ढुकुवा हरु बाट नेताहरुले कसरी भाेट हात पार्छन र रजाइँ गरिरहेका छन भन्ने अाशय पर्कट गर्ने पाेष्ट ले मन छाेयाे,101%सहमत ।साथै नकारात्मक स्थिति लाई भगवान ले सुधार गरिदियाेस भन्ने जश्ताे शब्द चाहिँ अाजकाे युग सङ्गत Practical मा मेल हुन नसक्ने ले सहमत हुन सकिन ।धन्यवाद ।
सरकार ले आँखा देख्दैन यस्तो समस्या तिर खाली कता लूटन पाइन्छ?कता साँठ गाँठ मिलाउने? आफुले गरेको कर्तुत कसरी लुकाउने?अनि आफ्ना बिरोधी लाई कसरी जेल कोच्ने? अनाबस्यक बिदेस भ्रमण गर्ने अनि जनता लाई ऋण को भार बोकाउदै भ्याइ नभ्याइ छ!!
सरकार त रबि लामीछाने हर्क र बालेन जस्ता को पछी लाग्दै ठीक छ जनताले तिरेको कर त तलब भत्ता मै सिदीन्छ सडक बनाउन त पाच बर्ष पछिको नारामा समेट उलार साथी भोट चै बा हरु लाइ नि हाल्नु पर्छनी
नेताको कुनै गल्ती हैन र छैन सब पार्टीका झोले कार्यकर्ता ॲनि मॅासुभाते भोटर्स हरुले गर्दा यस्तो भयो ा ॲझै पनि चुनॅाब ॲाएपछी यहि हालत हुनेछ जब संमन चेतना हुदैन तब संमन पार्टीको ॲाफ्नो छॅापलाई भुल्दैनन् ॲनि केगर्ने ा
रक्सी र एक चोक्टा मासुमा बाइकको नतिजा यस्तै हुन्छ। अझै 84 मा पनि एमाले, मावोबादी काङ्ग्रेस भनाउदा लाई नै भोट गर्ने कि नया दललाइ भोट गर्ने हो हेर्न बाकी छ
aayeko budget khayepachi yestai ho....same thing happened in my village. thanks to those projects who helped buit belly bridge overnight. masu bhat khayiyo bato yesto payiyo
मासु भातैले ले हो, दुःख पायो सबैले, त्यहि मासु भातैले।😂😂😂 सरर बस चढेर, अमेरिकाको जस्तो बाटोमा हिँड्न क्या मज्जा आयो हैन? त्या भित्र भाको झोले हरुलाई बस निकाल्न लगाउनु।😂😂😂
भोट त १ छाक मासु भातले किनि हाल्छन नेता हरुले नेताको गल्ति हैन मासु भात मा भोट बेच्ने हरुको गल्ति हो भगवान ले रक्षा गरुन सबैको जय श्रीराम ♥️♥️♥️
ढुकुवा हरु बाट नेताहरुले कसरी भाेट हात पार्छन र रजाइँ गरिरहेका छन भन्ने अाशय पर्कट गर्ने पाेष्ट ले मन छाेयाे,101%सहमत ।साथै नकारात्मक स्थिति लाई भगवान ले सुधार गरिदियाेस भन्ने जश्ताे शब्द चाहिँ अाजकाे युग सङ्गत Practical मा मेल हुन नसक्ने ले सहमत हुन सकिन ।धन्यवाद ।
अनि पानी नेताले परेको होर
@@UBMAGAR-wc8vu develonent garni kam teni haruko honi bro ramro road banauni kasle 😂
Road ramro banayesi pahiro jadaina rw ? K hawa kura garya@@manojshrestha6384
Jay shree ram
भोट चाही एमाले कांग्रेस लाई दीयेको परीणाम
खासै ठुलाे कुरा हाेईन, जाबाे पुल किन चाहियाे। पुल बने पनि तर्नुकाे लागी टिकट काट्नु पर्छ। बरु पुल नबनेकै राम्राे । हामी जस्ता निमुखा जनताकाे लागी।
सरकार ले आँखा देख्दैन यस्तो समस्या तिर खाली कता लूटन पाइन्छ?कता साँठ गाँठ मिलाउने? आफुले गरेको कर्तुत कसरी लुकाउने?अनि आफ्ना बिरोधी लाई कसरी जेल कोच्ने? अनाबस्यक बिदेस भ्रमण गर्ने अनि जनता लाई ऋण को भार बोकाउदै भ्याइ नभ्याइ छ!!
Yo deshma sarkar nai chaina pati matra xa.
चुनावमा जबसम्म नेपाली जनताले मासुभातमा भोट हाल्ने गर्छन् तब सम्म नेपालको बाटोको अवस्थामा सुधार हुनेवाला छैन्।
भोट फेरी पनि एमाले काङ्ग्रेस र माओवादीलाई दिनुपर्छ ल।
This is the real development of nepal. Done by 5 headed king and one headed pm
नेकपा एमाले जिन्दाबाद केपी भाई i love you
❤रवि गृहमन्त्री हुँदाखेरि त सबैलाई बोल्ने ठिकै भएको थियो। आजको गृहमन्त्रीलाई किन बोल्दैनन् यस्तो दुःख पर्दा नि
अब नेताहरुलाई मात्र के दोस दिनु हौ ?? चुनावको बेला मतदान दिने त जनताहरु नै हो त्यसैले जब सम्म जनतामा चेतना आउदैन तब सम्म यस्तै नै हो ।।
दुःख पर्दा त आर्मि पुलिस नै काम लाग्ने अरुबेला गाली को ओईरो लगाउछन । बर्षा को बेला नेता लाई गाली गर्यो चुनाब मा फेरी ?? गाह्रो छ हामी नेपाली लाई
फेरि पनि एमाले कांग्रेस माओबादि लाई भोट् दिनु ल सबै जाना
चुनाबकाे बेलामा यक दुई बाेत्तल रक्सि र मासु खायर भ्रस्ट लुटेरा नेताहरुलाई भाेट हालेर चुनाब जितायर पठायकाे फाईदा यही हाे जनताले भाेगनेपनी यस्तै हाे ।
सरकार त रबि लामीछाने हर्क र बालेन जस्ता को पछी लाग्दै ठीक छ जनताले तिरेको कर त तलब भत्ता मै सिदीन्छ सडक बनाउन त पाच बर्ष पछिको नारामा समेट उलार साथी भोट चै बा हरु लाइ नि हाल्नु पर्छनी
नचाईएको ठाउमा पुल बनाउन पर्योनी गणतन्त्रलाई बचाउन
आफ्ना मतदाता त्यतैहुन्छन
ओखलढुंगा का नेता भनाउदा ती लेरा जिउदैु गाडनु परे बेला भयाे अबा
हो ,तेहाको नेता को हुन ? भन्नू पर्दैन सदन मा?
यो मासु भातको कमाल हो त्योगाडी ब्याग गर्दा हुदैन कि देखाउन राखेको
रामहरी खतिवडा घडी लगाउंदै मा ब्यस्त छ अरु लाई गाली गर्दै हीड्नु बेकार छ यस्तो फटाहा लाई जीतायपछी हुने यस्तै हो।
यो मेरो देश गाउँ गाउँमा सिह दरबार भन्थे यही रहेछ
नेताको कुनै गल्ती हैन र छैन सब पार्टीका झोले कार्यकर्ता ॲनि मॅासुभाते भोटर्स हरुले गर्दा यस्तो भयो ा
ॲझै पनि चुनॅाब ॲाएपछी यहि हालत हुनेछ जब संमन चेतना हुदैन तब संमन पार्टीको ॲाफ्नो छॅापलाई भुल्दैनन् ॲनि केगर्ने ा
गण्डकी प्रदेशको बाटो नै नभएको खोलामा पुल बनेको देखेको थियो,, यदि त्यस्तो पुल यस्तो खोलामा बनाइदिए कति उपयुक्त हुने थियो होला????
नेता लाई कुर्सी को तनाब हुन्छ सौबीसइ घन्टा
जन्ता लाई भोट को अगीलौ दीन राती नोठ र अनये केइ को बेबसता गरे पुगी हालछ नी
प्यीरे खोला चुनाव को बेला मासु भात कतीको खायो अईले स्वाद पायो
भोट सुर्य रुख मै दिनुहोला।दुईचार दिन पछि यो घटना बिर्सिहाल्नु पर्छ।के पि बा जिन्दावाद
चुनाव मा मासु भात खाईयो
बाटो यस्तो पाईयो
हामी जनता ले दुख पाईयो
सारै बिजोग छ ।हाम्रो देश को अवस्था 😢😢😢
पानी पहिरो आयको देख्दा देख्दै खोला तिर बस लौजाने झोले चालक बुद्धि छैन
त्यो बस चालक ले जानाजानी बस फसाउन खोजेको हो नत्र त्यो बस रिभर्स ( ब्याक ) गरेर मज्जाले निकाल्न सकिन्छ !
रक्सी र एक चोक्टा मासुमा बाइकको नतिजा यस्तै हुन्छ। अझै 84 मा पनि एमाले, मावोबादी काङ्ग्रेस भनाउदा लाई नै भोट गर्ने कि नया दललाइ भोट गर्ने हो हेर्न बाकी छ
aayeko budget khayepachi yestai ho....same thing happened in my village. thanks to those projects who helped buit belly bridge overnight. masu bhat khayiyo bato yesto payiyo
अस्तिपनी यस्ता दुर्घटना भएका थिए। ५ दिन कतै नगए हुन्न थ्यो र😢
अाेलि बा काे रेल लाई गाराे भयाे, यात्रुलाई निकाल्नुस।
घडी चोर ले देखेन कि क्या हो?कता गयो?
यक चोक्ता मासु र यक गिलास रक्सी को कमाल
मासु भात खाईयो
बाटो यस्तो पाईयो
हामी जनता ले दुख पाईयो
Janta ko guf matara ho vote ta old leader lha nai de nay ho
Bhai Tapayee Okhaldhunga Khabar chalaunu hunchha badhai.Ma Americabaata herdai chhu.Bhai kripaya zillako pachhim tira parchha tara kaha chha pahine Narkate bhanda thiye ahile ke bhanchhan thaha chhaina khoji dinu hos na please
मासु भातैले ले हो,
दुःख पायो सबैले,
त्यहि मासु भातैले।😂😂😂
सरर बस चढेर,
अमेरिकाको जस्तो बाटोमा हिँड्न क्या मज्जा आयो हैन?
त्या भित्र भाको झोले हरुलाई बस निकाल्न लगाउनु।😂😂😂
भाेटमागने,बेलाचहिनेताहरु,भाेजितिसकेपछिनेताहरुहराउ,आबतातेसतताेनेतालाई,भाेटदिनुहुदैईन,साथिहाे
पुलको ठेक्का लगाउनु लाई बिनियोजन गरेको रकम प्रतिसत बाड्दा बाड्दै सकि गयो होला अनि के को पुल बन्छ ?
यो ड्राईबर पनि आलुजस्तो रेैछ यस्तो ठाउको गाडिपनी निकाल्न नसक्ने कस्तो हो
माननीय रामहरि खतिवडा के गरेर बसिरहेका होलान् त? पूल बनाउनलाई सम्बन्धित निकायसंग पहल गर्नु पर्दैन त ?
यो बसमा उनको लगानी पनि छैन र त्यो बसमा उनको कोहि नातागोता पनि नभाको खबर पाइसकेका छन। अब के मतलब उनलाई?
Ghadi kojdai cha
कस्को घडी चोर्नी होला भनेर प्लान बनाउदै होला🤗🤗🤗🤗🤗🤗🤗🤗
पैइरोलाई बोरा लगेर छेक्देउन 😢
Yastai ho masu bhatko natija ho yo saavo😆🤗
Luh aaba yamale congress jindabad jindabad VAnna aaba 😁😆😆😆
Great job ❤❤❤❤❤
84 ma pani party le Rs. 5000/- prati bhyati lai bardai chha feri yahi neta party harulai vote laguna huna binamra anurodh garinchha dhanyabad 😂😂😂😂
Gadtantrako mithai khanu parcha hamile wa kati mitho
यो बस को back gear छैन कि क्य्हो???
यो सरकार को आँखा छैन
🎉🎉hamitaw thailand bataw ho vlog harenaw bake ke bmnai garnaw sakcxxou raw dhi🎉🎉🎉💃🙏🙏
कुन ठाँउमा हो
नेपालको बाटो बिजोग छ।
ओलिले मासु भात ख्वाएर पनि पुल बनाइ दिन्छ तुइन सबै बिस्थाबन गर्यो यो त ओलिले गरि हाल्छनी सामान्य हो त
चुनाबमा मासु भातकाे कमाल
जय बिश्वकर्मा बाबा❤❤❤❤
जेसिबि ल्याउनु पर्छ
Manab xyati nahos Prabhu 🙏
कहाँ देखी नन् स्टप आएको हो यहा आएपछि पैरोले स्टप गरेछ ।
Laule vote ajai party lai kahile samma hau hami nepali neta ko puxar samatera hinne
मासुभात चुनाउमा
बस पैरोमा
YEHI HO BIKASH HOINA BINAS VANEKO ..YESMA MANABIYA TRUTI CHHA MATHI TIRA KUNAI NAYA TRACK KHULERA YESTO LEDO AAKO HO..
Ramhari khatiwoda gindawad🎉🎉❤❤
Nepalile yestai dukha paun. masu vaat ma bikne haru
Sadarmukam najik xa dojar aayra Tanna sakinxa tara aaudain how sabile ramita herxan voli kathaibara vanxan
SHYABASH JAWAN HO ...🎉🎉
Onde é isso? Qual o país?
घडीचोरलाई भोट दिएपछी कसरी बन्छ पुल😂😂😂😂
बस किन्न सक्नेले पुल पनी बनाऊनुनी अनी 😂
Herda herdai pahiro le bus pure paxi re tetikai
कठौ बर
This is which road ? Which area ..
Okhaldhunga
@@okhaldhungakhabar oh I see. What about Ross from Sonauli border to Pokhara ?
And mustang etc ?
Hoina Nayta haru jimdai xa ki marisake yo video hayrnu parnu lau
Jhole sakar ko kamal, jai ghanti
J c b la
Sauko gadi jata jhose pani vo,,,,???
Netako k dos dinu gauko jhole netako dos xa
भोट के मा सुर्यमा 😂😂😂😂
Ho Sahi ho
Back garda hudaina
Pirro aako dsykhayna driver ghada lay ?
Ki driver andha theyo ??
Bus ta kina lakoo teit😢
ब्याक लकाे भए हुन्थ्याे नि
Durga parsai chaiyya desh ma
Masu bhatko natija😂😂
Nepalko mato baliyo xaina bidesko jasto hunu paryo
sau ko hola bus abe yrr halka ta paxadi garna ta sakinxa hola ni bus
Nepali police apf army❤🇳🇵💕
भोट सुर्यमा छाप लगाउनु नभुल्नु होला
Name nai Pahire khola raixha, ani 🤣😂
Viutawarma chadaunu parne bus kin ? Sadkma gudaykot ?
ABA VOTE HALDA 5 PALTA SOCHERA MATRA DINU HOLA HAI JANTA HO....🎉
Jabber jastee garda testai hunxa.
Aka xak masu- bhat ko bharma bhot diyako parinam.
दैबिक प्रकोप
gadi back garna sakxa kina herera baseko
Singo manab jatiko kalyan garun rakchya garun vagawan sanga prathana gordaxu
😢😢😢😢😢😢
Masu bat neta mantiri sarkhar matra navanou sathi haru aafu pani sachet basau
के को ढुंगो निकाल्छ ढुंगा निकाल्नु पर्छ
Batu jomba ❤❤❤❤🎉🎉🎉🎉😮😮😮😮
Hawa news. Please respect headline.