महत्वपूर्ण धार्मिक स्थानकाे रमाइलाे यात्रा।त्याे ठाउंकाे नाम साल्पा सिलिचाे हाे।सिलिचुङ त संखुवासभाकाे एक गाउंपालिकाकाे हाे,त्यही गाउंपालिकासंग जाडिएकाे।शुभकामना ।
मनोज भाइ योठाउ चैत बैशाषमा जानुपर्ने देखेमैले रम रम पोहिरोआयो भने काँहा पुगिने हो साल्पा सम्म त राम्रो रैछ एकदम पकिृति र रियल भिडियो छ भाईलाई मुरि मुरि धन्यवाद छ सुनेको थिये साल्पापनि देखिये भाई
यो मुर्ति त हामि पुर्ब प्रयटन सुदन किराति दाजु सगङ कुलुपङखा देखि २०८१/१/७ गते राति को २/३० मा हिडि बिहान ६ बजे र ११ मिनेट मा पुगि यो पारुहाङ र सुम्निमा को मुर्ति सुद्न दाजु बाट उदघाटन गरि राखेको हो। हामित गयो अब पालो तपाई हरु को ।🙏🙏
मैले सानो मा सुनेको थिएँ सिलिचुङ बाट त काठमाडौं पनि देखिन्छ भनेर , त्यसैले पहिला पहिला मलाई कति धेरै जान मन लाग्थ्यो काठमाडौं हेर्न लाई 😂😂 तर अहिले आएर सोच्दा मलाई उल्लू बनाएको थिएछ 🥺
साल्पा राजा साल्पा रानी ले हामी सबैको रक्षा गरुन भिडियो एक्दम राम्रो लाग्यो तर तपाईं हरुको कस्टकर यात्रा देख्दा माया लाग्यो,यो ठाउँ यो बेला होइन हिउद याम मा यात्रा गर्दा राम्रो हुन्थो
प्रचार प्रसारको लागि धन्यबाद । तर जति जनाले साल्पाको भिडियो बनाउछन् उति फरक फरक कुरा जस्तै बहिनिले दाजुको हत्य गरेको कुरा म साल्पापोखरि पर्ने वडाको बासिन्दा हो तर यस्तो कुरा कहिल्यै पुर्खाहरुले कुरा गर्नु भएन कुरै बुझिदैन खै के के रहस्य हो😂
Mapani paharma nei janmera hurkiu tara Salpa silicung haru cahi suneko thiyna tara hamro pahar parbat ma dherei Debi deuts haru ko bisay ma video bata herne mouka pay dhanne bad Manoj Bhai Suva yatra 🙏👍
भिडियाे निकै रामाे छ तर एकजना मित्र यस्ताे ठाउमा चप्पलमा देख्दा भने चित्ता बुझेन । यस्ताे खतरा बाटाेमा जुत्ता लगाउनै पर्छ । सुम्निमा पारूहाङले सबैकाे कल्यण गरून । जय सुम्निमा पारूहाङ
यो चटानहरुको अग्लो शिखर हरु करोडौं बर्ष पहिला भारत प्लेट र तिब्बत प्लेट सर्दैजादा एक आपस ठोकिँ एर माथी उठे र भएको भन्ने भनाइ छ,जहाचै पहिला समुन्द्रथियोरे।यो मात्र होइन हिम्शिखर सबै।के सहि हो?
Hajur ma pani goyo ko thiyo 2 jana u s a ko babu choro thiyo babu chai kanxi deurali batai nai pharkiyo ma ra choro chai siluchung pugera drasan gariyo
जान नसकेपनी हजुरले देखायको भिडियाे हेरियो राम्रो लाग्यो हजुरलाइ धन्यवाद
कहिले पनि नदेखेको ठाउँ देखिँदा रमाईलो पनि लाग्यो र डर पनि हाम्रो सुन्दर nepaal🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
मनाेज सर प्रचार प्रसार काे लागि धन्याबाद!
स्वर्गको प्रतिक हो हाम्रो देश नेपाल ❤👌हजुर को भिडियाे हेर्दै गर्दा मलाई नै जाम जाम लाग्यो 😊 😍🙏
महत्वपूर्ण धार्मिक स्थानकाे रमाइलाे यात्रा।त्याे ठाउंकाे नाम साल्पा सिलिचाे हाे।सिलिचुङ त संखुवासभाकाे एक गाउंपालिकाकाे हाे,त्यही गाउंपालिकासंग जाडिएकाे।शुभकामना ।
भोजपुर को हो नि सर यो त।
भाेजपुर हाे हजुर याे त। साल्पा सिलिछाे गाउँपालिका
धेरै राम्रो छ ।
मनोज भाइ योठाउ चैत बैशाषमा जानुपर्ने देखेमैले रम रम पोहिरोआयो भने काँहा पुगिने हो साल्पा सम्म त राम्रो रैछ एकदम पकिृति र रियल भिडियो छ भाईलाई मुरि मुरि धन्यवाद छ सुनेको थिये साल्पापनि देखिये भाई
Dhanyabad dai afno thauko yad dilaunu vyekoma ❤❤❤
अहिलेसम्म कै राम्रो भिडियो ।
Ramro ani hamro Bhojpur ❤❤❤❤❤❤😊
सर को भिदियो भल्ग उत्क्र्स्त र अर्थपुर्न लाग्छ 🌺🎈🌺🎈👌💖💖🙏🙏
Dherai janakari mulak video haru ekdam ramro sanga banaunu hudo raix khusi lagyo❤❤❤❤
अत्यन्तै पृथक भिडियो बनेछ धन्यवाद भाइ ।
Bhojpur ko sundar paryatakiya 🎉chetra
यो मुर्ति त हामि पुर्ब प्रयटन सुदन किराति दाजु सगङ कुलुपङखा देखि २०८१/१/७ गते राति को २/३० मा हिडि बिहान ६ बजे र ११ मिनेट मा पुगि यो पारुहाङ र सुम्निमा को मुर्ति सुद्न दाजु बाट उदघाटन गरि राखेको हो। हामित गयो अब पालो तपाई हरु को ।🙏🙏
मेरो पो आङ सिरिङ सिरिङ्ग हुँदै हेर्दै छु भिडियो
अाहा सारै सर मलाईत अतिनै मन परो सर म काठमान्डु बाट हेरिराछुसर हजुरलाई मनै देखि धेरै धेरै धनेबाद सर❤❤❤❤❤❤
Etihasik Tirthasthal Silichung ko darshan garaunu bhako ma hajur haru lai dherai 2 dhanyabad chha 🙏🙏🙏🌹🌹🌹❤️❤️
🥀🥀 धेरै धेरै धन्यबाद छ हजुर लाई 🥀🥀 नयाँ स्थान को दृश्य हेर्न पाउदा धेरै खुशी लाग्यो !
Aaudo dinma pani estei video haru hernu paeios, badhai xa Manoj Bhai 👏😘
Wow beautiful please ❤️
Thank you for great job.
Sarba pratham ta Yatrai Shubha rahosh hajur hajur ko.
Ani
Salpa silichung ko darsan garnu paunda Eqdamei khusi sathei Bhagyamani pani thakeko chu hai bhai.
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
याे भान्द 30 बर्स अगाडि म पनि पुगेको थियोे रमाइलो र कस्टकर छ तर
हजुरलाई धेरै धेरै धन्यवाद सर🙏नदेकाे ठाउँ देखाइ दिनु भाे।
Sachikai sorga sundar pyaro hamro nepal 🇳🇵 brother so thank you good luck 👍🏾
Good job sir 🙏🙏🙏🙏
बाफ्रे मेरो त मुटुनै जिरिङ्ग भयो जय सिलीचुङ
ईन्डिया को झन्डा फररररररर छ त
यहाँ को यात्रा गारो छ हजुर प्रचार प्रसार को लागि धन्यवाद
Dangers But So Nice ❤❤❤❤❤
यो ठाउँ मा जाने मन छ
Good nd nicely
सिलिचुङ कार्तिक मङ्सिरमा चढ्दा मौसम सफा हुन्छ।
Very good video
Yo apthero thauma chai falamko reling lagaideko vye ta kati dharma hunthyo hy vagwan ma ta mare darale ❤❤
मैले सानो मा सुनेको थिएँ सिलिचुङ बाट त काठमाडौं पनि देखिन्छ भनेर , त्यसैले पहिला पहिला मलाई कति धेरै जान मन लाग्थ्यो काठमाडौं हेर्न लाई 😂😂 तर अहिले आएर सोच्दा मलाई उल्लू बनाएको थिएछ 🥺
Video Sarai Ramro Xa Daju ❤❤❤❤❤
Dai namaste
साल्पा राजा साल्पा रानी ले हामी सबैको रक्षा गरुन भिडियो एक्दम राम्रो लाग्यो तर तपाईं हरुको कस्टकर यात्रा देख्दा माया लाग्यो,यो ठाउँ यो बेला होइन हिउद याम मा यात्रा गर्दा राम्रो हुन्थो
Video herda mutual jiringa bhayo deherai danger bato rahexa tapailai dhanyabad
फलाम को रेलिङ लगाउन पाए अलि सहज हुन्थ्योहोला है तर त्यस ठाउँ मा भौतिक निर्माणकार्य चुनौतिपुर्ण नै छ आशा गरौ यो कुरा पनि चाडै हुनेछ
100% सहि भन्नू भो😊
ल है support गर्नू है साथी ❤❤मैले पनि गर्छु🇳🇵
Just wow🎉❤🎉❤thanks for vidio sir ani yo mousam mata bhalu lag6retani malingo ko tusha khaanu au6aretani.
मनोज सर साल्पा सिलिचुङमा
भारतको झन्डा नदेखाउनु भएको भए हुन्थ्यो ।
Nice shorga ho yo thau ❤❤❤
Fantastic and amazing place❤❤❤❤
Thanks for the Sweet video❤❤❤❤
sarai ramro thau mani pugeko chhu hamro utpati bhumi
प्रचार प्रसारको लागि धन्यबाद । तर जति जनाले साल्पाको भिडियो बनाउछन् उति फरक फरक कुरा जस्तै बहिनिले दाजुको हत्य गरेको कुरा म साल्पापोखरि पर्ने वडाको बासिन्दा हो तर यस्तो कुरा कहिल्यै पुर्खाहरुले कुरा गर्नु भएन कुरै बुझिदैन खै के के रहस्य हो😂
Sorga jastei lago🎉🎉🎉🎉
Silichung barema rai.limbu tatha samagra kirati haru le jannai parne rahechha
Vdio ko lagi patrakar mahasay prati aabhari chhai.Alangney.
भगवान रक्षागरनु🙏🙏🙏🙏
Mapani paharma nei janmera hurkiu tara Salpa silicung haru cahi suneko thiyna tara hamro pahar parbat ma dherei Debi deuts haru ko bisay ma video bata herne mouka pay dhanne bad Manoj Bhai Suva yatra 🙏👍
Hamro shilichun Ramro shichun 👍👍👍
जय किराँत 🙏
Malaini Jan manx ❤❤
very interesting
सौलो लोलोलो सुमिहाङमा पारूहाङमा
Chaturbhakta daje sewa ❤
मैले पनि हेरिराछु ल 😀
चप्पल लगाउने मान्छे।केतिको जुनि ल्यार जन्मे रैछ।
Aphu janu npaye pni tpaiko camara le lgeko thauma janu paiyo dhanya bad
हामी कहिले पुग्ने हो त्यस ठाउँ
भिदियो कष्टकर यात्रा l
❤❤❤
Thau ramro rahexa tar pad yattr garne jokhim rahexa
Sir ma ytikher qatar bat herdai xu mero ghar baglung hai
यो ठाउँमा जाडो महिनामा जादा हुँदैन र? सर किना यस्तो बर्षयाममा जानुभको?🤔कष्टकर यात्रा 😪
100% सहि भन्नू भो😊
लास्तै दर्लाग्दो साल्पा सिलिचुङ
❤❤❤❤❤
Sano bela gako sapana jastai lagtyo Tara aja daile video lagaunu bhako dekher puna gay jasto anubhuti bhayo video ko lagi hridaydekhi nai dhannebat.
म सात पटक पुगे सिलिचोङ।
भिडियाे निकै रामाे छ तर एकजना मित्र यस्ताे ठाउमा चप्पलमा देख्दा भने चित्ता बुझेन । यस्ताे खतरा बाटाेमा जुत्ता लगाउनै पर्छ । सुम्निमा पारूहाङले सबैकाे कल्यण गरून । जय सुम्निमा पारूहाङ
❤❤❤❤😊😊
👌👍
❤🙏
❤❤❤❤❤❤❤❤
यो यात्रा मा सबै ठिक,तर बास बस्ने धर्म साला बनेन,जसका कारण बास को कठिनाइ छ।
Bastama silichung hina silucho bhanincha hai hajur
Tiya Bharat kojhanda kina ca
सिलीचुङको डांडामा भारतिय झण्डा के कसो हो बुझिएन नि !?????! अन्यथा देशका यस्ता महत्वपूर्ण क्षेत्रको जानकारीका लागी आभार !!!
सहि कुरो सर😢
Sir Asar shrabanma Jane hoina Testo thauma ta chait baishak hama januparxa
सहि भन्नू भो😊
Tiya Bharat ko jhanda kina
I'm
यो चटानहरुको अग्लो शिखर हरु करोडौं बर्ष पहिला भारत प्लेट र तिब्बत प्लेट सर्दैजादा एक आपस ठोकिँ एर माथी उठे र भएको भन्ने भनाइ छ,जहाचै पहिला समुन्द्रथियोरे।यो मात्र होइन हिम्शिखर सबै।के सहि हो?
Chappal layra hidnu chai rahar ki badhyata ho
Bhakti 🙏aastha 🙏
उम मैले नि अलि बुजिन😮
Hajur ma pani goyo ko thiyo 2 jana u s a ko babu choro thiyo babu chai kanxi deurali batai nai pharkiyo ma ra choro chai siluchung pugera drasan gariyo
कुन जिल्ला कता हाे सर
bhojpur
भोजपुर जिल्ला को साल्पा सिलिछो गाउँ पालिका
Sir hotel vako thau bata kati samay lagxa hola ni pugnalai
5 ghanta lagxa
यो धोती झण्डा फाल्नु पर्छ
Aru ta thikai ho yo India ko flag jasto chai k ho ? 😢
India ko jhanda xa ta hau tyaha ta
❤❤❤❤
❤❤❤
❤❤❤❤❤