जिन्दगीका सत्य भनाइहरु||motivational quotes||inspirational quotes in Nepali|| म कवि हु

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024
  • म कवि हु is a youtube channel, where you will find videos on:
    -Nepali Quotes ,
    -Motivational videos ,
    -lovequotes ,
    -quotes ,
    -Hearttouchinglines ,
    -नेपालीभनाई ,
    -मनछुनेलाइनहरु ,
    -Poem,
    -Real story,
    -love story etc,
    #Nepaliquotes
    जिन्दगी यस्तै रहेछ
    सानोमा रुमाल लुकाइ खेल्थ्ये
    अहिले दुख लुकाइ
    मनिसको शरीरको सबै भन्दा सुन्दर चिज
    मन नै हो
    यदि मन नै सफा छैन भने
    सुन्दर मुहार र शरीर हुनुको के फाइदा भो र
    डुब्यो भने पानीलाइ दोस
    लड्यो भने ढुङ्गालाई दोस
    मान्चेको बानिनै अजिबको छ
    आफू केही गर्न नसके
    भाग्यलाइ दोस
    सबैको जिन्दगी उस्तै हो
    फरक त केबल जिउनुमा छ ।
    हाम्रो महत्व तब मात्र थाहा हुन्छ
    जब अरुलाइ हाम्रो आबस्यक्ता पर्छ।
    जब कसैले तपाइलाइ धोका दिन्छ्न त सम्झिनुस
    तपाइको आमा बुबाको मनकामना भगवानले सुन्नुभएछ
    फेरि एक गलत मान्छेबाट तपाइलाइ बचाउनु भो
    जिन्दगीमा जति पटक जित्नु जरुरी छ
    त्यो भन्दा बढी हार्नु जरुरी छ
    किनकी जितले खुसी दिन्छ अनि हारले नया अनुभव
    मान्छेले आफ्नो घमण्ड राम्रो समयमा देखाउछ
    तेस्को फल चाइ नराम्रो समयमा पाउछ।
    जुन दिन हामी बुझ्छौ अरु गलत छैन
    मात्र सोच फरक छ
    त्यो दिन हाम्रो आधा दुख सकिन्छ
    उधारो र माया उस्लाइ मात्र देउ
    जस्ले तिम्लाइ ब्याजसहित फर्काउन सक्छ
    आखाले मनपराएर बनेको सम्बन्ध मौसम जस्तै
    परिवर्तन भैरहन्छ।
    साचो सम्बन्धको लागि सदैब समय दिने गर्नुस
    के भर भोलि तपाईं सङ समय त हुनेछ
    तर सम्बन्ध नहुननि सक्छ।
    सधै प्रेमको भासा बोल्ने गर्नुस
    अन्धोले नि बुझ्छ अनि बैरोले नि सुन्न सक्छ।
    मेहनतको अगाडि भाग्यको तेस्तो औकात पनि छैन
    तपाइको सपनालाइ पूरा हुन बाट रोक्न सक्ने
    एकचोटि भरोसा हटिसकेको मान्छेले
    बीस पिओस या कसम खाओस खासै फरक पर्दैन
    कसैले तिम्लाइ घृणा गर्छ त चिन्ता नगर
    मान्छेले आफुसङ जे छ तेइ दिने हो ।
    जितेर पनि हारको महसुस हुन्छ जब कसैले बधाइ दिदैन
    अनि हारेर पनि जिते जस्तो लाग्छ जब कोहि आफ्नो मान्छे आफू सङ हुन्छ ।
    पाउन त हामी धेरै कुरा पाउछौ
    तर त्यो चिजहरुलाइ मात्र गन्छ्म
    जुन चिज हामिले पाउन सकेनौ।
    © Our video content is allowed on a condition that we are provided due credits. In case of the violation of the above condition, we may pursue legal copyright claims.
    Some content information credit goes to respected owner.
    facebook-----
    / %e0%a4%ae-%e0%a4%95%e0...
    instagram-----
    / ma_kabu_hu
    Thanks so much for watching!
    Please subscribe.
    म कवि हु।।

Комментарии • 26

  • @bikramchapagain5136
    @bikramchapagain5136 2 года назад

    Kati ramro Sandash Haru

  • @khaldo2022
    @khaldo2022 2 года назад

    सबै जनालै धेरै धेरै धन्यवाद हजुरहरुको प्रतिक्रियाको लागि । मैले यश acct को password reset गर्न सकिन्छ । तसर्थ यस channel लाई continue दिन सकिन ।

  • @karishmaraj641
    @karishmaraj641 Год назад

    Wow😍😍😍

  • @srthachandni5036
    @srthachandni5036 3 года назад +5

    धेरै राम्रो लाग्यो

  • @anshudahit4809
    @anshudahit4809 2 года назад +1

    Vanai man paryo...hjrrr

  • @ratanvishwakarma9306
    @ratanvishwakarma9306 2 года назад +1

    अती मिठो र मार्मिक रचना ❤️❤️❤️

  • @sristitamang3895
    @sristitamang3895 2 года назад

    धेरै मन परेउ मलाई यी शब्द हरु

  • @sirjanalimbu6776
    @sirjanalimbu6776 Год назад

    Good

  • @grbhumee6470
    @grbhumee6470 2 года назад

    नारायणी गीरी धेरै मन राम्रो लाग्यो

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 2 года назад

    ramro lagyo

  • @sumandongoriya5799
    @sumandongoriya5799 2 года назад +1

    Wow your too good dada

  • @dblamsal6516
    @dblamsal6516 2 года назад +1

    tq

  • @1R_FF_
    @1R_FF_ 2 года назад

    Dherai man paryo daju malai ❤️❤️❤️❤️❤️

  • @BhupeshKhawasofficial
    @BhupeshKhawasofficial 2 года назад

    ramro xa

  • @brkensoul946
    @brkensoul946 2 года назад +1

    Voice kati ramro 🥰

  • @tamangchhoidholmo9337
    @tamangchhoidholmo9337 2 года назад

    👍👍

  • @sabinalama3243
    @sabinalama3243 2 года назад

    रामो छ हजुर यो 👭👌💜💜💜🌹🌻💐🌼🌸💮

  • @Kashish_Vlogs397
    @Kashish_Vlogs397 2 года назад

    👌❤❤❤

  • @ranamgr154
    @ranamgr154 2 года назад

    I love this poem

  • @bikramkathet3
    @bikramkathet3 2 года назад

    😍😍

  • @Kuluman12
    @Kuluman12 2 года назад

    Jatho

  • @sabinalama3243
    @sabinalama3243 2 года назад

    मोई yo राम्रो छ्👍️👌💮❤️🌹🌻☺️🌸🙎‍♂️🎎💐🙎

  • @arjunchetri9244
    @arjunchetri9244 2 года назад

    😥😥😥😭😭❤️❤️

  • @dineshshrestha6333
    @dineshshrestha6333 3 года назад

    Yes

  • @krishnatiwari2961
    @krishnatiwari2961 2 года назад

    🥲🥲🥲 eklo ma

  • @suryamagar3670
    @suryamagar3670 2 года назад

    Good