प्रचण्ड अध्यादेशको पक्षमा मतदान गर्छन्, केवलकारको बिरोध गर्नेहरु को हुन् ? yogesh bhattrai

Поделиться
HTML-код
  • Опубликовано: 10 фев 2025
  • प्रचण्ड अध्यादेशको पक्षमा मतदान गर्छन्, केवलकारको बिरोध गर्नेहरु को हुन् ? yogesh bhattrai#serofero #yogeshbhattarai #prachanda #kpoli #bishwaprakashsharma #gaganthapa #keshabrajjoshi #emale #nepalicongress #maobadikendra
    हामी सत्यतथ्य निष्पक्ष खबरमा विश्वास गर्दछौं । पत्रकारिता पनि प्रश्नको घेराबाट बाहिर हुँदैन भन्ने विश्वासका साथ तटस्थ बस्ने धर्मबाट हामी कहिल्यै दायाँबायाँ हुने छैनौं । सेरोफेरोका कुनै पनि सामग्री बिना अनुमति प्रकाशन प्रशारण गर्न मनाही गरिएको छ । यदि कहिं, कतै र कसैबाट त्यसो गरिएको पाइए त्यही किसिमको कदम चालिनेछ ।
    We believe in truthful and fair news. We will never be left or right by a religion that remains neutral with the belief that even journalism is not out of the question. Any content of Serofero is prohibited from publishing, broadcasting without permission. If it is found that it has been done by someone, somewhere and by someone, the same kind of action will be taken.
    #serofero #serophero #keshabrajjoshi

Комментарии • 72

  • @KushalPun-pg9br
    @KushalPun-pg9br 8 дней назад +20

    यस्को राजनीति अब केही बर्स पछि समाप्त हुँदै छ 84 पछि यी घडि चोर हरु खोर मा हुने छन

  • @Netrapoude
    @Netrapoude 8 дней назад +7

    बैगुनी केटो मन्त्री बन्न छट्पटीमा छ।

  • @anoj4sanju
    @anoj4sanju 7 дней назад +1

    चेतनाकै कुरा गर्ने भए,खैरनीबाट मनकामना सम्म केवलकारको सुबिधा नभएको भए,अहिले पनि त्यहाका मान्छेहरु, २०३८ साल सम्म,मनकामना जाने भक्तजनहरुलाई सून्तला बेच्ने,तिनपाने रक्सि र ढिडो , डोकोमा मान्छे बोक्ने अनि यौनकर्मी काम मै सिमित हुन्थियो !

  • @Mrknowall_re
    @Mrknowall_re 8 дней назад +5

    माघव नेपाललाई भीर सम्म पुर्यायर भाग्ने बैगुनी मान्छे!!!

  • @-Rr1990
    @-Rr1990 7 дней назад +3

    जनता जनार्दनले जिताएको जनप्रतिनिधिले जनताको विचार विपरीत काम गर्छभने त्यस्ता जनप्रतिनिधि बहिष्कार गर्छन्।

  • @JM-rc5xv
    @JM-rc5xv 7 дней назад

    Good luck 🎉🎉

  • @jayarudraneupane2320
    @jayarudraneupane2320 8 дней назад +4

    तिमिले जति वेला मन लाग्यो तेहि गर देश तिम्रा वा को पेवाको भैगो

  • @Keshab-p5d
    @Keshab-p5d 8 дней назад +3

    यसलाई पूर्वाञ्चल निषेध गर्दा कसो हाेला?
    फेरि जिताउ है साथी हो। काठमाण्डौ क्षेत्र नं ६ का जनताले दुई दुई पटक चुनाबमा जमाना जफत गराएको पात्र ताप्लेजुङ्गमा काम लाग्यो

  • @mandevchand5759
    @mandevchand5759 8 дней назад +1

    जय रास्वपा भ्रष्ट काङ्ग्रेस यमाले

  • @Mrknowall_re
    @Mrknowall_re 8 дней назад +2

    चेार रास्ट्र बैकं

  • @ramchandratimilsena4738
    @ramchandratimilsena4738 8 дней назад +4

    बैगुनी केटो

  • @KhemrajGurung-w1u
    @KhemrajGurung-w1u 8 дней назад +2

    यस्ता झोलेको कुरा सुनेर अचम्ब लाग्छ। यीनिहरू बिहान बेलुकी के खाएर बोल्छ यार।

  • @KamalprasadBhandari
    @KamalprasadBhandari 3 дня назад

    यो तत्याङ्ग्रो र लाइ ड भन्छ धर्म सस्कृती भनेको राष्टको हो।

  • @RanBirLimbu-y3j
    @RanBirLimbu-y3j 8 дней назад

    केवलकार जसरी भए पनि बन्नै पर्छ । यो ताप्लेजुङ जिल्लाको मात्र नभएर पुरै देश बिकाशको एउटा खुड्किला ।

  • @AnandiMagar-k6k
    @AnandiMagar-k6k 7 дней назад

    Sahi Kura garnu vanxa komredle tapai jasto neta deslai chahinxa tapaikgo vanai ramro xa dhnyabat xa

  • @indraamatya3410
    @indraamatya3410 7 дней назад

    ताप्लेजुङमा केबुलकार बनाउने कि नबनाउने तेहिका जनताले निर्णय गर्छन् बाहिरका लाई के को खस खस खाली राजनीति मात्रै यो देशमा

  • @neetuthapa2197
    @neetuthapa2197 7 дней назад

    र् र् गरेर बोल्छ सबै भन्दा बढी सिट 90 सिट लेताको भनेर धाक लगाउँछ मन्त्री पद अरुले नै पाको छ गठबंधन नगरी सुखै छैन बडी नाफा कता लगानी हुन्छ भन्दै हिँड्छ

  • @jitbdrnepali
    @jitbdrnepali 7 дней назад

    पत्रुकारको अध्ययन पुगेन प्रश्न गर्दा बजारको हल्ला बाट ग्रसित र हल्का पाराको भयो 😏

  • @baniyakaji213
    @baniyakaji213 8 дней назад +5

    नेपाली निमुखा जनताको आवाज बोल्ने पत्रकार ज्यु🙏❤️

  • @bijayatolangi289
    @bijayatolangi289 8 дней назад

    रास्वपाका कार्यकर्ता जस्तो प्रश्न गर्छ यो पत्रकार महोदय ,

  • @kirankc1068
    @kirankc1068 7 дней назад

    अस्पताल जाने हो तुइन बाट जाऊ,
    मन्दिर पुग्न केवलकार हाल्नुपर्छ।

  • @SushantGhimire-t2j
    @SushantGhimire-t2j 8 дней назад +3

    Kp ko jole

  • @Dhirendradhami127
    @Dhirendradhami127 8 дней назад

    फाइन तिरन मन छ भने तलाइ जापान असटेलिया जर्मिनु पर्दैन यव अध्यदेश कुनै हालत मा पास हुन हुदैन on it on bat जनताको कुरा यहि किलियर कट

  • @KamalprasadBhandari
    @KamalprasadBhandari 3 дня назад

    पाटीहरु भदौमा आँखा फुटेको गोरु हुन् सधै हरियो देख्छन् हिजोको जनमत आज छ छैन ट्रायल नगरी थाहा हुदैन।

  • @nethan1443
    @nethan1443 7 дней назад

    Yeh lai dasa lagyo abo

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 7 дней назад

    यस्लाइ मत दिएर सान्सद बनाउने जनता हरु लाई यो योगेश भन्ने दलाल ले ठुलो धोका दिदै छ !

  • @yamgurung5738
    @yamgurung5738 7 дней назад +1

    Baigune keto, ghare chor Pani re vanchhan janta.

  • @hanshashahi4690
    @hanshashahi4690 7 дней назад

    बैगुनी केटो।

  • @ramchandratimilsena4738
    @ramchandratimilsena4738 8 дней назад

    जित्दैमा एउटा वार्ड अध्यक्ष ले सम्पुर्ण जनताको भावना हुन्छ भन्नू गलत हो जित्नेको मत र हार्ने उम्मेदवारहरुको मत के बराबर छ त

  • @KiranGiry
    @KiranGiry 7 дней назад

    नियत त चाेर हरु हाे तेराेबाउले चलाउछ

  • @MohanKumarYonghang
    @MohanKumarYonghang 7 дней назад

    बैगुनी ketto ले चन्द्र dhakal bata कति करोड पाउने भएछ

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 7 дней назад

    खबरदार भस्ट्र अपराधी लुटेरा ठग बतासे डाका देस बनाउने हो भनि भस्ट्र अपराधी चोर ठग नेता र कर्मचारी हरुलाई झुन्डायर मार्ने कानुन वा बेबस्था भयो र राजा भयो भनि देस बन्ला नेता हरु मार्ने राजा चाहियो नेपाली जनता हरुलाई

  • @PrimOli-el1rg
    @PrimOli-el1rg 7 дней назад

    मासु र रक्सी पैसा को भोट हो निष्पक्ष र सहि तरिका ले चुनाव जित्नुन तेस पछि जनप्रतिनिधि भन्न सुहाउछ अहिले त ब्यापारी हो तपाई

  • @nirmalbudhathoki7307
    @nirmalbudhathoki7307 8 дней назад

    कस्तो पत्रुकार रैछ यार यो । तैले मान्छे मारिस भने कानुन अनुसार २० बर्ष कैदमा बस्नु पर्छ भन्नू तर्साको हुन्छ। गलत काम गरेमा के पत्रकार लाई छुट हुनु पर्छ र ।

  • @bachuram1173
    @bachuram1173 8 дней назад +1

    यो चोर ले बाक्सा को भोट गने को रबि ले चाइ केको भोट गने को भन त

  • @SudirShahi
    @SudirShahi 2 дня назад

    Yogesh bhatarai jyu uccha buddhi bhayeko neta hunuhunchha. Tapai lai aasirbad lagosh.

  • @mrbhupen7332
    @mrbhupen7332 8 дней назад

    Sir euta video editor hire garnuss yr abo ramro chalna thalyooo 8 mon samma highlights sundaai rahexu k ho k vayooo

  • @h.l.y235
    @h.l.y235 4 дня назад

    एमाले चोर

  • @quaichram
    @quaichram 8 дней назад

    ma thuk xu ki sabai janjti hu vanne duffer haru lai< bujha -vot nadinu eaasta nasalbadi ka vurn haru lai
    \

  • @ShankarBudhachhetri-r1b
    @ShankarBudhachhetri-r1b 8 дней назад

    एकाउन,सालमानाफी,भयकोजमिनको,अहीलेसमम,तेसकोपुरजा,मिलेकोछैन,ईनीगितगाउने,गाघनेदाईहुन

  • @DohaQatar-f2o
    @DohaQatar-f2o 8 дней назад +1

    Yo oli gu kha vattuwa taplijung janta ko hattiyaro yogesh1 bade taskar vasta rip rip rip oli ko zole

  • @bishwasbhattarai4188
    @bishwasbhattarai4188 7 дней назад

    Yo yohgesh bhattarai lai aaba aauney chunab ma jamanat nai jafat huney garee haraunu hola yeta oli ko puchhar chaidaina janatalai.

  • @chemjongramesh6606
    @chemjongramesh6606 8 дней назад

    खबरदार बतासे

  • @airai1238
    @airai1238 7 дней назад

    Cable carkolagi kati commission kati khakoxas baeguni keto?

  • @PorterxPorterx
    @PorterxPorterx 8 дней назад +1

    Baigune keto😅😅😅

  • @BhimGm-v6w
    @BhimGm-v6w 7 дней назад

    Yasto manxelai kasari jitako tehako janatale

  • @BishnuMani-xx9gh
    @BishnuMani-xx9gh 8 дней назад

    यो पत्रुकारको अनुहार चिमपान्जी संग ठ्याक्कै मिल्छ

  • @dineshlimbu5237
    @dineshlimbu5237 6 дней назад

    Yo chikne la kalo moso dhalne lai 10 hajar dinchu

  • @motishrestha5572
    @motishrestha5572 8 дней назад

    Stop gaphadi

  • @mgrking3005
    @mgrking3005 8 дней назад

    yo fata yogesh bhatarai lai jitaune veda haru pubeku chor haru lai k vanu

  • @kumarrayamajhi6547
    @kumarrayamajhi6547 8 дней назад

    Yo mula kp ko halie ho

  • @LUFFY-bx4wc
    @LUFFY-bx4wc 7 дней назад

    Are you oli Hanuman?

  • @anilbage3456
    @anilbage3456 8 дней назад

    Yo vhat mara ho

  • @romanupreti5751
    @romanupreti5751 7 дней назад

    Yo bhattrai vanouda lai fakayara taplejung ghumna pathou na kasaile janta mala lagounu parkhi raha xan

  • @chandrachattri1071
    @chandrachattri1071 8 дней назад

    great lider yogesh sahi bichar❤❤❤

  • @Opinion5056
    @Opinion5056 8 дней назад

    Gafadi oil is number one corrupt politician in the country and he is his supporter 😂😂

  • @TekMagar-nu5on
    @TekMagar-nu5on 7 дней назад

    𝐀𝐛𝐚 𝐩𝐮𝐫𝐛𝐚 𝐚𝐧𝐜𝐡𝐚𝐥 𝐦𝐚 𝐩𝐚𝐢𝐥𝐚 𝐭𝐞𝐤𝐧𝐚 𝐧𝐚𝐝𝐢𝐲𝐚 𝐡𝐮𝐧𝐱𝐚 𝐯𝐨𝐭 𝐭𝐚 𝐤 𝐤𝐮𝐫𝐚 𝐠𝐚𝐫𝐧𝐮 𝐤𝐮𝐤𝐮𝐫 𝐥𝐚𝐢

  • @bkrishaNa-n8o
    @bkrishaNa-n8o 7 дней назад

    paisama kineka mat hun