एउटा खुर्सानी खाए पनि पिरो हुने धेरै खाए पनि पिरो हुने भन्ने सोचको साथ भारत शासित नेपाली भुमि लिपुलेक लिम्पियाधुरा र कालापानी मात्रै देखाइएको नेपालको नक्सा नेपाली १०० रुपैँयामा नछापेर पूर्वमा टिष्टा देखी पश्चिममा काँगडा सम्मको भुमि देखाइएको नेपालको नक्सा छापेको भए राम्रो हुन्थ्यो ।
सन १९६२मा चिन र इन्डेनको युद्ध हुंदा हारेर लिपुलेकको बाटो बाट नेपाल छिरेर कालापानीमा बस्न नेपालसंग केहि दिनको लागी मागेको र त्यसपछी त्यो ठाउं नछोडेर आज आफ्नो भनेर उफ्रिरहेको छ , विगत पचास वर्ष भन्दा बढी समय देखि नेपालका दलाल नेताको कारण यो भुमि फिर्ता ल्याउन सकिएको छैन ,
तेराे याे भिडियाेकाे मतलव कालापनी लिम्पुराधुरा भारत हाम्राे हाे भन्दा बिराेध गर्या हाे कि केपीले भारतले यस्ताे भन्दा पनि बाेलेन भन्ने हाे?? पहिला तिमी पनि किलियर हुनु पर्याे। तिम्राे पनि हाे देशकाे सिमा जाेगाउने जिम्मेवारी। पत्रुकार।
एउटा खुर्सानी खाए पनि पिरो हुने धेरै खाए पनि पिरो हुने भन्ने सोचको साथ भारत शासित नेपाली भुमि लिपुलेक लिम्पियाधुरा र कालापानी मात्रै देखाइएको नेपालको नक्सा नेपाली १०० रुपैँयामा नछापेर पूर्वमा टिष्टा देखी पश्चिममा काँगडा सम्मको भुमि देखाइएको नेपालको नक्सा छापेको भए राम्रो हुन्थ्यो ।
Gerater Nepal ko jay🇳🇵🎇🌹💔❤️👹🌈🌍
कुटनैतिक माध्यम से नेपाल और भारत के समस्या समाधान के साथ दोनो देशोके बिचकि सम्बन्ध पर कोई असर नहि पड्नी चाहिए....
❤❤❤❤❤❤
सन १९६२मा चिन र इन्डेनको युद्ध हुंदा हारेर लिपुलेकको बाटो बाट नेपाल छिरेर कालापानीमा बस्न नेपालसंग केहि दिनको लागी मागेको र त्यसपछी त्यो ठाउं नछोडेर आज आफ्नो भनेर उफ्रिरहेको छ , विगत पचास वर्ष भन्दा बढी समय देखि नेपालका दलाल नेताको कारण यो भुमि फिर्ता ल्याउन सकिएको छैन ,
भारतका मुस्लिम हरु नेपाल र भारत काे समबनध बिगार्न काे लागि निकै चासाेदेखाइ रहनछन।
नेपल अोर इन्डियाका पढिए ईन्डियन लोग।सन 1947 आगे आपलोग बृटिशका गुलाम थे ।नेपाल न किसिका गुलाम थे न है अोर नहि होगा।
Nepal ka hai
Wo tera nahihe
Varat afno des control garos tukra huna lagyo Nepal lai hindu rastra banaune sapana xoda hindu sabda kalpana ho Nepal kalpanako des hoina
Hamro neta sima gumaye ko xa greater Nepal chahiyo India kan khol sun tumra bap nahi hai Nepal
Nepal bhumi firtaa gar india
तेराे याे भिडियाेकाे मतलव कालापनी लिम्पुराधुरा भारत हाम्राे हाे भन्दा बिराेध गर्या हाे कि केपीले भारतले यस्ताे भन्दा पनि बाेलेन भन्ने हाे?? पहिला तिमी पनि किलियर हुनु पर्याे। तिम्राे पनि हाे देशकाे सिमा जाेगाउने जिम्मेवारी।
पत्रुकार।
India should change its expansionist policy! In 1962, the army settled in the land asking for fewdays! Can not grab!
धोतिले जानी जानी गरेको हो