Exclusive: घास काट्न गएकी आमा भर्खरै भारतमा फेला ,कस्ले लग्यो ? ९ बर्सिय छोरीको आमालाई यस्तो सन्देश

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2021
  • video NEPAL UPDATE 9847390851
    subsribe us for more update..
    keep following us on Facebook
    Page / notifications
    / nepal.updet
    Add US ANd LIKE Us....
    SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...

Комментарии • 775

  • @NepalUpdate
    @NepalUpdate  2 года назад +92

    सम्पुर्ण दर्शकलाई मेरो नमस्कार म मोहन बस्नेत तपाईंहरुलाइ यो रिपोर्ट कस्तो लाग्यो आफुलाइ लाएको प्रतिक्रिया दिनुहोला ९८४७३९०८५१

    • @Srasali370
      @Srasali370 2 года назад +2

      नमस्कार सर म् भरात मा छु कृपया खोजि गर्न सकिन्छ फोन नम्बर भए मा

    • @junubhujal8813
      @junubhujal8813 2 года назад +1

      😭😭😭कतिःमायाःलगदोःनानीहरु

    • @birkhalimbo3459
      @birkhalimbo3459 2 года назад

      Good jop

    • @fabrice5049
      @fabrice5049 2 года назад

      धेरै ज्ञनि छाेरिलाई नरुअाउनु जा जस्ताे भयनि छिटो फर्कनु पहल गर्नुहाेला माेहन सर

    • @bhimkhatri5754
      @bhimkhatri5754 2 года назад

      @@fabrice5049 hy

  • @Ram-Gaming006
    @Ram-Gaming006 2 года назад +161

    वाह छोरी तिमी लाई सलाम छ यो ह्दय देखी पत्रकार सर ज्यु लाई पनी सलाम छ

    • @angelinaaarana
      @angelinaaarana 2 года назад +1

      Wow mohan sir salam xa yo nanuko boli sunda aasu rokiyena sahayog garnalai kolai sampark garne ho sir

    • @laxmineupane1129
      @laxmineupane1129 2 года назад +1

      कति ज्ञानी छाेरि आमा जाहा भय पनि तुरुन्त आउनु

  • @suryaadhikari1381
    @suryaadhikari1381 2 года назад +98

    पक्कै पनि आमालाई कसैले लगेको हुनुपर्छ, अहिले लगेर छोडेर कल आएको होला, जे भएनि घर फर्केर छोराछोरी लाई हेरेर बसे हुनि, के हुँदैछ नेपाल मा। मोहन सर सलाम छ।🙏❣️

    • @subihangrai9323
      @subihangrai9323 2 года назад +3

      nani xori timi kati gani timro boli ko sabtd sabda le mero mutu futyo ..

  • @karnakumarigurung6758
    @karnakumarigurung6758 2 года назад +30

    यि दुवै दिदी भाइ लाइ सगै राखेर पढाइ दिनुपर्छ सहयोगी दाताहरुले धर्म हुन्छ।

  • @bibosgurung280
    @bibosgurung280 2 года назад +36

    यति धेरै बुझनि नानि, कति ग्यानी नानी, विचार भाइको लागि सोच्ने कति सकारात्मक सोच wow सानै देखि सबथोक गर्ने कति व्यहबहरिक नानी 😊❤️❤️

  • @mekharajupadhayay1539
    @mekharajupadhayay1539 2 года назад +54

    मोहन दाई लाई हृदय देखि नमन 🙏
    भाई को लाई कत्ति सोचेको म गयपछि भाई लाई खाना कोल्ले दिन्छ रे नानी को यो शब्द ले मेरो त आखा बाट आसु झर्यो 😥नानी बाबु ले आमा छिटो आउनुस भन्दा मन थाम्न गार्‍हो भो मलाई त😥😥😥

    • @saraswatidevkota3955
      @saraswatidevkota3955 2 года назад +1

      केटाको मन पनि पग्लेको?🥺😭

    • @saraswatidevkota3955
      @saraswatidevkota3955 2 года назад

      @@mekharajupadhayay1539 पवित्र नै चाहिँ नभन्या भा हुने😂😅,नचिन्या हो र भन्या....

    • @mekharajupadhayay1539
      @mekharajupadhayay1539 2 года назад

      @@saraswatidevkota3955 कोही कोहि 😂😎केटी हरुको मन त झन् माखुरा को जालो जस्तो हुन्छ कति बेला कता हिन्छ थाहाहुदैन 🤣😂😂

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 года назад

      @@saraswatidevkota3955 mero ta man pagliyo madam

  • @suryashrestha6007
    @suryashrestha6007 2 года назад +160

    दिदी हुने भाइ र छोरी हुने बाबा आमा भाग्यमानी हुन । यति सानो नानी पनि कति ज्ञानी छिन ।

  • @sureshbccraneoperator415
    @sureshbccraneoperator415 2 года назад +56

    थुक्क कस्ती आइमाई हो छोरा छोरी काे माया कसरी मार्न सकेको होला ।,,😭😭😭😭😭😭😭🙏

  • @gangasharma9101
    @gangasharma9101 2 года назад +42

    आज सरकार ले यस्तो गरीब लाई हेर्नु पर्छ यस्तो गरीब अवस्था को नानीहरु छोडेर जाने आमा कहिले मुक्ति हुदैन

  • @lokiadk6782
    @lokiadk6782 2 года назад +25

    निबरै,नानू,बाबू कठैबरा,धन्यवाद छ हजुर मोहन सरThanku

  • @rajkumar.sarkee
    @rajkumar.sarkee 2 года назад +19

    छाेरि हुन त यस्ति बुझ्नि हुन।🙏❤️❤️❤️

  • @merokahani
    @merokahani 2 года назад +15

    हुने रुखको चिल्लो पात भनेको यहीँ रहेछ कति बुजाकी छोरी 😘😘😘

  • @parshurambaraili3178
    @parshurambaraili3178 2 года назад +27

    हे भगवार हजुर साँच्चिकै महान हुनु हुन्छ भने यो नानीलाई ठुलो मान्छे बनाउनु होला।

  • @AaaBbb-nh8hb
    @AaaBbb-nh8hb 2 года назад +123

    कति बुझने नानी छिटो भन्दा छिटो नेपाल आय हुन्थ्यो आमा 😭😭😭

    • @gitaacharya6443
      @gitaacharya6443 2 года назад +1

      कती बुझेकी छोरी सधै यसैगरी माया गर भाई लाई

    • @lilaakarki5155
      @lilaakarki5155 2 года назад +1

      अतिनै कुरा बुज्ने नानी यसैगरी भाइलाइ माया गर्नु

    • @menukakarki6930
      @menukakarki6930 2 года назад +1

      बहिनि तपाईं जाहा भएपनि छिटोभन्दा छिटो घर अाउनु यो सानो नानि र बाबुको लागि भए पनि छिटै अाउनु नत्र योनानि बाबुको अासुले तपाई लाई कहिले पनि भलो हुदैन यो कलिला तामाका मुना जस्तै छोराछोरी छोडेर जाने माया छहिन तपाईलाई छिटोभन्दा छिटो घर अाउनु नानि बाबुको लागि भयपनि😭😭😭😭

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 года назад +2

    माेहाेन जि ले यस्ता जिउँदै मरेसरि अामाले बितरा पारेर भागेकि नक्कली का छाेरा , छाेरि लाईयसरि खुसि लेयायिदिनु भाे ।माेहाेन जि र केयामरा मेन लगायत सम्पूर्ण सहयाेगि दाताहरू लाई धेरै धेरै धन्यवाद छ। कति साेझाे भाकाे यस्ता श्रीमती लाई कानको जालि फुट्ने गरि हान्नुपरेयाे नि ।सुख्ख धेरै दियपछि अाईमाई र गधा मातिन्छन् । यति कुरा राम्रो संङघ बुझ ।

  • @Sagar73512
    @Sagar73512 2 года назад +1

    Wow...katte maya ho k bhai ko katee bujhaki ke hau k nanu teme...i salute you naanu..

  • @thulungsamita49
    @thulungsamita49 2 года назад +44

    कति मजा सग खाना खाएको बाबु नानिले😍😍

  • @atengabu7048
    @atengabu7048 2 года назад +36

    मान्छे नै देवता मान्छे नै भुतप्रेत। आमा नै आमा, आमा नै भस्मासूर।

  • @rajustha4300
    @rajustha4300 2 года назад +4

    मोहन सरलाई सलाम छ केही पत्रकार मित्रहरुले नि मोहन सरसग काम गर्नु सिक्नु पर्ने छ ।

  • @bheshbahadur3344
    @bheshbahadur3344 2 года назад +18

    छिटै यी बच्चा को आमालाई घर फर्काइ देउ भगवान

  • @deepakgeecee3476
    @deepakgeecee3476 2 года назад +67

    नानु कति ज्ञ्यानी ❤️

    • @ghimire346
      @ghimire346 2 года назад

      यो नानि। भगवन। दाहीना हुन। पिन्रको आशिर्रवा मिलोस्स

  • @pushkaryogi972
    @pushkaryogi972 2 года назад +37

    नमस्कार मोहन सर गरिब दुखिको भगवान सयोगि मन हरु लाईनि धेरै धन्यवाद

  • @Nsp933
    @Nsp933 2 года назад +47

    नानीकाे कुरा ले अाखा भरि अाशु अाउछ।😥🙏

  • @ghanshahi1260
    @ghanshahi1260 2 года назад +2

    यो नानिको कुराले सारै मन छोयो।यति सानो उमेरमा नै कति बुज्ने भयको सलाम छ छोरिलाई🙏🙏

  • @shantibogati8041
    @shantibogati8041 2 года назад +38

    मोहन दाइ लाई मनै देखि नमन् !!!! यो नानिलाई कति ज्ञान छ है राम्रो हुने मान्छे सानै देखि फरक गुण भएको हुन्छ मेरो बिचार मा !!!

  • @anupariyar9651
    @anupariyar9651 2 года назад +24

    कति धेरै बुज्ने नानी 💕💕💕💕

  • @sarudangol2879
    @sarudangol2879 2 года назад +2

    Yo video herera naruni Ko hola 😭😭dherai dherai Maya nanu ra babu.❣️ Ra Mohan basnet sir ni yesari nei help grdai janu hola vnera aanuradh garda xu sir

  • @sarurai8634
    @sarurai8634 2 года назад +4

    यति सानो छोराछोरी लाई छोडेर जाने कस्तो निष्ठुरी आमा। यति सानो नानीहरुको महपाप लाग्ने छ बहिनी।

  • @ZENEX_FF-r3p
    @ZENEX_FF-r3p 2 года назад +37

    मिडिया भनेको यस्तो हुनुपर्छ 😍😍 हरेक दुखी पिडितको भगवान हुन🙏🙏🙏

  • @narayanpun7276
    @narayanpun7276 2 года назад +68

    तिज भन्दा पछाडी लाइयो तिजमा लाउन पायेकोभा राम्रो हुन्थियो नानिलाइ सबैले सहयोग गर्नुहोला

  • @richakarki557
    @richakarki557 2 года назад +14

    Naniko Kura Sunira Kati runa man lagyo😭😭😭😭😭😭😭😭😭😭love you nani ❤️💖❤️💖❤️❤️❤️❤️❤️

  • @himalbc1593
    @himalbc1593 2 года назад +8

    अच्चमै लाग्छ, के हुँदैछ हाम्रो नेपाल, घेरै धेरै धन्यवाद छ मोहन सर 🙏

  • @manojajaiswal359
    @manojajaiswal359 2 года назад +2

    मोहन सर लाई मनै देखि धन्ने वाद छ दुखी गरिप को आसुपुच्छ्ने मनै देखि सलुट छ 🙏🙏😭😭😭

  • @sharmilakumarisharma9055
    @sharmilakumarisharma9055 2 года назад +1

    कति बुद्धिमान हौ नानू तिम्रो ममि छिटो फर्किनुहुनेछ भगवान सँग कामना गरौं 🙏🙏

  • @sureshbccraneoperator415
    @sureshbccraneoperator415 2 года назад +44

    कति मिठो बोली हों नानी बाबु काे।।

  • @salinascollectionboutique8828
    @salinascollectionboutique8828 2 года назад +28

    म कतई ज़ादिन भाई ले खाना पकाउन सकदैन सारै मन छूने सब्द

  • @jokwaiba6716
    @jokwaiba6716 2 года назад

    सहयोगको लागि धेरै-धेरै धन्यवाद सर

  • @bipinmijar6351
    @bipinmijar6351 2 года назад +4

    आसु नैइ आयो 😭😭 मोहन दाइ लाई मेरो हिर्दय देखिनैइ नमस्कार छ 🙏🙏

  • @narpun6399
    @narpun6399 2 года назад +30

    Great job Mohan Vai, god bless them♥️♥️😍

    • @rajugcm8422
      @rajugcm8422 2 года назад +1

      sir hajur ta nepal ko.hero sir

  • @chandrakalalimbu1126
    @chandrakalalimbu1126 2 года назад +10

    कति ज्ञनि छोरी ♥♥😭😭

  • @barshapariyar4755
    @barshapariyar4755 2 года назад +3

    कति बुझ्ने नानी यति सानो उमेरमा पनि यो नानी लाई कहिले दुख नपरोस दिन आउँछ एक्दिन 😭😭😭

  • @lilaakarki5155
    @lilaakarki5155 2 года назад +1

    भगवानले भाग्यमानिलाइ मात्र येस्तो बुज्ने छोरी दिन्छन् नानी भाइलाइ येस्तै माया गर्नु

  • @parshurambaraili3178
    @parshurambaraili3178 2 года назад +23

    मोहन सर सल्युट।अरूको आँसु पुछ्नु भएको छ।गरिबको आशिर्वाद लाग्ने छ हजुरलाई।

  • @bjanurajofficial7850
    @bjanurajofficial7850 2 года назад +3

    यो प हो त पत्रकारिता बदाइ तथा उतरोतर प्रगतिको कामना मोहन सर

  • @binitasaud9542
    @binitasaud9542 2 года назад +14

    मोहन भाइ गरिब दुखी को भगवान हुन् ❤️❤️

  • @kamalbm8194
    @kamalbm8194 2 года назад

    एति ज्ञानि छोरो सबैको नसिब मा काहा हुन्छ र
    मोहन सर लाई धन्यबाद छ है

  • @saritathapa4111
    @saritathapa4111 2 года назад +2

    नानी अनि बाबू कोति ज्ञेयानि होइ सलाम छ सर हजुरलाई 🙏🙏🙏🙏🙏

  • @kistanthapa4108
    @kistanthapa4108 2 года назад +3

    आमा भन्दा ठुलो संसार मा कोही छैन Plzयसरि छोडेर नजानु तपाई को एउटा गल्ति ले बच्चा हरु लाइ जिबन भर नमेतिने घाऊ बनेर बस्छ ,,दिमाख अनि मनमा

  • @narayanbahadur5173
    @narayanbahadur5173 2 года назад +29

    मोहन सर धेरै राम्रो काम छ सर को

  • @devidmagarvlogs
    @devidmagarvlogs 2 года назад +1

    साच्चिकै नारीलाई सृष्टिकर्ता यत्तिकै भनिएको होईन रहेनछ जुन कुरा यी सानी नानीले प्रमाणित गरेकी छिन।भाईको कति धेरै चिन्ता अनि कति धेरै माया।यो भिडियो हेरेर साच्चिकै मन रोयो😠😴😠

  • @devigrg1828
    @devigrg1828 2 года назад +6

    सारै आँसु आयो नानीको कुरा सुनेर र अनुहार हेरेर 😭😭😭 कस्तो निर्दयी आमा हो येति राम्रो परिवार छोदेर जान सक्ने

  • @parshurambaraili3178
    @parshurambaraili3178 2 года назад +5

    धेरै धेरै माया मेरी छोरी।

  • @chhabilalthapamagar1810
    @chhabilalthapamagar1810 2 года назад

    मोहन सर यो नानी बाबू को आमालाई जसरी भयपनी खोजेर ल्याउनु पर्‍यो सहयोग को लागि धन्यवाद मोहन सर लाई

  • @halkaramailotv3613
    @halkaramailotv3613 2 года назад

    मन छुयो ई नानी को कुरा ले फेरी कति ज्ञानी हुन् के ❤❤😭😭😭

  • @sujalmagar7642
    @sujalmagar7642 2 года назад +14

    कसम आसुनै आयो मेरो 😭😭😭😭🙏🙏🙏

  • @Mr.nepali6176
    @Mr.nepali6176 2 года назад +1

    कति मन छुने भिडियो यो नानी कति बुझकि😗😗तिज मा लाउन पाको भए राम्रो हुन्थ्यो रे बिचरा🤔🤔गरिब हुनु नि केही छैन यो सन्सार मा😥😥😥रहर रै रहर पूरा नहुने नानी आगो मा खाना पकाउदा ध्यान दिन जरुरी छ!! अनि ममि छिट्टै फर्किउन शुभकामना !!

  • @rkjain398
    @rkjain398 2 года назад +4

    You are great ❤ 💕 my Basnet Bandhu...hjr dherai Dayalu hoesinxa brother

  • @madanmagar994
    @madanmagar994 2 года назад +1

    मन देखि नै धन्यवाद मोहन दादा अति राम्रो काम गर्नु भको छ।कति बुझ्ने नानी छितै मिलन होस आमा सङ्ग ।

  • @chudamanipaudel9064
    @chudamanipaudel9064 2 года назад +2

    सार्है मन छोयो जहाँ पहिले छोरी जन्मन्छ त्यो घरमा हुने भाइ बहिनी बाबू आमा लाई सहरा बन्छ भन्ने यो भिडियो हेरेर प्रमाणित हुन्छ । यी नानिको भनाइले आखा रसायो । यी बच्चाको आमा अरुको लहैमा हिडेको हुन वा किन हो पत्ता लगाएर घरमा ल्याईदिनु पर्यो ।

  • @sarushantos5980
    @sarushantos5980 2 года назад +17

    great job mohan sir

  • @mahendrakarki9468
    @mahendrakarki9468 2 года назад

    हुने बिरुवाको चिल्लो पात भने झै यी नानिको सारै राम्रो सिर स्वाभाब अनि कति ज्ञानि नानिको कुराले मन छोयो ।।😥😥😥😥

  • @halkaramailotv3613
    @halkaramailotv3613 2 года назад +3

    बिचारी ई नानी यति सानी कति ज्ञानी ❤❤

  • @k.psharmabhusal5406
    @k.psharmabhusal5406 2 года назад +7

    Nani byawaharik raixqn kati ramro socha ho nani ko ♥💖

  • @2flaggamer745
    @2flaggamer745 2 года назад +7

    नानी को कुरा सुनेर मनै रोयो😭😭😭😭😭😭😭😭

  • @kailashthapa1428
    @kailashthapa1428 2 года назад +3

    नानीको शब्द शब्दले मन छोएको छ।

  • @heerabk884
    @heerabk884 2 года назад +8

    महन जी हजुर लाई धेरै धेरै धन्यवाद गरिब को भगवान हो हजुर यो भिडियो ले धेरै मन रोयो बिचरा नानी बाबु लाई एकै ठाउँमा राखेर पडाउने बेबस्था गरिनु न सर 🙏🙏🙏🙏🙏

    • @sushmita43jlllkrmkhadka64
      @sushmita43jlllkrmkhadka64 2 года назад

      नानी हरुसंग तुरुन्त घर अाउ नानी बच्चाको साराप लाग्छ ।

  • @dhanbahadur9440
    @dhanbahadur9440 2 года назад +6

    माेहाेन सर सलुट छ हजुर लाई

  • @khimurana5532
    @khimurana5532 2 года назад +5

    बिचरा नानुको बिचार अनि काम लाई सम्मान छ ,,

  • @chaudharynursary3979
    @chaudharynursary3979 2 года назад +1

    Meri pyari chhori 🙏🙏🙏🙏 kati kura bujne timro jiwanma sadai khusi hos sarai man ruyo ajata mero maile baba ko maya pain ani timile aama ko

  • @phadkarajgurung5672
    @phadkarajgurung5672 2 года назад +9

    OMG god bless you Babu nani

  • @jeeryvlog6295
    @jeeryvlog6295 2 года назад +16

    Well done Mohan basnet sir

  • @diwanlama2795
    @diwanlama2795 2 года назад

    भगवानले सबै आमा बाबा लाई एस्तै छोरी दिउन plz sabai ko छोरा छोरी एस्तै भुज्ने होस् यो नानीले जति त हामीले नि बुजेको छैन दु:ख

  • @kabitasubedi7620
    @kabitasubedi7620 2 года назад +1

    अत्यन्त मन छुने भिडियो भाई
    सहयोगी मनलाई हृदय देखि नै धन्यवाद ।
    मोहन भाई तिमीलाई पनि हार्दिक आभार प्रकट गर्दछु।

  • @SaiSai-do6mt
    @SaiSai-do6mt 2 года назад +1

    कति ग्यानी नानी कस्तो राम्रो सोच बिचार यति सानो कलिलो उमेर माइ भाइ प्रती कत्रो माया मोहन सर हजुर लाई पुन्य मिल्ने छ

  • @sandhyapandeya643
    @sandhyapandeya643 2 года назад +6

    So lovely daughter love you nanu please brother try to bring their mom back I want to see their mom back

  • @sunilpun6941
    @sunilpun6941 2 года назад

    कति राम्रो बोली बहिनी भाइ को सारै मन छोयो बाबू लाई हेरचाह गर्दा स्कुल जान ढिला भयो त्यै भर गएन कति महान परीवार को बिदना चोट पोखेको छ भन्ने दुख मा परेको लाई मात्रै थाहा हुन्छ कता हुनुहुन्छ आमा घर आइदिनु होला छोरी सबै बुझ्ने भैसकेका छन घर को काम मात्रै भए पनि गर्दे पछी पुग्छ

  • @psgamer4307
    @psgamer4307 2 года назад +21

    कति ज्ञानी छाेरि

  • @naveshkumar5367
    @naveshkumar5367 2 года назад +2

    इन बच्चों को साथ दो गरीब के साथ यही है जिंदगी भर की खुशी में लेकर जाना है सफेद हो जाना है

  • @minarajpunminrajpun6276
    @minarajpunminrajpun6276 2 года назад

    हे भगवान नानु बाबु कति माया लागेर आयो मन पनि अति दुखेयो बिचारा नानि बाबु येस्तो नानु बाबु छोदेर कहा गको र किन इंडिया गको के पुगेको थियेन छोरा छोरी येती राम्रा छन जहा भय पनि जसरि भय पनि घर फर्केर आउनु येती राम्रा नानु बाबुको सराप लाग्ने छ र नानु बाबुको कति हत्ते देखीयेको छ जसरि भय पनि घरमा फर्केर आउनु भन्न चाहन्छु र मोहन बस्नेत सरलाई पनि धेरै भन्दा धेरै धन्यबाद

  • @hiramagarhiramagar4496
    @hiramagarhiramagar4496 2 года назад +1

    यो नानि बाबू को कुरा सुन्दा मेरो त आखा बाट आसुनै आयो सर

  • @nabinashrestha1513
    @nabinashrestha1513 2 года назад +7

    Great job sir 🙏🙏

  • @nshresthashrestha212
    @nshresthashrestha212 2 года назад

    कति बुद्धिमानी हो छोरी यस्तो छोरी पाउने बाउ भाग्य मानी हो।सारै मन रोयो।

  • @Dhurbavlogtv
    @Dhurbavlogtv 2 года назад +2

    कति सानो नानी बाबु धेरै राम्रो काम गर्ने भई सकेको रैछन् नानी 🇳🇵

  • @ambikamagar1239
    @ambikamagar1239 2 года назад +3

    कति बाठी हो नि नानी हरु 🙏😘😘😘

  • @rosemoktan8587
    @rosemoktan8587 2 года назад +17

    कति धेरै बुजने नानि लव यु नानु

  • @merochannel3381
    @merochannel3381 2 года назад +6

    Great 👍 job mohan bro.

  • @gangalimbu6688
    @gangalimbu6688 2 года назад

    कति ज्ञानि छोरी सधै भाइ को मायाँ गर्नु ल आँसु आयो😭😭😭

  • @krishnaoli8979
    @krishnaoli8979 2 года назад +2

    Mohan bhai tapailai dherai dherai dhanyabad xa

  • @riturasaili2759
    @riturasaili2759 2 года назад +25

    यो छोरी सानी भयनी कति बुझ्कार आँसु नेई झर्ने भिडियो

  • @kopilashrestha613
    @kopilashrestha613 2 года назад

    पत्रकार भाई लाई पनि धेरै, धेरै धन्यबाद यति ग्यानि छोरी छिटै घर आईदिनु है बाबु र नानी को ममि पिलिज

  • @sarurai8634
    @sarurai8634 2 года назад +6

    मोहन भाई तपाईलाई मुरीमुरी धन्यबाद।

  • @bhubanishwarpandey8837
    @bhubanishwarpandey8837 2 года назад

    नानि रुदा धेरै अासु अाए सलामछ महोन सर हार नखानु भाइ सय‍ग गरनु हुनेमा सलामछ 🌹❤️❤️🙏🙏🇳🇵

  • @anjulama5381
    @anjulama5381 2 года назад

    साच्चिकै कति बुज्नि छोरी तर छोरिको जति दिमाग चै आमा मा देखिन मइले बिचार बूनुको कुराले सारै मन रोयो

  • @vishalmagar9777
    @vishalmagar9777 2 года назад +2

    यो भिडियो हेरेर नरुने मान्छे कमै होलान म धेरै पतक रोय

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 2 года назад

    कठै 😭😭💔💔💔💔नानीकाे कुरा सुनेर मन थाम्नु गाह्रो भयो 😭😭😭💔💔💔कति बुझकि छाेरी हो ❤️❤️❤️❤️❤️

  • @t.p703v4
    @t.p703v4 2 года назад

    बिचरा छोरी कती ज्ञानी हे भगवान इनका आमा जहा छौ जसरी भय पनी झिकौनू पर्यो God bless you

  • @JUSTME-qj1yc
    @JUSTME-qj1yc 2 года назад

    यति प्यारा नानिबाबु लाई छाडेर जाने आमा कत्ती सार्हो निस्ठुरी होलान । नानिबाबु को उज्वल भबिस्यको कामना गर्दछु ।

  • @SamjhnaMusicFilms
    @SamjhnaMusicFilms 2 года назад

    मोहन बस्नेत को काम लाई मन पराउने जति हाजिर हौ

  • @mayarai5719
    @mayarai5719 2 года назад

    कस्तो आमा होला छोरा छोरी छोडेर हिने के मन पापि नि आफुले जन्माएको बालबचा छोड्ने😭😭😭😭 धेरै धेरै धन्याबाद महोन सर लाई

  • @rajughimire2153
    @rajughimire2153 2 года назад

    आँसु रोकियेन मोहोन दाइ यो भिडियो हेर्दा कठै येस्ता छोरा छोरी को कस्तो माया न लाको हो बिचरा तेयो नानि