Truth of real life,love,friend || inspirational quotes||motivational quotes in Nepali || म कवि हु

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024
  • म कवि हु is a youtube channel, where you will find videos on:
    -Nepali Quotes ,
    -Motivational videos ,
    -lovequotes ,
    -quotes ,
    -Hearttouchinglines ,
    -नेपालीभनाई ,
    -मनछुनेलाइनहरु ,
    -Poem,
    -Real story,
    -love story etc,
    #Nepaliquotes
    नसेडी बन्न मन छ भने
    मेहनत वाला नशा होस
    रोग लागे पनि ,
    success वाला रोग लाग्छ।
    जब सिध्याउनको लागि केहि हुदैन नि
    तब पाउनको लागि धेरै कुरा हुन्छ्न
    घरको ठुलो मान्छेले तपाइको नाम दिनु भो
    अब नाम बनाउने र नाम कमाउने तपाइको हातमा छ
    अरे मरे पछि कहाँ दुख सकिन्छ र महोदय
    त्यहा पनि सोध्छन जिन्दगी बर्बाद गर्नुको कारन
    यो दोस्ती भन्ने चिज पनि निकै अचम्मको छ
    भेट हुदा बात लामो
    भेट नहुदा याद लामो
    एउटा कुरा याद राख
    खोज्दा हराएको चिज भेटिन्छ
    बद्लिएको कहिले भेटिदैन
    मेहनतमा बिस्वास गर्नुस
    भाग्य त जुवामा मात्र हुन्छ
    सबै इजि हुन्छ्न
    जब बिजि भइन्छ
    अनि सबै गारो लाग्छ
    जब लेजि भइन्छ
    © Our video content is allowed on a condition that we are provided due credits. In case of the violation of the above condition, we may pursue legal copyright claims.
    Some content information credit goes to respected owner.
    facebook-----
    / %e0%a4%ae-%e0%a4%95%e0...
    instagram-----
    / ma_kabu_hu
    Thanks so much for watching!
    Please subscribe.
    म कवि हु।।

Комментарии • 7