Aaha Kati Ramri - Himal Sagar • Annu Chaudhary • Miss Pabi • Hemanta Shishir • New Nepali Song 2023
HTML-код
- Опубликовано: 24 янв 2023
- Presenting new Nepali song Aaha Kati Ramri by Himal Sagar & Annu Chaudhary featuring Miss Pabi & Himal Sagar only on Pashupati Music's official RUclips channel.
Pashupati Music Presents:- New Nepali Song 2023
|| Aaha Kati Ramri आहा कति राम्री ||
#himalsagar
#annuchaudhary
#hemantashishir
#misspabi
#newnepalisong
#nepalisong
#newsong
--------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Himal Sagar
Annu Chaudhary
♬ Lyrics | Music | Arranger:-
Hemanta Shishir
♬ Mixing | Mastering:-
Kumar Rana
♬ Recording Studio:-
Maruni Digital
♬ Audio | Video:-
Pashupati Music Pvt. Ltd.
+977-9851039576
------------------------------------------------
🎬️ Video Credits:-
🎬 Producer:-
Shiva Raj Poudel
🎬 Director:-
Yubaraj Waiba
🎬 Asst. Director:-
Lomus Poudel (Thoms)
🎬 Cast:-
Himal Sagar
Miss Pabi (Pabitra Shaki)
🎬 Cinematographer:-
Nisal Poudel
🎬 Editor:-
Bikash Dahal
🎬 IT Support:-
Rajendra Aryal
🎬 Make Up Artist:-
Swastika Shrestha
🎬 Equipment:-
Photo Teasure
🎬 Gaffar:-
Nabaraj Khadka
🎬 Asst. Camera:-
Prabin Rai
🎬 Thanks:-
Chandramani Gautam
Gaurab Pokhrel
Kastup Panta
Ashok Poudel
Santosh Aryal
Santosh Sigdel
Amrit Paudel
Anju BC
Rishi Subedi
Ishor Man Bajarcharya
🎬 Special Thanks:-
Radio Kathmandu
Music Diary
Rato Pati
Music Khabar
Butwal Dainik
E-Tax Sewa, Balaju
© Pashupati Music, 2023
All Rights Reserved
--------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/PashupatiMusicYT
Facebook:- tinyurl.com/PashupatiMusicFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Pashupati Music. Embedding to a website is allowed. Видеоклипы
आहा कति मिठो हेमन्त शिशिर जी को शब्द संगीतमा त्यो माथी हिमाल सागर अनु चौधरीको स्वरमा साच्चिकै आहा कति राम्री फुर्सद मै बनाएछन् ❤❤🙏
सफलताको धेरै शुभकामना उत्कृष्ट गीत बनेको छ सम्पुर्ण युनिटलाई 💘हार्दिक बधाई
Aha kya ramro bhgwan ley fursat ma🙏🏾👉🏻🤠🥰👌 bnacha Bhim Lama sir jie 😊💕💕💕💥💥💥👌👌👌👌🍀👍👍👍👍👍
Nice songs very good and so sweet👌👌👌👍👍👍🌺🌿🌹💏
aafu kata haraunu vo daju
"ए हो र माया" को सफल गीत पछि हाम्री प्यारी गायिका अनु र हिमाल सागरको फेरि पनि उत्कृष्ट गीत सुन्न र देख्न पाइयो. मिस पबि पनि अब बिस्तारै बिस्तारै नेपाली कलाकारिता क्षेत्रमा स्थापित हुँदै छ. यति राम्रो गीत म्युजिक भिडियो बनाउनु हुने सम्पुर्ण टीमलाइ हार्दिक बधाई तथा शुभकामना
गीत राम्रो सबै भन्दा दामी त मिस पवि पो लाग्यो होला नी है सर!😜😜😜
हिमाल सागर ❤ धेरै पछि देख्न पाइयो सदैब सफलता को शिखर छुनु 🤗❤
आहा फूरसतमै। बनाएछन❤❤
अरू त्यस्तै हो अनु चौधरीको नेपाली संगितको दुनियामा अनन्त यात्राको थालनी मात्र हैन यात्राले गती लिइ सकेको वोध गरायो यो गीतले। सम्पुर्ण टिम धन्यवादको पात्र छन।
Yo song ni trending ma paros vanne haru yeta hajir hum 💕💕💕💕
पशुपति म्युजिकको प्रस्तुती हिमाल सागर र अनु चौधरीको स्वर ,
हेमन्त शिशिरको शब्द / संगीत / संगीत संयोजन, हिमाल सागर / मिस पबिको अभिनय र मेरो निर्देशनमा तयार भएको म्युजिक भिडियो "आहा कति राम्री"सफलताको धेरै शुभकामना
हिमाल सागरको स्वरको फ्यन ❤️ म मात्रै हो कि तपाईँहरू पनि हुनुहुन्छ ?
म चाहिँ अनु चौधरी जिको सुमधुर आवाजको एकदमै ठूलो फ्यान है हजुर । अनि हिमाल सागर जि र अनु जिको कप्पल युगल आवाज एकदमै म्याच खाने क्या हजुर क्या दामी आहा।
Both
😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊 aa@maan99-xz
हिमाल सागर दादा को voice र अनु दिजु को voice wow best ❤❤❤
Annu chaudhari bahini ko voice ykdam sweet x
आहा धेरै राम्रो गित।
नेपाली गित संगीतले अब संसार हल्लाउने भयो।
मिस पबि जि को अभिनय , अनु चौधरी जिको सुमधुर आवाज अनि हिमाल सागर ज्युको मिठो आवाज त्यसै गरि गित रचनाकार, संगीतकार सबै सबैजनालाई धेरै धेरै बधाई छ। यो गितले करोडौं कल्प छिट्टै पार गर्नेछ।
अनु चौधरी कति मिठो गित कति मधुर स्वर बाफरे बाफ सुन्दै मिठो लाग्यो
Wahh kya dami Annu chaudhary र Himal Sagar ko आवाज ❤❤❤
हिमाल सागर अनु चौधरीको स्वरमा गित अनि भिडियो एकदमै उत्कृष्ट लाग्यो । सफलताको धेरै शुभकामना and Miss Pabi best of luck
Nepali music industry ma aanu tahalka machaudaixa ...
आहा गित भनेको त एस्तो पो हुनुपर्छ।स्वरको त के कुरा गर्नु बोल्ने शब्द नै छैन,हिमाल सागर र अनु चौधरी साथमा मिस पबि अभिनय कति राम्रो।अल्का याग्निकको जस्तो स्वर भएको हाम्रो नेपालमा एक नारीको पनि जन्म भाको रहिछ नानू।गित संगीतमा अब अबस्य आगो बल्ने भयो।प्रगती गर्दै जानु अनु।शिखर एक्दिन अबस्य चुम्नु हुनेछ।होल टिमलाई सफलताको कामना👍️🙏👌
शब्द सङ्गीत स्वर लगायत भिडियाे उत्कृष्ट, चाँडै मिलियन भ्यूज पार गरोस्,शुभकामना सम्पूर्ण टिमलाई!❤️🙏
Wow My favourite Annu Chy & Himal Sagar Blockbuster Sweet Voice 🥀😘😘😘
आहा कति राम्री फुर्सदमै बनाएछन।💗
अन्नु चौधरीले देश खायो यति भएपछि😍😍
⁹9⁹
पशुपति म्युजिकको प्रस्तुतिमा नयाँ गीत "आहा कति राम्री", हिमाल सागर र अन्नु चौधरीको आवाज, हिमाल सागर र मिस पविको अभिनयसहित सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
Phone ko camera Le Video Khicheko jasto xa 😂 btw lyrics and music is good
अन्नु चौधरी जि र हिमाल सागर सर को अवाज मा एउटा छुट्टै मजा हुन्छ गित को शब्द र स्वर एकदमै राम्रो लाग्यो 😍♥️❤️❤️🙏🏻♥️❤️❤️
जब संगीत काे रस पस्न थाल्यो तब देखि म हिमाल सागर काे त्यो जादुमय स्वरको ठूलो फ्यान ❤️❤️😘😘
Kya dammi geet rahexa tiktok ma viral hune palo aba yo geet ko
आहा कति राम्रो गित फुर्सद मै बनाए छ्न धेरै राम्रो छ हिमाल सागर र अनु को स्वर अभिनय पनि धेरै राम्रो छ हिमाल सागर र मिस पबिको जोडी मिलेको छ सबै लाई शुभकामना ।
आहा!! हिमाल सागर र अनु चौधरी को स्वार मा हेमन्त शिशिर दाजुको लय शब्द बब्बाल छ गित्😘😘
अाहा कति मिठाे स्वर अनि कति राम्रो अभिनय । मिस पवि 🙏🙏❣️❣️
Nice song ❤❤❤❤❤❤❤❤
आहा दामी गित बनेको छ। सम्पुर्ण टिमलाई सरस्वती माताले रक्षा गरून्, पुर्ण सफल मिलोस , साङ्गित आत्रा।।।।।
आहा कति मीठो गीत हिमाल दाइ अझै प्रगती को अग्रिम शुभकामना ❤️❤️🙏
Anu Chaudhary 👌👌😍😍
Im here only for #himal sagar and anu choudhary wow... congratulations and good luck both of you.
Thank you everyone ❤❤❤❤❤❤❤yo maya ko lagi❤
Sarai mitho geet
Congratulation ❤️❤️ love this song
आहा ❤️
गित अती दामी , गित भन्दा अनु को स्वर झन super , duper , love ur voice anu
My best hjur big fan hjurko himal sir nice voice nice song vgwanle bash garnuvako xa hjurko voicma🙏🙏🙏👌👌❣❣❣
Ma chai hjurko big fan shree share Devi sir
एदि यो सङ मा पल साह हुने थिए भने यो गित ले पहिले नै मिलियन भिउ पाई सक्थ्यो होला।
Wow great song video I salut great 👍 singer Anu sister and mess pabi best actor I like
आहा कति राम्रो गित हिमाल सागर र अनु चौधरीको स्वरमा हिमाल सागर र मिस पबि अभिनय सारै राम्रो छ जोडी मिलेको छ।
आहा कस्तो मिठो गित उस्तै भिडियो❤
Love from India .....Koi India se hain toh like karo ❤......Bahut badhia song hai
म अफ्रिकाबाट हेर्दै छु आहा कति राम्रो गित गाएक गायिका को मिठो स्वर र झन मनपर्ने पबि मिस वाव ।
Thank you everyone ( Aaha kati ramri ) video herera pratikriya dinu hola❤🎙️🙏🙏
मेरो बच्चा देखिनै मन पर्ने गाएक😘
जे गरेनी राम्रो 👌👌
स्वर पनि कति मिठो जति सुनेनी नथाक्ने मोडम मानी कति सुहाएको हिमाल सागर 😱😱😱
So beautiful music video congratulations to you all ❤ 😍 💖 🙏 🙏 ❤ wishing you all the best 👍
♥️♥️♥️♥️♥️
Jasto song ko titel testai song . ..aaha kati ramro song , Gazab xa
Annu chaudary nailed it🤗🤗
बडा रमाईलो गित, मलाई सबैभन्दा मन पर्ने गाएक हिमाल सागर । ए होर मया💗💗
हिमाल दादा को अनु दिदी को आवाज को त पर्साङ्सै नगर दा हुन्छ ❤❤❤ कति राम्रो ❤❤ आहा
Woww annu chaudhari god gifted voice fantastic legend singer in nepali music industry even Himal sagar also so super fantastic .
सफलताको कामना 🇳🇵🎉🎉🎉🎶🎶दामी छ SONG 🎵🎶
The very beautiful song and voice of Anu Chaudhary is the same as indian singer Alka Yagini 10/10 loved it 💕💕
कत्ति हेर्नु हिन्दी हाम्रो नेपाली अर्घानिक स्वर्ग जस्तो देश प्राकृतिक को सुन्दर रमणीय भूमि मा बनेको गीत दामी छ धेरै पटक हेर्दाहेर्दै दिदाएछु. धन्यवाद हिमाल सागर अनु पबी 👍👍👍🫣🫣🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🤪🤪🇰🇼kuwait bata 👋
सारै राम्रो,अति मिठो गीत👌👌👍️👍️
सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏
मिठो गित शुभकामना ❤
Dherai ramro song
एउटा राम्रो गित सङ्गितको जन्म भएछ। बधाई छ! सम्पुर्ण टिमलाई
नेपालि साङ्गितिक आकाशमा एउटा राम्रो गित सङ्गितको जन्म भएछ। बधाई छ! सम्पुर्ण टिमलाई...
Hemanta shishir king 🤘
अाहा कति मीठो गित १० चोटि सुन्दा पनि धितै मरेन वाउ......beautiful voice beautiful song मेरो मन पर्ने सिङगर हिमाल सागर। साथमा मीठो गित बनेछ फेरि बधाई सम्पुर्ण टिमलाई
Yo geet le ta mero man lai Khush gareyo Nyc song love from Nepal 🇳🇵♥️♥️♥️♥️
Mitho git ♥️ jasjasle Mero comment padhdai hunuhunxa sabaiko valo hos
निकै राम्रो गीत
असाध्यै मिठो स्वर हिमाल & अन्नु को🤗😍😍
हजुरको जुनै गित हरु अाउछ सबै अतिनै मन् पर्छन् सुपर हिड नैहुछ🙏🙏🙏👍️
हेमन्तशिशिर मेरो आजीवन फेबरेट!!!!लब यु!!
Aanu choudary voice so sweet
H-A is Come back again with masterpiece ❤
धेरै राम्रो गित ❤❤
Wow dherai ramro song
Wowowow amazing voice anu chaudhary
Ekdam maulik lagyo. Best wishes 🎉🎉🎉
धेरै राम्रो बधाई छ दाजु हेमन्त तथा अन्य सबै मा
So beautiful song 🥰🥰 👌👌👍👍 himal ga and Annu sis
Aaha kati ramro song Fursad Mai banai xan Sarai ramro lagyo mind blowing song and music video 💕📸
Dami xa Best fo luck miss Pani.. Love you.❣️
आहा कति राम्री nice song चादै करोड कलब मा पुगोस
Anu Chaudhary ❤️❤️❤️
Super nice 👍🌄💗🌻🌺👍 songs congratulation all of us......my sister
आहा कति राम्रो। हिमाल सागर र अनु चौधरीको यो गीत ले tiktok खाने भयो
धन्यवाद छ सबै जनालाई मन पराईदिनुभएकोमा।♥️
Ramri munchey💜
❤❤❤❤❤❤❤❤❤❤❤❤YW
@@shreedharkhanal1211qe
आहा ❤️साह्रै उत्कृष्ट छ मिस पबि को यो यात्रा सगरमाथाको शिखर चुमुस सम्पुर्ण टिममा सफलता को शुभकामना ❤️🙏 जय संगीत
अनु चौधरी बहिनी बल्ल चिन्न थालेको यति राम्रो सुमधुर आवाजको धनी तेति चर्चामा छैन त❤❤❤❤❤
फेरि पनि अनु चौधरी दीदी र हिमाल सागर दाई को संगीत ले तहल्का मच्चाउने भयो🔥🔥🔥🔥
नेपाली परम्परा कला सस्कृति प्रेमी सम्पूर्ण आदरणीय दर्शक माहानुभाबहरुमा नमन । मेरि बास्सै लगायत सबै नेपाली सिरियललाई हेर्दिनुहोला माया गर्दिनुहोला । जय होस् । श्री पशुपतिनाथ ले सबैको कल्याण गरुन् । धन्यवाद ।🙏🇳🇵🇳🇵🇳🇵😍😘
आहा कति मिठो शब्द संगीत सारै मिठो लाग्यो मलाई सफलता को शुभकामना सम्पूर्ण टीम लाई 🙏🏻🙏🏻
हिमाल सागरले बनाएको गीत सबै राम्रो हुन्छ ।अति मिठो शव्द र स्वर
Anu baini hjurko kanthamaa saraswti ko baas gareko xa mero lagi nepalko top gayika hau congratulations baini
Anu is best in all nepali singers
Anu Chaudhary is a nepal best Singer
ए होर भन्ने गित को कपि हो यो नेपाली गित सबै उस्तै लाग्छ्न।के लत लाग्यो मात्र राम्रो हो।
धेरै राम्रो
Magical voice annu chaudhary
Nice song anu ji alka yagnik di ko jastai voice ❤
फेरि आएको म त ल है साथी ❤️💞❤️💞❤️💞🙏🎁👋👍
एकदमै राम्रो song अति मन छोयो !
Sweet song ❤❤❤
This women gonna rule the nepali music industry... Miss pabi ❤️❤️❤️❤️
Pratek din 2 choti sundai aayako xu yo geet .
Nice songs ❤
Alka yagnik nepali geet gauda yesto mitho sunithiyo rahicha. Anu sis keep it up.
Anu Chaudhary What a meledious voice love it
Nice Composition Himal G. Best of luck. So glad to see you.
हिमालसगर सर सर्जक र गायक हुनुन्थ्यो अब सङ्गसंगै नयक पनि हुने पलो अब Nepali industry हल्लाउने
भयो 🙏🙏🙏🙏🙏🙏
Awesome 👍 Sagar and miss pabi 😍
woow dami my bestt singars❤❤❤❤❤
सफलताको शुभकामना 👑😍🙏दामि छ भिडियो