EP 12 || On Death || Master Godangel

Поделиться
HTML-код
  • Опубликовано: 19 сен 2024
  • #guruhajur #mastergodangel #death #lovism
    मृत्यु के हो ?
    १.
    निदाईको त्यो पल् एक क्षण् छ छुट्टाउने, बिपना र सपना
    त्यस्तै नै मात्रै हो पल एक क्षण, जीवन् र मृत्यु बीच्मा ।
    हरेक ब्युक्ताईलाई सम्झिनु जीवन, मृत्यु निदाईलाई अनि
    सम्बन्ध स्वास प्रश्वास्को जस्तो-त्यस्तै, जीवन् र मृत्युको नि ।।
    २.
    बिहानी मिर्मिर् उज्यालो झुल्केपछि, टुकिलाई निभाइन्छ
    क्षितिजमा चिर्शान्ति झुल्के दुःखीयो, भारीलाई बिसाइन्छ ।
    जाँहा छैन रोग शोक भोक हेर, झुट्टो अन्याय छैन
    सदा हुन्छौ सानिध्यामा भगवान्को, शान्तिको बार् त्याँह छैन ।।
    ३.
    निभाएको टुकि झै हो मृत्यु तर, मरेको टुकी हैन
    टुकीभन्दा कैयौैं उज्यालो झुल्किन्छ, त्यो पारी क्षितिजमा ।
    मृत्युुसँग किन डराउनु यसले, जीवनलाई छिन्ने हैन
    बिहानी उज्यालो झुल्केपछि हेर, टुकिलाई बालिन्दैन ।।
    ४.
    चट्टयाङ हुरी आउछ जब् तब अनि, सुन्दर दृष्य खुल्छ
    छुटे पछि त्यस्तै सुनौलो क्षितिज, क्या राम्रो उघ्रिन्दछ ।
    चिर् शाँन्ति खुल्छ बिदाई पछि यसर्थ, कहिले जाउँ झंै लाग्छ
    आत्मामयी प्रकृति यसरी कतै, प्रस्फुटिठ् भई आउदछ ।।
    किन डर ?
    १.
    दुःख पिंडा छट्पतिको संसार यो, यसर्थ ढलेपछि
    चेतनाको गहिराई भावले कह्न्छ, होस् सदा चिरशान्ति ।
    आफनो मातापिता या प्यारोजन, भएका होलान् बिदाई
    खुशिपो छाउनुथ्यो, मान्नु डर किन, त्याँहि नै जानलाई ।।
    एक्लै
    २.
    पाहुना ठाउँलाई छोडेर साँचो घर, आउदैछ जाने दिन
    अनन्त अनन्तै थिँए जाँहा त्याँहि, जानुलाई डर किन ?
    एक्लो नै बस्छु यदाकदा एक्लै नै, जानुछ एक दिन
    एक््लै नै आँएथे आउँदा यहाँ-एक्लै, फर्किनु डर किन ?
    ३.
    जानुछ एकलै आएंथे एकलै, मात्रै एक् छ अस्तित्वो
    भगवान् एक छ, चेतना एक छ, ब्रम्हाण्ड एकै छ यो ।
    एक्लै बस्न लाग्छ मन किन घरी, जाने मन् किन आउछ ?
    गहिराई अर्थ छ प्रस्फुटिठ भाव्को यो, आत्माको भाव् यहिछ ।।
    If you want to know more about :
    Heavenly Nirvana Sarva Dharma Path
    His Holiness Master Godangel
    Lovism Philosophy
    Follow Master Godangel on Facebook, Instagram and RUclips.
    For more spiritual discourses by Master Godangel, please like, share, and subscribe to our channel.
    OUR SOCIAL MEDIA HANDLES:
    ▶️ Main Channel: / @mastergodangelofficial
    📸 Instagram: / master_godangel
    ▶FACEBOOK: / mastergodangel
    ▶FACEBOOK: / lovismupdates
    ▶️ Main Channel: / @lovismupdates
    “If a person were good internally in spite of your hardest effort you cannot turn him into bad; likewise, if a person were bad you cannot turn him into good regardless of your best effort.” MG

Комментарии • 3

  • @sukmansyangtan8041
    @sukmansyangtan8041 6 дней назад

    Sewangamee jay prem guru hajur🙏🙏🙏🙏🙏

  • @RoshanMagar-h8p
    @RoshanMagar-h8p 7 дней назад

    ❤❤❤जय प्रेम गुरुहजुर🎉🎉🎉

  • @Usernam-f8b
    @Usernam-f8b 7 дней назад

    Jai prem ❤❤❤❤