नेपाल श्रीलंकाको बाटोमा जाने तयारी, सेनाको साथ जनतालाई, कांग्रेस पनि सडकमा, प्रचण्ड कम्फर्टेबल l
HTML-код
- Опубликовано: 21 сен 2024
- सत्य र निष्पक्ष समाचारका लागि राष्ट्रियता र एकताका लागि मात्र Himal Online TV
थप जानकारीका लागि :
अनामनगर काठमाडौं, नेपाल
पोष्ट बक्स नं. 6047
Email : himalonlinetv@gmail.com
Host : Pradeep Dhami
Guest : Shyam Bahadur Basnet
Camera : Leen Oli
Edit : Umesh Rai
Post Production : Cherry Films Pvt. Ltd.
Visit us at :
/ bharatdahal
Please Subscribe Here : / himalonlinetv
Like us on Facebook: / himalonlinetv
Follow us on Twitter : / himal_tv
Follow us on Instagram: / himal_tv
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed).
#HimalOnlineTV
#DurgaPrasain
#GyanendraShah
#Prachanda
प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता❤
दलाल भगाऔ, देश बचाउ🙏🇳🇵🇳🇵
नेपाल को सेना पनी चोर हो राजदरबार हत्याकाण्ड बिना सेना को मिलोमतो सम्भव छैन.
दलिय राजनीति समाप्त गरौं भन्न नसक्ने यी कपुत विद्धान लाई दिल्ली लखेट्नु पर्छ कि पर्दैन हिसाब गरौं
त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।
विश्लेशक श्याम बहादुर बस्नेतज्यूको विश्लेषण यथार्थ र अति राम्रो हुन्छ ।
धेरै राम्रो अन्तर्वार्ता
सेनाकाे साथ जनतालाई हैन,। भारतलाई चै पक्कै हो ,!
भन्न खोजेको के? अपराधी , देश द्रोहिहरुलाई यसै छोडिदिने ? खुन का बदला खुन हुने पर्छ. नत्र राजा आए पनि केहि लछारपाटो लाग्दैन /
आयातित १२ बुँदे गलगाणतन्त्र खारेज।
त्रिमुल नेपाल राप्तीनगर चितवन।
Anubhabi Bislesak Shree Shyam Bahadur Basnet jiko bichar ramro ani yatarthaparak6! Waha ra Himal Online TV lai dhanyabad6.
Shyam ju Naman gardachu hajurko damdar vanaima yak dam shahi vanai hajurko antar barta sari samya sandarbik xa hajur
Good Jae hos 🙏🙏💖💖🇳🇵🇳🇵
शनांतनि हो हिनदुं होईन हिनदुंमा किन धुंडा टेकि रहनछनं सबें भाशा शनांतन नेपाल
देश जोगाउनु कसको अन्तिम दाइत्व हो । उसले देश जोगाउन पर्छ। धन्यवाद
त्रिमुल नेपाल को छ हजुर।
यी बिदेशीहरुका संचालित दलालहरु र तिन्का लम्पसारबादी दासहरुको अन्त नगरे सम्म मुलुक नरहने अवस्थामा पुगिसकेको छ येसर्थ यी संचालित दलालहरु ले लुटेको असुल गरि सिघ्र लखेट्नु नितान्त आवसेक कुरो हो।
सेना ले केही गर्ला जस्ताे लाग्छ र ? सिमा भारतिय छिरेर नेपाली भुमि हडपेकाे छ तर सेना घुर्दै सुतेकाे छ तर केही नसुतेका हरु सडक बनाउदै छन्।
Thanks a lot
श्याम बहादुर जी काे विश्लेषण पनि खै के हाे हेा?
न हिन्दु रास्ट्र हुन्छ न राजानै आउछन एदि जबर्जस्ति गर्यो भने देश 50 टुक्रा हुनेछ।याहा एकल जाती एकल धर्म मान्य हुने छैन।
त्रिमुल नेपाल चितवन।
नियममा कानुन् बनाउने जनप्रतिनिधी हरुले देश चलाउने बाईरबाट देशभित्रका बिज्ञहरुलाई दिनुपर्छ ।
नेपाल न हिन्दुस्तान ,न पाकिस्तान,न बौधिस्तान,न कृस्तान हो ?नेपाल सनातन धर्म नेपाल हो।नेपाल हिन्दु को नाम्मा जातिये द्वन्द गराउनु पर्दैन र नेपाल लोक्तन्त्र,गन्तन्त्र सहित्को सनातनि धर्म सहित्को राजसङ्सथा चाहिन्छ।
A b pant right version and right discussion
ॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐ
मजाको कुरो गर्नु पर्दा, प्रदीप वावुले भने झै यी ३-४ प्रमुख पार्टी का प्रमुखहरूलाई विश्वा
गर्ने खाल्का नै छैन तर पनि आश त गर्नै पर्ने अवस्था छ, वर्तमानमा अरू उपाय नै छैन। जव सम्म जनता सुध्रन्न,तब सम्म
फटाहा बुढा मर्ने बेलामा बकबास गफ लाएर आफै बेकुब भैराछ।
Nepal Hindu Rashtra hune hoina, Vaidik Satya sanatani Adhirajya hunuparchha.
Jay Pashupati Nath Baba.
Yo manche le bhane aaja samma kai mile ko jasto chai lagdai malai dherai interviews heyre
Smbb ka bislesan bichar sapana ma dekhera bhannu xa hola jasta xa
विशेष अतिथि नभनेर नियमित अतिथि भन्नुस् । अब त तपाईंले दिक्क पार्नुभयाे। तीनचार जना बाहेक अरुको विचार लिन नसक्नु तपाईं पनि असक्षम नै हुनु हुन्छ । अब अनसब्स्क्राइब गर्नुपर्ने हुन्छ ।
Samsad vaban ka surakchhya karmi police haru lai Sarkar le karbahi garna mildaina.Pidit nagarik haru ko pakchhyama police ,sena aaunai pardacha.Bideshika das ra dalal haru sanga Sena ra police sati jaadaina.Nepal police ra Sena ko Jag nagarik haru Hun dalal haru hoina.
अहिलेको सरकार धिर्तरास्ट्र राज जस्तै लाग्छ😂😢😅
Indiyale nepalma raj garda khushi hune ek pathra nepalma afnai parako afnai tarikako rajnitiko khachocha
Aaba ko lead Raparpa ra Durga parsai le sabai lai sametera lanuparxa, India ko Aasachai nagarau aafnai bicharle chalnuparxa.🌈
Good news...andholan le garda srilanka ma pariwartan dekhiyo ta...vastrachari dalal gadaar desh dhrohi jhole haruko lagi matre ho desh...everything is possible need big andholan like srilanka...100 % will be change..jai hos Nepal 🇳🇵 ama ko 🇳🇵 ra
Nepali janta haruko ❤