Umesh Mainali, Former Home Secretary in TOUGH talk with Dil Bhusan Pathak
HTML-код
- Опубликовано: 18 сен 2024
- Umesh Mainali, Former Home Secretary in TOUGH talk with Dil Bhusan Pathak talks about New IGP appointment and overall Nepal's Home Administration! - Episode 16
चुनाव जित्न देखि लिएर आफ्ना गुण्डा पाल्नका साथै अवैध धन्दा चलाउन सबै राजनीतिज्ञ आफ्नो पक्षको आईजीपी बनाउन चाहन्छन । मैले धेरै निरिह आईजीपी देखेको छु ।
नेपालको राजनीतिमा नेता, गुण्डा र प्रहरीको दुष्चक्र विचित्रको छ, हरेक एक अर्कामा निर्भर । यसपटकको टफ टकमा पुर्व गृह सचिवकै मुखबाट सुनौ...नेपालको गृह प्रशासनलाई कति ध्वस्त पारेका छन् हाम्रा Politician हरुले ।
This talk show is really interesting and rational.What Umesh mainali spoke about nepali bureaucratic is 1oo% true and accurate.We would like to listen this kind of show rather than flout and betrayal politicians.Thanks so much to Dilbhusan pathak for bringing intellectual persionality.Keep it up.
Devraj ,from USA
please keep it up i want same kind of interviews with other bloody leaders as u did with PM baburam bhattarai .....i love your show alot
😍😍😍
Ma 1 lokesewo padhne student ho .Yo herera exina Nepal ma basna mon lagena/
नेपालको बास्तबिकता
स्वाघोषित सक्षम भनिने “बाहुन”को लागि
प्रश्न निकाल्ने काका
गार्ड बस्ने दाजु
कपी जाच्ने मामा
परिक्षक बुवा
परिक्षार्थी छोराछोरी
अङ्क थपिदिने ससुरो
किनेको गोल्ड मेडल 🥇 दिने फुपु
अन्तर्वार्ता लिने भेना
नियुक्ती दिने हजुरबा
सरुवा गरिदिने जेठान
प्रोमोसन गरिदिने फुपाजु
मुद्धा लडिदिने भाई, भतिज
फैसला दिने बडाबा
सुबिधा थपिदिने साढुदाई
प्रचार गरिदिने सालो
हण्डी खाने सन्तानहरु
काट्टो खाने बाजेहरु
बिर्ता खाने साझेहरु
अन्धभक्त्त छौडाहरु
जाईलाग्ने अरिङ्गालहरु
जयकयकार गर्ने दासहरु
बोल्न नसक्ने लासहरु
तलुवा चाट्ने चाटुकारहरु
उल्टोपुल्टो लेख्ने बोल्ने पत्रकारहरु
सत्ता खाने बाहुन, भत्ता खाने बाहुन
३३ किलो बाहुन, भुमाफिया बाहुन
वाईडबडी बाहुन, एन्सेल बाहुन
होली वाईन बाहुन, डलर खाने बाहुन
“उसैको भाषामा परिक्षा अनि उसैको बिषयमा लोकसेवा”
अनि एकल जातिय राज्यमा अरुलाई “आरक्षण” ब्यबस्था हुन नहुने ?
its pointless to bring frormer leader and executives..bring on present leader and executives on ur show.
he should change his name of the show if he cant be tough with present leadership except of baburams bhattrais interview i havent seen him being tough in his interviews...