Episode 4 || Justice || July , 11, 2020 || Master Godangel

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024
  • #guruhajur #mastergodangel #justice #lovism #wisdom
    प्रेमवाद दर्शनको दृष्टिकोणमा यो धर्तिमा न्याय किन हुदैन ?
    १. धर्तिमा हुन्न न्याय प्रत्यक्षमा संसारको माझमा
    उठ्छनै प्रश्न कारण मनमा यहाँं सँधै साथमा
    प्रकृतिकै भेलमा छ न्याय यहाँ सत्य अनि पास
    देखिन्छ साम्यमा केही बाँकी तर मृत्यु पारीको देशमा ।
    २. कति दिन टिक्छ, समय कसको असत्यको सहाराले
    बनि गयो भीर, पहाड भात्काउछ हेर पहिले
    संसारिक जाल बुनि भत्काउँछ जो ज्यादा
    झुटोको जीत आज भएनि जगतमा सत्यको जीत अन्त्यमा
    भोग्ने छ दर्द कैयौँ यहि नै बाँकी मृत्यु पारीको देशमा
    ३. लोकमा होला नहोला सहि निसाफ गुम्छ हृदय कहाँ
    तर हुन्छ मृत्यु पारी क्षितिजमा सत्यकै न्याय त्यहाँ
    संसार छ आत्मिकी रिहानको आफ्नो आफ्नो विधि विधान
    रिहामको गहिराइ रहस्य बुझ्नु सके खुल्ने छ सत्य ज्ञान


    ४ धर्तिमा हुन्न न्याय प्रत्यक्षमा संसारको माझमा
    उठ्छनै प्रश्न कारण मनमा यहाँं सँधै साथमा
    प्रकृतिकै भेलमा छ न्याय यहाँ सत्य अनि पास
    देखिन्छ साम्यमा केही बाँकी तर मृत्यु पारीको देशमा ।
    ५ . “प्रकृतिमा जे हुन्छ, न्याय बाँकी जो हुन्छ अनि आत्मा मै
    जस्तो हुन्छ न्याय त्यहाँ आफ्नै क्लेसको आधारमै
    शून्यताको राजा हुन भगवान् पर जो हैन चेतनाकै त्यहि
    आत्मा मै हुन्छ न्याय अन्तिम चरणको बुझै कि कतै ।”
    ६. “अस्तित्व आत्मामै अनन्त हुन्छ, शरिर त विली जान्छ
    शरीरले पनि भोग्ने जे चीज छ, त्यो पनि क्षणिक छ
    यस अर्थ पाउँछ ईनाम छ, जो यहाँ आत्मामै पाउला बरू
    अर्थ छ अतः हुनु जे स्वर्गमै हराउँछ लोकहरू ”
    ७. मनुष्यजनको ईच्छा छ, स्वतन्त्रा, जो सोचे सोच्न सक्छ
    यदी लगाम भए यसमा जन्मनुको अर्थ नै के पो हुन्छ ?
    ईच्छा स्वतन्त्रता नभए जगतमा धर्म नै केलाई गर्ने
    न्यायमा रहस्य थप्नको कारण, तर एक ईच्छाकै कारण बुझ्नु ।
    ८. शरिर त बदलिरहन्छ छिनछिन मै आत्मा तर बदलिन्न,
    आत्मा त अमर, अझ छ बुझनुहोस् ईश्वरको सामिध्यमा
    न्याय छ लोकहरुमा प्रकृतिमै वाँकि पारी देशमा
    ईश्वरको रहस्य सँगै आफुलाई नि बुज्नु छ पहिले यँहा
    ईश्वरको रहस्य संगै आफुलाई नि बुज्नु छ गहिराइमा ।
    ९. शरीर त वदलिरहन्छ छिन् छिन्मा आत्मा तर वद्लिन्न
    आत्मा त अझर अमर बझनु छ ईश्वरको सानिध्यमा
    न्याय छ लोकहरुमा प्रकृतिले वादी पारी देशमा
    ईश्वरको रहस्य संगै आफुलाई नै बुझ्नु पहिला यहाँ
    ईश्वरको रहस्य संगै आफुलाई नै बुझ्नु गहिराइमा
    १०.
    प्राणिको गर्नुहोस् सेवा पुन्य कर्म हो यो
    प्रेम र धर्म पनि वोलि र वचन छ उनिहरुको
    विचारा निर्दोष प्राणि
    दया प्रेम वाढ्न सके संसारमा मंगल सवको हुन्छ
    त्यो पुन आफु कर्मको फललाई हेरे स्वर्गमा पाईन्छ
    If you want to know more about :
    Heavenly Nirvana Sarva Dharma Path
    His Holiness Master Godangel
    Lovism Philosophy
    Follow Master Godangel on Facebook, Instagram and RUclips.
    For more spiritual discourses by Master Godangel, please like, share, and subscribe to our channel.
    OUR SOCIAL MEDIA HANDLES:
    ▶️ Main Channel: / @mastergodangelofficial
    📸 Instagram: / master_godangel
    ▶FACEBOOK: / mastergodangel
    ▶FACEBOOK: / lovismupdates
    ▶️ Main Channel: / @lovismupdates
    “If a person were good internally in spite of your hardest effort you cannot turn him into bad; likewise, if a person were bad you cannot turn him into good regardless of your best effort.” MG

Комментарии • 6

  • @gitarai275
    @gitarai275 11 дней назад +1

    Pujyaniya guruhajur dherai samjhana xa haha raheni sakusal rahanus koti koti pranam xa

  • @sukmansyangtan8041
    @sukmansyangtan8041 15 дней назад

    Sewangamee jay prem guru hajur🙏🙏🙏🙏

  • @user-fs5qr1m
    @user-fs5qr1m 15 дней назад

    Jai prem guru hajur🙏

  • @RoshanMagar-h8p
    @RoshanMagar-h8p 16 дней назад

    ❤❤❤❤❤❤❤❤🎉🎉

  • @pemachozang967
    @pemachozang967 16 дней назад

    🙏🙏🙏❤❤❤

  • @Mrthulung672
    @Mrthulung672 16 дней назад

    ❤❤❤