Google Doodle मा नेपालको गणतन्त्र दिवस २०७२ को सम्मान

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • Google Doodleमा नेपालको गणतन्त्र दिवसलाई २०७२ को सम्मान
    जेठ १५ नेपालको गणतन्त्र दिवस हो। २०६५ जेठ १५ गते जननिर्वाचित संविधान सभाको पहिलो बैठकले देशमा विद्यमान राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरेको हो। २०६२/ ०६३ सालको जनआन्दोलन पछि पनि देशलाई गणतन्त्रमा लैजाने कि नलैजाने भन्नेमा राजनीतिक पार्टीहरूबीच विवाद थियो । २०६४ सालमा चैत्रमा संविधानसभाको निर्वाचन सम्पन्न भएपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्र घोषणा गरिएको थियो ।
    २०७२ बैशाख १२ मा गएको महाभूकम्पको कारण नेपाल सरकारले गणतन्त्र दिवस २०७२ उत्सवको रुपमा नमनाउने निर्णय गरेको छ ।
    Sources:
    www.google.com.np
    ne.wikipedia.org/
    www.nicholasjv....
    www.khabardabal...
    www.ekantipur.com
    www.wikimedia.org
    Developed By: webtechnepal.com

Комментарии •