बुढानिलकण्ठ स्कुल विवादमा, फेल भएका विद्यार्थीलार्य कक्षा चढाउनुको नियत के हो ? SAMAYA CHAKRA ||

Поделиться
HTML-код
  • Опубликовано: 8 июн 2023
  • Reporter/ Research : Bikram Shrestha, Bhupendra Paudel, Yaman Mudel
    Presenter : Bikram Shrestha
    Producer : Bikram Shrestha
    Visual Editor : Rajendra KC
    Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Bishal Pyakurel
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud,Sarad kafle
    Vehicle : Jit Bahadur Khatri
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
    #SAMAYA_CHAKRA #BIKRAM_SHRESTHA #BHUPENDRA_PAUDEL

Комментарии • 15

  • @KushalPun-pg9br
    @KushalPun-pg9br Год назад +4

    नेपाल को सबै भन्दा उत्कृष्ट मिडिया yoho मिडिया हो र सबै भन्दा किलियर भोइस बिक्रम श्रेष्ठ सर को हो

  • @tejkiranoli3443
    @tejkiranoli3443 Год назад +2

    चाेरहरु सवै ठाउँमा छन् ।शिक्षा जस्तो पवित्र ठाउँमा चलखेल गर्नु शैक्षिक अपराधी हुन्

  • @subwaystationery3707
    @subwaystationery3707 Год назад

    its great revolution needed in private school of our country.

  • @ishworparajuli384
    @ishworparajuli384 Год назад +1

    यिनीहरू बिध्यार्थी बिदेशमा पढ्न पठाउने मूख्य गिरोहका गोठालाहरू हुन्

  • @sherpa0079
    @sherpa0079 Год назад +2

    राज परिवारका छोरा छोरी ले राम्रै स्कूल पदेछन ।नेपालको नाम संसारमा राखे😂

  • @jibanmagrati7654
    @jibanmagrati7654 Год назад

    जे होस सय बर्स पुरानो गुद्पाक पसलको जस्तै हाल हुनि भोत इ लुट धन्दा चलाउने लुटरा हरुकोपनि

  • @nargurung9307
    @nargurung9307 Год назад +1

    टपरे काठा भएकाे ठाउंमा काहां हाेला अनियमितता नभएकाे?

  • @birugurung7800
    @birugurung7800 Год назад

    शिक्षा ब्यापार भो। आचर्या भन्नेलाइ घोक्रेठ्याक लगाइयोस।

  • @vuwanraaz1427
    @vuwanraaz1427 Год назад

    Budhanilkhantha school bata yasto news aaunu ghor aapati xa mero doshilai kada vanda kada karbahi hos

  • @laxmanwaiba4624
    @laxmanwaiba4624 Год назад

    Yi baunbad le des dubayo

  • @premdhami3943
    @premdhami3943 Год назад

    😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂Rajako chara yai pado tasila gagdi vyo

  • @dawalama3689
    @dawalama3689 Год назад

    jasle padaucha tesko chora le gaja khana chai sikera aucha...shiva puri dara najik nai cha tannai paucha

    • @HP_Dogra
      @HP_Dogra Год назад +3

      तिम्रो गाउँको स्कुल जस्तो होइन। मेरो बच्चा पनि त्यहीँ पढिरहेको छ। एक नम्बर मा नाम निकालेको हो। जसलाई स्कुल को बारेमा थाहा छैन, उसले हावा नबोल्नु नि।
      प्रीन्सिपल ले फेल भएको लाई पास गराउनु भनेको त्यो एउटा व्यक्ती को मात्र गल्ती हो। स्कुल को दोष होइन।
      मिडिया त सानो कुरालाई पनि ठूलो बनाउँछ।
      प्रीन्सिपल गलत भए स्कुल प्रशासन ले नै कारबाही गर्छ।