इसिडी, राहत शिक्षक, कर्मचारी र निजि विद्यालयका शिक्षकलाई सामाजिक सुरक्षा कोसमा लाने तयारी छ ।

Поделиться
HTML-код
  • Опубликовано: 9 окт 2024
  • अनिवार्य तथा निःशुल्क शिक्षा ऐन र विद्यालय शिक्षा ऐन ल्याउनै पर्छ। इसिडी शिक्षक, राहत शिक्षक, विद्यालय कर्मचारी र निजि विद्यालयका शिक्षकलाई सुरक्षित, मर्यादित र सम्मानित बनाउन सामाजिक सुरक्षा कोसमा लाने तयारी छ: विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री ।

Комментарии • 30

  • @purnatamang2772
    @purnatamang2772 27 дней назад +5

    मान्य मन्त्रीज्यूको विचार मननयोग्य र कार्यान्वयन योग्य लाग्यो। धेरै व्यवहारिक र यथार्थपरक छ। लागु गर्न ढिला गर्नुहुन्न।

  • @shivajiMukhiya-oc4io
    @shivajiMukhiya-oc4io 10 дней назад

    Very nice

  • @sitachhetri2535
    @sitachhetri2535 22 дня назад +2

    राम्रो लाग्यो, लागू हुनु जरुरी छ 🙏

  • @mansarammansaram4810
    @mansarammansaram4810 23 дня назад +1

    good suggestions। मंत्री ज्यु।

  • @manasisingh5358
    @manasisingh5358 27 дней назад +4

    साह्रै राम्रो

  • @AmritKarki-d4n
    @AmritKarki-d4n 22 дня назад +1

    Thanks for lnformation

  • @deviramkcverygoodteachings1850
    @deviramkcverygoodteachings1850 21 день назад +2

    हुन्छ तिमिहरु यसरी गफ गरेर भत्ता पचाउ लोकसेबा पास गरेका शिक्षकलाई पेन्सन नदिने कुरा गर्छौ यता देशमा 20 पटक बिज्ञापन गर्दा पनि शिक्षक पाईन छाडे अब हुन्छ गुणस्तरिय शिक्षा कम्तिमा 20% बजेट छुट्याएर हेर त शिक्षकले अाफ्नो परिबार पाल्न पनि धौ धौ भईरहेको छ तितो तर यथार्थ भोगाई हो

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 17 дней назад +1

    राज्यलाई कर तिरेर रास्ट्र लाई योगदान दिने नीजी शिक्षक लाई राहतको ब्यबस्था गर्नु ठुलाे र राम्राे काम हाे बिद्याजिकाे ,

  • @harineupane222
    @harineupane222 23 дня назад +3

    ECD मा कक्षा संचालनको समय खास कति हो धेरै ठाउँमा 10देखि ४ बजेसम्म संचालित छन के हो बास्तबिकता10 देखि 2 हो कि 10देखि 4 हो

  • @surendrakapair8401
    @surendrakapair8401 27 дней назад +1

    Sarahi Ramro KHUSI lagayo . congratulations

  • @IndraBasnet-s3h
    @IndraBasnet-s3h 17 дней назад +1

    मन्त्री ज्युमा केही गरौं भन्ने भावना छ गरेर देखाउनुस यसको लागि सबैलेसाथ दिनु जरुरी छ।

  • @ShantiMahata-y4u
    @ShantiMahata-y4u 16 дней назад

    राम्रो लाग्यो छिटो कार्वयन होस।

  • @gobindasubedi8278
    @gobindasubedi8278 10 дней назад

    नियुक्तिको समयावधिको आधारमा राहत, ECD, बालकक्षा साथसाथै लैजानु पर्ने देखिन्छ। संघ, प्रदेश स्थानिय तह बिच समन्वय चाहिन्छ। कर्मचारी , विज्ञ मन्त्री समग्र सरकारले जिम्मेवारी लिऔँ । विद्यालय शिक्षा ऐन जारी गरौँ।

  • @tekbahadurpoudel567
    @tekbahadurpoudel567 17 дней назад +1

    गफ होइन काम गरेर देखाए राम्रो होला है मन्त्री ज्यू ।

  • @Manilasimkhada1533.
    @Manilasimkhada1533. 15 дней назад +2

    जुन जोगी आएपनि कानै चिरेको भन्थे अहिले पो बुझियो।जो आए पनि गीत मात्रै गाउँदा रहृछन् गर्ने भने केही पनि हैन।एउटा शिक्षा ऐन जारीगर्न ९ वर्ष बित्दा पनि चाला उस्तै अनि कको विश्वास?

  • @meerabasnet3188
    @meerabasnet3188 20 дней назад +2

    Ecd ko sichhk bichara ho subidha kehi chhein jo aay pani jati binti gare pani ecd baal sichhk pachhadi chhan ritayar abadhi ma o. Chh

  • @DineshGautam-g6k
    @DineshGautam-g6k 21 день назад +4

    शिक्षककाे तहगत बढुवाकाे व्यवस्था हुनु पर्छ

  • @sushilaacharya1864
    @sushilaacharya1864 24 дня назад +1

    भनाइ राम्रो तर कार्यान्वयनहुन जरूरी हुन् छ

  • @khumanandagaire4074
    @khumanandagaire4074 16 дней назад

    काम भएन कुरा मात्र बढी भए।

  • @TekBahadurOli-kk5dq
    @TekBahadurOli-kk5dq 2 дня назад

    सर के नेपालमा चलिरहेको चलन लागु गर्ने निकाय समेत लत्याएर दुख दिन थालेपछि यहाँ सबै न्याय दिने निकाय समेत सेवारत शिक्षक दरबन्दीको व्यवस्था मिलाउन काम ््््््

  • @dilliramanpokhrel5217
    @dilliramanpokhrel5217 21 день назад +1

    सूक्ष्म अध्ययन सहितको निष्कर्ष ।

  • @EndijRai
    @EndijRai 27 дней назад +2

    तिन वटा कुरा होइन, राहात लाइ नेपाल सरकारको दरबन्दीमा कायम गर सकिन्छ ताकत

    • @abishekparajulimtb6321
      @abishekparajulimtb6321 22 дня назад

      राहत शिक्षकको बारेमा खास के कुरा गर्नु भो मान्य ज्यु अब राहतले कति बिदा पाउने संचित बिदा के गर्ने जानकारी पाउन हजुर!

  • @babukrisha77
    @babukrisha77 27 дней назад +1

    शिक्षक को नियमावली बिद्ययेक कहिले आउला

  • @PadamBdrShahi-u4k
    @PadamBdrShahi-u4k 2 дня назад

    बिद्यालय कर्मचारी को दुख र र श्रम को मुल्य कहिले सम्म पूरा हुन्छ ।

  • @jajarkotnews
    @jajarkotnews 27 дней назад +1

    शिक्षामा धेरै थरीकाशिक्षेक बनाउनुले नै न गुणस्तर छ न शिक्षा राम्रो छ अब शुरु तलबाट पालिकाले भर्ती गरेका शिक्षकको बिसयमा बोल्नु र त्येसको बारेमा ठूलो बहस आबश्यक मानानिय ज्यु ।

  • @EndijRai
    @EndijRai 27 дней назад +1

    अरु प्रकृतिको शिक्षक अस्थायी करार, शिक्षण सिकाइ अनुदान, बिशेष शिक्षा अनुदान सौताको हो? यस्तो action ले पद चैत होला।

  • @SaaluKing
    @SaaluKing 27 дней назад

    Kshikchha aan eighty five shall ma aauchh. Minstry ji u

  • @EndijRai
    @EndijRai 27 дней назад

    मिथ्या भाषणले गिदि बिगार्ने भो।