Katha Express स्थानिय देखि विश्व मन्चसम्मको संवाद संयोजन गर्ने चौतारी हो । तपाईका उत्कृष्ट विचार, सृजनशिल काम, व्यक्तिगत देखि व्यवसायिक जीवनका अनेक आयमलाई सकारात्मक ढंगले सार्वजनिक गर्नु हाम्रो दायित्व हो । यात्रा आरम्भ भएको छ, तपाईको निरन्तर साथ, सहयोग र अटुट स्नहको अपेक्षा गर्दछौं । हाम्रो टिमले निर्माण गरेका सामग्रीहरू मन परे धेरै जनासम्म पुर्याउनका लागि Share तथा निरन्तर हामीसँग जोडिनका लागि Katha Express लाई Subscribe गर्नका लागि निवेदन गर्दछौं । धन्यवाद🙂
राम्राे कार्यक्रम शुरुवात गर्नु भएछ।डा.बावुराम भट्टराई बौद्धिक मान्छे हुन।जुन पार्टीका मान्छेले भएपनि उनका देश र मानव जातिका लागि सम्मृद्धि र विकासका सिद्धान्त र याेजनाहरुका वारेमा छलफल गरि सल्लाह र सुझाव लिनु जरुरि छ।
Raw ko agent ho yo vaaru ram, prachande le raja gyane snga baarta garne bela maa nai najarbanda ma raakheko thiyo yeslai.. you can google it, if i'm wrong .. yo bharu ram ali badhi indian oriented vayera nai raja gyanendra le mann naparakp, tei rish okaldai xa dherai padhya bidhhwan gobar muji..
Khara war vanera search garera, teti khera ko bogati sir ko interview hernus na, sab thaa hunxa maoist insurgency dekhin ligera..varu ram lai bandak banako chai ganeshpur ma aatanka kari lai hanni bela ho ki tyo nawal shah mero mailo buwa ko command ma ho ki jesto ni lagxa
100 year lagxa hau, yeha ta sudhaarnu parne jarai dekhin cha, social era ma yo kura haru easy hudaina, li quan yu, carl marx ko era ma manxe heru snga social networking nai thiyena ni, ahile ta communism nai fail khaisakyo..
थुक्का किन सेलायो रे ?अहिले मावोवादि आन्दोलनमा होमिएकालाइ सजाय गर्नुपर्ने भन्ने नारा उठिरहेको बेला अझै भडकाउन किन सेलायो भनेर सोध्नुभन्दा " प्रचण्डले अरबौ भ्रष्टाचार गरेका छन् ,प्रमाण मसग छ भनेर ठाउ ठाउँमा भासण गर्दै हिड्नु भयो?तर आजकल किन सेलाउनु भयो भनेर प्रश्न गर्ने हिम्मत गरौं न 🤷♂ के पत्रकारिता गर्छौ हो 🤷♂🤷♂
बाबुरामको नियत ठिक होला तर नेपालको मौलिक ज्ञान, धर्म-संस्कृति र सभ्यताको विरोध गरेर उनको जीवन र नेपालीको ठूलो समय खेर गयो। उनी जसरी ज्ञानको मूल अहिलेको पश्चिमा विज्ञान मात्र हो, पूर्वीय सभ्यताको ज्ञान केही कामको छैन भन्छन्, त्यो समयले देखाउँछ। अब केही वर्षमा पश्चिमा सभ्यता माटोमा मिल्ने छ।
बाबुराम एकदमै बौद्धिक व्यक्ति हुन् तर लिडर होइनन्, यिनी बाट धेरै सरसल्लाह लिएर, vision banaune thau ma, yeuta सल्लाहकार या कुनै ठूलो पद दिएर रस्वापा ले फाइदा लिँदा हुन्छ जस्तो लाग्छ मलाई। जसले जे भनेपनि बाबुराम मा जत्ति को vision aru ma छैन। यिनको कमजोरी भन्या अशिक्षित नेपाली समाज मा उनीहरू के सोच्नै नसक्ने वैज्ञानिक कुरा गर्ने, वैज्ञानिक विचार राख्ने , अनि कसरी यिनको विचार नेपाली जनताले मानुन?
रा.स्व.पा.ले डा. बाबुराम भट्टराई जस्तै विज्ञ व्यक्तिहरुको सल्लाह सुजाव लिदै अगाडि बढ्नु पर्छ। हामी नेपालीले डा.भट्टराईको वौदिकता लाई चिन्न नसकेकोमा दुख लाग्छ।
थुक्का किन सेलायो रे ?अहिले मावोवादि आन्दोलनमा होमिएकालाइ सजाय गर्नुपर्ने भन्ने नारा उठिरहेको बेला अझै भडकाउन किन सेलायो भनेर सोध्नुभन्दा " प्रचण्डले अरबौ भ्रष्टाचार गरेका छन् ,प्रमाण मसग छ भनेर ठाउ ठाउँमा भासण गर्दै हिड्नु भयो?तर आजकल किन सेलाउनु भयो भनेर प्रश्न गर्ने हिम्मत गरौं न 🤷♂ के पत्रकारिता गर्छौ हो 🤷♂🤷♂
Yo Title ko uttar : Bishowkai sabai bhanda mahan biddhwan - Bharuram jasta chhimekiko nyanoka lagi aafno gharma aago lagaune, bau-aama lai laattale hanne agragaman krantikari bichar ra karya/karma le nepallai Asia kai sabai bhanda garib desh banauna safal bhayeka xan ra nikat bhawishyema bishowkai sabai bhanda garib muluk banaune ra sakesamma nepalko astitwonai samapta paridine..
नेता भनेको आफ्नो कुरा स्पष्ट र सत्य बोल्ने हुनु पर्छ जुन बाबुराम जस्तो ... पछाडी फर्केर हेर्दा लाग्छ,बाबुराम राजनीतिका नायक नै हुन् ।उनलाई राम्रोसँग थाहा थियो ।अन्धराष्ट्रवाद,हिन्दुबाद,हावादारी गफ,ठुलाठुला सपना राम्रोसँग नै बिक्छन।तर उनले यस्तो गलत सिद्धान्तको प्रयोग गरेनन् ।बरु आफू सिद्दिन तयार भए तर गलतलाई प्रशय दिएनन् ।
डाक्टर बाबुराम भट्टराई नेपालको विकास माेडल कस्तो बनाउने भन्ने पुर्ण ज्ञान छ,किनकि उनी प्रधानमन्त्री हुदा सर्वप्रथम काठमाडौका सडक फराकिला बनाउने देखि अर्थमन्त्री हुदा धेरै राम्रो काम गरेको तथ्यले बताउछ,तर नेपाल संसदीय राजनीतिक व्यवस्था र निर्वाचन प्रणाली र चेतनाहिन मान्छे नै उनका बाधक तत्व बने
Baburam bhattarai lai bujhna sakne level ma aam Nepali janamanas bhayeko bhaye ta Nepal lai chahine manxe ho baburam bhattarai! Ahile lai waha ko kunai kaam xaina Nepal ma Baburam bhattarai ko! Yedi punarjanma sambhab xa bhane Dr saab ajhai 20/50 barsa paxi Nepal ma punarjanma linus ani tapai ko baigyanik bichar haru balla janamanas le bujhna thalxan ra desh ko unnati hunxa!
थुक्का किन सेलायो रे ?अहिले मावोवादि आन्दोलनमा होमिएकालाइ सजाय गर्नुपर्ने भन्ने नारा उठिरहेको बेला अझै भडकाउन किन सेलायो भनेर सोध्नुभन्दा " प्रचण्डले अरबौ भ्रष्टाचार गरेका छन् ,प्रमाण मसग छ भनेर ठाउ ठाउँमा भासण गर्दै हिड्नु भयो?तर आजकल किन सेलाउनु भयो भनेर प्रश्न गर्ने हिम्मत गरौं न 🤷♂ के पत्रकारिता गर्छौ हो 🤷♂🤷♂
भीजन को कीङ हुन बाबुराम भट्टराइ यत्त्तीको मान्छे बाट सहीतरीका बाट लाभ लीन सकेनौ हामी नेपालीले यी घुसीया नेताका कारण ले।अब रा स्व पा ले लाभ लीयोस भट्टराइ बाट जस्ले गर्दा रा स्व पा र देस को हीत हुन सक्छ ।
We also voted for shisir khanal... but not GHANTI. He is demure, rational, logical, sober ,erudite, eloquent . GHANTI and his fellow comrades are obnoxious. They are nothing without a crowd . They constantly seek the mob. डा. भट्टराई उत्कृष्ट दिमाग र शुद्ध हृदय भएका व्यक्ति हुन् ।
राष्ट्रपति बाँहुन, प्रधानमन्त्री बाँहुन, प्रधानसेनापति बाँहुन, प्रहरी महानिरीक्षक बाँहुन, मुख्य सचिव बाँहुन नेपाल बिकास नहुनुमा लोभी बाहुन प्रमुख कारण हो।
पुरातन धार्मिक राज्यमा विकास भएन भन्छन्? नेपालको त data छैन तर भारत कसैको उपनिवेश बन्नु अघि, पूर्ण सनातन धार्मिक राज्य हुँदा विश्वको २८% gdp थियो। बेलायतले बनाइदिएको संविधानले झन् गरीब बनाएको छ
Enle vaneko pani satya haina Raja vaka des aaja khadi nai hera sansar lai rojgari diyara baseka xan Japan belayat ma pani Raja maharaja haru nai xan k tyaha bikas xaina t ? Teskaran yo bichar ma kamse kam hami chai convince xainau
पत्रकार मित्रलाई कति के काम लाग्यो तर मलाई बेकार। डा. बाबराम नेपालको हावा पानि माटो धर्म सस्कृति अनुसारको नेपाली नागरिक होईनन। पढाईको कारण ले म नै मात्र बिद्धान हु भन्ने नस नसमा अहमकार बसेको छ।
So many contradictory statements by Mr. Baburam. He gives one statement, and then gives another statement to contradict the previously spoken statement. He himself is massively confused and has no answers.
48sal pachhadi aaja sammaka rajanitik partiharu rastra ghati ra jana ghati haru hau timi haru sabaile desha ra janatalai khadalma halyeu timiharu aparadhi hau
के च्यानल हो यस्तो। एउटा भ्रष्ट र पूर्व आतङ्ककारीलाई सामाजिक वहिष्कार गर्नु सट्टा किन ल्याईएको हो ? यो भट्टराई आफै देश छाडेर जानु पर्ने एक पात्र हो। र अर्को खनाल जो देशको धर्म संस्कृति भन्दा विदेशीको धर्म संस्कृति प्यारो ठान्ने आफ्नो स्व नभएको पात्र हो। हामीसंग प्रसस्त प्रमाण छन। दुवै पात्र देशको अहित गर्ने हुन।
हैना बाबू राम सग केको ज्ञान् छर ज्ञान् सिक्नु राजनीति मा केही ज्ञान् छैन बाल्बचा हरुले माटोको घर बनाएरा भत्काउछ तेस्तै हो बाबू रामको राज निति घर दरो बनाउनु नसक्ने मिस्त्री मिस्त्रीहुन्छर
galti suikardaii....rastra parti ali kati raa vavi santati parti thorai maya xa vane....47 saal ko sambidhan farkaunuhoss sabai atne gari....mili juli kaam garnuhoss.....baburamjii varat parti ko moha ra bafadaritaa nivauna xodnuhhoss raa desh parti bafadar hunu hoss....
एहि बाबुराम को कारण देश जातीय वर्गीकरण क्षेत्रीय दोन्द सिर्जना गर्यो तेरो संघियता ले देशको सार्बजनिक रिन पछिल्लो 8 बर्ष मा 6 खर्ब बाट 24 खर्ब मा पुग्यो यसरी रिन लिएर बेबस्था कति दिन टिकाउन सकिन्छ ??
Katha Express स्थानिय देखि विश्व मन्चसम्मको संवाद संयोजन गर्ने चौतारी हो । तपाईका उत्कृष्ट विचार, सृजनशिल काम, व्यक्तिगत देखि व्यवसायिक जीवनका अनेक आयमलाई सकारात्मक ढंगले सार्वजनिक गर्नु हाम्रो दायित्व हो । यात्रा आरम्भ भएको छ, तपाईको निरन्तर साथ, सहयोग र अटुट स्नहको अपेक्षा गर्दछौं । हाम्रो टिमले निर्माण गरेका सामग्रीहरू मन परे धेरै जनासम्म पुर्याउनका लागि Share तथा निरन्तर हामीसँग जोडिनका लागि Katha Express लाई Subscribe गर्नका लागि निवेदन गर्दछौं । धन्यवाद🙂
बाबु राम एक पटक फेरी देशको नेतृत्व आबश्यक छ।
बाबुरामलाई देश बिकाशमा सदुपयोग गर्न नसक्नु हाम्रो दुर्भाग्य हो ।
डा. बाबुराम निकै बौद्धिक व्यक्तित्व लाग्छ l
राम्राे कार्यक्रम शुरुवात गर्नु भएछ।डा.बावुराम भट्टराई बौद्धिक मान्छे हुन।जुन पार्टीका मान्छेले भएपनि उनका देश र मानव जातिका लागि सम्मृद्धि र विकासका सिद्धान्त र याेजनाहरुका वारेमा छलफल गरि सल्लाह र सुझाव लिनु जरुरि छ।
बाबुराम देशलाई चाहिने मान्छे हुन् । प्रचण्डलाई समयमै बुझ्न नसक्दा दुःख पाए।
Raw ko agent ho yo vaaru ram, prachande le raja gyane snga baarta garne bela maa nai najarbanda ma raakheko thiyo yeslai.. you can google it, if i'm wrong .. yo bharu ram ali badhi indian oriented vayera nai raja gyanendra le mann naparakp, tei rish okaldai xa dherai padhya bidhhwan gobar muji..
Khara war vanera search garera, teti khera ko bogati sir ko interview hernus na, sab thaa hunxa maoist insurgency dekhin ligera..varu ram lai bandak banako chai ganeshpur ma aatanka kari lai hanni bela ho ki tyo nawal shah mero mailo buwa ko command ma ho ki jesto ni lagxa
Ahile haina ajhai 20/50 barsa lagxa waha ko awasyakta mahasus garna nepali samaj lai!
100 year lagxa hau, yeha ta sudhaarnu parne jarai dekhin cha, social era ma yo kura haru easy hudaina, li quan yu, carl marx ko era ma manxe heru snga social networking nai thiyena ni, ahile ta communism nai fail khaisakyo..
Very nice❤❤❤❤
सौम्य, शालीन, सार्थक एवम् सबल संवाद ! वादे वादे जायते तत्त्वबोधः ! चरैवेति चरैवेति ! 🌺🙏
दुवै मन पर्ने व्यक्ति बिचको अत्यन्त समसामयिक वार्ता, खुशी लाग्यो
डा साब रा स पा शीत एकीकृत भएर जानु पर्याे🙏🙏🙏🙏👍️👍️👍️👍️💐💐💐
धेरै राम्रो दाई, सफलताको शुभकामना!
अब गगन थापालाई बोलाएर सोध्न पर्यो, रास्वपाको खेदो किन खनेको भनेर।
महान जननेता बाबुराम भट्टराई ज्यू प्रति सम्मान🙏
थुक्का किन सेलायो रे ?अहिले मावोवादि आन्दोलनमा होमिएकालाइ सजाय गर्नुपर्ने भन्ने नारा उठिरहेको बेला अझै भडकाउन किन सेलायो भनेर सोध्नुभन्दा " प्रचण्डले अरबौ भ्रष्टाचार गरेका छन् ,प्रमाण मसग छ भनेर ठाउ ठाउँमा भासण गर्दै हिड्नु भयो?तर आजकल किन सेलाउनु भयो भनेर प्रश्न गर्ने हिम्मत गरौं न 🤷♂ के पत्रकारिता गर्छौ हो 🤷♂🤷♂
La sisir sir le best program started garnuvaexa thanks
You are the suitable person join with RSP
अत्यान्तै सान्दर्भिक, सार्थक र प्रभाबकारि अन्तरवार्ता🙏🙏🙏👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵
महत्त्वपूर्ण कार्यक्रम श्रङ्खला ल्याउनु भएकोमा 💛💜💙💛💜💙
Kati ramro program
बधाई छ मित्र नयाँ कार्यको सुरुवात गर्नु भएकोमा ! अत्यन्त सब्भ्य र राम्रो लाग्यो अन्तरबार्ता
कार्यक्रम सफलताको कामना गर्दछु
बाबुरामको नियत ठिक होला तर नेपालको मौलिक ज्ञान, धर्म-संस्कृति र सभ्यताको विरोध गरेर उनको जीवन र नेपालीको ठूलो समय खेर गयो। उनी जसरी ज्ञानको मूल अहिलेको पश्चिमा विज्ञान मात्र हो, पूर्वीय सभ्यताको ज्ञान केही कामको छैन भन्छन्, त्यो समयले देखाउँछ। अब केही वर्षमा पश्चिमा सभ्यता माटोमा मिल्ने छ।
Sisir ji fantastic show should have been started long time ago. But good things never late. Good luck
बाबुराम एकदमै बौद्धिक व्यक्ति हुन् तर लिडर होइनन्, यिनी बाट धेरै सरसल्लाह लिएर, vision banaune thau ma, yeuta सल्लाहकार या कुनै ठूलो पद दिएर रस्वापा ले फाइदा लिँदा हुन्छ जस्तो लाग्छ मलाई। जसले जे भनेपनि बाबुराम मा जत्ति को vision aru ma छैन। यिनको कमजोरी भन्या अशिक्षित नेपाली समाज मा उनीहरू के सोच्नै नसक्ने वैज्ञानिक कुरा गर्ने, वैज्ञानिक विचार राख्ने , अनि कसरी यिनको विचार नेपाली जनताले मानुन?
राम्रो कार्यक्रम रहेछ ! सफलताकों शुभकामना 💐💐💐
Good Luck Shishir dai.
नेताहरूको जीविकोपार्जनको आय श्रोत के होला ?
कोट, घडी, मोबाईल किन्ने र दैनिक खर्चहरू कसरी धान्छन् होला?
राज्यलाई कति कर तिर्छन् होला ?
Nepalka netaharuko jeevikoparjan ko shrot bhaneko:- nepali garib janata ko ragat-pasina...
लुट । भ्रष्टाचार । विदेशी शक्तिबाट प्राप्त रकम ।
रा.स्व.पा.ले डा. बाबुराम भट्टराई जस्तै विज्ञ व्यक्तिहरुको सल्लाह सुजाव लिदै अगाडि बढ्नु पर्छ।
हामी नेपालीले डा.भट्टराईको वौदिकता लाई चिन्न नसकेकोमा दुख लाग्छ।
थुक्का किन सेलायो रे ?अहिले मावोवादि आन्दोलनमा होमिएकालाइ सजाय गर्नुपर्ने भन्ने नारा उठिरहेको बेला अझै भडकाउन किन सेलायो भनेर सोध्नुभन्दा " प्रचण्डले अरबौ भ्रष्टाचार गरेका छन् ,प्रमाण मसग छ भनेर ठाउ ठाउँमा भासण गर्दै हिड्नु भयो?तर आजकल किन सेलाउनु भयो भनेर प्रश्न गर्ने हिम्मत गरौं न 🤷♂ के पत्रकारिता गर्छौ हो 🤷♂🤷♂
Let’s support Dr Bhattarai
Yo Title ko uttar : Bishowkai sabai bhanda mahan biddhwan - Bharuram jasta chhimekiko nyanoka lagi aafno gharma aago lagaune, bau-aama lai laattale hanne agragaman krantikari bichar ra karya/karma le nepallai Asia kai sabai bhanda garib desh banauna safal bhayeka xan ra nikat bhawishyema bishowkai sabai bhanda garib muluk banaune ra sakesamma nepalko astitwonai samapta paridine..
nice conversation
नेता भनेको आफ्नो कुरा स्पष्ट र सत्य बोल्ने हुनु पर्छ जुन बाबुराम जस्तो ...
पछाडी फर्केर हेर्दा लाग्छ,बाबुराम राजनीतिका नायक नै हुन् ।उनलाई राम्रोसँग थाहा थियो ।अन्धराष्ट्रवाद,हिन्दुबाद,हावादारी गफ,ठुलाठुला सपना राम्रोसँग नै बिक्छन।तर उनले यस्तो गलत सिद्धान्तको प्रयोग गरेनन् ।बरु आफू सिद्दिन तयार भए तर गलतलाई प्रशय दिएनन् ।
The legendary baburam bhattarai!🙏🙏
डाक्टर बाबुराम भट्टराई नेपालको विकास माेडल कस्तो बनाउने भन्ने पुर्ण ज्ञान छ,किनकि उनी प्रधानमन्त्री हुदा सर्वप्रथम काठमाडौका सडक फराकिला बनाउने देखि अर्थमन्त्री हुदा धेरै राम्रो काम गरेको तथ्यले बताउछ,तर नेपाल संसदीय राजनीतिक व्यवस्था र निर्वाचन प्रणाली र चेतनाहिन मान्छे नै उनका बाधक तत्व बने
Baburam bhattarai lai bujhna sakne level ma aam Nepali janamanas bhayeko bhaye ta Nepal lai chahine manxe ho baburam bhattarai! Ahile lai waha ko kunai kaam xaina Nepal ma Baburam bhattarai ko! Yedi punarjanma sambhab xa bhane Dr saab ajhai 20/50 barsa paxi Nepal ma punarjanma linus ani tapai ko baigyanik bichar haru balla janamanas le bujhna thalxan ra desh ko unnati hunxa!
Congratulations 🎉
Good initiative!
Jai ghanti!!!!!
पुराना नेता बाट राम्रो कुराहरु सिक्दा हुन्छ सबै नराम्रो मात्र हन्छ भन्ने हुन्छ
❤❤❤❤❤
बाबुराम भट्टराई अत्यन्तै बाैद्विक ब्यक्ति लाग्छ मान्छे ले नबुझेर मात्रै हाे ।
थुक्का किन सेलायो रे ?अहिले मावोवादि आन्दोलनमा होमिएकालाइ सजाय गर्नुपर्ने भन्ने नारा उठिरहेको बेला अझै भडकाउन किन सेलायो भनेर सोध्नुभन्दा " प्रचण्डले अरबौ भ्रष्टाचार गरेका छन् ,प्रमाण मसग छ भनेर ठाउ ठाउँमा भासण गर्दै हिड्नु भयो?तर आजकल किन सेलाउनु भयो भनेर प्रश्न गर्ने हिम्मत गरौं न 🤷♂ के पत्रकारिता गर्छौ हो 🤷♂🤷♂
बाबुराम ले देस्को नेतृत्व लिनुपर्छ
Can you please bring aahuti ji for next episode??
असल र देशलाई चाइने ब्यति तर पचण्ड सॅगको इगोले आफै राजनैतिक ओजेलमा परे ।
जन्ताले नचिनेको तर दुनियाँ जानेको बौद्धिक ब्याक्तित्व बाबुराम सर
भीजन को कीङ हुन बाबुराम भट्टराइ यत्त्तीको मान्छे बाट सहीतरीका बाट लाभ लीन सकेनौ हामी नेपालीले यी घुसीया नेताका कारण ले।अब रा स्व पा ले लाभ लीयोस भट्टराइ बाट जस्ले गर्दा रा स्व पा र देस को हीत हुन सक्छ ।
शिशिरजी, बाबुराम जस्ताे थुक्नुपर्ने ज्यानमारालाई सम्मान गर्नुभयाे । अब तपाईंलाई भाेट दिइन्न ।
Kati kamjor dimaakh cha nepali ko … thait 😢😢 …
डाक्टर बाबुराम भिजन भएको नेता चाहिँ हुन तर पोइल जाने प्रबिर्ती खराब लाग्यो
We also voted for shisir khanal... but not GHANTI. He is demure, rational, logical, sober ,erudite, eloquent . GHANTI and his fellow comrades are obnoxious. They are nothing without a crowd . They constantly seek the mob. डा. भट्टराई उत्कृष्ट दिमाग र शुद्ध हृदय भएका व्यक्ति हुन् ।
Instead of explaining problems explore where to reform . Where is yr 42 points? Pls explain where to refirm
Dr Baburam को कुरा २०४७ साल र अहिलेको २०८० सालको कुरा उस्तै छ। यो ३३ वर्षको अन्तरालमा नेपालमा के परिवर्तन भएको छ???
राष्ट्रपति बाँहुन, प्रधानमन्त्री बाँहुन, प्रधानसेनापति बाँहुन, प्रहरी महानिरीक्षक बाँहुन, मुख्य सचिव बाँहुन नेपाल बिकास नहुनुमा लोभी बाहुन प्रमुख कारण हो।
He is topnotch!
सरल सालिन र बिद्द्वान नेता!
Santarupama ramro bahas xalfal rahexa.
Pls explore reform agenda instead of explaining problems.
What is in name?
no need more discreption
लोभिपापि धेरै देखिएको छ।
प्राय माओवादि, राप्रपा, रा स पा, विप्लप धेरै राजनितिक बिचार धारा भएको हुदाहुदै किन सफल हुन नसकेको त??????
Arkako bicharko bhari bokera hide chahi hoina, bicharko bhari bokaune chahi safal hune ho....
बाबुराम स्वतन्त्र पार्टि प्रबेस गर्छन् ढिला चाडो 😅
Teso bhaye RSP samapta....
Baburam ley des chalauney vayatw dherai huney thiyo kamti ma 10barsa chalauna payo vaney des nai arko banauthiyo
Teen kune jhanda teen rangako chaar kune hunthyo hola ....
पुरातन धार्मिक राज्यमा विकास भएन भन्छन्? नेपालको त data छैन तर भारत कसैको उपनिवेश बन्नु अघि, पूर्ण सनातन धार्मिक राज्य हुँदा विश्वको २८% gdp थियो। बेलायतले बनाइदिएको संविधानले झन् गरीब बनाएको छ
Dherai Padey, ‘Bidhwaan’. ‘Bidhwaan’ Bigrey (Babey Ram ) Yesko, wife ‘Hisila’ . Asia ko most corrupt lady Rey 😅
Babram
र अ को कति नम्बर को एजेन्ट हो त्यो जबाफ दिन्छ यसले
Nepali janta vedo xa tesaie ta nepal yasto xa ta! Baudhik manxelai falano ra dhiskano ko tag lagauxa ani banxa desh mula ho?
yeni haru neta ko Karan le desh ko halal yesterday bhako .....real answer....big NO
Enle vaneko pani satya haina Raja vaka des aaja khadi nai hera sansar lai rojgari diyara baseka xan Japan belayat ma pani Raja maharaja haru nai xan k tyaha bikas xaina t ? Teskaran yo bichar ma kamse kam hami chai convince xainau
भारुरामका ठुला ठुला गफ !
लुट्न आएका थिए विदेशी का भतुवा हरु । लुट्न सम्म लुटे । अहिले जनता ले चीने अनि पाखा लागे ।
पत्रकार मित्रलाई कति के काम लाग्यो तर मलाई बेकार। डा. बाबराम नेपालको हावा पानि माटो धर्म सस्कृति अनुसारको नेपाली नागरिक होईनन। पढाईको कारण ले म नै मात्र बिद्धान हु भन्ने नस नसमा अहमकार बसेको छ।
So many contradictory statements by Mr. Baburam.
He gives one statement,
and then gives another statement to contradict the previously spoken statement.
He himself is massively confused and has no answers.
48sal pachhadi aaja sammaka rajanitik partiharu rastra ghati ra jana ghati haru hau timi haru sabaile desha ra janatalai khadalma halyeu timiharu aparadhi hau
के च्यानल हो यस्तो। एउटा भ्रष्ट र पूर्व आतङ्ककारीलाई सामाजिक वहिष्कार गर्नु सट्टा किन ल्याईएको हो ? यो भट्टराई आफै देश छाडेर जानु पर्ने एक पात्र हो।
र अर्को खनाल जो देशको धर्म संस्कृति भन्दा विदेशीको धर्म संस्कृति प्यारो ठान्ने आफ्नो स्व नभएको पात्र हो। हामीसंग प्रसस्त प्रमाण छन। दुवै पात्र देशको अहित गर्ने हुन।
तिमि मात्रै होत देश बनाउने
Shisir jee
Your leader is not perfect to such idea as he has no ideas to think like this
He should be changed by other
Plz think about it
हैना बाबू राम सग केको ज्ञान् छर ज्ञान् सिक्नु राजनीति मा केही ज्ञान् छैन बाल्बचा हरुले माटोको घर बनाएरा भत्काउछ तेस्तै हो बाबू रामको राज निति घर दरो बनाउनु नसक्ने मिस्त्री मिस्त्रीहुन्छर
Gafadi ko gaf ma haixaki jasto xa bank luteko paisa kaha gayo India ko aashirbad khai???
S t muni le banai diyeko sambidhan ho ye thaga ho
galti suikardaii....rastra parti ali kati raa vavi santati parti thorai maya xa vane....47 saal ko sambidhan farkaunuhoss sabai atne gari....mili juli kaam garnuhoss.....baburamjii varat parti ko moha ra bafadaritaa nivauna xodnuhhoss raa desh parti bafadar hunu hoss....
Phataha timiharu sabai bideshika ghoda hau
एहि बाबुराम को कारण देश जातीय वर्गीकरण क्षेत्रीय दोन्द सिर्जना गर्यो तेरो संघियता ले देशको सार्बजनिक रिन पछिल्लो 8 बर्ष मा 6 खर्ब बाट 24 खर्ब मा पुग्यो यसरी रिन लिएर बेबस्था कति दिन टिकाउन सकिन्छ ??
Mr dr babu haram ji
Khali negative matra xa bhanera nai kranti garya haina.. 😡
राम्रो कार्यक्रम रहेछ ! सफलताकों शुभकामना