Это видео недоступно.
Сожалеем об этом.

loveson Gurung - gorkhako dadaima

Поделиться
HTML-код
  • Опубликовано: 30 июн 2024
  • आदिम कला मञ्च पोखरा द्वारा बाबा आमाहरुको लागि संचालन गरिएको निशुल्क एक महिने नृत्य कक्षामा जनप्रीय तमु समाज लामाचौरको बाबा आमाहरुले पनि आफ्नो उल्लेखनिय सहभागिता जनाई एक महिनाको नृत्य कक्षा बाट प्रशिक्षित भएर तयार पारिएको चिज गुरुङको आवाजमा रहेको गोर्खाको डाँडामा गितको को कभर स्टेज भिडियो।
    कृपया भिडियोलाई अन्त्य सम्म हेरेर like,comment & share गरिदिनु भै यस loveson Gurung youtub च्यानललाई पनि अबश्य subscribe गरिदिनुहोला।
    तपाईं पनि आफू र आफ्नो बाबू नानी साथै गाउँ, समाज,टोल वा समाजका बाबा आमाहरुलाई यसरी नृत्यको प्रारम्भिक आधारभुत नृत्य कक्षा दिन र लिन चाहानु हुन्छ भने हामीलाई अबश्य सम्झनुहोस।
    आदिम कला मञ्च
    loveson Gurung : 9856088614 / 9814188614
    सम्झनुहोस...
    म्युजिक भिडियो, बिज्ञापन, डकुमेन्ट्री वा चलचित्र सम्बन्धि कुनै पनि काम गर्नु परेमा
    कुनै पनि साँस्कृतिक कार्यक्रममा सांस्कृतिक नृत्य समूह चाहिएमा
    भेषभुसा वा गरगहना चाहिएमा
    कला संग संबंधित तपाईको सम्पुर्ण आबश्यक्ता पूरा गर्न सम्झनु होस - आदिम कला मञ्च पोखरा।

Комментарии • 7

  • @AREKGURUNG
    @AREKGURUNG Месяц назад

    दाई हजुरले यति राम्रो भिडियो बनाइदिनु भएर हाम्रो समाजलाई दिनु भएको योगदानको निमित्त मनै देखि हार्दिक धन्यबाद।।

  • @user-xz7gb9hm5g
    @user-xz7gb9hm5g Месяц назад

    Ekdam ramro prashixan👍️👍️👍️👍️🙏🙏

  • @dilgurunggurungdil6575
    @dilgurunggurungdil6575 Месяц назад

    ❤❤🎉🎉dhami

  • @aatishgurung4786
    @aatishgurung4786 Месяц назад

    ❤❤

  • @jitgurung521
    @jitgurung521 Месяц назад

    Nice

  • @guptigurung564
    @guptigurung564 Месяц назад

    ❤❤❤❤❤

  • @umamaskimagar
    @umamaskimagar Месяц назад

    ❤❤❤