प्रचण्ड राजिनामा नदिदा ओलिलाई हातलाग्यो सुन्य:अर्थबिध बोधराज भन्नुहुन्छ१,२,३ओलि प्रधानमन्त्री हुदैनन

Поделиться
HTML-код
  • Опубликовано: 1 июл 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #bodhraj neupane#balenshah #kpoli#prachanda#rabilamechhne#manoj sapkota
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    Contact HOST:985
    1196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Комментарии • 25

  • @khabarfatafat4169
    @khabarfatafat4169 7 дней назад +12

    बालेनलाई जेलहाल्न खोज्ने,रबी लाई कामगर्न नदिने ओलिको लाग प्रचण्डले कुनै हालतमा राजिनामा दिनुहुन्न ओलि जस्तो गद्धार लाई थाग्नामै सुताउनु पर्छ🇳🇵 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 7 дней назад +1

      Yesto fata khabar fatafat fata ho ki keho n parchende n rabi enko kunai haisiyet chhaina e pani aile ko thag bandakai angsiyar hun

  • @suneelthapa9758
    @suneelthapa9758 7 дней назад +5

    यति मै चलेको छ देश।।मोज मज्जा लुटपाट पालै पालो ।।जाग है झोले मासु भात वाला जनता

  • @sanushrestha4958
    @sanushrestha4958 7 дней назад +8

    राजी नामा दिन हुन्न हैइ

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 7 дней назад

      Yesto ghada lai sallaha dine kasto bhanna vhayen ti bhanda pani .....

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi 7 дней назад +6

    great interview

  • @dbsangroula5664
    @dbsangroula5664 7 дней назад +4

    अति सुन्दर तर्क

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr 7 дней назад +2

    कत्ती मीठो तितो सत्य तार्किक बिस्लेशन!

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi 7 дней назад +6

    🇳🇵🙏

  • @UtoTv-bk4yb
    @UtoTv-bk4yb 7 дней назад +5

    Great speech bodharaj sir❤❤

  • @jawansinghtamang
    @jawansinghtamang 7 дней назад +2

    कोमामा पुग्ला जस्तो छ गिरीबन्धु ओलीको प्रधानमन्त्री बन्ने सपना😀😀

  • @gorkhalinewstv
    @gorkhalinewstv 7 дней назад +4

    great analysis

  • @baijnathmundhara7455
    @baijnathmundhara7455 7 дней назад +3

    Great interview Bodhraj jee Namaskar Jay Nepal aama Jay Desh

  • @user-ny3mn1vm4m
    @user-ny3mn1vm4m 7 дней назад +1

    Sai ho......

  • @user-mn7lc6mv8p
    @user-mn7lc6mv8p 6 дней назад

    King dom greater nepal

  • @bishnubhujel1044
    @bishnubhujel1044 7 дней назад +2

    Dherai ghat lagdo kura sunna man hune

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr 7 дней назад +2

    अब जनता दासतन्त्रमा (गणतन्त्र) रमाउनि कि! स्वोतन्त्र भै राज्तन्त्रमा(राजसस्था) रमाउनी एउटा टुङ्गोमा नपुगी देश उभो लाग्दैन!!

  • @dipakrajbangshi-lo9tj
    @dipakrajbangshi-lo9tj 6 дней назад

    tito satya

  • @bharatchaudhari9362
    @bharatchaudhari9362 7 дней назад +2

    Khoi jhole Lai rat bhari rungyio budi jiudai hune ho ki sadeko rsbari khane ho parkha hai parkha Des Badi le bagayo hai asare jhari lai bachau bachau Des sakiyo ho ye Nepali Daju bhai haru ho

  • @AriealTamang-se2lf
    @AriealTamang-se2lf 7 дней назад

    😂😂