गोर्खा सैनिकमा अब भारतीय नेपाली,नेपालको भर्ती केन्द्र बन्द || Nepal Times

Поделиться
HTML-код
  • Опубликовано: 10 янв 2025
  • नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #RUclipsNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

Комментарии • 947

  • @maheshshrestha9501
    @maheshshrestha9501 18 дней назад +157

    स्वाभिमानी नेपाली को लागि निकै खुसी को खबर।

    • @MongolHyolmo
      @MongolHyolmo 14 дней назад +1

      Jai Nepal Ama 🙏❤️💪✊👊

    • @tikaram1664
      @tikaram1664 12 дней назад

      @@maheshshrestha9501
      जुन ब्रिटिश ले मुलुकको माटो पनि लुटेर अर्काका देशमा मिलाइदियो
      अनि वीर समाजलाई पनि दुनिया भरिमा छरेर कमजोर पनि बनायो अनि नेपालि कै मुलुक मा नेपाली कै धर्म परिवर्तन गराउदैं
      नेपालि कै धर्म सांस्कृति सभ्यता पहिचान मेटाउँदै छन् त्र यो कपट सडियान्तर माथि कुनै गुह्यहरूको मुख खोलेर बोलेको पनि देखिन्न र हातले लेखेको पनि देखिन्न
      यो बीर शब्द कहाँको ले कुन कारणको लागि दिइएको होला। थाहा पाउनु सकिएको छैन

    • @jmahadevshah4231
      @jmahadevshah4231 9 дней назад +1

      तिमिले उधोंग खोलेर रोजगार दे न त ।।

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 18 дней назад +400

    अब सुगौलि सन्धि खारेज गरि माहान गेटर नेपाल बनाउने बहश अभियान चलाउनुपछ,🎆🌍️🇳🇵📢❤❤❤😢😢😢

    • @srzsrz2049
      @srzsrz2049 18 дней назад +32

      हम ग्रेटर नेपाल का हिस्सा बनना चाहते हैं।
      Love from BIhar.
      जय श्री राम!!

    • @move6649
      @move6649 18 дней назад +6

      ​@@srzsrz2049 Are you really from bihar❤

    • @gurungbijaya4677
      @gurungbijaya4677 18 дней назад +1

      @@srzsrz2049nhi chahiye Bihar , ek Bihar sau bimar, rotten leg of India , sabse poor state of India . Sabse polutate state .

    • @amodsubba6680
      @amodsubba6680 18 дней назад +1

      100% right

    • @StarGazer-d6i
      @StarGazer-d6i 18 дней назад +12

      हो, तर बहादुर भारतीय गोर्खाहरू अखण्ड भारत बनाउन चाहन्छन् र ग्रेटर नेपाल मन पराउँदैनन्। "जय महाकाली, आयो गोरखाली" भारतीय सेनाको गोर्खा रेजिमेन्टको युद्धको नारा हो।

  • @shyamshrestha4491
    @shyamshrestha4491 18 дней назад +97

    ठिक छ। हेपाहा भारत काे शुररक्षा नगरौ।

    • @yellowjacket1709
      @yellowjacket1709 13 дней назад

      @@shyamshrestha4491 thik cha timar ko jaruri pane chaina

    • @nutanrai4694
      @nutanrai4694 11 дней назад

      @@yellowjacket1709 बिहारी गोर्खा is like Indian made unreliable iPhone 🤣🤣

  • @akashlimbu6649
    @akashlimbu6649 18 дней назад +63

    सम्पूर्ण पत्रकार,सुरक्षाकर्मी,माननीय संसद,स्थानीय सरकार,नेपाली जनता एकजुट भई नेपालको वरीपरी सिमानामा दूई देश समन्वय गरी पिलर सिमाना निर्धारण गरौ र हरेक समय निगरानी राखौ।गुमेको भूभाग फिर्ता गर्न नसकिएला तर बचेको नेपाल जोगाऔं

  • @PremSawod-d4s
    @PremSawod-d4s 18 дней назад +113

    सारै खुसीको समचार।

  • @kaals00
    @kaals00 17 дней назад +24

    भारतलाई गोरखा नाम खारेज गर्न लगाउनुपर्छ यस्को लागी नेपालले दबाब दिनुपर्छ

  • @SubashpanditPanditsubas9343
    @SubashpanditPanditsubas9343 18 дней назад +258

    ल गज्जब भयो। जाँ ठा धोति हरु को सुरक्षा को लागि हाम्रो दाजुभाइ लडिदिनु पर्ने?

    • @ratankhati4042
      @ratankhati4042 18 дней назад +4

      Topi haru ban 😂

    • @jibandhakal1111
      @jibandhakal1111 18 дней назад

      Good

    • @ramkckc9969
      @ramkckc9969 18 дней назад

      Gaad marale okay

    • @Techknacknytin
      @Techknacknytin 18 дней назад +11

      @@SubashpanditPanditsubas9343 tyahi dhotiko harek chij khanxau mji thulo kura garxass , laj lagdain , tero desh ma k x , corruption bahek

    • @entertainmentvideos7588
      @entertainmentvideos7588 18 дней назад

      ​@@Techknacknytinja muji India muji

  • @sishirkarki4397
    @sishirkarki4397 18 дней назад +100

    अब बल्ल गुलामी बन्द हुने भो खुसी काे कुरा

    • @kajisujanthapa4344
      @kajisujanthapa4344 18 дней назад +2

      Gulami banayako hora aafai huna gayako ho ..

    • @ratankhati4042
      @ratankhati4042 18 дней назад

      😂😂😂duniya ko gulima hami Nepali 😂😂😂😂😂

    • @CvaShiva-ez3mw
      @CvaShiva-ez3mw 17 дней назад

      kun diniya ma chhau? gulami ta sab gulami hou hami.

    • @sagarthapa6222
      @sagarthapa6222 17 дней назад

      jagir tera Ba le dine hun ra aba??

    • @krishnaghale8322
      @krishnaghale8322 16 дней назад +1

      Jatha nepali haru amry ma matra haina aru ko deshma gayera sadhai gulaminai garirako xa

  • @PremTamu-h3p
    @PremTamu-h3p 18 дней назад +66

    यदि यो news सहि हो भने एकदम राम्रो हो

  • @devsherchan5613
    @devsherchan5613 18 дней назад +40

    धेरै राम्रो काम।

  • @uzzwolthulung
    @uzzwolthulung 18 дней назад +92

    यस्तो हो भने गोर्खा रेजिमेन्ट भनेर बोलाउन दिनु हुँदैन। भारतिय रेजिमेन्ट बनाओस्।

    • @BishnukalaRaskoti-m1t
      @BishnukalaRaskoti-m1t 18 дней назад +3

      Gorkha shabda nepal ko ho birod garnu parxa

    • @khom3940
      @khom3940 18 дней назад +3

      Ho aaba nepal le 1947 ko tripartite treaty void garera gorkha paltaan decommission garaunu parcha, aani teta kai Darjeeling rifles, sikkim rifles, kalimpong rifles khada garos. Gorkha gorkhali nepal ko rastriyata nationalism ho.

    • @ratankhati4042
      @ratankhati4042 18 дней назад

      😂😂😂😂😂😂😂

    • @prince_entertainmen233
      @prince_entertainmen233 18 дней назад

      Dinu hudyna

    • @krishnakhanal73
      @krishnakhanal73 18 дней назад +1

      हो सही कुरो हो

  • @milanrai7344
    @milanrai7344 18 дней назад +15

    धेरै राम्रो कुरा, नेपाली ले भारतिय को सुरक्षा गर्नु हुदैन

  • @कट्टर-Nepali
    @कट्टर-Nepali 18 дней назад +199

    अब नेपालीहरु चिनियाँ गोर्खा सेनामा जाने हो र ग्रेटर नेपाल बनाउने हो । जय चिनियाँ गोर्खा सेना ।
    🇳🇵❤️🇨🇳

    • @sagarchataut3477
      @sagarchataut3477 18 дней назад +13

      K bolya? Greater China banla, Nepal bandaina, China India Britain kunai pani Nepali ko kam xaina. Marnu parney Nepali le.

    • @PaulRai-vf6lv
      @PaulRai-vf6lv 18 дней назад +5

      𝘾𝙝𝙞𝙣𝙖 𝙠𝙤 𝙨𝙚𝙣𝙖 𝙢𝙖 𝙣𝙖𝙟𝙖𝙣𝙪 𝙣𝙖𝙞 𝙗𝙚𝙨𝙩 𝙠𝙞𝙣𝙖𝙠𝙞 𝙂𝙤𝙧𝙠𝙝𝙖 𝙨𝙖𝙞𝙣𝙞𝙠 𝙡𝙖𝙞 𝙙𝙝𝙖𝙡 𝙗𝙖𝙣𝙖𝙮𝙚𝙧𝙖 𝙣𝙖𝙢 𝙘𝙝𝙖𝙞 𝘾𝙝𝙞𝙣𝙞 𝙨𝙚𝙣𝙖 𝙠𝙤 𝙝𝙪𝙣𝙚 𝙭𝙖 𝙟𝙖𝙨𝙩𝙖𝙞 𝙆𝙖𝙧𝙜𝙞𝙡 𝙢𝙖 𝙗𝙝𝙤𝙠𝙤 𝙩𝙝𝙮𝙤 𝙟𝙪𝙡𝙮 1999

    • @कट्टर-Nepali
      @कट्टर-Nepali 18 дней назад

      @@sagarchataut3477 ग्रेटर चाइना वा ग्रेटर इन्डिया भन्ने नै छैन । बरु ग्रेटर नेपाल छ । चिनले साथ नदिएसम्म ग्रेटर नेपाल असम्भव छ ।

    • @कट्टर-Nepali
      @कट्टर-Nepali 18 дней назад

      @@PaulRai-vf6lv हामी नेपालीहरु बिदेशी सेनामा गोर्खाली सेनाको रुपमा भर्ती हुने परम्परा नै छ । अनि बेलायत र भारतको सेनामा भर्ती हुन मिल्ने ? चिनको सेनामा भर्ती हुन नमिल्ने ? जहाँसम्म सम्झौताको कुरो छ, त्यो दुई देश मिलेपछी भैहाल्छ । जय नेपाल ।

    • @PaulRai-vf6lv
      @PaulRai-vf6lv 18 дней назад

      @कट्टर-Nepali 𝙠𝙪𝙧𝙤 𝙩𝙮𝙤 𝙝𝙤𝙞𝙣𝙖 𝙥𝙖𝙧𝙖𝙢𝙥𝙖𝙧𝙖 𝙡𝙖𝙞 𝙩𝙤𝙙𝙚𝙧𝙖 𝙟𝙖𝙪 𝙧𝙖 𝙟𝙖𝙣𝙪 𝙥𝙤𝙧𝙭 𝙗𝙝𝙖𝙣𝙣𝙚 𝙖𝙨𝙧𝙖𝙮𝙖 𝙝𝙤 𝙖𝙣𝙮𝙖𝙩𝙝𝙖 𝙣𝙖𝙡𝙞𝙣𝙪 𝙝𝙤𝙡𝙖 𝙗𝙪𝙩 𝙮𝙤 𝙟𝙖𝙩𝙞 𝙥𝙤𝙣𝙞 𝙗𝙝𝙖𝙧𝙖𝙩 𝙝𝙤𝙨𝙨 𝙬𝙖 𝘾𝙝𝙞𝙣𝙖 𝙗𝙖𝙣𝙖𝙪𝙣𝙚 𝙘𝙝𝙖𝙞 𝙂𝙤𝙧𝙠𝙝𝙖 𝙡𝙖𝙞 𝙙𝙝𝙖𝙡 𝙣𝙖𝙞 𝙝𝙤 𝙢𝙖𝙩𝙧𝙖 𝙗𝙝𝙖𝙣𝙣𝙪 𝙠𝙝𝙤𝙟𝙚𝙠𝙤

  • @magartul7093
    @magartul7093 18 дней назад +23

    धेरै राम्रो समचार सुन्न पाइयो।।।

  • @BhaktaJirel-o4w
    @BhaktaJirel-o4w 18 дней назад +24

    धेरै राम्रो भयो सबै भारत मा कार्यरात गोर्खा सैनिक नेपाल फिर्ता हुनु पर्छ।

    • @sagarthapa6222
      @sagarthapa6222 17 дней назад +2

      ani tero company le jagir dincha ?

    • @mohankhawas8342
      @mohankhawas8342 15 дней назад

      😅😅😅😅😅 sahi kura garnu bhayo😅😅😅

  • @santoshgrg4249
    @santoshgrg4249 18 дней назад +14

    ठिक गर्यो अब आफ्नै देश मा कृषि गरेर अनि अन्य ब्यसाय हरु गरेर आत्मा निर्भर हुनु पर्छ।

  • @nisheshregmi6318
    @nisheshregmi6318 18 дней назад +57

    भारतमा उनका आफ्नै नागरिकहरु धेरै बेरोजगार छन अनि कहाँबाट अन्य देशको नागरिकलाई रोजगार दियोस त🙏🙏

    • @shivsharma6550
      @shivsharma6550 18 дней назад

      @@nisheshregmi6318 sai kura ho tapai ko ni

    • @anandaRajbanshi-ky9bm
      @anandaRajbanshi-ky9bm 18 дней назад +1

      Kina roilo talai..aba bharatiya nun ni khana chhodi de sachha desbhakti ban

    • @kthapa9697
      @kthapa9697 14 дней назад

      Berojgar haina dai india manufacturing hub bani ra cha sappei sector ko hum berojgar thacha jolle govt job ko tayari garchan tiyo berojgar cha nai tah nepali kena bhari bhokna janchan

    • @Placefriday
      @Placefriday 14 дней назад

      ⁠​⁠@@kthapa9697 India manufacturing hub ko time gayo, Aba vietnam ra Indonesia chain huncha manufacturing after China… India ko future bhaneko Nigeria ho 😂😂😂 India = economy slowdown, rupee down, unemployment up, inflation up, corruption up, religious fighting up.. India ko future chaina bhai

    • @kthapa9697
      @kthapa9697 14 дней назад

      @Placefriday india inflation rate herah haha 😂😂 kata chau timi haru indian growth still Fastest in asia even higher thn indonesia vietnam nd india is nearly 4 trillion usd economy

  • @manbahadurbk4326
    @manbahadurbk4326 18 дней назад +8

    अग्निपथ योजना ल्याउनु नै नेपाली मुलका नेपालिहरुलाइ रोक्नु हो जो सफल भयो ।

  • @rappervayankardj918
    @rappervayankardj918 18 дней назад +6

    त्यसो हो भने सुगौली सन्धी अनौपचारिक रूपमा खारेज गरेको घोषणा इन्डियाले गरेको हो।नेपालले सुगौली सन्धी अघिको सम्पूर्ण कार्य सकृय रूपमा गर्न जरुरी छ अब ।।।

  • @ashimRai-sh4kz
    @ashimRai-sh4kz 10 дней назад +1

    भारतीय नेपालीहरुको निम्ति झन खुसीको कुरा हो।

  • @hemantasijapati6573
    @hemantasijapati6573 18 дней назад +9

    हाम्रो लागि याे सुखद समचार हाे तर सुघाैली सन्धी खारेजी हुनुपर्छ । अब गाेर्खम भर्ति बन्द गरेर नाम परिवर्तन गराेस उनिहरूले किनकि गाेर्खा उनिहरूकाे नाम हाेईन ।

    • @BimalLimbu-o5z
      @BimalLimbu-o5z 18 дней назад

      @@hemantasijapati6573 agnivhir name vhayo ni shathi

  • @manbahadurmokta381
    @manbahadurmokta381 18 дней назад +14

    सुगौली सन्धी पनि खारेज गर्नुपर्छ यही बेला

  • @kamaldangaura966
    @kamaldangaura966 18 дней назад +15

    यस्तै राम्रो समाचार सुन्न पाइयोस्।

  • @surajrd8325
    @surajrd8325 18 дней назад +13

    राम्रो काम

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 18 дней назад +7

    सहि छ तर अब भारतीय नेपाली लाई पनि प्रतिबन्द लगाउनुजरुरिहुन्छ धन्यवाद

  • @Gopisedhain
    @Gopisedhain 18 дней назад +11

    यदि याे समाचार सहि हाे भने याे नेपाल र नेपालीको लागि खुसि रसम्मानकाे बिषय हाे । अब नेपालले भारतसँग सिमापनि नियन्त्रण गरि दुई देशबीच आवत जावतमा भीसा प्रणाली लागू गरि खुल सिमानामा २० फिट अग्लाे पर्खाल लगाउन शुरु गर्नु पर्छ । अनिमात्र नेपालकाे सिमा सुरक्षा र आन्तरिक सुरक्षा मजबुत बनाउन सकिन्छ । समयमै नेपाल सरकारकाे बुद्धि आओस नत्र फेरि सिमानाका बिचाैलिया घरानिया तस्कारहरुले हाम्रो भारतसँग सदियाै देखिकाे राेटी- बेटीकाे सम्बन्ध हाे भनेर आन्दाेलन समेत गर्न बेर लागाउदैनन् । चेतना भया !!!

    • @Kyzo19
      @Kyzo19 14 дней назад

      @@Gopisedhain you are the one who will suffer
      if you close borders lol

  • @dharmashrestha2039
    @dharmashrestha2039 18 дней назад +13

    कुचोले बढार्नु पर्ने कसिङ्गर हावाले उडाइदियो। राम्रै भयो। नेपालले बन्द गर्नु पर्थ्यो। भारत(कुनै बेलाका अङ्ग्रेजका गुलाम) ले नै बन्द गरिदियो।

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 18 дней назад +9

    नेपाल राष्ट्रको जय जय होस्।

  • @biwashpremhuman9604
    @biwashpremhuman9604 18 дней назад +16

    ठिक भो अरुको देशको गुलाम गर्न बन्द गरौं ।
    अब नेपालमा सबै मिलेर कृषि मा क्रान्ति गरौ आत्मनिर्भर बनौ

    • @sagarthapa6222
      @sagarthapa6222 17 дней назад

      aba Nepal ma krisi kranti hudaina vanne taha chaina, 20 barsa dhila bhaisakyo krisi kranti huna

  • @BAJRARUDRAAWATAR
    @BAJRARUDRAAWATAR 18 дней назад +5

    राम्रो खबर नेपाली युवाहरुको लागि सबैभन्दा ठूलो खबर । यो एउटा ठूलो योजना हो र भारतको नेपाल कब्जा गर्ने चरणको एक हिस्सा हो, भारतले नेपाल कब्जा गर्ने योजना बनाइरहेको छ, नेपाली मार्ने अन्तिम चरणमा पुगेको छ। नव-औपनिवेशिक देश बारे सचेत, चेतना जगाउने समय।

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 18 дней назад +8

    नेपाली हरु ईन्डिया आर्मी बाट बन्द गर्न जरुरी छ जय नेपाल आमा❤❤❤❤❤❤

  • @prakashrasaili935
    @prakashrasaili935 18 дней назад +19

    Good News

  • @arunrai9691
    @arunrai9691 18 дней назад +9

    आज सम्मकै राम्रो खबर
    धेरै राम्रो भयो 😊👏👏👏👏👏❤️❤️🎉🎉

  • @Ramailovlogtv-205
    @Ramailovlogtv-205 18 дней назад +11

    क्या दामी खुसी को कुरा यार

  • @ShamsherGyamdan-v3h
    @ShamsherGyamdan-v3h 18 дней назад +14

    ठिक भयो😆😆😆

  • @tukmaanmagar4515
    @tukmaanmagar4515 18 дней назад +4

    इंडिया बाथो छ उसकै नागरिकहरुलाई रोजगार दिन हममे भएको छ किन भर्ती गरोस त अन्य मुलकको नागरिकलाई अब गर्दैन ।। नेपाली हरु अन्य मुलुकको लागी लदेर मर्न पनीं चाहनन बरु नेपाल सरखारले इंडिया लगाएत सबै भर्ती हुने मुलुकमा अब भर्ती हुन नपाउने सख्त कानून सँगड़ी सदाको लागी खारेज गरूस नेपाल सरखारलाई हजारतोपको सलाम हामी दिंचौ 🙏❤️🇳🇵☝️☝️

  • @saikogurung4436
    @saikogurung4436 18 дней назад +9

    ठिकै गरेछ जसरी नि युवा को खुन पसिना बेचेर खाने हुन टपरे हरुल्

  • @keshavranamgr8809
    @keshavranamgr8809 11 дней назад +1

    नेपाली गोर्खा सैनिक र गोर्खा र खुकुरी को इतिहास मेटाउने राम्रो सूत्र भेट्यो,,, भारतीय नेपाली भाषी भए पनि नेपाली गोर्खा जस्तो कहिल्यै कदापि हुन सक्दैन ,, जय नेपाली गोर्खा 🇳🇵💪

  • @tonde2.0.t-2.0
    @tonde2.0.t-2.0 18 дней назад +4

    अचम्मै राम्रो !!!🎉🎉🎉

  • @reshamgurung9473
    @reshamgurung9473 18 дней назад +55

    नेपाली युवाहरुलाई बेचेर रोयल्टी खान पल्किएका बाहुनहरुलाई घाटा पर्ने भो।

    • @sagarmatha639
      @sagarmatha639 18 дней назад +6

      Bahun le hainani becheko lato solti Rana harule po ho taa

    • @ranjanaryal4711
      @ranjanaryal4711 18 дней назад +7

      J ma ni bahun ? Aafhai maan lahera janxan ani dosh arulai? Thikai vo varti banda vako

    • @DSharma117
      @DSharma117 18 дней назад +6

      K bolya bhai ? Jagir khane Gurung pension khane Gurung ani dis arulai, kina bharna bhako?

    • @puskarlamsal5219
      @puskarlamsal5219 18 дней назад +6

      Jathaa bahun sangw competition garnw nasakerw india jani lai tk vyo vn😆😂

    • @uzzwolthulung
      @uzzwolthulung 18 дней назад

      Sabai bahun galat xain tmi tasto raicxu aji tasto vayo ko sera chai Rai ho muji ​@@sagarmatha639

  • @bishnudhakal4577
    @bishnudhakal4577 17 дней назад +3

    नेपालको निर्णय स्वागत योग्य छ।नेपालले गोरखा भर्ति सदाका लागि बन्द गरियोस।

  • @AshokTharu-t7r
    @AshokTharu-t7r 18 дней назад +5

    आज चाहिँ नेपाल टाइम्स ले राम्रो समाचार सुनाउँदै छ 😊😊😊😊😊😊

  • @comediansantosh1429
    @comediansantosh1429 18 дней назад +4

    आहा यो त राम्रो कुरा हो हामी लाई कतै बाट पनि फाइदा छैन तेसैले नभाको नै राम्रो छ जय नेपाल जय गोर्खाली 🇳🇵

  • @bishalRoka-l2s
    @bishalRoka-l2s 17 дней назад +3

    जे गरेयो ठिक गरेयो भारत ले कति गुलामि हुने❤

  • @chhantyal6067
    @chhantyal6067 18 дней назад +4

    गोर्खा रेजिमेन्त बन्द गर्नु हुदैन किनेभने केपी सेरे आर्जु गगन पर्चन्द लाई गोर्खा रेजिमेन्त मा भर्ना गर्न आबस्यक्ता देखिन्छ

  • @Yubrajkandel
    @Yubrajkandel 18 дней назад +36

    भारतले नेपाललाई माया गर्ने भए
    १. इन्दिराले तराई टुक्र्याउने योजना बुन्ने थिईनन्
    २. राजीवले उक्साएर भुटानी शरणार्थी नेपाल ल्याइदिन्थे?
    ३. अटलको कार्यकालमा दरबार हत्याकान्ड हुन्थ्यो?
    ४. मोदीले नाकाबन्दी लाउने/लिम्पियाधुरा कब्जा गर्थें? सीमा कुनै हालतमा बन्द हुन नदिने प्रण गर्थे?

  • @ramanathdahal7151
    @ramanathdahal7151 18 дней назад +8

    अब राष्ट्रपति र प्रधानमन्त्री सुरक्षित नहुने।

  • @johntamang-zu9rv
    @johntamang-zu9rv 17 дней назад +2

    देश लुट्दै छ भारत ले, नेपाल सिमाना हराउदै छ मेट्दै छ र हाम्रो सरकार भने भाषण मात्र गर्छन् केहि गर्ने होईन भारत ले मिचीसक्यो हाम्रो देश लाई..अब हाम्रो जनशक्ति बढाउनु पर्छ हरेक सिमाना मा खाटाउनु पर्छ..इन्डियन आर्मी मा जान रोकिदिनु बरु एकदम ठिक हुन्छ...हाम्रो देश डुब्ब्नै लागि सक्यो किनार लगाउने कहिले सरकार 😢😢😢

  • @samserlim3027
    @samserlim3027 16 дней назад +3

    अब गोर्खा नामको दुरुपयोग गर्न दिनुहुँदैन

  • @म्याथ्यु
    @म्याथ्यु 18 дней назад +7

    नेपाल सरकार भात खाने गरेकै हो भने भारत भर्ती सधैको लागी बन्द गराउनु पर्छ।

  • @bikashbishwokarma9425
    @bikashbishwokarma9425 18 дней назад +4

    त्यहाँ नगएकै ठीक। 🙏

  • @bikasharyal7877
    @bikasharyal7877 18 дней назад +3

    खुशी हुनुपर्छ 🇳🇵 पहिलेका शासकले युवा सेनाका रुपमा बिदेशीकाे बन्धक बन्न बाध्य पारेको थियोे भने अहिलेका शासकले श्रम बन्धक बनाएर विभिन्न मुलुकमा पठाई प्राप्त रेमिट्यान्सले माेज गरिरहेका छन ।म त फरक केही देख्दिन ।

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 17 дней назад +2

    धेरै राम्रो समाचार धन्यवाद ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @kapurgurung9566
    @kapurgurung9566 9 дней назад +2

    Good news, ex general को अन्तर्वार्ता हेरेको थिएँ, जसले नेपाल भारत
    को सम्बन्ध भविष्यमा छिट्टै टुटाउने छ, ४ बर्ष पछि हतियार चलाउन जानेको युवा कहाँ जाने ? न पढाई निरन्तरता दिन सकिन्छ? न पढाई कम भएको कारण सरकारी अधिकृत पदमा जागिर पाईन्छ, student visa मा राम्रो देश जान पनि पढाईको gap कारण धेरै समस्या देखिन्छ ।

    • @rojinabhandari7779
      @rojinabhandari7779 6 дней назад

      Afnai desh ma j garna sakinxa tei garne kai na kai hola ni upaya

  • @sonammagar9760
    @sonammagar9760 18 дней назад +8

    अबो सिमानामा करेन्ट सहित तार जाली वाल होस । 🇳🇵🙏

    • @yellowjacket1709
      @yellowjacket1709 13 дней назад

      Bharat bata janai saman pane lina chordew kina tar matai lawchaw aat cha,Bharat bata sagawnai saman haru teta bata kaam garna akaiko haru lai desh ma lagi jagid dew sakchaw

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r 18 дней назад +3

    यो त पहिले नै हुनुपर्ने थियो तर ढिलो भए पनि एकदम ठिक भयो।

  • @AnjaanMitra
    @AnjaanMitra 18 дней назад +4

    सगी हो अब तिमीहरु ले गोर्खा भिन्न पॉईन्न ।

  • @sarojduwal9455
    @sarojduwal9455 18 дней назад +5

    खुशिको खबर।

  • @tulbahadurbktara5906
    @tulbahadurbktara5906 8 дней назад

    धेरै राम्रो कुरा

  • @krishnakunwar6200
    @krishnakunwar6200 18 дней назад +7

    अब नेपालमा रहेका भारतिय पेन्सन क्याम्प पनि बन्द गर्नुपर्छ ।

    • @dpoon1586
      @dpoon1586 18 дней назад +1

      @@krishnakunwar6200 kina banda garne??? Afnai abhibhawakko khaipai ayeko penson pani rokera ajai garib hune???? Yo ganatantrale tesai grib banaieakheko xa yaar hamro kahile buddhi aaune ke he bhagwaan 🤔

  • @hemantasijapati6573
    @hemantasijapati6573 18 дней назад +4

    बेलायती गुलामी काे चाकडी गर्न जरुरी छैन । सधैंका लागि बन्द हुनुपर्छ

  • @Chhota.Pandit.
    @Chhota.Pandit. 18 дней назад +5

    अब चाईनामा भर्ती सुरु गर्नुपर्छ चाईनाले। 🇨🇳 🤝 🇳🇵

    • @kthapa9697
      @kthapa9697 15 дней назад

      China le soldier haru kaam gari ra cha utta rocket regiment banai ra cha same india le pani tech ma invest troops jatti cha enough aba drones tech ma invest AI ma

  • @Kubotahonda5
    @Kubotahonda5 18 дней назад +4

    नेपाल का नेता हरु ले गर्दा देश मा चरम बेरोजगारी समस्या सुरू भएको छ

  • @worldupdate338
    @worldupdate338 18 дней назад +8

    नेपालीहरु बढी नै रास्टवादी बनेर आफै हिरो पल्टेका मुला, आकर्षक सेवा सुबिधा मिल्थ्यो, गाउमा मान हुन्थ्यो सब गयो अब

    • @shresthasubas8844
      @shresthasubas8844 18 дней назад

      तेरिमा जाठा नेपाली ले तेरो देस बचाई दिनु पर्ने? जहाँ लडाई चल्चा तिहा नेपाली अगाडि गैदिएर तेरो देस बचिरहेको छ क्याल गर?

    • @ompun4349
      @ompun4349 18 дней назад +2

      Agni bir ma pension ko subida chaina ne tai bhayra nepali nagayako ho

    • @soniadewan9102
      @soniadewan9102 18 дней назад +1

      Kra kha Muj

    • @hemantasijapati6573
      @hemantasijapati6573 18 дней назад

      😂😂😂

    • @uniq7616
      @uniq7616 18 дней назад

      @@ompun4349thikaii ho Muji Hira lageraw kira dine india le nepal lai aukat dhekaiyo roti beti 😂😂dhekeu haina

  • @YUSK1991
    @YUSK1991 18 дней назад +9

    धेरै राम्रो काम धोतिहरुको। अब नेपाल भारतमा काँडे तार बार लगाएर पासपोर्ट को ब्यबस्था हुनुपर्छ। धोतिहरुले नेपाल लाई खोक्रो बनाउने काम गरेको छ जुन कुरामा पनी हस्तक्षेप गर्छत। 😮

    • @sudipbasnet-sq4tx
      @sudipbasnet-sq4tx 18 дней назад

      ho

    • @anandaRajbanshi-ky9bm
      @anandaRajbanshi-ky9bm 18 дней назад

      Baadar dherei ufre paxi geda chyapera marxa..tero ni tei haalat hunxa ekdin daaure bhai

    • @sudipbasnet-sq4tx
      @sudipbasnet-sq4tx 18 дней назад +1

      @@anandaRajbanshi-ky9bmयाे भनाइ भारत काे हाे यस्तो नभन । मधेस काे मान्छे ले भारत काे बारेमा नराम्रो सुन्न चाहैनन् सहि भनी राखेकाे छ काडे तार लगाउनुपर्छ पासपोर्ट ब्यबस्था गर्नुपर्छ ।

    • @kiranthapa6392
      @kiranthapa6392 18 дней назад

      @@anandaRajbanshi-ky9bm ta muji dhoti Baru utai India tira gayera bas. Ramro kura garda tero kando chilai jasto chha muji jatha.

    • @free_thinkerr
      @free_thinkerr 17 дней назад

      Ani desh ma basne dhoti lai ke garxas, dhoti hamro paihchaan ho, kunai sharam ko kura hoina hamro lagi

  • @Lorkedai
    @Lorkedai 18 дней назад +8

    Yo bhanda ramro news hunai sakdaina. Thank you INDIA and well done Nepal.

  • @ganeshojha317
    @ganeshojha317 18 дней назад +5

    सेर बहादुर भारत को एजेंट हो

  • @pappugaming9922
    @pappugaming9922 7 дней назад

    Dherai ramro khabar

  • @santoshlama6679
    @santoshlama6679 18 дней назад +7

    No need nepal gorkha, indian gorkha is enough

    • @jivanmagar23
      @jivanmagar23 18 дней назад +3

      India ma vayako haru gorkha haina lw teha vayako haru ni dhoti hun😆😂

    • @vikashbabu4258
      @vikashbabu4258 18 дней назад +2

      ​@@jivanmagar23😂😂😂😂just Nepali things

    • @Nameless2024-e9b
      @Nameless2024-e9b 11 дней назад

      Aba Tibetan refugee lai halcha hola ni ?

  • @ptw5157
    @ptw5157 16 дней назад +2

    Very good news. Indian gurkhas are most welcomed in the Indian Army. Good decision taken by the Indian Govt.

    • @dipenRai-y5u
      @dipenRai-y5u 4 дня назад

      Agni beer ma janu vanda kulli kam garda huna 4bars paxi 11lakh le K garxas vai 😅😅 nepali gorkha lai matra hoina indiama nepali bolne haruko pani vabisya xaina yad rakhes

  • @Jyotikokitchen-y3w
    @Jyotikokitchen-y3w 13 дней назад

    Ekdam right decision jai gorkha Jai hind love from Assam

  • @birswr4905
    @birswr4905 18 дней назад +3

    Good news..

  • @guneshmahato7129
    @guneshmahato7129 18 дней назад +8

    पाकिस्तान ले हमला गरे पछी मात्र नेपाली चाहिन्छ ईन्डिया लाइ

    • @dpoon1586
      @dpoon1586 18 дней назад +1

      Pakistan le hamala hoina aba India le Nepal hanxa 10-15 barsama taki sainik biddhroh nahos bhanera. Hami sabai jholeharubhayera yehi byabastha rakhnu parxa 😅😅😅😅

    • @kthapa9697
      @kthapa9697 15 дней назад

      Tesko lagi Indian gorkha haru chan ni tah Ani, Punjab, rajput, kumaon, Jatt , gadwal , NAGA etc thuproi cha dai

  • @GitaBhujel-r2m
    @GitaBhujel-r2m 8 дней назад

    Good news आफ्नो देश हेर्नुपर्छ

  • @LIGHT-u6n
    @LIGHT-u6n 18 дней назад +3

    we want greater Nepal

  • @nabinnepal3688
    @nabinnepal3688 14 дней назад

    एकदम राम्रो कुरा हो

  • @sazanB
    @sazanB 18 дней назад +3

    Good news 👏

  • @MilanPandey-fe3pr
    @MilanPandey-fe3pr 18 дней назад +1

    राम्रो गर्यो भारतले।सबैभन्दा उपयुक्त त्यही हुन्छ

  • @kumarnepali6839
    @kumarnepali6839 18 дней назад +6

    ठिक गर्‍यो भारतले जे भो राम्रो भो नेपाललाइ यस्तै ग्क्र्नु पर्छ।

    • @BNNCyoutubeChannel
      @BNNCyoutubeChannel 18 дней назад

      @@kumarnepali6839 yeh bhai bharatle ta gorjhali agniveer mageko ho Tara nepal le nadeko ho agniveer
      sarai ramro garyo nepal le

    • @entertainmentvideos7588
      @entertainmentvideos7588 18 дней назад

      Abo India 7 tukkra hunxa

  • @niveshshrestha7326
    @niveshshrestha7326 18 дней назад +2

    अब नेपालीले भारतको सत्ता कसले गुलामी गर्नु पर्ने हो

  • @haribisunke9531
    @haribisunke9531 17 дней назад

    धेरै राम्रो कुरा, नेपाली युवालाई बिदेशका बेचेर बलिको बोका बनाउने गोर्खा भर्ति केन्द्र सधैंको लागि बन्द हुनुपर्छ

  • @naruthapa8763
    @naruthapa8763 18 дней назад +6

    india भएको नेपाली भाषी हुन्, नाकी नेपाली अनि जे भयो अति राम्रो भयो। एकपल्ट सीमा युद्ध हुनुपर्छ सबै थाहा हुन्छ।

    • @DeepakSubedi-y8g
      @DeepakSubedi-y8g 18 дней назад +1

      भारत सङ जति जोरि खोज्यो नेपालले तेतिनै नेपालि अरबमा र बिदेशमा जानू पर्छ । नेपालमा मान्छे नै नभयेपछि भुत्राको नेपाल हुन्छ। अलि दिन पछि चुनाबमा नै जितेर नेपाल लाई भारतमा गाभछ। अहिले सरकारी काममा जताततै मदेश को मात्रै देख्नु हुन्छ । यो सब भारतले नै चाहन्छ। कि नेपालीहरु देस छोड्नु र
      जब सम्म भारतलाई एक असल मित्र रास्ट्र को रुपमा बेब्हार हुदैन । तब सम्म नेपाल कहिले पनि प्रगती गर्न सक्दैन।

    • @entertainmentvideos7588
      @entertainmentvideos7588 18 дней назад

      ​@@DeepakSubedi-y8glulu vayo varat kunai Pini halat ma ramro mitra bannai sakdaina 1946 dekhi history herda hunxa

    • @vikashbabu4258
      @vikashbabu4258 18 дней назад

      😂😂😂😂😂bro tu kya Jatana chahta hi....war...dimag se paidal ho kya....

  • @NirganThapaAnnakantar
    @NirganThapaAnnakantar 16 дней назад

    अति राम्रो काम💯💯💯👍👍👍👍👍

  • @indoeurosouth
    @indoeurosouth 18 дней назад +5

    Do not join indian army.

  • @sheronrai3484
    @sheronrai3484 13 дней назад

    एकदम सही निर्णय नेपाल सरकारको 👍नेपाली युवालाई अग्नि पथ योजना अन्तर्गत सेनामा भर्ना गर्न पठाउन हुदैैन ।

  • @BasantaThapamagar-c7b
    @BasantaThapamagar-c7b 18 дней назад +3

    Pakistn le aba kachai khanxa indain lai😂😂😂😂

    • @uniq7616
      @uniq7616 18 дней назад

      Tyo bella narendra muji rudai guwar magna aipugxa 😂😂

  • @arjungautam-f2l
    @arjungautam-f2l 15 дней назад

    राम्रो कुरा

  • @SumanSampangRai
    @SumanSampangRai 12 дней назад

    🇳🇵सहि निर्णय 👍️

  • @santoshpoudyal1311
    @santoshpoudyal1311 15 дней назад

    ठीक ✅

  • @수러저
    @수러저 18 дней назад +1

    Dherai ramro vayo

  • @purnagurung2228
    @purnagurung2228 16 дней назад

    Good news नेपाली haru le ठूला ठूला कुरा hakthe ठीकै ho

  • @mayagiri1880
    @mayagiri1880 2 дня назад

    Video dheri dheri ramro ; hajur haru lali 🙏🙏❤️♥️🌹🌹 ;; sahi vonu vo 🙏🙏❤️♥️🌹🌹 !! Aafno das na aaun ? 🙏🙏❤️❤️🌹🌹🇳🇵🇳🇵💯 !!

  • @gyanendradeuba4472
    @gyanendradeuba4472 15 дней назад +1

    gud news..

  • @devendrajoshi6162
    @devendrajoshi6162 18 дней назад +1

    Good ek dam thik

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 18 дней назад

    धेरै राम्रो

  • @SAIMONDHIMAL-x9y
    @SAIMONDHIMAL-x9y 4 дня назад

    Dherai ramro new abo nepal ma Dherai sena bannu porxa

  • @Sujanunknown
    @Sujanunknown 18 дней назад +2

    भारत कोे लागि अब सेनामा नगए हुन्छ खराब मित्र भन्दा असल सत्रु नै राम्रो हुन्छ

  • @kenbahadurpurja3441
    @kenbahadurpurja3441 14 дней назад

    very good.. india desh ko sewa surachhya dinu jaruri

  • @apexpredator5449
    @apexpredator5449 17 дней назад

    राम्रो भो

  • @JunaMainali
    @JunaMainali 13 дней назад

    ठिक भएछ।