छिट्टै लिन आउ राजा रानिलाई || RAJA RANI || New Nepali Song 2021 by Sanu kc Sabita,Laxmi,Bhuwan
HTML-код
- Опубликовано: 19 сен 2024
- Juntara Entertainment Presents
------------------------------------------
🎶 Audio Credits:-
➤Singer -Sanukc/Sabita Dhungana
➤Lyrics - Sanu kc/Ashok kumar sapkota
➤Music -Sufix madan
➤Arranger-Sufix Madab
➤studio : Sangeet Sarobar Digital Studio
------------------------------------------
🎬️ Video Credits:-
➤Direction -Ashok kumar sapkota
➤Cinematographer - Dinesh Muskan
➤Editor - Dinesh Muskan
➤ Post - JunTara Entertainment
➤Cast -Bhawan chaulagain/Laxmi darnal/srijan Pandit
#NewLokDohori #SanuKCsabitaDhungana#LaxmiDarnal #
© Juntara Entertainment
------------------------------------------
Don't forget to like and share with everyone if you liked this video!
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
आहा कति राम्रो गीत सफलता को सुभकामना सम्पूर्ण लाई
Raju😍😍
Raju 👍👍
Verry nice
Nice song ramro abinay bhuwan jawai ko badhaixa sampurn tim laai
Dammiii
Wow 💓 nice 👌 song
दामी छ, ल बधाई तथा सम्पुर्ण टिमलाई।
nicely
वाह!!! साह्रै मीठो लय शब्द अत्नै मीठो र आनन्द दायक छ । सानू के० सि सर सबिता मिस लगायत सम्पुर्ण समुहलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगती र उन्नती को कामना गर्दाछु🙏🙏🌹🌹🌹🌹
Tq
कति मीठो गित ल बदाई छ सबैलाई
हुररररर अहा कति मिठाे गित सफलताको सुभकामना💐💋🌹💚🥀☘️🍀🌺💐💘
Omg nice song love you love you
सबै जनालाई सफलताको शुभकामना
Wawoooo ekdum ramro geet raixa 😘😘😘
Wowwww kati mitho song keep it up mama n all team😍😍😍
awesome
ल वधाई छ सानु के सि साथै सवुलाई र सम्पुर्न युनिट लाई सफल्ताको शुभ-कामना!!!
Tq
Aatinai ramro git hjr 🙏🙏
नमस्कार सम्पुर्ण भगवान रुपि दर्सक स्रोता हरुमा म भुवन चौलागाईं को तर्फबाट । यहाँहरुकै माया, साथ र सपोट ले यो स्थान सम्म आउन सफल भएको छु। आशा छ आगामी दिन मा पनि यहाँ हरुले यतिमा माया दिनुहुनेछ। कोरोना माहामारिको विषम परिस्थितिमा पनि यहाँहरुको लागि यो साङ्गितिक कोसेली लिएर आएका छौ। के कस्तो छ प्रतिक्रिया को साथ मा १ सियर पनि गरिदिनुहोला। 🙏🙏
Congratulation whole team lai geet ekdam ramro chha ajhai safaltako subhakamana...
Raju
आहा कतिमिठो गित बदाई छ होल टिमलाई मेरो तर्फ बाट
❤👍🙏
बदाई छ भुवन दाइ अति राम्रो छ गित अभिनय
धन्यवाद हजुर
गायिका सबिता ढुंगाना को सम्पुर्ण दर्सक ज्यु हरुमा नमस्कार ।।लक डाउन को समय विषम परिस्थिति को सामना गर्दै तपाईं हरु लाई मनोरञ्जन दिनकै लागि भिडियो सहित गीत हाम्रो टिम ले ल्याउन सफल भएको छ।अब तपाईं हरुकै शेर ,लाईक कमेन्ट् को खांचो छ।पुरै गीत सुनेर शेर गरेर माया गर्नुहुन्छ भन्ने आशा लिएको छु।""गायिका सबिता ढुंगाना """
Geet Ramro xa ...video chai thikai ho cogratulations all team ...
पिरती को बर्साउँदै झरी सपनी मा आइरन्छौ सुन्दरी सब्द नै काफी छ लय को के कुरो गर्नु एकदम राम्रो बधाई सानु केसी दाई लाई
Big fan of sanu kc uncle💕💕❤️❤️🙏🙏
Big fan sanu kc mama 😍😍😍lots of lop🤘🤘🤘❤️❤️❤️
Namaste ma pratap sing lama hall saudi dekhi ekdamai ramro geet banaunu hune sanu g ra sabida g lai muri muri dhanyabat xa ajai ramro gardai janu hola bhanna chahanxu dhanyabat jay Nepal
धन्यवाद
याे,टिम,सबैलाई बधाई छ,धेरै रामराे,छ
गित एकदमै दामी लाग्यो धेरै धेरै शुभकामना छ
गीत धेरै राम्राे छ। बधाई छ सम्पूर्ण टिमलाई।
अाहा गित धेरै राम्रो छ ।बधाई छ सानू केसी दाइ र सम्पुर्ण टिमलाई ❤️❤️
Wahhsuper
Aayo arganik dohori damo xa
कती राम्रा राम्रा गीत गाका बाई ई सोर्का धनीले यो बन्दमा नया नया गितले दिन बित्छमेरो त
आहा कति मिठो गित बधाई तथा सफलताको शुभकामना सानु केसी दाई लगायत सम्पूर्ण टिमलाई 👏👏पहिलो कमेन्ट 👍
Sujal is the bestt 👍👍👍🖒🖒🖒
Aha kati ramro geet best of luck dada
Sujal daju😝🤓🌺
Raju vai khatra xa❣️❣️❣️❣️🥰
गित राम्रो छ बदाई अनि सफ्ल्ताको सुभ कामना
नमस्ते भगवान रुपि दर्सक हरुमा हामिले यसपाली यो लकडाउन को विषम परिस्थिति मा अलि मनोरन्जनात्मक गित लिएर आएका छौ जसमा सानू केसि दाइ सबिता ढुङ्गाना बहिनी को आवाज मदन सुफिक्स को सङ्गीत अनि मेरो र सानू केसि दाइको शब्द भुबन चौलागाइ लक्ष्मी दर्नाल र श्रीजन पन्डित को अभिनय मा म आफैले निर्देसन गर्न पाएको छु के कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्न होला है
Best of luck raju
सारै राम्रो गित सफलताको शुभकामना
आहा कतिमिठो गित बदाई छ सबिता दिदी सानू दाइ सम्पुर्ण टिमलाई
धन्यवाद
दोहोरी गीत दम्दार झक्कास छ धेरै मन्पर्ने काठे गीत
Sujal dada😍❣️🤭🥰
Bahini mama ko geet ho support hai
गित दामी छ बधाई छ
Dherai ramro
Git sarry ramro xa safalta ko suvakamana dai
आहा सानू दाइ धेरै धेरै बदाई छ दाइ यो परिस्थितिमा पनि यसरी मनोरन्जन दिनु भो सम्पुर्ण टिमलाई बदाई तथा सुभ कामना
बधाइ शुभकामना सम्पुर्ण टिमलाइ 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Wow dheri ramro best of luck👏🙏🙏❤️
धेरै राम्राे गित छ सबैजनाले हेरेर माया गरिदिनुहाेला।😍😍😍😍
नमस्ते सम्पूर्ण माझ म लक्ष्मी दर्नाल हजुर हरु माझ यो नया कोसेलि लियरा आयको छौ आसा छ सबैले माया गरि दिनु हुन्छ भन्ने कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला🙏🙏
Love you and your entire team.... congratulations with best of luck
@@madangautam9211 hufys
नमस्कार सम्पुर्ण दर्सक हरुमा सर्बप्रथम त मलाइ यति मिट्ठो गित गाउनको लागि सम्झनुहुने सम्पुर्ण लाई हृदय देखिनै धन्यवाद दिनचाहन्छु हामिले यसपाली यो लकडाउन को विषम परिस्थिति मा अलि मनोरन्जनात्मक गित लिएर आएका छौ जसमा सानू केसि दाइ र मेरो आवाज मदन सुफिक्स को सङ्गीत अनि असोक कुमार सापकोटा र सानू केसि दाइको शब्द भुबन चौलागाइ दाइ लक्ष्मी दर्नाल र श्रीजन पन्डित को अबिनय मा juntara entertainment बाट बजारमा ल्यायका छौ के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्न होला
Raju and sujal❤❤❤🔥
Dami dai
बधाई तथा सफलता को शुभकामना सम्पुर्ण टिम लाई एकदम राम्रो गित
सफलता को शुभकामना सम्पुर्णलाई
Dami chha hai
Nice song ❤️❤️❤️
नमस्कार म यस गीतको सङ्गितकार र एरेन्जर ।लक्डाउनको समयमा पनि हामिले तपाइहरुकै मनोरन्जनको लागि भनेर यो अर्को प्रयास गरेका छम हेरेर ,शेयर गरेर साथ दिनुहोला।।
Dami chha git 👌👌👌🙏🙏🙏🙏💕💕💕💕😯😯😯😯
Kati mitho vaka
wow very nice song and video
दामी छ सानू दाईको दोहोरी गित मलाई सारै मन प्रछ बधाई छ
धेरै राम्रो छ सफल्ताको सुभ कामना सम्पुर्ण टिमलाई
पहिला म गीत को अडियो को कुरो गर्छु मेलोडी एक्दम नयाँ छ सब्द को कुनै ठाउँ छैन् र भिडियो को बारेमा भन्नु पर्दा ऐले को अवस्था कोरोना ले सबै बन्द भएको अवस्था मा पनि यतिको भिडियो निर्माण गर्नु भएको छ धेरै मन् परो यस गीत को सम्पूर्ण कलाकार लाई सफलता को सुभकामना। विशेष शुभकामना मेरो प्रिय दाई सानु केसी लाई सदै यसै गरी अगाडि बढ्नुहोला ।
yo chhetra ko song thorai matra sunna painchha.ramro lagyo.
Daaammmmiiii Lok song
Wow nice song best off luck
Nice song
Sujal😍😍😍
Mama ko song ho support gar hai
Ramro 6
Lu dami x
यो कोरोना माहामारीको बेलामा निकै प्रयाश गरेर हजुरहरू माझ भिडियो लियरा आयको छौ आसा छ सबैले माया गरि दिनु हुन्छ भन्ने सबैले सेयर गरि दिनु होला
Pragati ko suvakama mero Bhai bhuwan lai
Thank you dada💖💖💖
Sujal..
Raju khatiwada🇳🇵🇳🇵💕
कति राम्रो गित ठेट काठे बदाई छ यो टिमलाई
Wow nice song..
Is awesome 👏
Shreejan dada ko abhinaya chai man paro 😍😊
Nice
Sujal❤️❤️❤️❤️❤️
Mama ko geet ho support hai la
मलाई मन पर्ने गायक गायिका उहाँ हरू दुबै जना हुन्न nice song 💛💜❣️
tq
Wow
Nice bhaka
Sujal
सार्है मिठो स्वर दादा को
Congratulations
सबेैले माया गरि दिनु होला😍
अति राम्रो
❤️
Very nice bhaka
raju
Oh
Nice song, but Sujal is best😁❤