बाग्लुङ्गमा भेटियो संसार हल्लाउने स्वर , खेम सेन्चुरीको जस्तै स्वर भनेर सबै झुक्किन्छन arjun sharma
HTML-код
- Опубликовано: 8 сен 2024
- #Arjun_Sharma #Nepal_Update
video NEPAL UPDATE 9847390851
subsribe us for more update..
keep following us on Facebook
Page / notifications
/ nepal.updet
Add US ANd LIKE Us....
SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...
ठ्याक्कै खेम सेन्चुरीको जस्तै स्वर रहेछ । मलाई त सुनिरहुँ लाग्यो । निकै मिठो स्वर मोहन जी , अर्जुन जिलाई मेरो तर्फबाट पनि सहयोग रहनेछ ।
Khem senchuri sga turuntai vetgaru hai
भोजराज जि म हजुर को फ्यान हस
Nice song
बिमला परिवारको र अर्जुन शर्माको आबाजमा गित सुन्ने को को हुनुहुन्छ । यता हाजिर हुम त । 🙏❤️
खेम सेन्चुरी 2 ल बधाई छ आवाज एकदमै राम्रो छ
बिदेश पठाउन नपर्ने स्थिति सिर्जना गरौ हामी सबै मिलेर यस्तो प्रतिभालाइ खेर जान नदियौ!
मोहन सर ई भाईको आवाज ईन्द्रेणीमा गुँजिनु परछ ल जय सङ्गीत जय नेपाल अप डेट जय नेपाल 🇳🇵🇳🇵🇳🇵👏👏👏💘💘💘
ठ्याक्कै खेम सेन्चुरी जस्तै आवाज आहा नि❤️❤️🙏🙏
वाह वाह कति राम्रो स्वर हो के सफलता को शुभकामना
Best of luck dai❣️❣️
वाउ स्वर खेम सरको जस्तै छ सधै सुनी रहौ जस्तै सफलताको शुभकामना छ हजुर लै अनि मोहन सर लाई यति राम्रो प्रतिभा लाई अगाडि ल्याउनु हुन्छ धेरै धन्यवाद सर।
ल यति राम्रो प्रतिभा लाई इन्द्रेणी मा लैजानु न मोहन जि ।
आहा आवाज निकै मिठो रहेछ
उज्ज्वल भविस्यको शुभकामना
यस्तो प्रतिभा अहिलेसम्म कसरी बाहिर आएन ? क्या दामी अलिफलाई जस्तै मौका दिएर कलाको सम्मान गरौं ।
खेम सेन्चुरी को स्वोर रहेछ भाईको आवाज मा राम्रो छ आवाज मिल्दा अलि छाँयामा पर्छ कि
एक् पटक इन्द्रेणी मा लगी दिनु पर्यो मोहन सर् स्वर अती राम्रो छ ।
एउता अनुहार र स्वोर पनि दुरुस्तै मिल्छरे भनेर हामी साना-साना हुँदा हजुरबुबाहरुले भन्नू भको थियो साच्चिकै आज त खेम सेंचुरिको दुरुस्तै स्वोर रहेछ धेरै-धेरै सफलताको सुभकामना 👌👌 लोकगीत क्षेत्रमा
दाजु खेम सेन्चुरी का हुनहार फ्यान रैछन😍
Sem to seem खेम सेन्चुरी दाजुको जस्तै भ्वाइस छ। यो आवाजले एउटा राम्रो ठाउ पावश शुभ कामना 🙏🙏🤘🤘🌹🌹🌹
बागलुङ भनेको लोक दोहोरीमा नम्बर १मा छ राम्रो छ यी भाईको पनि स्वार म कहिले हुने होला भाईरल हाम्रो सिगाना तिर नि अाउनु पर्यो मोहोन सर
Sari ramro voice
Ma pani Baglunge thito ho hoii
भाईकाे साेर धेरै राम्रो छ सफलताको शुभकामना
अर्जुन शर्मा को स्वर र मोहनजीको साथले अब को भाग्य चम्किने छ थप सफलता र उच्च प्रगती होस ....
अति मिठो गित छ मोहन सर इन्द्रेणी मा लानु होला सफलता को शुभकामना छ
आहा अर्जुन साथी हजुर को स्वर कडा 👌👌❤ अब गलकोट बाट नया कलाकार तहलका पिट्ने पालो हजुर को
हो रहेछ खेम को जस्तै सोर दामी छ बधाई छ ब्रो👌👌👌💞💞💞
राम्रो छ ब्रो को सोर धन्यवाद मोहन ब्रो।
स्वरको त कुरै न गराम धेरै नै मीठो छ स्वर हजुरको सफलताको शुभकामना
आहा!!!!कती मिठो सुमधुर स्वर सेम खेम भाईको जस्तै सुनीरहन मन लाग्यो पर्गतीको शुभकामना भाई ॉ
प्यारो साथि अग्रीम सुभकामना 😍😍🥰
हेरि रहु अनि सुनी रहु लाग्ने भाईको आवाज।।।सफलताको सुभकामना♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
आदर्निया दाजु खेम सेन्चुरि डिटु सेम स्वर् सरै मिठो छ लोक सगीत मै हजुर को भबिस्य देक्छु ह्जुर को खेम दादा को स्वर् मा केहि फरक छैना र मोहन सर ले यस्तै यस्तै परिभा लेउनु हुन्छ धेरै धेरै बधाइ छ मोहन सर र नेपाल ओप्डेट होल टिम लाइ
अाहा कति मिठो साेर अलिफ खान काे भनदा नि हाम्रो बाग्लुङ को साथि ल माेहन सर
आहा कति मिठो सोर सफलताको शुभ कामना सर
धेरै राम्रो सोर छ अर्जुन जिको शुभकामना
लुकेको प्रतिभा ! आहा कस्तो राम्रो स्वर गायन पेशामा स्थापित हुनुहोस् सर शुभकामना
Oho mohan sir kya dami swor bhako mitralai vettaunubhayexa..dami raixa ..same khem senchuri ko jastai raixa voice..❤️❤️
अब कसरी हुन्छ मोहन सर अर्जुन शरमालाई लोकगीत क्षेत्रमा छुत्तै नाम राखेको हामी सबै जना आतुर छ्म 😎😎😎😎😎😎😎😎😎😎😎
अाह निकै मिठाे स्वर गल्काेट कलाकार हरुकाे खानिमा याे अावाज काे कदर गर्छु म।
आहा धेरै राम्रो छ शुभ कामना छ
ट्याक्कै खेम सेन्चुरि को जस्तै स्वर रैछ ल बधाई छ मिटो छ स्वर
अाहा मीठो स्वर सेम सेम खेम सेन्चुरी दादाको जस्तो स्वर
ठ्याक्कै खेम सेन्चुरि दादाको जस्तै स्वर छ
बधाई छ हजुर लाइ।।
मोहन सर धन्यवाद ।
एस्ता एस्ता प्रतिभा लाई अब इन्द्रेणी लानु पर्छ सर।
ल खेम सेन्चुरी को जस्तै सोर ठ्याक्कै वाव सफलताको अग्रिम सुभकामना छ
आहा क्यार मिठो स्वर ।
Dammi chha swor badhai chha. Arjun ji. Lai.
सारै मिठो सोर खेम सिन्चुरे कै सेम बधाई छ जिगर😘😘
दुरुस्तै छ त खेम सेन्चुरिको जस्तै 👆️👆️👆️👆️👆️👆️👆️
यो आबाज इन्द्रेणी मा गुन्जिन पाओस् मोहन सर ,
Yes you are right 👌👌👌👌
अर्जुन जि तपाईंको यति मीठो भोइस कला हुदाहुदै प्रदेश तिर न आउनु नेपालमा लोकसङित तिर केही गर्नु हजुर्को भबिस्य राम्रो हुने छ । 50/55 डिग्री को घाम खाना न जानू अर्जुन सर कतार तिर ।
बधाई शुभकामना शर्मा भाइलाई स्वर राम्रो छ
Very nice your voice brother best of Luck you
आहा कति मीठो आवाज ठ्याक्कै खेम दाईको स्वर जस्तै रहेछ अब भाइरल यहाँको पालो धेरै धेरै शुभकामना छ।
एकदम राम्रो छ अर्जुन जी सुभकामना
अती मिठो आवाज, सफलताको शुभकामना
आहा धेरै राम्रो लायो
राम्रो आवाज लाग्यो मलाइ पनि सबैको ढिलोचाडो पालो आउछ रे हजुर प्रतिभा निकै दामी दामि
आहा क्या दामी स्वर ।।।।।खेम सेन्चुरी जिको फोतो कपि छ स्वर त।।।।प्रगतिको कामना।।।भाइ लाई।।।
Very nice 👌 voice keep it up
Thanks for Mohan sir fir your support & you are a great man go ahead always 👍
Nice
अाहा खेम दाइकाे फाेटाे कपि रहिछ नि सफलताकाे सुभकामना 😊
Derai ramro sor xa dajuko 👌👌👌alld best
Lovely voice dherai2 suvakamana xa bhai lai go a head we are with you
वाउ ठाय्क्कै खेम सेन्चुरि को आवज छ मेरो नि साथ सपोट मिल्ने छ
अति राम्रो छ आवज सुभकामना छ
Ora wow i am sock 😍😍😍
Maraii uncal yatii ramro geet gaunii moh unknown
Dammii xa uncal keep it up 👍🤘🤘
Waw great voice coungratulation bro👏🌷
खेम सेन्चुरि को फोटो कपि रहेछन एकदमै राम्रो लाग्यो स्वर
खेम सर को जस्तै आवाज रहेछ दम छ अर्जुन सर को आवाज मा
Ramro x jiju ajae pragatiko kamana garda xu hjr ko sor le smman paos best of luck jiju
खेम सेन्चुरी को आवज लाई टकर दिने स्वर स्वर छ अब इन्द्रेणी मा लेगेर कुनै ठाउँ दिनुपर्च ह हामी छौ
धेरै राम्रो सफलता को अग्रमि सुभाकाना गाउँ को गायक भनेर गब्र गर्न पाईयोस
बाग्लुङ लोक गित संगितको स्रोत या मुहान भएको ठाउ
बधाई छ
तर स्वर भने खेम सेनचुरि जस्तै छ जस्तो लाग्छ मलाई
ल स्वर चाहिँ दामी छ खेम सेन्चुरिको सेम फोटो कफि भन्दा फरक पर्दैन बधाई छ अग्रिम शुभकामना ।
सेम खेम सेन्चुरी दाजु जस्तै आवाज रहेछ अग्रिम शुभकामना छ🌹
राम्रो छ अजुन दाजुको आवाज खेम सेन्चुरि दाजुको आवाज सग मिल्छ
voice ta same khem sanchuri ko jasto roixs hamro baglung ko kalakar sarai man parxa
Wow नयाँ खेम सेन्चुरी
आहा कति मिठो स्वर्❣️❣️ इन्द्रेणीमा छिटो देख्न पैयोस
साच्चिकै खेम दाई को जस्तै आबाज रहेछ र म खेम दाईको सबै गित सुन्छु र खेम दाई को फ्यान नै हो म
Nice voice xa hajur
जेहोस आवाज राम्रो छ दाईको
आहा कति मिठो आवाज धित मरेन सुनेर❤️
ati ramro xa shor arjun bhai ko vetau vetau lagyo golkot kahan nir hola ghar hajur ko mero hatiya ho ali espasta vayena🌹🌹🌹
आह क्या मिठो सोर खेम सेन्चुरी २ अब ईन्द्रेणी मा पालो तपाइको
very nice voice vai
good future ko kamana
🙏😍😍🌹🌹👍👍
Wow wow jiju dherae ramro x ajae pragati hos best of luck jiju
Dharai ramro xa vai arjun
Good ek dam Ramro
लुकेको प्रतिभा
जयहोस्
🙏😍
Sahi chha good vidio sarvajanik chha midei sir lai badhai chha good vidio
Wow galkot ko Daju hunuhudo raexa sari ramro voice ❤️❤️❤️
यस्ता यस्ता लुकेका प्रतिभालाई उजागर गरेर धेरै राम्रो काम गर्नु भाछ मोहन सर अरु कलाकारको भन्दा छुट्टै आवाज छ यस्तै आवज हो बिक्नी अब दिन आयो यो भाइको ल सारै मजा आयो
न 1 छ भाइ काे अावाज
आहा कति मिठोस्व्रर अर्जुन भाइको
आहा कति राम्रो शोर दामी छ कान्छो खेम बधाइ छ
Sweet voice
Best of luck
Sacchikai khem dajuko jastai voice safaltako Suva kamana ❤️❤️🙏
Wow wow really great voice all the best
साँच्चिकै स्वरको धनी हुनुहुँदो रहेछ अवसर मात्र पाउने हो भने पक्कै पनि उहाँ एउटा सफल अनि चर्चित गायक बन्न सक्नुहुन्छ सार्है मिठो स्वर कृपया गायन क्षेत्रलाई नै प्राथमिकता दिनु होला धन्यवाद।
Wow khem century da ko jstai sweet voice
यो होनी त अरगेनिक प्रतिभा बधाई छ sir खेम 2
आहा धेरै राम्रो लाग्यो हाम्रो गल्कोटे पर्तिभा लाई।
ati ramro sor ani sangit .uttarotar pargati hos.