सर्व प्रथम दियाे बाल्नु पर्छ र हातमा राताे फूल राताे चंदन राता अक्षता लिएर गणेश जीलाई स्मरण अन्य देवताहरु साथै माता पिताकाे चरणकाे समेत स्मरण गर्ने सकिन्छ भने शुमुख्चैव दन्तश्च कपिलाे गज कर्णक.............भन्ने मन्त्र पाठ गर्दै गणेशजीमा छाेड्दिने! र अब दियाे अघिवालेकाे छ! अब पूजा गर्ने दियाे पछि कलशकाे गर्ने शंख घण्ट भए पूजा गर्ने र अब स्थापित देवता गणेश सूर्य देवी शिव विष्णुकाे पूजा गर्ने!यसाे गर्दा सवै समेटिन्छ।
गुरुजि कसैले दियाे बालेपछि कलसकाे पुजा गर्नु पर्छ भन्नु हुन्छ फेरी काेहीले दियाे पछि गणेशकाे पुजा गर्नु हुन्छ खासमा भन्दापनि दियाे कलश गणेश भन्दा पहिला कलशे पुजा गर्नु पर्ने ,फेरी पहिलाे पुजा गणेशकाे गरिने हुदा गणेेशकेाे हुनुपर्ने खास के हाे कृपया दाेधार नहुने गरेेी वताईदिनु त।
गुरु मेरो छोरा को ग्रह कस्तो छ बताईदिनु नगुरू जन्म मिती 2049/3/9गते को राति 2/बजे को जन्म हो।गुरू हजुर लाई भेट्न मन छ।गुरू सरकारी जागीर कहिले खान्छ यति मात्र बताइदिनु गुरू हजुरको जय होस गुरू
गुरु दर्शन नमस्कार । असाध्यै राम्रो गुरु हजुरको अमृत रूपि शब्द सधैं सुन्छु गुरु
राधेश्याम
जय गुरुदेव
Radhe radhe guru ji jay hos
दियाे, कलस गणेशकाे पुजा गर्दा पाठ विधि र मन्त्रका ज्ञान सम्प्रेषण गर्नु हुने गुरुदेवलाई हार्दिक नमन🙏 भन्न चाहान्छु ।
धन्यवाद
राम्रो लाग्याे
गुरु जि नमस्कार 🙏🌹🌹🌹
Jaya guru jiu
Namaste guruji🙏🙏🙏🙏🙏
ॐ नमः शिवाय हर हर
,🙏🙏🙏🙏🙏🙏🙏🙏ॐॐॐॐ हर हर महादेव पारति नमो नमः जय जय 🌹🌹🌹🌹
जय श्री राम्
सर्व प्रथम दियाे बाल्नु पर्छ र हातमा राताे फूल राताे चंदन राता अक्षता लिएर गणेश जीलाई स्मरण अन्य देवताहरु साथै माता पिताकाे चरणकाे समेत स्मरण गर्ने सकिन्छ भने शुमुख्चैव दन्तश्च कपिलाे गज कर्णक.............भन्ने मन्त्र पाठ गर्दै गणेशजीमा छाेड्दिने! र अब दियाे अघिवालेकाे छ! अब पूजा गर्ने दियाे पछि कलशकाे गर्ने शंख घण्ट भए पूजा गर्ने र अब स्थापित देवता गणेश सूर्य देवी शिव विष्णुकाे पूजा गर्ने!यसाे गर्दा सवै समेटिन्छ।
जय गुरुदेव🙏🙏🙏
जय हाेस 🙏🙏🙏
जय गुरु देव नमस्कार 🙏🎉
गुरु देवि भगवति काे दैनिक नित्य पूजा बिधि काे पनि विडियो बनाउनुहोस् तकि हामि लाइ पुजा गर्ने सजिलो तरीका बनाउनु हाेला।
good.
गुररूजी पन्चायन देब पुजा गर्ने बिधित आयननी कस्लाई पन्चायन देब भनिन्छ जानकारी पायमा धेरै आभारी हुने थिए
Jaygirudeba
पान्चायन पुजागर्दा (देबीमान्ने)कसरी
🙏🙏
Guru namaskar 🙏....kalas ma til jaaw halera dainik puja garxu milx ki mildaena hola?
🙏🙏💐💐
गुरुजि कसैले दियाे बालेपछि कलसकाे पुजा गर्नु पर्छ भन्नु हुन्छ फेरी काेहीले दियाे पछि गणेशकाे पुजा गर्नु हुन्छ खासमा भन्दापनि दियाे कलश गणेश भन्दा पहिला कलशे पुजा गर्नु पर्ने ,फेरी पहिलाे पुजा गणेशकाे गरिने हुदा गणेेशकेाे हुनुपर्ने खास के हाे कृपया दाेधार नहुने गरेेी वताईदिनु त।
गुरूजी नमस्कार 11:24 सबैले सोधेकै प्रस्न बताई दिनपरो गुरू दियो पछी कलस की गणेस पुजागर्ने
दियो पछि गणेश की कलश पूजा गर्ने
गुरु मेरो छोरा को ग्रह कस्तो छ बताईदिनु नगुरू जन्म मिती 2049/3/9गते को राति 2/बजे को जन्म हो।गुरू हजुर लाई भेट्न मन छ।गुरू सरकारी जागीर कहिले खान्छ यति मात्र बताइदिनु गुरू हजुरको जय होस गुरू
Call grnu hola
Give nbr
नमोनमह😂
दिप पुजा पछि कलस पुजा गर्ने कि गणेश पुजा?? यता ब्राह्मण सबैले दिप त्यसपछि कलस र अन्तमा गणेस पुजा गर्छन त गुरु
कही नभएको चलन हजुरको मै हुदोरहेछ ।।।।
शास्त्र ले त त्यसो भन्दैन
जय गुरुदेव
जय गुरुदेव