Say Hi to Anjan www.youtube.com/@AnjanSunarOfficial?sub_confirmation=1 सिहांसनबाट ओर्लिआउनु भो आनन्दित भै नजिक जाऔ कृतज्ञता साथ् हृदय खोलि उहाँलाई भेटि चढाऔ अनन्त जीवन लिइ आउनु भो धार्मिकता लिइ आउनु भो सर्वशक्तिमान मसिहा हाम्रा येशू हुन् गाउँ सहरमा हुँदैछ उनैको गुनगान जीवनको मुहान येशू पिताको प्रेमको प्रमाण आऊ मण्डली उनको नाउँमा खुशी मनाऔ मानिसलाई आफ्नै नाउँको खातिर प्रेम गर्ने उहाँ झैँ को छ र? स्वर्गका मालिक असल गोठालो कस्तो हो यो अनुग्रह? हराएकालाई खोजि ल्याउछन दौंतरी झैँ माया गर्छन सर्वशक्तिमान मसिहा हाम्रा येशू हुन् गाउँ सहरमा हुँदैछ उनैको गुनगान जीवनको मुहान येशू पिताको प्रेमको प्रमाण आऊ मण्डली उनको नाउँमा खुशी मनाऔ तार बाध बाँसुरी खैंजडी बजाउ मादल विणा सारंगी गुञ्जयमान बनाउ साना ठुला सबनै चर्को गरि कराउ उदारकर्ता प्रभुको बिजयको गित गाऔँ
धेरै चोटि सुन्दा पनि सुनु सुनु लाग्छ , त्यति मात्र होइन तर सँगै सँगै सर्वशक्तिमान यो गीत गाउन पनि मन लाग्छ । Thank you for giving us this one masterpiece.. ❤️🙏
Amazing song dada sarhai man paryo. I want to sing this song in my native language so please send the track . I would be happy to prais the lord eith this song. ❤️❣️❤️❣️❤️❣️❤️Dherai maya dada
Say Hi to Anjan www.youtube.com/@AnjanSunarOfficial?sub_confirmation=1
सिहांसनबाट ओर्लिआउनु भो
आनन्दित भै नजिक जाऔ
कृतज्ञता साथ् हृदय खोलि
उहाँलाई भेटि चढाऔ
अनन्त जीवन लिइ आउनु भो
धार्मिकता लिइ आउनु भो
सर्वशक्तिमान मसिहा हाम्रा येशू हुन्
गाउँ सहरमा हुँदैछ उनैको गुनगान
जीवनको मुहान येशू पिताको प्रेमको प्रमाण
आऊ मण्डली उनको नाउँमा खुशी मनाऔ
मानिसलाई आफ्नै नाउँको खातिर
प्रेम गर्ने उहाँ झैँ को छ र?
स्वर्गका मालिक असल गोठालो
कस्तो हो यो अनुग्रह?
हराएकालाई खोजि ल्याउछन
दौंतरी झैँ माया गर्छन
सर्वशक्तिमान मसिहा हाम्रा येशू हुन्
गाउँ सहरमा हुँदैछ उनैको गुनगान
जीवनको मुहान येशू पिताको प्रेमको प्रमाण
आऊ मण्डली उनको नाउँमा खुशी मनाऔ
तार बाध बाँसुरी खैंजडी बजाउ
मादल विणा सारंगी गुञ्जयमान बनाउ
साना ठुला सबनै चर्को गरि कराउ
उदारकर्ता प्रभुको बिजयको गित गाऔँ
Thank you dai for the wonderful blessings song.
सर्वसक्तिमहान परमप्रभुको महिमा होस👏✝️
( तर गितचांही जती सुनेपनी पुगेन 😊💓🛐
wow dherai aasish maye sabdha haru ❤❤❤ hamro parmeshor sarba saktiman God bless you dai !
सर्वशक्तिमान सर्वोच्च परमेश्वर लाई महिमा।
Amen✝️🛐❤
Praise the Lord
धेरै राम्राे स्वर परमेश्वरको महिमा होस♥️
praise tha lord ❣️❣️🥀🙏
Praise the Lord ❤
Beautiful song.. praise the lord.keep it up brother.
Priase the Lord ! Keep coming up with beautiful Worship Songs like David !
Remarkable bhai, lyrics, composition, arrangements all top class.
धेरै चोटि सुन्दा पनि सुनु सुनु लाग्छ , त्यति मात्र होइन तर सँगै सँगै सर्वशक्तिमान यो गीत गाउन पनि मन लाग्छ ।
Thank you for giving us this one masterpiece.. ❤️🙏
❤❤amen
Wow!! This is so beautiful and joyful song ❤. Thank you for sharing your gift of God in this YT platform.
Parmeshwor lai mahima hos Hallelujah Amen❤❤❤❤ Mitho lagyo Anjan da
Blessed song ❤
I’m blessed by this beautiful hill song 😊
Beautiful song ❤️
Wow ❤
सर्वशक्तिमान येशुलाई महिमा होस 🙌
अति सुन्दर गीत ❤❤
Your composition and lyrics are powerful God bless you brother
next favorite song for a while, until your next one 😂🙌🔥🔥
Akdam ramro annanda ko geet cha dai god bless you dai ❤❤
Praise the Lord God bless you ❤️ keep going
Blessed song as always dai
Beautiful song brother
Amazing song dada sarhai man paryo.
I want to sing this song in my native language so please send the track .
I would be happy to prais the lord eith this song.
❤️❣️❤️❣️❤️❣️❤️Dherai maya dada
sarbashaktiman mashiha yeshu.
You are the best composer🙏🏻
🔥🔥
great song very meaningful!
🔥❤️
सर्वशक्तिमान ❤
Amazing song
Loved it❤️❤️❤️
It's energetic ... if you can come with video, that will be more better ❤❤❤...
Blessed One
❤❤❤ As always ❤❤❤
❤
Sabse dherai sunne ta mah nae hola 😆
lyric dinu please ....
Pinned on comment section 😊
Praise the Lord