गगन र रबिको लफडा हेरेर मुर्छा परेर हासे Durga Prasai:सन्दीप लामिछाने देखि कालोमोसो बारे कुराकानी
HTML-код
- Опубликовано: 12 май 2024
- Raftar sanchar tv को आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
गगन र रबिको लफडा हेरेर मुर्छा परेर हासे Durga Prasai:सन्दीप लामिछाने देखि कालोमोसो बारे कुराकानी
..........................................................................................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय Paurakhi Nepal मा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
..............................................................................................................................................................................................................................
हाम्रो सम्पर्क नम्बरः 9843136666
..............................................................................................................................................................................................................................
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सगुन चपाई : / sagun.chapai.3
Whatsapp/viber : +9779843136666
..........................................................................................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
durga prasai interview,durga prasai,durga prasai latest interview,durga prasai new interview,durga prasai interview latest,durga prasai viral interview,durga prasai latest,durga prasai news,durga prasai business,durga prasai show,durga prasai vs mahesh basnet,durga prasai marshi,durga prasai roast,durga prasai biography,durga prasai hospital,durga prasai andolan,durga prasai live today,durga prasai audio,durga prasai speech,interview with durga prasai
अब एक मात्रै अन्तिम अन्तिम आसा को दियो आसा को केन्द्र देश को सबैभन्दा सत्य मान्छे नै एक मात्रै दुर्गा प्रसाईं ज्यु
16:58 16:08 16:42
Qqq11111@@madanbuttang2590
Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤
Jay durga parsai ❤❤❤
सहि कुरा हो दुर्गा को
दुर्गा सर जिन्दबाद 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️💐💐💐💐💐देस को परधानमनत्रि दुर्गा प्रसाईं लाई बनाउ 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏❤️❤️❤️❤️💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵
जय दुर्गा
म दुर्गा प्रसाई काे साथमा छु ❤❤❤
Durga parsai jindabad
हामीले दुर्गा पर्साईलाई साथ दिनुपर्छ 🎉🎉❤
❤❤❤
एक आँटीला शाहसिक निडर निसकलङकीत बेकती हुन दुर्गा प्रसाइ जिन्दाबाद
अब यो देश हाक्ने श्री दुर्गा प्रसाई हो त खाते हरु तस्कर हरु को बास जेल मा हो 100% सत्य राम राम
𝐍𝐞𝐩𝐚𝐥 𝐤𝐨 नेता भन्दा 𝐧𝐞𝐩𝐚𝐥 𝐤𝐨 जन्ता खराब छ 100% RIGHT
दुर्गा आउ देश बचाउ 👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
मेरो खोया भन मुजि 😡 कस्ता कस्ता कहाँ गए मुसाको दुलो दरबार😡
@@for77_lov बिचार गरेर लेख भाई
दुर्गा आउ बैंक र सहकारिकाे लाेन लि खाउ तिर्नु पर्दैन भन्दै जनतालाई उफाराै।
Good luck 🤞 Durga प्रसाई ❤
दुर्गे दाइ पनि हावा धेरै बोल्छन 50% त गफ हो ! सहकारी को कुरा त सहि हो दुर्गा ले
दुर्गा दाइ ले 200% सहि बोल्छ र सहि भएको छ ।
Durga dai badi pratisodh sadna khojxan
सहि हो
We. Are. Durga. Jaya.ma. Durga
सहि भन्नू भो दुर्गा जि 🙏🇳🇵🙏
Ghar. Ghar. Ma. Durga. Jaya. Ma. Durga. Durga. Gita. Ko. Marga. Darshan. Ho
यि दुर्गा प्रसाइ को भनाई 100% सहि छ यिनलाई साथ दिएर यो देश हाक्ने जिम्मा दिनुपर्छ।
हाम्राे दुर्गा दाजुकाे हसाइ नै ओ मेरे पुकुले जस्तै क्युट लाग्छ मलाई चाइ👌👍️ पाटि खाेलेर देश र जनता लुट्न आएका यी सबै बिदेशि दलाल हरु देश बाट लखेट्ने काम सुरु गराै दाजु🙏❤️💪👍️👍️
Jung bdr rána Hun Durga prasai..nepali hero
Jai ho durga sir
Good luck Durga parsai sir
Sai ho
Sahi ho
अति सच्चा महान हो भानी सान दीप को निया को बारेमा बोलयू नेता जिऊ जनता ले बिस्वास गार चैन हमरो आवाज हो
Jaya durga❤❤❤
Durga dai❤❤❤❤❤
Good reply duraga sir
J hos yo manxele chai sahi kura garxa
@good my dear prsai
यस्ता माफिया गद्द्दार को पछाडि लाग्ने जमात देख्दा दया लागेर आउछ 😂 यस्ता चोर
Tehi t duiwata naagrikta duiwata passport sahakaari thagi garney ko paxi laagnu partheyo mistake bhayexa
Right durga jee❤❤❤❤all nepalies support him.. I am with him:::::❤❤❤
सहि कुरा दुर्गा सर काे🙏
लफङो लाग्न पो थल्यो दुर्गा दाइ मलाई
अह्ह जाठा लामिखाने जाठा ठग
I am with you
Sahi kura durga dai
एक घर एक दुर्गा सत्य हो स्यालुट गर्छु
यो कसरी धनी भयो भनेर यसको पहिलेको समपती र अहिले को सम्पति छन्बिन गरौ अनि म पनि भग्वान मान्छु ल सम्पती सुद्दिकरण बिवरण बुझाउनु पर्यो ल छ तागत दुर्गा प्रसाईं जि । होइन भने हावा नबोल्नुस 2-4 वोटा कुरा ठिक छ त्यस्मा समर्थन छ। बाकी हावादारी
तेरो तेत्रो बुद्दी भएको भए गरेर देखा न त माचिक्ने झोले , तेरो केपि प्रचण्डे शेरे लाई भनेर जेल हाल लो लाडो जस्तो कुरा गर्छ झोले
@@user-bp3sv4wz2jम कुनै पार्टिको झोले पनि होइन हुनु पनि छैन तेरो डाका बाउ जस्तो लुटेर धनी हुने देख्छस तेरो बाउको कर्तुत बिस्तरै जाठा खाते मुजि म देश भक्त नेपाली हो मुजि बुझिस जाठा तेरो बाउले गर्दा आज बाउ समानको बृद्द लाई जुत्ता को माला लगायो तेरो बाउलाइ लगएको भए चाल पाउथिस जाठा ठूलो कुरा गरेर मुख छड्छस मुजि खाते बिहरि मुजि को बच्चा ।
Teita😂 kasaiko var garna layak nai xinan .. afno man marjixa sabai
छानबिन गरी केही प्रमाण नभेटायर त केही गर्न सकेछैन नत्र छोड्थे सम्पती त जग्गा जमीन भाको मान्छेको हुदैन त
भाइ कता हो बिदेश मा भाडा हान्दै हो कि गु सोर्दै हो 😂😂😂
दुर्गा दाइ एमसिसि अायो भने चारपाटा मुडेर थानकोट कटाउ भनने गगनको बारेमा केही नबोल्ने दाजु
सारै सत्य कुरो आयो सर
सम्सद भवनभित्रका बादरहरुको भिडन्त हेरेर जनता हास्ने दिन पनि आयो
हेरौ! हाम्रा देश बनौन तम्सेका होनहार दुई युवा नेताहरु.....
"को भन्दा को कम"! ( हम किसिसे कम नहि) तस्बिरहरुले के बोल्छ .....?
durga dai pm huna parxa neta haru kaha janthe hola jelar malai banaunu daju sabailai thrid class punishment maile dine parxa
Durga. Hamro. Muto. Ho
हावा गफ
गगन जि काे पनि हिसाव
गगन भाईले हिस्सा पाय याे कुराेमिल्छ
यो फटाहा ह
हसाउछ दुर्गाले 😂😂😂😂
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दुर्गा पनि घुमाएर रवि कै बिरोध गर्ने कसैको मतियार नै हो
Já Durga prasai..mini job Khana aaudai xu Durga ji
जुन जोगि आए पनि कानै चिरेको भनेको जस्तै हो दुर्गा प्रसाईं तो ठाउमा गोए पनि हुने ता तेहि हो यी सबै देशलाई खोक्रो पार्ने हुन मलाई कसैको बोलिमा बिस्वास लाग्न छोडयो राजा राजा भन्दा अहिले यतिकै हरायो कुन केपि बा भन्छन
हामी ले दुगार पसाँलाइ साथ दिनु पन्छाउनु
Durga ko samne mantri pradhan mantri rastapatai sabai ..vushiya kukur jasto lagxa ..mero ta pradhan mantri durga parsai ho ..❤❤
Right dai
याे देशमा रबि भन्दा सयाै गुना ठिक दुर्गा प्र्साई
गग लाइ जनता ले छोरछ
Good person ❤❤
लोनलीखा नतिर सबै पैसा को घमन्ड हो गफाडि Good luck रबि 🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅
जो नै आए पनि नेपाली बाट देश बन्दैन अब
Bro is great
कुरा मात्रै काम गरेर देखाउ भक्ते दाइ
Bela belama English pani bolnu hunxa 😂😂😂😂 that is epic line
yo durga prasaile yati dherai dhan kasari kamayo xanpin garos sarkar
समातिन्छ भनेर एउटा भेष्ट लगाएर बसेछ😅
हैत!!! दुर्गा तिमी पनि ८०% झुठ हावादारी कुरा गर्न थाल्याै है मुखमा लगाम लगाउने गर।तिमी र म त एउटै गाउँ एउटै ठाउँकाे पाे त।
यो मेरो दाजु बौलाहा हो घोप्टो पारेर तिमी लाई हान्लान दाजु एम्बुलेन्स लाई कल गरि राख्नुस
I like durga uncle ❣️
हाइ हाइ रबी पहीला भन्ने गर्थेउ अहीले बन्दुक लगे र नदीये।पछी दुर्गा सर उफ्रेकाहुन जनतालाइ।नेता ले नयेता। नउताकाबनायेकामात्रहुन।की जताफाइदा उतै ढल्किने।वालारहेछन।दुर्गा कुरा सहीछ कुनै। कुरा ठिकलागेन।हो
Aafhu chai kasto arko lai bhanne that raja kaile leune durga sir
🔔🔔🔔🔔
धेरै नबोले राम्रो हुन्छ
Durga ji ravi le bigat ma galti gare. Naramro manxe hoina. Ravi lai lyunu paryo track ma..
Jasleye jee bani pani kasai ley k garna sakdaina npl ma koi nakogye ni huxa
गफ नदे माफिया बैंक को भय भर को लोन खायर ठुला कुरा गर्छ माफिया लुटेरा को गफ
Im with Durga
Loan lee khaa natir ,fataha mula bank Ko paisa pani garib janta ko ta honi bank bhageyo vane feri garib janta le loan lee kha lai lakhetx feri
तिमी त झन कामै नलाग्ने ।BNC हस्पिटल मा हामी जस्तो गरिबले दबाई गर्नै सकिन्दैन । कति दुख लागछ हामिलाई ती छेउमै बियनसी हस्पिटल छ र पनि हामी त्यो हस्पिटल जाने आट आउदैन हामी सँग तेत्रो पैसानै छैन । गफ नगर न हउ दाइ
Kurw ek dam thik xa hai
हावा कुरा नगरन प्रसाईं हतियार जफतभयो भन्दैमा हावादारि कुरा गर्न मिल्दैनकि
रविको kurai nagaram hait stund बाजी मान्छे
Nepali janta nei durga, prashai ho, satya bolnu satya karma gene, antma dharm nyay r satya ko nei jit hunx jay durge jay Nepali🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Yo durge ko kam. Xaina rabi is king
तिमि प्रधानमन्त्री भयो भने काठमाडौँको फुटपाथ पुरा पसलले भर्ने भए हैन त ?
Ravi jee lai sochnuss, but Support mayor Balen. Next PM Balen. Just Balen.
😂😂😂😂😂😂😂😂😂
Raja Bayek aaru koi le Des banaudaina 100%
Hamile aaba pani bujenau vane hami sabai le Marnu parxa Durga sar lahi satha dinu parxa plz sab Janta le
Prachand Oli deubako sampati chhanbin gara na paila
ravi ka supporter kaha gayara runxan jo aayo paxi daune janata baru durga dai lai dim yk chance
यो दुर्गाप्रसाइ ले नेपाल सरकार को पोइसा बेन्क्को कर्जा तिरोकी तिरेन? यो पनि बरस्ट्चारी नैहो जस्तो छ है
😄😄😄😄😄😄😄😄 हैन हाै दुर्गा सर याे त अतिनै भयो रवि पागल हुन्छ धेरै नभन्नु सर
Rabi pagaL nai thiyo
views को पछि लागेर यस्ता मुजि अराजक को interview लिने कस्तो पत्रुकार होला
Yo patrakar dai tw ramrai lagthyo paila aile durga ko sangat garera 😅😅
Parsai pani mukh ma jj aayo tai bolxan 😂😂😂😂😂# loan li kha.
यो पनि हावा कुरा गर्न थालेछ दस हजार घुस खान थालेछ रे रविले ह्वाट अ जोक् अोलिको चम्चागिरि गरेको बेलाको ह्याङ ओभर बाकि रहेछ कि क्या हो ?
parsai you paid monthly 22 lakhs to your management guy. Where did you get that money to pay them? HERE YOU GO YOU OVER CHARGE TO HOSPITAL PATIENT AND THEN YOU CAN PAY FOR YOUR EMPLOYEE LIKE 22 lakhs. Same on you. I don’t understand why people follow him who cheated to poor sick people in the hospital bills? What other business do you have??? lol Good luck Parsai.
कहिले काँही हावा कुरा गर्छ पर्साई