Today News 🔴आज २७ गते देशभर | Today nepali news | ajaka mukhya samachar | Live nepali samachar
HTML-код
- Опубликовано: 9 июл 2024
- Today News 🔴आज २७ गते देशभर | Today nepali news | ajaka mukhya samachar | Live nepali samachar
today nepali news,today nepali news live,today nepali news 24,today nepali samachar,today nepali khabar,today nepali news update,nepali news,nepali news today,nepali news live,nepali news update today,nepali news today live,nepali news today kantipur,nepali news kantipur,aajako news,aajako news nepali,aajako nepali samachar,aajako news kantipur,aajako new news,news nepal,news nepali,news nepal today,news nepal live,news nepali samachar
smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar
S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E
नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला ।
Topic : 1 Smart Khabar
2 aajako news nepal
3 today news nepal
4 aajako khabar
5 आजको समाचार
6 today news nepali live
7 आज को नयाँ समाचार
8 aajako taja khabar nepali samachar
9 aajako tattato khabar
10 आजको खबर
Contact For Business : smartkhabar571@gmail.com
Social Media Link :
Facebook : / smartkhabar10
Instragram :
Twitter :
RUclips : / @smartkhabar
Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing.
© कानुनी चेतावनी :
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers
©smartkhabar
ठिक बन्धु निरौला को अडान राम्रो मुख्य सचिब्ले कुनै पनि दुरगामी असर पर्ने कम हुन नदिनु होस
प्र,मन्त्रि ज्यु भ्रष्टरष्ट्रघाति काङ्ग्रेस एमालेका सबैलाई जेलहानोस,नभय राजालाई देश जिम्मादिनोस❤
यो मान्छे पनि बोल्दाबोल्दै पतन भयो। नानीमैयाँ दाहाल बराबर भयो।
रबि हर्क बालेन ग्यनेन्द्र एक भएको राम्रो
पार्टी खोल्नु भन्दा देशैभरी स्वतन्त्र मै उम्मेदवार उठाउदा बेश हुन्छ । दल नै खोल्नु मात्र देशको बिकाश हुन सक्दैन झन अनाबश्यक झमेला आइलाग्ने पक्का
समस्या पाटि सिस्टम हो हर्के पैचान खोज्न झापा गको होईन यस्ले राज्य मरे पनि कलाउन जीम्मा लगाउन हुँदै बालेन राजा साझा हुनुपर्छ राजाको मन्त्री बालेन हुदा यी सबैलाई कान लगायर जेल कोच्नु पर्छ
यो धारा उप धारा कल्ले सिकायो देश बनाउ जन्ताको रछ्या गर तेहि हो देश को बिकास
बालेनशाहा ले पाटी खोले भने हामी सबैई एक उन्छौ👍👍👍👍👍👈
11:44 नेपालको सम्बिधानको धारा ७६-२ का प्र म प्रचण्ड छँदैछन! उनले बिश्वासको मत नपाए स्वत: धारा ७६-३ आकर्षित हुन्छ र संसदको ठूलो संसदीय दलको नेतालाई राष्ट्रपतिले प्र म तोक्छन ,यति त लाटाले पनि जान्दछ,बुझ्छ! बरू जोसुकै प्र म हुँदा मुलुक र जनतालाई खास फरक पर्दैन,अरू सङ्कट र समस्या थपिन्छ्न!!
, बिस्वास को मत प्रचण्ड ले लिए भने असफल भए मा धारा 3 को सरकार बन्छ धारा 3मा जान्छ।
सिंहदरबार छिरेपछि बालेन्द्र हर्क पनि उही मुलाका ड्याङ हुने हुन्। निर्णय गरेछन्।
प्रचन्ड ज्यु भरष्टचारिलाई सत्तादिनुहुदैन राजालाई सत्ता दिनु पर्छ
जनता र सम्बिधानलाई रक्ष्यानमा फाली सकेका काग्रेस , एमाले र माओवादीले सरकार गठन तीनै तीन पार्टीका शीर्ष नेता भनाउदाका रक्षा र फाइदाका लागी आफ्नै हिसाबमा गर्न पनि सक्छन् ।
Good evening 💤🌆 Belapatimai today weekly newspaper #Kalaiya
बालेन शाहले पार्टी खोले यिनै पुराना पार्टीलाई फाइदा हन्छ
अब65 वर्ष नागेका कुनै पनि व्यक्तिले राजनितिक मा सहभागी हुन नपाउने नियम बनाउनु पर्छ
कङ्ग्रेस्को देउवा प्रधान्मन्त्री बन्नु पर्छ
❤❤❤petarwa se Bara jali
बालेन र हर्क मिल्नुस❤❤ अनि देश विकास गर्नुहोस हामी साथ मा छौ हजूर हरु अगी बढ्नुस्
साहारकिनलिनेअाफे्काफि।
👍👍♥️
❤❤❤❤❤❤
हर्क साङपाङ र बालेन साह मिलेर पार्टी खोल्दा राम्रो हुन्छ।
मुकुललाइ तिमी लैजानु तिम्रो पद दिएर राख बिश्व प्रकाश !
यसै ठिक छ। यसै बरु बाहिर अरु बोले ठिक छ
jay balenvshah
Good news.ktm tokha regular
Chinai Sahar to nepal
विश्वप्रकाश शर्माको चालको सँग मिल्छ ?नानी मैयाँदाहाल।
सबै भन्दा ओलि लाइपोली रहेको छ जेल जानू पर्छ भनेर त्यस कारण पनि सरकार मा जान हतार भएको छ
👍👍
Good
Kathmandu bata reguler
बालेनले मात्र पार्टी खोले अघि जाला तर हर्कसङ मिलेर खोले भने छ महिनामा भद्रगोल पार्छन, हर्क बढी महत्त्वकाक्षी छन आफुभन्दा ठुलो अरुलाइ देख्दैनन पार्टी कलिलैमा फुटछ।
I'm Qatar to Regular good news
यो कानुनअनुसार दुइजिब्रे भ्रस्ट ओलि प्र म हुनै सक्दैन 😂😂😂
Kursi ka tana Tan Matra kam Nagar bhrashtachar Matra ghar mein
❤❤❤❤❤
Morang
P M Nepal ko Balen Sah Lai Harna Sara Nepali Janta Ak Sath Ubhe Nech
तेह्रथुम म्याङ्लुङ बाट
Jhapa
म सिक्किम राज्य भारतबाट।मेरो नाम नर बहादुर राई।
Balen Shah le Pani party kholnu jaruri xa.janta asthma xa.jay balen
Balen shah should be establish
Freefire🎉
धरानमातरदेशहनेयिन।येटनस।नसदलेचलनेहाेयिन।
kpi hun prxa pahila
Lutnnu hos, miler lutne ho, maobadi, Amale, kang miler lute bho ni, yespalt kang bang ko palo aayacha
दासराेलायिछनेडेरतेसरामा।
Prachand nai thik neta, tar karbai garnu paryo
Regular jhapa 🎉
Prachnda nai matri hunu parcha aadhai barsa 3 barcha
70 barsa pura vai sakeka birdha haru lai PM tatha PRESIDENT nabaune kanun pass garnu parxa 70 years pugeka le chunao ma nai vag linu na paune kanun banaunu parxa.
नेपालि काङ्गग्रेस ले बिमान गरे केपि ओलिको नेतृव को सरकार हुन्न😊
जनतालेकतिसुखभाेगगरेकाेबयाखयागने।
Balena saha ra harka sampang ko parti rastra nirmanko lagi ramro hunxa
😂😂geri banduko k p ba nepali kangryesko karyakarta😂who tekapurko bakhara bakharai😂aaba griya mantri hunyiryi😂😂jindabad mr rabi ❤nepal ko mahan neta rabi who
laj pani chain ,
के पि जाे बाेलन गदिदा बदा तेहि गरनु हुन्छ
के पि जि क नराखनुस
😂❤😂❤😂❤❤❤
कुरो काे चुरो कुर्सी र पैसा भए पछि यस्तै हो #Belapatimai today weekly newspaper kalaiya
आज आर. एन. भाइ धेरै हाउडि समाचार भनेउ है।भानुभक्त जोशि अहिले मन्त्री छन र? सिमित भन्दा समिति भनेउ। एउटै कुरो धेरै खेप दोहोर्याएउ।
अागाेसगखेलडरलाषदनेहुनेछ।हाेसगरेरअगाडिबढनरामरे।
No oli
Herlas volee.
Congress le satya cahi kahile boleko xa ra?
3,4 barcha prachad nai Banu parcha amale kanggra bhasrt chari haru Hun Kam chain 2 dal
बिरालो र मुसा मिले पछि के हुन्छ यदि बिरालो ले मुसा मरेन भने त्यो बिरालो को के काम त्यो बिरालो लाई पाल्नु भन्दा मारि दिनु बेस हुन्छ।होला
बहुमतकाे सरकार अबस्था रहदा सम्म बहमतकाे नै सरकार गठन गर् पर्ने भन्ने पहिले सम्स बिगठन गर्ने अबसरमा सर्बाेतले नजिर सथापित गरेकाे छयसलाई अईले लागुनहुने कुराेफभयनल।
हर्केकाे पाटितके अब वडामापनि जितेरदेखाए हुनछ उफ हर्के😅😅😅
हैन मैले नबुझेको शुरुदेखि नै के कहिले ठूलो दलको नाताले नेपाली काङ्ग्रेसका नेता देउवालाई पहिलो ठूलो पाटी भएकाले सरकार गठन गर्न अवसर दिएको त थाहा भएन कि दिएको थियो?
❤ Teri man Ko kuchh number Ko khelo Kali Kali meri aankhon wali
हैन जे हुन्छ नेपालको कानुमाई हुन्छ जेलमा पनि बडि गाडर रे थुक्क मेराे नेपाल अन्तराष्ट्र मा त साङलिले बाधेर राख्छ हैन
रबि को गफ त्यतिकै सेलाउने भो कतै सुइरो आफै तिर पो आउँछ कि
72 धारा3 कोशेरबाहादुरमत्रीबनछ
Good