शब्द संगीत अतिनै उत्कृष्ट प्रस्तुती रहेको छ। म पनि एउटा देउडा गीतको ठूलो शुभ चिन्तक हुँ।बिकैनै मौलीक शब्द सिर्जना कटक्क मनखायो बधाई तथा शुभकामना व्यक्त गर्दछौं शब्द सिर्जना प्रति ❤❤❤❤ यस्तै खालका मीठा शब्द सङ्गीत पाईराखौ
गीतकाे थम्वलमा त एउटै टलक्क देखिन्छ नि किन मेराे गीतमा प्रभाव पर्छ साी प्रतिलिपि ऐन पढ्नुस । मैले राम्राे तरिकमले भने कि वदल्नुस कि Susbend गराउछु । plese .
ठ्याक्क गीतकाे शीर्षक किँन मिलाउछन भने अस्ति नै नाम बदल्नु भनेकाे हाे नि फेरि पनि बदल्नुस त ध्वज महरा सर याे त भएन है ठ्याक्कै गीतकाे शीर्षक किँन मिलाउनु भएकाे साथी भाईकाे सम्बन्ध टुटाउन खाेज्नु भयाे याे गायक गायिकालाई पनि भनी हाल्नुस ।
सबद लय एकदमै राम्रो लाग्यो बट गित सोलो भयो trak fast बनाउन पाय कती मज्जा को गित बनेको थियो
शब्द संगीत अतिनै उत्कृष्ट प्रस्तुती रहेको छ।
म पनि एउटा देउडा गीतको ठूलो शुभ चिन्तक हुँ।बिकैनै मौलीक शब्द सिर्जना कटक्क मनखायो बधाई तथा शुभकामना व्यक्त गर्दछौं शब्द सिर्जना प्रति ❤❤❤❤ यस्तै खालका मीठा शब्द सङ्गीत पाईराखौ
Dhanyawad Shar
यो होनी त देउदा congratulations all tim
यक दीनमा दसचोटी सूनेपनि अझै सुनौसुनौ लाग्ने सब्द लय छ बधाई छ❤❤❤❤❤❤❤
Thank you so much thank you so much miss you
बधाई छ
लय चाई एकदम मानपद्यो wau supar देउडा
Aaha kyamitho deuda git manai chhoyo prgtiko shubhakamna❤❤❤❤❤❤
Dami🎉❤
Dami git
❤❤🎉 dami
skell higt paart low part kin gareko hola kati ramro gitko❤❤❤
Aai hai 😊❣️
High skell jastai part pani vako ramro hunthyo tara part low vo khassai ramro vayena plz high part ma gaunu hola feri
Nice hajur
Super ❤
स्वर चै दुवै को मिलाएकै हो लौ
Congratulations all team lai Badhai xa sir jii
Nice song❤❤❤❤
नाईस🎉🎉🎉❤❤
कुन लेगाेज हाेा
❤❤🎉🎉Dami x
❤❤dami song
Dami x git
Congratulations all
दामि छ❤❤हजूर🎉🎉❤❤
Congratulations ❤❤❤❤❤ super video song
Thank you so much sir
Shupar🎉❤❤
सुपर गीत
❤❤❤❤❤❤ अति उत्तम
Very very nice❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Nice song
👍👍👍
Congretchulation aal tim
❤❤
Very good
Very nice 👍👍
Very very nice 🎉🎉😢😢😢❤❤🎉🎉😅😢🎉🎉
तपाई को गित को नाम निर्गुनी कलि मात्रै छ सर यो गित को नाम निर्गुनी कलि को माया छ हेर्नुस पहिला अनि कमेन्ट गर्नुस न
गीतकाे थम्वलमा त एउटै टलक्क देखिन्छ नि किन मेराे गीतमा प्रभाव पर्छ साी प्रतिलिपि ऐन पढ्नुस । मैले राम्राे तरिकमले भने कि वदल्नुस कि Susbend गराउछु । plese .
ठ्याक्क गीतकाे शीर्षक किँन मिलाउछन भने अस्ति नै नाम बदल्नु भनेकाे हाे नि फेरि पनि बदल्नुस त ध्वज महरा सर याे त भएन है ठ्याक्कै गीतकाे शीर्षक किँन मिलाउनु भएकाे साथी भाईकाे सम्बन्ध टुटाउन खाेज्नु भयाे याे गायक गायिकालाई पनि भनी हाल्नुस ।
निर्गुनी कली
निर्गुनि कली को माया
फरक छ हजुर
❤❤❤❤❤❤❤❤
बधाई छ
सुपर हिट लय शब्द पर्गति को कामना