayangiri4648 2 месяца назад

      Seem here

    • @BhupendraChand-js8on
      @BhupendraChand-js8on 2 месяца назад

      Same bro 👍

  • @RedPandaMotionPictures
    @RedPandaMotionPictures 2 месяца назад +162

    नेपालि चलचित्र छेत्रमा एक दशक अन्तरालमा दर्शक हरु माज एक्सन जनराको फिल्म आएको छ । बिराज भट्ट को कमब्याक साथै छोरा समिर भट्ट को प्रवेश ले चलचित्र छेत्रमा राम्रो प्रभाव परेको छ र छोटो मिठो भिडियो हेर्दा मज्जा आयो । एक्सनमा नेपालि फिल्मको हाइप अब आउने पक्का भएको देखिन्छ ।❤❤

  • @umeshdhungel8348
    @umeshdhungel8348 Месяц назад +8

    अहिलेसम्म मैले बिराज भट्टको फिल्म हेरेको छैन तर यो ट्रेलरले गर्दा यो दशैँमा म मेराे परिवारसङ्ग १२ गाउँ हेर्न जान्छौ।।

  • @Chyangba79
    @Chyangba79 2 месяца назад +186

    आयो आयो बाघ ले दम्बरू लिएर आयो
    लव यू विराज भट्ट अनि समीर भट्ट ❤

  • @JanakEmpire-d1i
    @JanakEmpire-d1i 2 месяца назад +128

    नेपाली फिल्म भन्ने बित्तिकै निधार खुम्च्याउने मलाई आज १२ गाउँको टिजरले गलत साबित गरिदिएको छ। यति थोरै लगानीमा पनि यो लेभलको एक्सन मुभी बनाउन सकिन्छ भने छिमेकी देश भारतमा जति लगानी गरेर नेपाली फिल्म बनाउनु हो भने कुन लेभल र कहाँसम्म पुग्छ भन्ने आज बल्ल महसुस भयो।
    धन्यवाद विराज दाई लगायत सम्पूर्ण बारगाउँ टिम
    १०० दिन मनाउन सफल रहोस् धेरै धेरै शुभकामना छ।
    🕉️❤️🙏

    • @RohanThatal-v6n
      @RohanThatal-v6n 2 месяца назад +1

      Acjactily omg what reser what acting next level action

  • @Samarpanjee455
    @Samarpanjee455 2 месяца назад +173

    भब्य दम्दार आवाज र भरपुर याक्सनले भरिपूर्ण बन्ने पक्का देखियो।बाह्र गाउँ।सुपर डुप्पर हिट बनोस् अग्रिम शुभकामना।

  • @narendrabam4038
    @narendrabam4038 Месяц назад +12

    यो comment मा लाइक गर्ने जति सबैलाई अर्घाखाँचीमा रहेको सुपा देउराली माताले रक्षा गरुन्🕉💛

  • @saanoparda
    @saanoparda 2 месяца назад +252

    विश्व खाने टिजर अनि मुटु खाने माया छ है बिराज दाइ । अहिलेको दशैमा १२ गाउँ फिल्म हेरेर महानायक दिपकराज गिरीज्युको चक्का पन्जाआ ५ फिल्म बहिष्कार गर्नुपर्छ ।

    • @TiktokSuresh-r5x
      @TiktokSuresh-r5x 2 месяца назад +4

      यो कुरा 100% सहि छ

    • @kamalraaz2699
      @kamalraaz2699 2 месяца назад

      महानायक दीपक 😂😂😂😂😂😂😂😂😂😂

    • @purnabhandari9992
      @purnabhandari9992 2 месяца назад

      सहि कुरो

  • @highlightvideosnepal6258
    @highlightvideosnepal6258 2 месяца назад +263

    १२ गाउँ फिल्मको टिजर हेर्नका लागि हामी पनि प्रतिक्षको घडिमा छौं.... 🕐
    जय नेपाल, जय नेपाली सिनेमा ।❤📽🇳🇵

  • @hritikbohara4327
    @hritikbohara4327 2 месяца назад +151

    ढिला आयो कडा आयो। सफलताको अग्रिम शुभकामना बाह्र गाउँ टीम लाई।🎉

  • @PrakashKDOfficial
    @PrakashKDOfficial Месяц назад +6

    सिनेमा हेर्न जाऊँ गीत हेरेपछी फेरी तीजर हेर्न आउने कोको हुनुहुन्छ ?🎉

  • @NS29KALE1
    @NS29KALE1 2 месяца назад +4578

    १२ गाउँलाई असोज २४ गते हलमा गएर हेर्ने मान्छे यतातिर हजुर हुन् त।

    • @GaneshSubedi-Gs999
      @GaneshSubedi-Gs999 2 месяца назад +23

      Sano lae maya gardinu hola

    • @Batalasrijan
      @Batalasrijan 2 месяца назад +12

      Teaser aago xa❤

    • @shikharking9808
      @shikharking9808 2 месяца назад +11

      Just yeta ho ❤❤❤

    • @LuckyVijayEeKhadayat
      @LuckyVijayEeKhadayat 2 месяца назад +10

      Mata DUI choti herxu ksm masta lagyo

    • @BHUPENVLOGS825
      @BHUPENVLOGS825 2 месяца назад +7

      Aja samma kunai film hall ma gayera hereko xaina tara yo movie herna abasya janxu

  • @dkvaiofficial1970
    @dkvaiofficial1970 2 месяца назад +293

    नेपाल‌मा मलाई कुनै हिरो मन पर्छ भने त्यो बिराज भट्ट हो ❤❤❤ बिराज भट्ट को एक सच्चा फ्यान हुँ छिट्टै प्रदर्शनमा आउन लागेको चलचित्र १२ गाउँ सफलताको धेरै धेरै शुभकामना 🎉🎉🎉 ilove you biraj dada ❤❤

    • @sagarkayshap2421
      @sagarkayshap2421 2 месяца назад +1

      King 👑👑👑

    • @KrishnaSingh-ec7ed
      @KrishnaSingh-ec7ed 2 месяца назад +1

      Me❤

    • @binodmagar10
      @binodmagar10 2 месяца назад +1

      Nepal ko no1 hero biraj bhatta❤❤

    • @GovindaThatal
      @GovindaThatal 2 месяца назад +1

      action king👑

    • @prempasman1847
      @prempasman1847 2 месяца назад +1

      हाम्रो 🇳🇵नेपालीको सान्न स मिर continues ❤😂❤❤😂😂😂 बिराज स र जसते हाम्रो नेपाली actor ह रु लाई दिल से धनबाद सल्युट🎉🎉🎉🎉🎉❤❤❤❤❤स् र🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल आमा 🇳🇵🥀🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️🎈🎈🎈🎈🎉🎉🎉🎊🎊🎊🥀🥀🥀🥀🌻🌻😍😍😍😍😍😍😍😍

  • @ieshantchanchal59
    @ieshantchanchal59 2 месяца назад +185

    बिराज दाई आफैमा एक ब्राण्ड हो।💪
    बिराज दाईको स्वर र अनुहार देख्ने वित्तिकै मन खुसि भैदिन्छ।☺️🤗

  • @pusparaj2044
    @pusparaj2044 Месяц назад +5

    देशभरीका सिनेमाहलहरुमा असोज 24 गते आगो 🔥 बल्ने पक्का ........

  • @Radhika_M_Karki
    @Radhika_M_Karki 2 месяца назад +111

    १२ गाउँ Biraj Bhatt र Samir Bhatt को यो फिल्म हेर्न को को आतुर हुनु हुन्छ ? best of luck team 🎉🎉🎉❤

  • @Siddhupariyarofficial_01
    @Siddhupariyarofficial_01 2 месяца назад +130

    नेपाली चलचित्र क्षेत्र हल्लाउने भनेको नै बिराज दाजुले मात्र हो, यस पटक नेपाली चलचित्र क्षेत्रमा सुनामी आउने मा कुनै आशंका छैन। Best of luck biraj daju, from your big die heart fan

    • @JanakEmpire-d1i
      @JanakEmpire-d1i 2 месяца назад +2

      दाइ पनि म जस्तै विराज भट्टको ठूलो फ्यान ❤️🙏🕉️

  • @pangalivlogs4220
    @pangalivlogs4220 2 месяца назад +234

    12 गाउँ हेरेर यो दशैं पनि रमाइलो हुने भयो ❤❤

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts Месяц назад +4

    बिराज भट्ट र समीर भट्टका फ्यानहरु यता आउनु हाेला र 12 गाउँ फिल्मलाइ सफलताको शुभकामना🙏🙏🌹👍️❤️🌺🎊

  • @fromchitwan1067
    @fromchitwan1067 2 месяца назад +118

    इन्डियन फिल्म लाई नेपाल छिर्न नदिन अब फेरि २०५०/६० का जस्तै यक्सन् फिल्म आउन पर्छ जुन १२ गाउँ मा छ ❤❤❤

    • @lalbabu8159
      @lalbabu8159 2 месяца назад +2

      Kuro ta yo vayo ni bro

  • @alshad7900
    @alshad7900 2 месяца назад +105

    Yo वर्षको दसैँमा आगो बल्नेछ फिल्म १२ गाउँ 👍🏻👍🏻👍🏻 ट्रेलर हिडेपनि बावल लाग्यो👌🏻👌🏻👌🏻👌🏻👌🏻विराज भट्ट को सच्चा फ्यान यता हाजिर हुम है ❤❤❤❤❤❤❤❤❤❤

  • @Siddhupariyarofficial_01
    @Siddhupariyarofficial_01 2 месяца назад +113

    १२ गाउँ को teacer बबाल लाग
    बाग आयो बाघ 🐯🐅समिर भट्ट
    Tiger is back Sameer Bhatta
    बाघ र डमरु आइसके

  • @YuvarajChhetri-dm5hp
    @YuvarajChhetri-dm5hp Месяц назад +2

    धेरै बर्षा पछि बल्ल गतिलो फिल्म हेर्न पाइने भयो🙏🙏🙏🙏🙏King is back🙏🙏Biraj Bhatta❤️❤️❤️❤️❤️

  • @shankarpahadi5943
    @shankarpahadi5943 2 месяца назад +119

    परिबर्तनकारि याेक्द्वाले देस खायाे।जय १२ गाउँ ❤🎉

  • @RidamKulung
    @RidamKulung 2 месяца назад +463

    यो teaser चार ,पाँच पटक हेर्ने जत्ति यता ❤

  • @BuddhaLamaJimba
    @BuddhaLamaJimba 2 месяца назад +96

    सानो देखि नै बिराज भट्टाको ठूलो फ्यान कोको हुनुहुन्छ।
    जय नेपाली सिनेमा हल✍️

  • @nayankarki4426
    @nayankarki4426 9 дней назад

    नयाँ प्याटन नेपाली सिनेमा ल्याउनु भएकोमा धन्यवाद। बिराज भट्टलाई विशेष धन्यवाद। इमानदारीपूर्वक भन्नुपर्दा यो मेरो पहिलो चलचित्र in nepali हो जुन मैले दुबईको सिनेमा थिएटरमा देखेको clips went viral was looks South Indian vibes.यो होल टोलीको अद्भुत अभिनय थियो। पहिलो पटक भारतीय सिनेमालाई चुनौती दिएको cha. ❤🎉 . Thank you for your amazing contributions to Nepali cinema’s.

  • @spmotorparts152
    @spmotorparts152 2 месяца назад +546

    छ्क्का पन्जा र घर ज्वाईं नहेरि १२ गाउँ हेर्ने जत्ती यता हजिर गरुम ।🤚🤚🤚

  • @L.P.OFFICIAL-v5g
    @L.P.OFFICIAL-v5g 2 месяца назад +180

    २०८१ सालको दशैमा आगो बाल्नेछ चलचित्र १२" गाउँले 👌टिचर हेर्दापनि बबाल लाग्यो ...❤️ बिराज भट्ट को fan जति यता हाजिर 🎉🎉🎉🎉

  • @purnakhadka2723
    @purnakhadka2723 2 месяца назад +44

    अब हामी सबैले यस्ता फिल्म हेर्ने बानी गनु पछ मेरो सबैभन्दा मन पर्ने हिरो बिराज भट्ट शुभकामना

  • @LaxmiKc-u5k
    @LaxmiKc-u5k Месяц назад +3

    MOH tw movie hern Jan lae ekdam excited xu ❤❤❤❤

  • @somrinjisherpa9699
    @somrinjisherpa9699 2 месяца назад +52

    ढिलो आयो तर कडा आयो..नेपाली चलचित्रमा एक फरक एक्सन नायक को उदय ।।।

  • @bishnunepaliofficial
    @bishnunepaliofficial 2 месяца назад +39

    बिराज दाईको एक्सन देख्ने बित्तिकै थाहा भैसक्यो कि अब केही नयाँ तरिकाले आको छ यो फिलिम😍 best off luck❤😘

  • @santosh_555SB
    @santosh_555SB 2 месяца назад +40

    बधाई छ बिराज भट्ट सर र समीर भट्ट लाई धेरै वर्षपछि एक्सन मूवी देख्न पाइने भयो टिजरले बताइसक्यो कि १२ गाउँ मुभीले दशैँ लाई उत्साहित बनाउनेमा पक्का छ

  • @BharatChadara-yv1il
    @BharatChadara-yv1il Месяц назад +4

    Biraj bhatta dai ko fan jati pani xan sabai ko xora hola haina yo trailer herera kaslai asto lagyo ki sayad mero pani xora asto bhayako bhaya kasto hunthe bhanne atta hajir ho 😂❤❤

  • @Siddhupariyarofficial_01
    @Siddhupariyarofficial_01 2 месяца назад +61

    आज आगो बाल्छ १२ गाउँको टिचर्सले 👌👌

  • @BishalTamang286
    @BishalTamang286 2 месяца назад +75

    दुई तीन दिन भित्र 1 मिलियन भ्युज क्रस गर्नु पर्छ है साथीहरू 🙏

  • @BishowBhujel-w8c
    @BishowBhujel-w8c 2 месяца назад +91

    12 गाउँ को गित चाई कैले आउनि हो समीर को नित्त्य देख्न आतुर भयो पिलिज गीत सार्बजनिक गर्नु पर्यो 🔥🔥 समीर & बिराज दादा 👍👍🙏🙏🔥🔥🔥🔥🔥🔥🔥🔥

  • @ManishGupta-k3l
    @ManishGupta-k3l Месяц назад +4

    Main biraj bhatta ka bhut bada fan hu or main bihar me rahta hu jab bhojpuri film industry me love story movie banti thi tab biraj bhatta ne action movie lana suru kiya hain biraj bhatta ka bhut bada yogdan rha hai hamare bhojpuri industry me love biraj bhatta and Sameer bhatta best of luck 🤞

  • @GOPIKRISHNA_12
    @GOPIKRISHNA_12 2 месяца назад +88

    ७५ चोटि हेर्दा सम्म पनि मन भरिएन अझै हेर्दै छु!❤❤✊✊तहल्का मचाउछ यो फिल्मले जय 12 गाँउ❤️❤️❤️❤️

  • @ShunilIdol
    @ShunilIdol 2 месяца назад +45

    आज भोलि नेपाल मा एक्सन movie सकिएको बेला बिराज भट्ट ले फेरि एक्सन movie भित्राउनु भाको छ धेरै खुशी लाग्यो

  • @Yatriyog
    @Yatriyog 2 месяца назад +88

    बाबु छोरा एकै पर्दामा हेर्न मज्जा आउने भयो १२ गाउँ असोज २४ गते😊😊

  • @sprayarbin8780
    @sprayarbin8780 15 дней назад +1

    Babal chha movie sab Jana le hernu hola thank you happy dashai all

  • @paulshahofficial14
    @paulshahofficial14 2 месяца назад +948

    बिराज भट्ट दाइ को फ्यान जति यता like गर्नुहोला 💕♥️🙏👍️

  • @bibasSherpa-lr3vq
    @bibasSherpa-lr3vq 2 месяца назад +46

    12 गाउँले हलहरु सबै खान्छ 100% यो हो नि नेपाली फिलिमको action new star ❤❤❤❤❤

  • @gyanharipaudel6963
    @gyanharipaudel6963 2 месяца назад +83

    बाघ त आयो आयो साथमा डम्बरु पनि सङै अरे वा ❤❤

  • @TheVijay1975
    @TheVijay1975 Месяц назад +1

    विराज भट्टले छोरालाई पक्का तयारीको साथ ल्याएको रहेछ डान्स र एक्सनमा नम्बर वान.एक्टिङ आएपछि हेरौंला.बेस्ट अप लक 12गाउँ विराज भट्ट.समीर भट्ट.

  • @Rameshpariyar-yk1nq
    @Rameshpariyar-yk1nq 2 месяца назад +55

    मलाई नेपालको सबै हिरो मन पर्छ। ❤❤❤ १२ गाउँ चलचित्र को लागि धेरै धेरै शुभकामना छ ❤❤❤❤❤❤❤❤ बिराज भट्ट दाई लाई ❤❤❤

  • @SaroxmiVlog9492
    @SaroxmiVlog9492 2 месяца назад +29

    बिराज जी को पुराना फिल्महरुको याद दिलायो यो एक्सन टेर्लरले । अग्रिम शुभकामना १२ गाउॅ सबै टिमलाई।

  • @sauravkhadka4343
    @sauravkhadka4343 2 месяца назад +52

    हाम्रो बालापनको हिरो
    सबैलाई सम्मान गर्ने
    एकदमै इमान्दार, घमण्ड कति पनि नभएको
    अभिनय र एक्टिङ एकदमै राम्रो अरु धेरै धेरै कुराले विराज अंकल सानै देखि मन पर्ने हिरो हुनुहुन्छ।
    फिल्मलाई सफलताको अग्रिम शुभकामना छ।

  • @nirajshahi5750
    @nirajshahi5750 Месяц назад +2

    नेपाली फिल्ममा एकछत्र राज गरेका action king बिराज भट्ट को legacy अब उनका छोरा समीर भट्ट ले सम्हाल्नेछन।समीर भाइलाई उज्ज्वल भवितव्य को कामना।

  • @darshanbhandarioffical01
    @darshanbhandarioffical01 2 месяца назад +32

    सबैको फिल्म हेर्दा हेर्दै दिक्क लागि रहेको थियो आज बिराज भट्ट दाईको फिल्म आऊदा धैरे खुसि छु ❤❤😊

  • @JrDhungana
    @JrDhungana 2 месяца назад +45

    बिराज दाइ मेरो गुरु बिग फ्यान हो म उहा को सबै action मन पर्छ।❤ समीर दाइ लाई बेस्ट व्हिसेस 🎉सुपरहित होस ।सुभकामना

  • @NameKamaljc
    @NameKamaljc 2 месяца назад +41

    धेरै समयपछि आफूले चाहेजस्तो movies हेर्न पाइने भयो। बाघ भनेको बाघ हुन्छ। नेपालका किङहरू आदरणीय व्यक्तित्व बिराज भट्ट 🔥❣️👑 समिर भट्ट 🔥🔥🤞 कसैमा त्यो रिस र डाहा नगर्ने नेपालकै एकमात्र हिरो। आदरणीय सम्मानी व्यक्तित्व विराज भट्ट 🔥🔥❣️👑🙏🙏

  • @rishipandey7891
    @rishipandey7891 Месяц назад +2

    सिनेमा राम्रो होला जस्तो छ,, दशैंमा हेर्नुपर्छ्😄😄

  • @buddiramrajguru5035
    @buddiramrajguru5035 2 месяца назад +27

    नेपाली सिनेमा जगत सबै भन्दा मन पर्ने । एक मात्र हिरो बिराज दाइ । शुभकामना दिन चहान्छु🙏💝

  • @kamalAdhikari-xj4fe
    @kamalAdhikari-xj4fe 2 месяца назад +48

    अवश्य हेर्नेछु विराज भट्टको म पुरानो फ्यान हो

  • @Siddhupariyarofficial_01
    @Siddhupariyarofficial_01 2 месяца назад +32

    बबाल छ बिराज दाईको फिल्मको पोस्टर हेर्दैखेरि पनि यो जस्तै बलिउड जस्तै लाग्या छ नेपाली बल्ल अब चाहिँ एक्सन फिल्म हेर्न पाइने भयो यस्तो हाउस न बिराज दाईको जस्तो तर ढिलो आयो बिराज दाईको फिल्म तर एकदम कडा आयो। पोस्टर हेर्दैखेरि फिल्म हेरौं हेरौं मन लागेको छ। १२ गाउँको डिलर कहिले रिलिज हुन्छ मा फेरि पाँच वर्षपछि फेरि एक्सन फिल्म हेर्न पाइने💪💪💪💪💪🇳🇵👌👌👍️🤼‍♀️

  • @DilkumarJabegu
    @DilkumarJabegu Месяц назад +2

    एक जमानामा बिराज भट्टको फिलिम हेर्न ज्यान दिइन्थ्यो यार

  • @SushilShahi-tm7oj
    @SushilShahi-tm7oj 2 месяца назад +100

    बिराज दाइको फिल्म लाई १ घन्टा न पुग्दै १ मिलन पुरेउनुपर्छ है कोको हुनु हुन्छ बिराज दाईको फ्यान??????❤❤❤❤❤

  • @Everyviralvedios
    @Everyviralvedios 2 месяца назад +52

    Wow awesome ❤❤हाम्रो सुदूरका शान महान नायक साथेै समिर भट्ट पनि उत्कृष्ट प्रस्तुति ❤❤❤❤🇳🇵🤘🤘🙏🙏🙏

  • @RrGV789
    @RrGV789 2 месяца назад +44

    मन पर्ने ACTION STAR बिराज भट्ट को फिल्म यो फिलिमले कमाइको रेकर्ड तोड्छ

  • @rabindraglory448
    @rabindraglory448 Месяц назад +1

    नेपाली फिल्मको नयाँ ईतिहास फिल्म उद्योगले अब नयाँ लिन्छ। यस्तो हुनुपर्यो नि फिल्म अनि हिरो फाईट सिन अनि कठा टप हान्छ केटा लेखेरै आको छ दशैमा जसरी पनि हेर्नुपर्छ।

  • @ganeshrawal688
    @ganeshrawal688 2 месяца назад +46

    सानै देखि विराज भट्ट काे फ्यान अहिले पनि छु मेरो सबै भन्दा मनपर्ने हिरो biraj bhatta अब आउँदै हुनुहुन्छ samir bhatta अब मचिन्छ तहल्का film industry Ma ❤💐 lots of love 💞

  • @cafromnepal
    @cafromnepal 2 месяца назад +38

    लामो समयपछि कुनै नेपाली फिल्म हलमै गएर हेर्न मन लागेको छु ।

  • @prashantkcofficial417
    @prashantkcofficial417 2 месяца назад +26

    12 गाउँ हेर्नको लागि म इन्डियाबाट नेपाल आउँदैछु❤

  • @gorakhsinghthapa5438
    @gorakhsinghthapa5438 9 дней назад +1

    12 गाउँ मन पराउने यता हाजिर हूम त।

  • @lalitadhami022
    @lalitadhami022 2 месяца назад +25

    12 गाउँ जिन्दावाद 💚💚💚💚💚supper हाम्रो सुदुरपश्चिमको शान biraj bhatta and samir bhatta 💚💚💚💚💚🙏🙏🙏

  • @rajkumarbishowkarma8353
    @rajkumarbishowkarma8353 2 месяца назад +25

    टिजर उत्कृष्ट छ ।
    समीर भट्ट अब नेपाली फिल्म छेत्रमा एक्सन स्टारको रुपमा उदाउने पक्का छ । ❤❤❤❤

  • @kabindrashrestha1195
    @kabindrashrestha1195 2 месяца назад +26

    बिराज भट्टकाे नयाँ नेपाली फिल्म बल्ल बल्ल हेर्न पाइने भयाे।
    असली एक्सन स्टार विराज भट्टकाे फ्यान यता भेला हाैं❤❤❤

  • @SureshSagar-z6h
    @SureshSagar-z6h Месяц назад +3

    Yo honi ta movie bhaneko yo paliko dashinma herna pareyo biraj bhatta ra samir bhatta ko movie yata hajir hau❤❤❤😊😊

  • @saurabsunar5949
    @saurabsunar5949 2 месяца назад +143

    12गाउँ को भिउ कति पुगेको छ भनेर हेर्नु आउने जति यता हाजिर हुनुपर्छ ल ❤

  • @SugamRai_FF
    @SugamRai_FF 2 месяца назад +36

    नेपाली फिल्म क्षेत्रमा हिज पनि बिराज एक्सन किङ थियो र भोलिको दिनमा पनि बिराज नै किङ हुनेछ । यो फिल्मको प्रतृक्षाको घाडी धेरै लामो भैसक्यो हेर्न आतु छु म

  • @rabinxettri84
    @rabinxettri84 2 месяца назад +27

    यही समेर दाइको एक्सन हेर्नको लागि पर्खाइमा आतुर भएको थिएँ अहिले हेर्न पाए एकदम खुसी लागेको छ। अब फिल्म पनि छिटै हेर्न पाउँ। एकदम राम्रो छ अभिनय र बिराज दाईको पनि एकदम राम्रो छ

  • @JSLVLOGS7
    @JSLVLOGS7 Месяц назад +1

    अब को नयाँ action king विराज भट्ट को छाेरा।❤

  • @subashpremiofficial
    @subashpremiofficial 2 месяца назад +40

    बाघ भनेको बाघ नै हो ❤❤king is always king❤❤सानै देखि मन पर्ने हिरो बिराज गुरु सफलताको शुभकामना साथै नया बाघ समीर लाई हार्दिक शुभकामना ❤️❤️

  • @ganeshranabhatt5787
    @ganeshranabhatt5787 2 месяца назад +49

    जसले जे भने पनि यो पालिको दशैँ १२ गाउँको। बबाल छ टिजर 🔥🔥

  • @BheemMogar
    @BheemMogar 2 месяца назад +26

    अरे वा बिराज दादा आज त मलाई खाना पनि मीठो भयन यो खुसिले हो move bhaneko यस्तो हुनु पर्छ miss you dada सफलता को धेरै धेरै शुभकामना ❤❤❤❤❤

  • @rishabh._.kashyap
    @rishabh._.kashyap Месяц назад

    Lots Of Love And Support From Bhojpuri Industry Love You Biraj Bhatt Sir❤

  • @AmritLoveyou
    @AmritLoveyou 2 месяца назад +35

    वाउ कति राम्रो टिजरमा मा त धेरै राम्रो छ full movie त झन् धेरै राम्रो होला।
    कङ्गारु चुलेसन विराज भित्र समिर भट्ट

  • @susanpokhrel7257
    @susanpokhrel7257 2 месяца назад +112

    बाघ नायक का छोरा डमरुले अब नेपाली सिने जगतमा तहल्का मचाउछ भन्ने जति एक हौ ....💪

  • @NayanSingh-y2y
    @NayanSingh-y2y 2 месяца назад +21

    सबै जनाले १२ गाउँ हेर्न हुन बिनम्र अनुरोध गर्दछु 😊❤🙏🙏🙏🙏

  • @LaxmiKc-u5k
    @LaxmiKc-u5k Месяц назад +1

    Heee bhgwana ❤❤❤❤❤ biraj sir ko xora kya handsome ani acting omg baball sir yo film super duper hits hune x

  • @hemrajgargal1000
    @hemrajgargal1000 2 месяца назад +21

    म सानै देखि बिराज दाइ को fan हो म बिराज दाइ को फिल्म CD मा हेर्थे school बाट भागेर साथिको घर मा गएर school मा गएर पढाईमा कम फिल्ममा बढी ध्यान हुन्त्यो बिराज दाइ को म बच्चै देखिको fan हो म धेरै existed छ हजुर्को नया फिल्म हेर्न 😊😊 thank you

  • @AayushPariyar-tx8qv
    @AayushPariyar-tx8qv 2 месяца назад +39

    धेरै खुसी छु आज मेरो favourite हिरो को तिजर हेर्न पाइने भयो बिराज दादा जिन्दावाद ❤❤❤

  • @Harr22-k9p
    @Harr22-k9p 2 месяца назад +18

    पचास चोटी सम्म हेरिसके तर अझै हेरौं हेरौं जस्तो लाग्छ १२ गाउँ movie हो टिजर❤

  • @user-go2ei9ne5g
    @user-go2ei9ne5g Месяц назад +3

    Super 👏👏👏

  • @dhurbasharma5253
    @dhurbasharma5253 2 месяца назад +41

    बाउ छोरा मिलेर नै ठुला ठुला सफलता हासिल गरेका छन ।। अब अर्को उदाहरण हो यो 💐💐

  • @rameshbijulibc
    @rameshbijulibc 2 месяца назад +46

    १२ गाउँ सुपरहिट होस्

  • @Binod-v4z
    @Binod-v4z 2 месяца назад +27

    समीर भट्ट ले बिराज भट्ट को स्थान लाई कहिले कमि हुन दिने छैन 👌👌

  • @Arjunpunmagar557
    @Arjunpunmagar557 Месяц назад +1

    यो फिलिम न हेरि म घर जान्न लुजा मैले घोसन गरिदिय।❤❤❤❤

  • @prempariyar7604
    @prempariyar7604 2 месяца назад +50

    छोरा भन्दा बाउ
    नै मलाई त खतरा लायो है
    बिग फैन *onlyActonkingबिराज ❤❤❤❤👌👌👌

    • @AshimTheFighter
      @AshimTheFighter 2 месяца назад +2

      Biraj vaneko Biraj honni yrr sathi kasle sakxa yrr Biraj jatiko bolima dum ra action garna koi xaina

    • @hemantasangeetofficial5970
      @hemantasangeetofficial5970 2 месяца назад +2

      Babu vneko Bagh ho Bro Damru ajhai traing grdai xa 😂😂😅

    • @DhoneRai
      @DhoneRai 2 месяца назад +1

      Action king biraj bhatta

  • @arjunbashel55
    @arjunbashel55 2 месяца назад +31

    जति हेरिनी चित्त बुझ्दैन झन् झन् हरुम हेरूम लाग्छ 🎉🎉🎉🎉

  • @Prembhujel154
    @Prembhujel154 2 месяца назад +22

    आसमान् फुटाइ दियो यो teaser ले ❤❤❤ समीर भट्ट को action power full छ

  • @parbatttttttt
    @parbatttttttt Месяц назад +2

    Excited to watch this movie ❤️