राजन यति खुसि नयाँ मोबाइल लिएर भाग्य न्यौपाने भेट्न पुग्दा Rajan Shrestha New Mobile,Bhagya Neupane

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024

Комментарии • 976

  • @bharatkhadaka5910
    @bharatkhadaka5910 9 месяцев назад +56

    साँच्चै तपाईं भगवान नै हुनुहुन्छ भाग्य सर तपाईंलाई हिर्दय देखि नमन् 🎉

  • @SabinaRanaMagar-dx6sd
    @SabinaRanaMagar-dx6sd 9 месяцев назад +65

    राजन को भिडियो हेरेर सारै खुसी लाग्छ भाग्य सर लाई सम्मान छ 🙏🙏👍

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 9 месяцев назад +185

    भाग्य सरको कामलाई हृदय देखि नै नमन्🙏
    तपाईं भगवान नै हुनुहुन्छ।

  • @Gita291
    @Gita291 9 месяцев назад +66

    राजन दाइले कति हसाको धेरै माया धेरै सम्झना ❤❤🎉

  • @AnimeandGamesaremyfriends
    @AnimeandGamesaremyfriends 9 месяцев назад +44

    भाग्य न्यौपाने भाई तपाईं एउटा करोडपती र अरबपति भन्दा नि मनको धनि हुनुहुन्छ,जसले गर्दा उहाँले धेरै माहान कामहरु गरिरहनु भएको छ लाग्छ उहाँ कलि युगको भगवान हुनुहुन्छ म यो भाईको बिग फ्यान भाको छु आजभोलि ।

  • @NiruPrakash-ky3xm
    @NiruPrakash-ky3xm 9 месяцев назад +28

    सेवा नै धर्म हो। धन्यवाद भाग्य शरलाई राजनको यति धेरै सहयोग रअनि उद्दार गर्नु भयको मा❤❤

  • @shanigurung-qn3ny
    @shanigurung-qn3ny 9 месяцев назад +65

    आम दिन दुखि हरुको भाग्यलाई परिवर्तन गर्न सक्ने एक मात्र पत्रकार भाग्य न्यौपाने अझै प्रगतिको कामना 🙏🙏❤️❤️lots of love❤❤

  • @LaxmiThapa-ff5oe
    @LaxmiThapa-ff5oe 8 месяцев назад +4

    भाग्य भाई नमन गर्छु दुखी गरिब को आसुँ पुछे सहारा हुनहुन्छ 🙏 राजन भाई कति कति राम्रो सुन्दर दामी भएे को छ। भाग्य भाई 🙏🙏

  • @MohanBhat-hd2yp
    @MohanBhat-hd2yp 9 месяцев назад +27

    एउटा अँध्यारोमा जेनतेन बाँचिरहेको मान्छेको उज्यालो भविष्य निर्माण गरिदिनु हुने भाग्य दाईलाई भगवानले पुनः जन्म दिन देउन भन्ने को को हुनुहुन्छ हाजिर हुम् त ❤❤❤

  • @ghimirerohitghimire1530
    @ghimirerohitghimire1530 9 месяцев назад +7

    अशक्त हरु को लागि भगवान हुने भाग्य सर लाई हिर्दय देखि नै नमन!!

  • @manishasunar596
    @manishasunar596 9 месяцев назад +36

    सबै सपना पूरा हुँदै छ राजन को 😊❤ अब चाँडै निको भको देख्न पाउँ 😊❤

  • @JAKSHONBHAI12458
    @JAKSHONBHAI12458 9 месяцев назад +23

    राजन भाईको लागि भगवान् बन्दिनु भएकोमा भाग्य सरलाई धेरै धेरै धन्यवाद ❤

    • @anupkaleyofficel5497
      @anupkaleyofficel5497 9 месяцев назад

      अनि बिजय साहिको लागि के मुर्ती ?😂

  • @RimaBohara-m8o
    @RimaBohara-m8o 9 месяцев назад +9

    आहा सारई राम्रो काम भग्य दादाको ❤भगवान ले सधै रछ्या गरुन् 🎉कति हास्नु रजन दादा को कुरा सुनेर ❤

  • @RumaBhattarai
    @RumaBhattarai 9 месяцев назад +20

    राजन काे दिन सुध्रिय भाग्यभाइलाइ धेरै धन्यवाद❤

  • @sharadbaidhya4300
    @sharadbaidhya4300 9 месяцев назад +9

    भाग्य भाइलाई धेरै धेरै धन्यबाद 👏 सदा यस्तै कार्यमा लम्की रहनु , भगवान सदा दाहिना भैदिउन भाइलाई ❤ राजन भाइको स्वास्थ चाडो भन्दा चाडो स्वास्थ सुधार होस भनी भगवान सङ सदैब प्राथना गर्द्छु👏

  • @MilanSewakoti
    @MilanSewakoti 9 месяцев назад +15

    राजन को खुशीलेको लागि भाग्य सरले कुनै कसर बाकी राख्नु भको छैन राजनको जिउमा समान राख्ने बानि छुट्छ होला राजनको सानै देखि एक्लै खाने बानि भको भएर खाने कुराहरु अरुले खाई दिन्छ भनेर राखेको हो सर ।भाग्य सरलाई यहाको भगवान रुपि दयालु मनलाई नमन छ। 14:17 🙏

  • @Dilbahadurshahi33
    @Dilbahadurshahi33 9 месяцев назад +307

    भगवान नै हुनु हुन्छ भाग्य सर

    • @ParbatiMagar-jr2km
      @ParbatiMagar-jr2km 9 месяцев назад

      👍👍👍👍👍🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼👌🏼👌🏼👌🏼🏕🏕🏕❤️🙋‍♂️🙋‍♂️

    • @NiramlaChand-mh9mz
      @NiramlaChand-mh9mz 9 месяцев назад +7

      हो नि हजुर

    • @yakthungprbesh8020
      @yakthungprbesh8020 9 месяцев назад +3

      tyo pet vari ke bokeko hola ni ukush mukush

    • @sabitapanthi5580
      @sabitapanthi5580 9 месяцев назад +2

      😅😊😊​@@NiramlaChand-mh9mz

    • @NpasmitagotameNpasmita
      @NpasmitagotameNpasmita 9 месяцев назад

  • @fzre5di300
    @fzre5di300 9 месяцев назад +8

    भाग्य सर हजुरले गर्नु भएको कामलाई सलाम छ 🙏🙏🙏🙏

  • @bishnuacharya2755
    @bishnuacharya2755 9 месяцев назад +14

    अब राजन चाहि भग्य न्यौपाने कै भाइ बनाउनु पर्यो यदि राम्रो भयो भने जस चाहिँ भाग्य मै जान्छ ।

  • @nirmalaghale7512
    @nirmalaghale7512 9 месяцев назад +2

    राजन लाई अब यउटा ब्याग चाहियो राजन को सामन हरु राख्न लाइ❤❤❤

  • @sammangurung640
    @sammangurung640 9 месяцев назад +6

    सबैको भाग्य बदल्ने भाग्य सर 🙏🙏💐💐

  • @user-yt4te5so7f
    @user-yt4te5so7f 9 месяцев назад

    Good vagye sir. Hjrlai mero salam. Xa. Ra suvakamna. Pani xa gariba dukhiko vagwan ho. Hjr tw

  • @sapanapandey43
    @sapanapandey43 9 месяцев назад +23

    भाग्य सर लाई धेरै धेरै धन्यावाद 🙏

  • @jeevanpariyar4167
    @jeevanpariyar4167 9 месяцев назад +1

    शीघ्र स्वास्थ्य लाभको कामना 🙏🙏🙏🙏🙏🙏 राजनको बोली एकदम मन पर्छ।

  • @sarojsapkota8246
    @sarojsapkota8246 9 месяцев назад +7

    Bhagya brother had already changed the life of many individuals. Salutes to you job.

  • @silalama1547
    @silalama1547 9 месяцев назад

    Bhagay sir ko tim lai subakamana xa dhaerai ramro kam garnu vo vagwan le ramro gaeross hjur haru lai rajan lai ni

  • @BinaGhalan-b5g
    @BinaGhalan-b5g 9 месяцев назад +24

    राजन काे कुरा सुने र हासे र पेट दुखाे कति हासनु ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @reginarai2789
    @reginarai2789 9 месяцев назад +1

    एक दम धननिया बात छा हजूर भाग्य नियोपाने सर लाई 🙏🙏 बिचारा त्यो phone नै पर खे को थीयो होला। Rajan bhai ले आबो कती खुशी हुने होला बिचारा 😊😊 सचाईं भाग्या सर चाई माननू पर छा महान great man हो 🙏🙏❤❤❤❤❤

  • @uniquesuzu6942
    @uniquesuzu6942 9 месяцев назад +11

    गरिब दुखि,असहाय को भगवान भाग्य सर जय होस हजुरको 🙏

  • @BadrimanShrestha-d7t
    @BadrimanShrestha-d7t 9 месяцев назад

    पत्रकार श्री भाग्य नेउपानेज्यूले राजनकाे मान्सिक उपचर गरि उनकाे भाग्य ल्याइदिने कामगरि सेवागर्नु भएकाेमा धेरै धेरै धन्यबाद छ । नेपालकाे राम्रा सेवाकारि पत्रकारहरू मद्यका एक उहाँ राम्राे पत्रकार हुनु हुन्छ ।

  • @shushilakhadka-re9fg
    @shushilakhadka-re9fg 9 месяцев назад +4

    आहा खुसी लाग्यो भाई हरूको काम देखेर 🎉राजन कति खुसी होला

  • @priyon1256
    @priyon1256 9 месяцев назад

    जती समाजसेबी नेस्केपनि भाग्य को छेउमा सबै फिक्का।नेपालमा समाजसेवा नै भाग्यबाट नै सुरुभाको लाग्छ।good job bro..लामो आयु होस भगवानले सदै रक्षा राखुन भाग्य भाईलाई।

  • @sitashrestha7304
    @sitashrestha7304 9 месяцев назад +3

    नामै भाग्य कामै,,,दुःखी गरिबको भाग्य बनाउने वाह हजुरको कामलाई सलुट🫡🙏राजनको खुशी नै हाम्रो खुशी हो❤

  • @rajkumarbhattarai1037
    @rajkumarbhattarai1037 9 месяцев назад

    दामी भिडियो यस्तै यस्तै भिडियो हेर्न पाउ

  • @sandiplimbuofficial5290
    @sandiplimbuofficial5290 9 месяцев назад +5

    भाग्य सर राजनलाई यस्तो वाईयात सामान किनिदिनु भन्दा बिचरा उस्को आमा कति पिडित रहेछ उहालाई केही सहयोग गर्नु यार बरु

    • @ritamoktan895
      @ritamoktan895 9 месяцев назад +2

      K ko waiyat ni mobile necessary saman ho ahileyko yugma

    • @sandiplimbuofficial5290
      @sandiplimbuofficial5290 9 месяцев назад

      @@ritamoktan895 ए होर मलाई त थाहा नै थिएन

  • @Mr.chaudhary2024
    @Mr.chaudhary2024 9 месяцев назад +2

    Salute x Bhagya sir

  • @ceraliboom8848
    @ceraliboom8848 9 месяцев назад +20

    धेरैको भाग्य बदल्ने - भाग्य न्यौपाने ❤🙏💐

  • @kamalasubba2584
    @kamalasubba2584 9 месяцев назад +1

    Bhagya sir hajurle saarai raamro kaam garnu hudaixa 👍thank you so much n may God bless you 🙏

  • @kamalofficial4045
    @kamalofficial4045 9 месяцев назад +9

    wow राजन कति खुसी धनेवाद दाइ राम्रो काम्को लागि हृदय देखिनै नमन ❤❤❤❤❤

  • @Ramalanepallove
    @Ramalanepallove 9 месяцев назад +1

    Hajur ko jya jya hos sir❤

  • @rameshalishaCouple
    @rameshalishaCouple 9 месяцев назад +10

    भाग्य सर म हजुर लाई भेट्न चाहान्छु ❤️🙏❤️

  • @saraswotichaulagain3548
    @saraswotichaulagain3548 9 месяцев назад +1

    भाग्य भाइ हजुर लाई बधाई छ दुखि गरिबको भाग बनेर सबै को भगवान हुनुहुन्छ हजुर को टिम लाई धेरै धेरै धन्यवाद छ राजनको छिट्टै निको होस् राधेश्याम प्रमाण

  • @user-yv4zn4mm7w
    @user-yv4zn4mm7w 9 месяцев назад +5

    आहा खुसि लागाे भागेसर❤️❤️❤️❤️

  • @gitakhatri2353
    @gitakhatri2353 9 месяцев назад

    सल्युट छ !भाग्यसर ! तपाईं लाई यश धर्ती मा भगवान को रुपमा अवतरण गराउनु भएको छ ! शिव बाबाले ! दुखी आत्माहरुलाइ उद्धार गरिरहनुहोस । तपाईंले आउदो २१ जन्मको भाग्यफल ( प्रालब्ध) को राज्कुमार बन्नुहुनेछ । धन्यवाद 🙏

  • @reshamdarlami370
    @reshamdarlami370 9 месяцев назад +4

    वाउ धेरै खुसि लाग्यौं सर❤

  • @sarmilarana7385
    @sarmilarana7385 9 месяцев назад

    Tq u so much भाग्य सर हजुरलाई ❤️👨‍💼🙏छिटै राजन बाबु राम्रो भएर अाफ्नो अामा परिवारसङ्गै मिलेर बसेको हेर्न पाउ भनि कामना गर्दछु ❤️✝️🛐🙏

  • @st-ef9bj
    @st-ef9bj 9 месяцев назад +3

    Good job

  • @khema6694
    @khema6694 9 месяцев назад

    Kati Gyani rajan bhai.aba bestarae fresh bhayera bhagya bhai ra team le help gareko chenera life agadi badheko herna man cha ❤🙏

  • @user-hc4dq9wo5v
    @user-hc4dq9wo5v 9 месяцев назад

    नमस्ते सर धेरै धेरै धन्यवाद धेरै खुसी लाग्यो। राजनको खुसी देख्दाखेरि mobile पाउँदा धेरै खुसी भयो। जो सहयोगी मन हुने दिदी अनि सरहरुलाई धेरै धेरै धन्यवाद। राजेनको भिडियो एउटा पनि नछोडी हेरी बस्छु। साह्रै खुसी लाग्छ राजन खुसी भएको देख्दा र सरहरू मेमहरुलाई यही भन्छु कि राजेनलाई आफूले लगाएको जेकेटभित्र समानहरू सबै कुरो नराख्नु भनिदिनुहोला। यति मोटा कपडा लगाउँछ टोपी तीन चारवटा ओढ्छ यो सबै नलाउनु भनिदिनुस् होला भनेर बिन्ती गर्दछु। किनकि गरममा धेरै कपडा उड्दा शरीरमा हानि हुन सक्छ। एउटा ब्याक किनिदिनुहोस् हातमा बोक्ने सहरहरूलाई यही बिन्ती गर्दछु। सरहरूलाई धेरै धेरै धन्यवाद फेरि पनि हृदयदेखि तपाईँहरूले यति धेरै ठूलो काम गर्नुभएको छ। ईश्वरले सधैं तपाईँहरूलाई साथ दिनुभएको होस्।❤❤❤

  • @shivagajmer2367
    @shivagajmer2367 9 месяцев назад

    धेरै राम्रो काम सर हजुरहरूकाे अब राजनकाे बानी परिवर्तन गराउनु पर्याे,जे सामान पनि ज्यकेट भित्र राख्ने बानी सुधार्नु पर्छ,अरू बिस्तारै सुधार हुदै जानेछ,💞👍️🙏🙏

  • @deekshathapa3148
    @deekshathapa3148 9 месяцев назад

    Hjur le rmro grnu vyo dai salute can hjur lai hjur ko Ana vala lyf rmro hos estai sahyog grnu hola jolai dukha hola bhagya neupani sir lai

  • @mamitakafle8357
    @mamitakafle8357 9 месяцев назад +1

    जय श्री सीताराम भाग्य बाबु ❤
    भगवान कृपा सधैं कृपा प्राप्त हवस् बाबू🌹 साधुवाद बाबु ।

  • @ckshakya8626
    @ckshakya8626 9 месяцев назад

    वावु भाग्यको, उदार मन छ सारै राम्रो लाग्छ। यसरीनै आवस्य वेक्तीको उदार गर्दै गर्नु होला। उदार गर्नु इच्या भयको हरूलाइ तपाइ वाट धर्म गर्ने वाटो पाइरहेको छ। तपाइलाइ संधै, हाम्रो शुभकामना छ ❤️🌹❤️🌹

  • @user-tp4py5kd8e
    @user-tp4py5kd8e 7 месяцев назад

    भाग्य नौपाने दाइ भगवानको पहिलो रुप🙏🙏🙏👍👍👍👍❤️❤️❤️

  • @SalimSalim-se6si
    @SalimSalim-se6si 9 месяцев назад

    अझै सारै खुसिको खबर पाइयो भांगे सरलाई जतिनै धंनेबाद दिडा पनि कमइ हुनछ होला 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️💙💚🧡💐💐💐🎉🎉🎉🎉🎉

  • @mausamlimbuloktam1132
    @mausamlimbuloktam1132 9 месяцев назад +1

    जेहोस भाग्य सरले भाग्य बनाइ दिन्छ❤❤❤ सलाम छ

  • @chakrabista7208
    @chakrabista7208 9 месяцев назад

    धन्य छ तपाइलाई भाग्य दाई यी दुखी हरुको
    आशिर्वाद लागोस सधै यसरी सेवा गरि रहन पाओस 🩷️🩷️

  • @harilalpandey3706
    @harilalpandey3706 9 месяцев назад

    Maela bhgya sir Lai ashok bhnxu Jasle rajan sir ko bhgya bta Shok hataounu bhyo ❤❤❤❤❤Thnkyou sir

  • @roshnatamang5117
    @roshnatamang5117 9 месяцев назад +1

    भाग्य सर हजुरले राजनको भाग्य खोलीदिनु भएको मा हजुरलाई नमन 🙏🙏 समीर सर शक्ति सर लाई पनि नमन🙏🙏 यो राम्रो कामको लागी धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏

  • @manishakarki-s1l
    @manishakarki-s1l 9 месяцев назад

    भाग्य sir tapai le Rajan ko jiwan ma kati khuci laidiniu vyo tapai ko kaam li ekdam respect garchu

  • @ekrajdhamala5393
    @ekrajdhamala5393 9 месяцев назад

    राजनले उत्पात मचाउने भो ! खुसीले आज भुइमा खट्टा नै छैन !

  • @user-ek8qs2mk7s
    @user-ek8qs2mk7s 9 месяцев назад +1

    Vagya sir hajur lai dherai dherai dhanyabad 👍👍🙏🙏🙏

  • @SumanaBajracharya
    @SumanaBajracharya 9 месяцев назад

    Bhagya sirlai dherai dhanyabad hajurta bhagawan hunuhuncha tapaile rajanlai Manche banaunu bhayo

  • @Rajeshkuma159
    @Rajeshkuma159 9 месяцев назад

    भाग्य सरलाई जति धन्यबाद दिय पनि कमै हुन्छ भगवान नै हुनुहुन्छ हजुर🙏🙏🙏🙏 राजनको कपडा धेरै लगाउनि बानि र के के चिज कपडाको भित्र राख्नि बाचि हटाउन पाय धेरै राम्रो हुनि थियो सर ॥॥॥

  • @user-ys2yp8gb4b
    @user-ys2yp8gb4b 5 месяцев назад

    Dami video xa , thank you bhagya ji

  • @sanuchaudhari3510
    @sanuchaudhari3510 9 месяцев назад

    Sachi rajan vai bole ko malai sarhai ramailo lagx..kati mitho boli bichara...

  • @ajambari98
    @ajambari98 9 месяцев назад

    भाग्य सर तपाइलाइ धेरै धेरै धन्यबाद भन्न चाहान्छु राजन लाई उद्घार गरेकोमा र उस्को हरेक इच्छा पूरा गराइदिएको मा उस्को एउटा इच्छा छ एरपोर्ट जाने त्यो पूरा गराइ दिनु पर्यो

  • @SnapPlas-j9k
    @SnapPlas-j9k 9 месяцев назад

    धन्यवाद हाजुर सर।लाई कति खुसि बयो होल राजनको मन ❤🙏👌👌😘😘

  • @sangitabasyal2469
    @sangitabasyal2469 9 месяцев назад +1

    सबै समयको खेल हो केही समय खराब चलेको रहेछ राजन भाइको अब आउने दिनहरु राम्रो होस् सधै उन्नति प्रगति होस्

  • @jktv0843
    @jktv0843 9 месяцев назад

    भाग्य सरको कामलाई हृदय देखि नै नमन् तपाईं भगवान नै हुनुहुन्छ सबै RUclips चालाउने यस्तै गरेत राम्रो You Tube वर हरु कस्को Y पोहिला गयको छ भिडियो खिच्ने गर्छन्

  • @chunuraigodblessyousenmikh2484
    @chunuraigodblessyousenmikh2484 8 месяцев назад

    Bhagya sir bhawan hunuhunx hjrlai dhanyabat 🙏and Rajan vai chhito jati hunu❤❤❤

  • @durgaale6954
    @durgaale6954 9 месяцев назад

    ❤❤❤हजुर लाई धेरै धन्दे बात भाग्ये भाइ god bless you राजन भाइ छिटो निको भको देख्ना पाउ ❤❤

  • @janukaparajuli1455
    @janukaparajuli1455 9 месяцев назад +1

    राजन लाई मोबाएल दिनि बेला भएकै छैन उनिको दिमाग ठिकमा आउन पर्छ

  • @asha.481
    @asha.481 9 месяцев назад

    धेरै धेरै धन्यबाद भाग्ये सर एक जना स्थन क्यान्सर भाको चेली हुनुहुन्छ सहयोग गरिदिनुस

  • @DipeshLalshrestha-yq3lb
    @DipeshLalshrestha-yq3lb 9 месяцев назад

    Yasari nai garib dukhiya ko sahayog Ra udhdar gari rahanu dai hajur lai bhagawan leh herane cha. ❤❤❤🎉🎉.

  • @shreya_Rai11
    @shreya_Rai11 9 месяцев назад

    Sachai nai vagaye sir euta vagwan rupi hoisenxa ekdam garbha lakxabvagye sir lagayet vagaye sirko timelai derai derai dhanibad sir🎉🎉💞🙏🙏

  • @susmitagurung2451
    @susmitagurung2451 9 месяцев назад

    Thank you sir hajur ❤❤❤❤❤lai get well soon rajan bhai

  • @vardanpoudel3728
    @vardanpoudel3728 9 месяцев назад

    भाग्य न्यौपाने भाई,दाडी मन परे।क्लीन शेव राम्रो लाग्छ।

  • @gitakarki5553
    @gitakarki5553 9 месяцев назад

    याे राजनकाे दिमाग चेकपनि गराउनुस हजुर राम्राे डक्टरसग सबै छर्लङ्ग हुन्छ अनि राम्राेकाउनसिल साथै मेरिटेसन पनि 🙏🙏

  • @asmikayakkha6702
    @asmikayakkha6702 9 месяцев назад

    साह्रै मज्जा लाग्छ राजनको भिडीयो हेर्न छिटो निको होस

  • @bishnusapkota980
    @bishnusapkota980 9 месяцев назад

    राजनको आमालाइ धेरै न पेलेर कुरा गर्नु भयो त्यो कुरा गराइ मलाइ मन परेन है भाग्य ब्रो

  • @safiralepcha8886
    @safiralepcha8886 9 месяцев назад

    Thank you Bhagya sir 🙏 thank you Rajan lay mobile ko lagi Paisa support garnu Huna Sir lay ...love from chennai

  • @ganeshgc1691
    @ganeshgc1691 9 месяцев назад

    Bhaya Neaupane patrakara le Rajanko jiban paribratan Dhanya

  • @kumarialamagar9708
    @kumarialamagar9708 9 месяцев назад

    😮 Dherai ramro kam garnu hunca ra khusi lagxa hjuko kam dekhada🙏👍❤❤

  • @urmilashrestha214
    @urmilashrestha214 9 месяцев назад

    Thank q you bhage Neupane brother God bless you ishworle sadha Khushi rakhi diun ❤❤❤❤❤❤

  • @mainakarki3859
    @mainakarki3859 9 месяцев назад

    कति राम्रो काम गर्नु भयो जिम्दो भगवान हुनुहुन्छ भाग्यसर कति खुसी दिनु भाछ 🙏🙏🙏🙏

  • @bishalnepali3526
    @bishalnepali3526 9 месяцев назад +1

    Yo ho मानब सभ्यताको विकास र यही हो भगवान को कार्य 🙏🙏🙏

  • @kiranpradhan8055
    @kiranpradhan8055 9 месяцев назад

    RAJAN BABU THIK HUDAI CHA BISTARAI....DERAI KHUSI LAGYO....AJHAI RAMRO HOS....BHAGYA BHAI KO JATI TARIF GARE PANI KAM NAI HUNCHA.....😊😊😊😊😊😊😊😊😊😊😊😅😅😅😅😅😅😅😅😅😮😮😮😮😮😮😮😮😮😢😢😢😢😢😢😢🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂🎉🎉🎉🎉😢😢😢😢😮😮😮😮😮😅😅😅😅😊😊😊😅😅😅😅😮😮😮😢😢😢🎉🎉🎉🎉😢😢😢😮🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 9 месяцев назад

    धन्यवाद छ।भाग्यभाईदुःखी हरुकोसाहारानया जीवन दिनेभाग्यभाईकाटिम शत्तीलगायत सबै सबैमा करोडौंको बधाई शुभकामना छ।सधैंभरि राम्रो काम गर्न सधैंभरि भगवानले साथ दिउन।अष्टचिरनजिवीले रक्षा गरून्।🎉🎉❤🎉❤🎉❤❤🎉❤

  • @manitamagar3962
    @manitamagar3962 9 месяцев назад +2

    Rajan is very happy.good job bhagge neupane sir.

  • @gangstanova
    @gangstanova 5 месяцев назад

    Rajen is so intelligent and honest.god please take care of rajen bhai

  • @suryaruchaltv9827
    @suryaruchaltv9827 9 месяцев назад

    एक दमै राम्रो काम गर्दै जानू भाछ।भिडियो हेरेर खुसि लाग्छ।🎉🎉❤❤

  • @nirmalaghale7512
    @nirmalaghale7512 9 месяцев назад

    भाग्य सरको कामलाइ हिर्दय देखि नै नमन!!!🙏🙏🙏❤❤❤

  • @SSs-bw4td
    @SSs-bw4td 9 месяцев назад

    Dherai dherai khusi lagyo jay Bhagya neupane sir 🙏🙏🙏🙏❤️🙏❤️🙏❤️🙏 aaahaaa

  • @haridampunmagar205
    @haridampunmagar205 9 месяцев назад

    Bhagya Neupaane sir ta bhagawan nai hunuhunxa ho👍👌

  • @user-hk1ot1qm3k
    @user-hk1ot1qm3k 9 месяцев назад

    Sachikai vagye sir tw vagaban nai hunuhudo rahexa khusi lagyo dhanebad

  • @MeeraRai-bu7co
    @MeeraRai-bu7co 2 месяца назад

    Eak damai ramro Bhai waha khusi baye thank you 🙏

  • @SapanaRana-sf9ld
    @SapanaRana-sf9ld 9 месяцев назад

    बिचारा राजन को ईछ्या पनि पुरा गर्दिनु भए भाग्य सर लाई धेरै धेरै धन्यवाद

  • @chetanneupane1718
    @chetanneupane1718 9 месяцев назад

    भाई अब त भयो यार नया टपिक मा लागौं यार । पुगो राजन् । राजनको ब्यवस्थापन भई सक्यो अब ।good job anyway.

  • @janukadahal4244
    @janukadahal4244 9 месяцев назад

    Bhagya sir ko prayaslai hridaya batanei Koti Koti pranam xa