भन्सारको विद्यमान मूल्याङ्कन पद्धति खारेज उद्योगी व्यवसायीको माग | Kantipur Samachar
HTML-код
- Опубликовано: 6 фев 2025
- नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन भन्सारमा सरकारले लागु गरेको मुल्याङकन प्रथा खारेजी गर्नुपर्ने र अत्यावश्यक सामानको भन्सार दरमा संशोधन गर्नुपर्ने वीरगञ्जका उद्योगी व्यवसायीहरुले बताएका छन् । भन्सार महसुल सम्बन्धी कानुनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयकमाथि सुझाव दिदै उनीहरुले भारतीय सरकारले लागू गरेको कर प्रणाली जिएसटिमार्फत मालबस्तु खरिद गरेर नेपाल आयात गरेका व्यवसायीहरु सामानको मुल्यलाई मान्यता नदिदाँ समस्यामा परेको बताएका हुन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd